
Setopati
@setopati
Followers
669K
Following
3
Media
74K
Statuses
312K
Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Nepal
Joined March 2013
नेपाली तेक्वान्दो टोलीलाई मलेसियामा तीन स्वर्णसहित चार पदक
setopati.com
मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली टोलीले तीन स्वर्णसहित चार पदक जितेको छ।
0
0
1
डल्लुमा झलनाथ खनाल र वामदेव गौतमबीच दुई घन्टादेखि छलफल.
setopati.com
पार्टीभित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयवस्तुबारे उनीहरूबीच छलफल चलिरहेको छ।
0
0
2
करिब २९ लाखबाट सुरू हुने यो कार दुई दिनमै २५० भन्दा बढी बुकिङ. BY: @aaryaastha_ .
setopati.com
तपाईं पनि सस्तो मूल्य, सुविधा धेरै भएको र हेर्दा स्टाइलिस बिजुली कारको खोजीमा हुनुहुन्छ भने बिवाइडी एट्टो–१ उपयुक्त हुन सक्छ। सहरी क्षेत्रका लागि त यो राम्रो विकल्प हो।
0
0
4
पुटिनले गरे सी र मोदीसहित पाँच देशका राष्ट्रप्रमुखसँग युक्रेन युद्धबारे छलफल
setopati.com
टेलिफोन वार्तामा चीनका राष्ट्रपति सी चिनफिङले रूस र अमेरिकाबीच निरन्तर छलफल भएको विषयलाई सकारात्मक भनेका छन्।
0
0
15
रूपन्देही-३ को उपनिर्वाचनका लागि एमालेबाट चार जना आकांक्षी .by @bhagawatipande4 .
setopati.com
नेकपा एमालेले भने एक जना अनिवार्य महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेको थियो।
0
1
5
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँग हुँदै बनेपासम्मको करिब १५. ८ किलोमिटर बाटो घाम लाग्दा धुलाम्य र एक झर पानी पर्दा धूलाम्य हुने गरेको छ। .by @Nabinbabugurung .
setopati.com
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँग हुँदै बनेपासम्मको करिब १५. ८ किलोमिटर बाटो घाम लाग्दा धुलाम्य र एक झर पानी पर्दा धूलाम्य हुने गरेको छ।
2
0
2
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक.
setopati.com
जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन्।
0
0
3
मृत्यु भएका व्यक्ति पूर्वमन्त्री देवीप्रसाद ओझाका छोरा.
setopati.com
बडिमालिका दर्शन गरी फर्किने क्रममा भीरबाट लडेका व्यक्तिको शव झन्डै २४ घन्टापछि निकालिएको छ।
2
0
6
आजकाल बजारमा दुई कुरा भाइरल छन्– दुर्गेश थापाका गीत र कुलमान घिसिङ।.
setopati.com
आजकाल बजारमा दुई कुरा भाइरल छन्– दुर्गेश थापाका गीत र कुलमान घिसिङ।
0
1
9