Ashish Gajurel
@ashish_gajurel
Followers
1K
Following
3K
Media
1K
Statuses
6K
Transportation and Traffic Professional Author of Book: Performance-Based Contracts for Road Projects
Nepal
Joined July 2014
@Storycycle @prajdhan @ashish_gajurel "कोदोको रक्सी" रक्सी मात्र होइन सम्पदा हो नि होइन र ? #localgreenfestival
3
3
4
2
0
19
कोटेश्वरमा फ्लाई ओभर र सुरुङ : ठिक छैन भनौ: सरकार/विकास बिरोधि भन्छन: ठिक छ भनौ: समस्या को दिर्घकालिन समाधान हैन। के गरौ ?@DhakalSaurav @BhismaK62
14
6
47
सुन्धारामा बिजोक बस पार्क, भएको बस पार्कमा ठुलो घर, यात्रु लाई पिडा। कस्तो ब्यबस्था ? @DhakalSaurav @BhismaK62
5
11
64
@ashish_gajurel @DhakalSaurav @BhismaK62 बिचौलिया र सरकारी कर्मचारीको आम मानिसलाई अनुभव नहुने खालको corruption जस्तो लाग्छ मलाई यो ट्राफिक लाइट! आवसेक थेन भने किन हाले? आवासेक थ्यो भने किन हालेको ठाउँमा नबालेको? यो खुलेआम देखिने तर अनुभव नहुने खालको काण्ड जस्तो लाग्छ मलाईचाई सधैं।
0
2
2
सौरव जी तपाई को तिनकुनेको ट्राफिक बत्ति आज पनि बलेको छैन। तपाई को पहल पुगेन …. @DhakalSaurav @BhismaK62
3
0
15
विकास overloaded ! के बनाउने कसको लागि बनाउने ? कसैलाई थाहा छैन
BFI ले जनप्रतिनिधिको ‘प्रयोग’मा कम चौडाई भएका फुटपाथमा काँगियो-समीजस्ता मोटा-अग्ला रूखहरू रोप्दा पैदलयात्रीलाई अफ्ट्यारो हुनुका साथै CSR अन्तर्गत हजारौंको रूख रोपेर लाखौंको करछुटले राजस्वमा कमी ल्याउँछ । तर गंगाहिटी,चावहिल-७ ले अलग सन्देश दिन्छ । @ashish_gajurel @NepalRastraBank
1
1
2
@Bikash_PJ @keeepram @ashish_gajurel @Storycycle @tweetsudhan @nepaltourismb @KarnaliRiders @Cycling_Embassy @pracharyz @Bhajumahesh @nepalibabuu @NepaliArmyHQ @JanardanBaral @ppariyar @journoprk @DandaGurung @MartinChautari @amritna @gbudhathoki @Himal_Khabar @bishodip @aashisjo @anilkathmandu @anujrajd @NewsGorkhapatra सिन्धुलीगढीका बिषयमा धेरै अध्ययन हुने माैका पाएकाे छैन । के याे अवकाे चुनाबी एजेन्डा हुन्छ ? #Nepal सिन्धुलीगढीमा पृथ्वी हारेका भए.... दिनेशराज पन्तका कुरा । https://t.co/E6uGLMNIui विजयको इतिहास पछ्याउँदै हाम्रा कुरा । https://t.co/eu0th1JDye
#Nepal #VictoryOfHistory
1
4
10
सार्बजनिक बस मा number भए पर्यटक ले नि प्रयोग गर्न सक्थे।
@ashish_gajurel सार्वजनिक यातायातको बारेमा धेरै कुरा गर्नुभएको छ। त्यसमा धेरै धेरै धन्यवाद मेरो कुरा सार्वजनिक यातायात भित्र गाडीनम्बर हुने भए अझ सजिलो हुन्थ्यो कि केही सामान हराएमा वा खलासीले धेरै भाडा मागेको अवस्थामा पनि प्रहरीहरुलाई भन्न सजिलो हुने थियो
0
0
3
@ashish_gajurel ma budo huna lagi sake, yo jasta ko testai cha.
1
1
0
1
0
9
रोड टोल शुल्क को बिषयमा तपाई को धरान के हो ? नेपालमा लागु हुनु पर्ने कि नपर्ने ?
0
0
0