बाबाजी
@baabajee
Followers
46K
Following
52K
Media
6K
Statuses
114K
ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।
Karnali(Surkhet)-Kathmandu
Joined September 2009
२०६१/०६२ सालताका मैले सक्रिय पत्रकारिता गर्दा सुर्खेतमा एउटा संस्था थियो-मानव अधिकार तथा कृषि विकास समाज भन्ने। त्यसका सचिव थिए हेमराज शर्मा, जो आस्थाले राष्ट्रिय जनमोर्चा निकट थिए। इराक, इरान या अफगानिस्तान जता होस् अमेरिकाले पटका पड्काएपनि विरोधमा विज्ञप्ति निकालिहाल्ने र
2
1
5
कुनैबेला प्रचण्डले मदुरोको समर्थनमा निकालेको विज्ञप्ति नै त्यतिबेलाको नेकपाको दुई तिहाईको सरकारका दुई अध्यक्षको मात्र नभएर तत्कालिन सरकारको मत नै बाँडिएको घटना थियो। ‘भेनेजुयलाको राष्ट्रपतिमा प्रचण्डको समर्थन मदुरोलाई’ (विज्ञप्तीसहित)
ratopati.com
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयला संकट सम्बन्धमा आफ्नो र उनले अध्यक्षता गरेको नेकपाको अडान समेटेर एक वक्तव्य
0
0
0
भदौ २३, २०८२ पछिका यी ११९ दिनहरु नेपाली राजनीतिको इतिहासमा सबैभन्दा धेरै-'दल हेराफेरी, टुटफुट, गुट-उपगुट, इधरउधर, दल गठन, बिघटन, समायोजन, पार्टी प्रवेश र पार्टी परित्याग'को ऐतिहासिक रेकर्ड राख्न सफल भए। यसले अरु एक दशक नेपालमा राजनीतिको सटर अरु व्यवसाय भन्दा अँझ मजबुत छ भन्ने
1
1
5
भुराजनीति बुझ्नु त परको कुरा कति देशको नाम समेत थाहा नपाका लाउकेहरुले अन्तर्राष्ट्रिय शक्ति संघर्षको राजनीतिक र भू–रणनीतिक विश्लेषण गरिटोपलेको देख्दा बेहोस छु म! चाइनाले नेपालको पिलर ओखल्दा एउटा न्यारेटिभ, भारतले ओखल्दा एउटा न्यारेटिभ बनाउनेहरु ऐले अमेरिका-भेनेजुएला संघर्षको
3
0
18
हिउँदमास मकैका ढोड बालेर आगो ताप्दै तोरी चहार्दा समेत हाम्रा गाउँका केटाहर्ले यो भन्दा उच्च कोटीको बहस गरेर ट्याम्पास गर्छन्। सोसल मिडियामा यस्तो जैरे पत्रु व्यवहार एउटा पुर्व सांसदले कसरी गर्नसक्छ? नेता मनपर्दैनन्-ठिक छ, व्यवहार झनै मन पर्दैन-त्यो पनि ठिक छ तर त्यसको वान्ता यता
14
2
41
ती छोरा मान्छे होइनन्, चेतनाको घैंटोमा विवेकको ढक्कन नखुलेर सुझबुझ छोपिएका मन्द बुद्धिहरु हुन्। हाम्रो समाजमा ज्ञान र नागरिक चेत आउन अरु ५० बर्ष लाग्छ। हिजै मेरो गाउँमा पिच बाटोमा उभिएर एकजनाले भन्यो: 'यो देशमा केही पनि भकै छैन'। अनि उ त्यै बाटोमा गुटखा पिच्च थुकेर हिँड्यो।
यो संसारमा छोरी मान्छेको जिवनमा सबैभन्दा धेरै चाँसो चिन्ता अरू छोरा मान्छेलाई हुन्छ! कत्ति मोटाको? के खाको? किन खाको? के लगाको? तिम्रो सिन्दुर खोई, तिम्रो पोते खोई? तिमि घरै बस! तिमि कता हराको? तिमि अस्तिनै घरै बस्यौ, अहिले किन आको? धेत्! तिमिहरका कुरा घामाँ सुकावो गाईज्!!!
0
1
3
बिहानै सुर्खेतस्थित जर्बुटा डाँडामा पुगेर, बनभोज पकाएर, खुवाएर अनि खाएर साँझ बास बस्न ललितपुर, इमाडोल आइपुगियो ! 😀
1
1
18
एकथरी छन्: इमान्दार कांग्रेस-जो गाउँघरमा सामान्य खेति किसानी गरेर बस्छन्। पञ्चायतकालमा गाउँ आएका नेताले भुमिगत रुपमा सदस्यता दिएर कार्यकर्ता बनेका। इमान्दारिताका साथ भन्दा यिनलाई मात्र पार्टीको चिन्ता छ गाउँघरतिर। अर्का छन्: व्यवसायिक कांग्रेस- जो धन तिरेर पार्टीमा आए र यो पार्टी
3
8
67
किन ट्विटरमा रास्वपाको इश्यु उठायो कि धेरै जना ह्वारारारारा आएर मलाई 'तँ हलानो, फलानो, चिलानो, इलानो, ढिस्कानो, फिस्कानो' भन्दै गाली गर्दारचन् भन्ने लाग्थ्यो! यता भएका रास्वपा नेताहरु रिझाएर समानुपातिक वा प्रत्यक्षको टिकट फुस्काउन पो रछ भन्ने कुरा वालतिर रंगिएका निला पोष्टरहरुमा
0
0
6
सुन्दा बिराटलाई चित्त दुख्ला-नेपालमा सबै धनीहरु अपराधी हुन् र नाफा कमाउनु अपराध हो भन्ने भाष्य कम्यूनिष्टले, त्यसको पनि सुरुवात एमालेले गरेको हो। पछि माओवादीले त धनी भेट्यो कि, कि त लुट्ने, कि त काट्ने अभियानै चलायो। आज त्यही न्यारेटिभले फलाएको फलले भाटभटेनी र हिल्टन जलायो!
इन्द्र बानियाँ धनी हुन्। उनी चर्चित ठेकेदार हुन्। उनले हेलिकप्टर मात्र होइन प्लेन नै भाडामा लिएर यात्रा गर्ने क्षमता राख्छन्। यदि उनी वनभोज जाँदा राज्यकोषको खर्च गरेका होइनन् भने त्यो आपत्तिजनक विषय होइन। देशमा दरिद्र नेता मात्रै छैनन् । धनी नेता पनि छन्। धनी हुनु अपराध होइन!
7
8
35
देशको नाम: संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पार्टीहरु: लोकतान्त्रिक नेता र नागरिक: हामी सबै चैं किन यति अलोकतान्त्रिक र असहिष्णु? कम्तिमा आफ्नो कुरा कसैको डरबिना भन्न पाइयोस् न! इत्ति नुन जिब्रोमा के चटाएका हुन्छन्-दास नै पो ठान्छन्! म मेरो मर्जीको मालिक हुँ, मलाई दास नठान्नू!
2
1
20
जेन जी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन थियो। त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुदैन। यस आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू बिउत्याएको छ। यसका लागि, निर्वाचनपछि बन्ने संसद्ले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा
96
140
579
काठमाडौं बसेर प्रदेश खारेज गरौँ भन्ने सिल्पटहरुले संघीयता बुझेकै छैनन्, संघीयता त परको कुरा शक्ति र सत्ताको विकेन्द्रीकरण पनि बुझेका छैनन्। यिनीहरुलाई सत्ता काठमाडौंमै भए पुग्छ, घिच्ने-हसुर्ने सबै काठमाडौंका नेताले मात्र हो, प्रदेश र स्थानीय तहका त सबै सडेला भिखारी हुन् भन्ने
5
7
15
मिस नेपाल र बिलियनायर छानेर समानुपातिकको सुचीमा राख्ने, जेन्जी आन्दोलनका घाइते र अन्य अपाङ्गता भएकालाई बेवास्ता गर्ने भएपछि उनोरुलाई 'Figure को राजनीति (व्यक्तिकेन्द्रित राजनीति) गरेको चार्ज त लाग्ने नै भयो नि! Feature को राजनीति (नीति–प्रणालीकेन्द्रित राजनीति) गर्न खोजेको भए त
1
2
3
मुद्दा: यत्रतत्र, महाधिवेशन: अलपत्र, बजारभर छरिएका: पत्रैपत्र कांग्रेस कार्यकर्ता: फत्रक्कफत्रक्क !
3
4
25