madhavjee Profile Banner
Madhav Chaulagain Profile
Madhav Chaulagain

@madhavjee

Followers
3K
Following
13K
Media
2K
Statuses
14K

जुम्ली! Works in Strategic Information, Public Health Systems, MIS, Govt NGO Collaboration | Loves Cycling, Writings, Deuda, Culture | Tweets are personal.

Kathmandu
Joined July 2010
Don't wanna be here? Send us removal request.
@madhavjee
Madhav Chaulagain
10 months
नेपालमा किताब प्रकाशन गर्दा “काठमाण्डौ”का स्थापित प्रकाशक, वितरक, सम्पादक, पाठक, समीक्षक र डबली नभैकन सफल हुन्न भन्ने मान्यतालाई सपादलक्ष कर्णाली मार्फत हामीले विस्थापित गऱ्यौं भन्न सकिने बेला आयो।
Tweet media one
2
0
8
@madhavjee
Madhav Chaulagain
13 hours
पढ्ने ठाउँ यस्तो 👇
Tweet media one
0
0
0
@madhavjee
Madhav Chaulagain
2 days
हिजो Random Readers' Society पोखरामा परिचर्चाकार Bhawana Pokharel जीले प्रस्तुत गर्नु भएको अवधारणापत्र (संक्षेप), प्रस्तुतिमा उदाहरण र सन्दर्भसहित व्याख्या गर्दा मलाई आफ्नै पुस्तक फेरी पढुँ झै बनाएको थियो । . निकै हौसलाप्रद अवसर थियो, पोखरा!!!!.
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
1
2
@madhavjee
Madhav Chaulagain
2 days
📍मझेरी मन्जिल .मझेरी पाटन, विजयपुर खोलाको काखमा .This place will give you a great relaxation! Think when you visit this city next.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
0
11
@madhavjee
Madhav Chaulagain
3 days
पोखरामा हुनुहुन्छ? .भोली शनिबार बिहान ८ बजे न्यूरोडमा भेटौं ।
Tweet media one
0
0
2
@madhavjee
Madhav Chaulagain
4 days
RT @drnawarajkc: सुर्खेत हुनुहुन्छ ?. भेटौँ है ? .@fineprintbooks
Tweet media one
0
2
0
@madhavjee
Madhav Chaulagain
6 days
RT @MartinChautari: कर्णाली डिस्कोर्स.(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजना). राजनीतिक बहसमा कर्णालीका मुद्दाहरू :….
0
1
0
@madhavjee
Madhav Chaulagain
7 days
RT @DolpaliAkhanda: सेवा लाई भावमा राख्नु पर्छ भन्ने जु��� दिन बुझे अनि जन्मथलो लाई नै कर्म थलो बनाए, कम्तिमा ४ बर्ष जसरी पनि सेवा दिन्छु भ….
0
20
0
@madhavjee
Madhav Chaulagain
7 days
आज मंगलबार दिउँसो ३ बजे, आउनुहोस् है! .उहि के छन्, फरक के छन्? सुन्ने र भन्ने पनि ।. स्थानः मार्टिन चौतारी सभाकक्ष, थापाथली
Tweet media one
0
0
2
@madhavjee
Madhav Chaulagain
15 days
डिस्कोर्स सिरिज दोस्रो बर्ष पहिलो श्रृखला!. पहिलो बर्ष सामाजिक, साँस्कृतिक, आर्थिक र मानवीय विकासका बहुआयाममा चर्चा गऱ्यौ। त्यहि पृष्ठभूमिमा यसपालिको डिस्कोर्स राजनीतिमा कर्णालीका मुद्दाबारे हुनेछ। सदियौंदैखि कर्नरमा रहेको भूगोलका प्रतिनिधि युवा राजनीतिकर्मीको विचार सुन्ने छौं ।
Tweet media one
0
3
5
@madhavjee
Madhav Chaulagain
17 days
प्रिय साथी डा. प्रमोद रेग्मी @iresearch जीको सुपुत्र आरोन रेग्मीको पुस्तक “आरुजको बेलुन यात्रा” “Harry and the Red Balloon”को बिमोचनसहित उत्सव मनाईयो । बेलायतमा हुर्कंदा उनले महसुस गरेको बालबालिकाको कल्पनाशीलता जगाउन Bedtime Story चाहिन्छ त्यसैले लेखेको रे। गज्जब हैन त? बघाई!
Tweet media one
Tweet media two
Tweet media three
4
3
10
@madhavjee
Madhav Chaulagain
23 days
पोखरामा कर्णाली - .साउन ३१, शनिबार Himalayan Readers' Corner मा सपादलक्ष कर्णाली माथि परिचर्चा हुँदैछ। . Random Readers' Society ले आयोजना गर्ने ११९औं श्रृंखलामा Bhawana Pokharel जीको अवधारणा पत्रसहित विशेष पाठक अध्येता र जिज्ञासुहरुसँग भेट हुनेछ। . सुन्दर नगरी पोखरामा भेटौं🙏
Tweet media one
0
0
3
@madhavjee
Madhav Chaulagain
23 days
listening <> speaking. Let me contribute …! .#NepalAnthro2025
Tweet media one
0
0
2
@madhavjee
Madhav Chaulagain
24 days
Wow! Danced like nobody is watching us!!! .#anthrocon2025 #celebration.
@JanakRai_Anthro
Janak Rai {जनक राई}
24 days
Appreciation dinner for the conference volunteers by Prof. Binod Pokharel. @madhavjee @jagbudhamagar . Anthropologists on the dance floor :)
2
0
1
@madhavjee
Madhav Chaulagain
1 month
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
0
@madhavjee
Madhav Chaulagain
1 month
Tweet media one
Tweet media two
0
0
5
@madhavjee
Madhav Chaulagain
1 month
RT @tikaramyatri: कन्काईमाइ नदी संघारैमा बाजेनातीको साक्षात्कार !
0
3
0
@madhavjee
Madhav Chaulagain
1 month
RT @Gorakhbista: Dailekh, Nepal
Tweet media one
0
20
0
@madhavjee
Madhav Chaulagain
1 month
RT @JanakRai_Anthro: 5 days to go!. 115 presenters from more than 20 universities.15 countries. 200 participants (registered till this mor….
0
5
0
@madhavjee
Madhav Chaulagain
1 month
यो डिस्कोर्ष शुरु भएको १२ औं ईपिसोड थियो । बन्यो। पुराना सत्रहरुमा उठेका सम्बन्धित सवालहरुपनि प्रस्तुत भए। नीतिगत सुझावको रुपमा मन्त्री र उहाँको टिमलाई जानकारी भयो। . #KarnaliDiscourse
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
0
@madhavjee
Madhav Chaulagain
1 month
अर्को सन्दर्भ भर्खरै नेपाल सरकारबाट साहित्य, संस्कृति, संगीत र ललितकला क्षेत्रमा पुरस्कृत कर्णालीका व्यक्तित्वहरु समीर शाह(सल्यान), मोतिराज बम (कालिकोट), र थेक्छोक लामा (हुम्ला)लाई डिस्कोर्सको तर्फबाट सम्मानको अवसर पनि मिल्यो। . #Awardee #KarnaliDiscourse
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
0
0