
Devendra Basnyat
@basnyatdev
Followers
81
Following
1K
Media
160
Statuses
420
Joined January 2017
Ride Through Sindhuli Gadhi. what a great memory. Thanks of millions to Story Cycle, Sambriddha Sindhuli Abhiyan . Saurav Dhakal. .
साइकले ( १ ) नेपाल साइक्लिङ संघकाे सचिब @basnyatdev ( २ ) अध्यक्ष सुदिप ( ३ ) काेषाअध्यक्ष गाेपाल ( ४ ) महासचिव रंजन ( ५ ) निर्वाचित सवैलाइ बधाइ । #Nepal #CycleLife
0
1
2
सिन्धुली गढी साइकलमा जादा सुन्तली मै कतिमा मिठो जुनार. .
@tamangsharmi @nepalibabuu सिन्धुली गढी साइकल मा जादा सुन्तली मै कतिमा मिठो जुनार. CC @basnyatdev अव यसपालि कहिले जाने ?
0
1
2
त्यसैले साइकल चलाउँछु. .
@Bhajumahesh @BinodPradhan2 @ashish_gajurel @karkat46 @KarnaliRiders @KajNepali @AnupKBaral @Samaya290 @shekharnaughty @Ocimum_Rai @SagarOnta @baabajee @saralagautam1 @smadixit @deependradc @rupajoshi @BhushanTuladhar @ktmcyclecity @CycleSuman @nepalcyclecity @usapkota @basnyatdev @Online_khabar @madhavjee @Storycycle @MaheshwarDhaka1 @gbudhathoki @kanchan_jha @prajdhan @narayanwagle @ShahBalen @SunitaDangol_ @ktm_metro @npBritish @setopati @sudeepshree @ma_rupakheti @nepalkhabar @NayaNepalEta @MOFENepal @MahabirPun @AmPyakuryal @amritna @RabindraMishra @TheAnnaExpress @Annapurna_Post @thapa_sushil @nepaltourismb @bishodip नेपालमा साइकलका कुरा सुनेर कर्मचारी/शासक बिरामी । #Nepal CC @basantabasnet साइकल लेन मिचेकाे पालीकाले लाेकल समाचार बनाउन सकिन्छ है । #CycleLife .अध्ययनको खुलासाः साइकल चढ्ने कर्मचारी कम बिरामी हुन्छन्
0
1
1
मेलम्ची खानेपानीको पाइप फुटेको जानकारी !।
setopati.com
मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुट्दा काठमाडौंको बबरमहलमा खोलै बगेको छ।
0
0
0
RT @Online_khabar: खाडीको पैसाले सरकार चलिरहेको छ, प्रधानमन्त्री गर्नुहुन्छ विकासका कुरा : चित्रबहादुर केसी
0
22
0
. Justice is lost.Justice is raped.Justice is gone. - Metallica and Justice for all.
मध्यरात !."दाइ नलिनुहोस चिया बेचेर मृगौलाको डाइलिसिस गर्छु, औषधि किनेर खान्छु" भन्दै थिए पुरूष, तर प्रहरीले उनिहरूलाइ भ्यान जबर्दस्त राख्न खोजिरहेका थथिए ।टिचिङ अस्पताल गेट नजिकै प्रहरीले थर्मस वोतलमा चिया बिक्रि गरिरहेकालाइ मध्यरातमा समातेर भ्यानमा हाल्न खोजिरहेका थिए ।
0
0
0
कार मैत्री शहर! कार वाला हाई हाई ! साइकल वाला बाइ बाइ!.
@AnupKBaral @ashish_gajurel @Samaya290 @BinodPradhan2 @karkat46 @shekharnaughty @SagarOnta @KajNepali @baabajee @saralagautam1 @smadixit @Bhajumahesh @KarnaliRiders @deependradc @rupajoshi @BhushanTuladhar @ktmcyclecity @CycleSuman @nepalcyclecity @usapkota @basnyatdev @Online_khabar @madhavjee @Storycycle @MaheshwarDhaka1 @gbudhathoki @kanchan_jha @prajdhan @narayanwagle @ShahBalen @Narendraphoto @SunitaDangol_ @ktm_metro @aashisjo @npBritish @setopati @sudeepshree @ma_rupakheti @nepalkhabar @NayaNepalEta @sanjeevuprety @MOFENepal @MahabirPun @AmPyakuryal @amritna @RabindraMishra @SumanaShrestha चमत्कारी मेयर आए चासाे दिएनन । .जान्ने माननिय आए चासाे दिएनन । .साइकले आमा उप सभामुख नै छन । चासाे दिन्नन । साइकल शहर किन कसैकाे रहर नभएकाे हाेला चमेली ? #Nepal #CycleLife
0
2
3
कार मैत्री शहर! कार वाला हाई हाई ! साइकल वाला बाइ बाइ!.
@BinodPradhan2 @AnupKBaral @ashish_gajurel @Samaya290 @karkat46 @shekharnaughty @SagarOnta @KajNepali @baabajee @saralagautam1 @smadixit @Bhajumahesh @KarnaliRiders @deependradc @rupajoshi @BhushanTuladhar @ktmcyclecity @CycleSuman @nepalcyclecity @usapkota @basnyatdev @Online_khabar @madhavjee @Storycycle @MaheshwarDhaka1 @gbudhathoki @kanchan_jha @prajdhan @narayanwagle @ShahBalen @Narendraphoto @SunitaDangol_ @ktm_metro @aashisjo @npBritish @setopati @sudeepshree @ma_rupakheti @nepalkhabar @NayaNepalEta @sanjeevuprety @MOFENepal @MahabirPun @AmPyakuryal @amritna @RabindraMishra @SumanaShrestha शहरमा सवारी पार्किङ सहुलियत दिएका छन त नयाँ मेयरले पनि । गाडा/साइकल पो लखटने हो त 😉.
0
1
1
आउनुहोस् सम्पदा साइकल कार्यक्रममा सामेल हुनुहोस्!.
@gurung_deepa @BinodPradhan2 @baabajee @thapagk @ashish_gajurel @SagarOnta @KarnaliRiders @madhavjee @rupajoshi @setopati २०८० श्रावन २० । .
0
1
1
काठमाडौंवासीले वातावरणीय, जैविक र मानवीय रूपमा भोग्नुपर्ने क्षति .
himalkhabar.com
प्रस्तावित नागमती बाँध बने काठमाडौंवासीले वातावरणीय, जैविक र मानवीय रूपमा भोग्नुपर्ने क्षति कुनै संहारभन्दा कम हुँदैन।
बाँध बनाउँदा कात्तिके र देउराली डाँडा काटेर जगसम्म खार्नुपर्छ। यी डाँडाको उचाइ न्यूनतम तीन हजार फिट हुने अनुमान छ। यति अग्ला डाँडा समथर पारिंदा त्यस क्षेत्रका वन, वन्यजन्तु, वनस्पति, पुतली सहितका रैथाने प्रजाति सम्पूर्ण मासिनेछन्।.
0
0
0