Basanta Basnet Profile Banner
Basanta Basnet Profile
Basanta Basnet

@basantabasnet

Followers
61,123
Following
843
Media
1,529
Statuses
44,821

Observer | Storyteller | Editor @Online_khabar | Have written books #महाभारा & #७२_को_विस्मय | Third book on September' 024 | Film | Music | Wit | Politics |

Kathmandu Nepal
Joined May 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@basantabasnet
Basanta Basnet
2 years
नमस्ते of the year 🙏
Tweet media one
73
53
659
@basantabasnet
Basanta Basnet
4 years
धन्यवाद सबैलाई । आजदेखि तपाईं हाम्रो भेट शिलापत्रमा !
@Shilapatra
Shilapatra
4 years
शिलापत्रको प्रधान सम्पादकमा वसन्त बस्नेत  थप सामग्री : @basantabasnet
16
3
91
223
12
658
@basantabasnet
Basanta Basnet
2 years
उनको कमेडीमा कलात्मकता कम थियो। तर त्यो कैद भुक्तान गर्नुपर्ने स्तरको दोष थिएन। अपूर्वलाई रिहाई गर !
Tweet media one
36
125
620
@basantabasnet
Basanta Basnet
4 years
ललितपुर महानगरपालिकाले आफ्नै पहलमा स्यानिटाइजर र मास्क बनाउन थालेछ। मास्कको मोल ७ रुपैयाँ । स्यानिटाइजर पनि सस्तैमा । नास्टको प्राविधिक सहयोग पनि रहेछ यसमा। 👏 👏 Act as much as we can. #COVID19
Tweet media one
22
66
584
@basantabasnet
Basanta Basnet
4 years
रियालिटी शो बाट राजनेता !! रविन्द्र मानन्धरको यो कार्टुन @NepalMagazine
Tweet media one
17
138
550
@basantabasnet
Basanta Basnet
7 years
पाटन हस्पिटलमा बाबुछोरीको बसिबियालो : अझै अरू १५ दिन । तैबिसेक फिक्री छैन ।
Tweet media one
71
8
529
@basantabasnet
Basanta Basnet
3 years
कमरेड मदन, आज तपाईंको भनाइ दोहोर्‍याउदा हामी यहाँ देशद्रोही ���हलिन्छौ।
Tweet media one
17
87
517
@basantabasnet
Basanta Basnet
2 years
-- एउटा व्यक्तिगत सूचना -- मैले आजदेखि शिलापत्र छाडे । आदरणीय पाठक, मेरा सहकर्मी, प्रकाशक, स्तम्भकार, शिलापत्रका विभिन्न विभागका साथीहरू सबैलाई धन्यवाद र स्नेह। यो दुई सालमा जानेर या नजानी गरेका कमजोरीका लागि क्षमायाचना। 🙏
151
10
501
@basantabasnet
Basanta Basnet
4 years
बेसार सकियो भन्दा पनि छिनछिनमा बेसार सोधेको सोध्यै गर्नेलाई पसलेले हकारेछ- "फेरि बेसार सोध्दै आइस् भने डोरीले बाधेर पंखामा झुन्ड्याउदै लौरोले हान्छु!" १ घन्टापछि ग्राहक : डोरी छ? पसले : छैन। ग्राहक : पंखा छ? पसले : छैन। ग्राहक : लौरो छ? पसले : छैन। ग्राहक : उसोभए बेसार छ?
27
59
485
@basantabasnet
Basanta Basnet
1 year
I talked to survivor. And I believed her. प्रधानमन्त्रीलाई गौशाला २६ को प्रश्न - सन्दीप लामिछानेलाई भेट्नुभयो, मलाई भेट्नुहुन्न ?
96
144
484
@basantabasnet
Basanta Basnet
7 years
पाटन अस्पतालको २४ दिने बसाइपछि छोरीको गृह प्रवेश । पक्कै समाचार हो, इस्टमित्रहरूको लागि।
Tweet media one
39
3
464
@basantabasnet
Basanta Basnet
3 years
दुई अध्यक्ष बसेर फेरि अध्यादेश फिर्ता हुन्छ भने रबरस्टाम्प रास्ट्रपति किन राख्ने? बहस यता चाहियो।
13
40
451
@basantabasnet
Basanta Basnet
2 years
बालेनले सधैं बोल्दाखेरि ‘हामी, हामी’ भन्छन्, जबकि कि उनी सिङ्गै एक्लो उठेका छन् । उनले भनेका ती ‘हामी’ को को हुन् ? My long reportage : संगठन होइन, सञ्जालले फत्ते गर्दै गरेको मिसनका चार सारथि
30
118
446
@basantabasnet
Basanta Basnet
3 years
हजारौं अरिङगालले चिल्छन्- मलाई दु:ख छैन। एउटै खेद छ- तिनले ट्विटर बायो/हेडरमा कमरेड मदन भण्डारीको तस्वीर दुरुपयोग गर्छन् ।
32
32
444
@basantabasnet
Basanta Basnet
4 years
प्रचण्डको कर्म पनि कस्तो ! १० बर्ष युद्धमा बित्यो। बाकी जीवन वार्तामा ! 😂✊
22
36
444
@basantabasnet
Basanta Basnet
4 years
कार्टुन रवीन्द्र मानन्धरको। टिप्पणी तपाईंको ।
Tweet media one
13
81
437
@basantabasnet
Basanta Basnet
1 year
तर्क त सुनियो, logic के हो ? :) क्याबिनेटभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्छु : गृहमन्त्री रवि लामिछाने
69
18
436
@basantabasnet
Basanta Basnet
3 years
घर फर्किरहेको घाम : Pic : Manoj Poudel
Tweet media one
12
29
440
@basantabasnet
Basanta Basnet
7 years
चुनाव किन हारियो भन्ने लामो बहसपछि माओवादी सचिवालय बैठक निष्कर्ष : "अरुले जितेका कारण हामीले हारियो ।" 😀 ✊
22
112
417
@basantabasnet
Basanta Basnet
4 years
Editorial : एउटा कठाेर निर्णय गराैं : गुन्डागर्दीलाइ वैधानिकता दिन चलाइएका यस्ता विद्यार्थी संगठनहरूकाे विनाशर्त खारेजी । किनभने पटक पटकका घटनाक्रमहरूबाट प्रष्ट भइसक्याे – विश्वविद्यालय र विद्यार्थी संगठन अब सँगसँगै जान सक्दैनन् ।
37
106
425
@basantabasnet
Basanta Basnet
6 years
- "७२ को विस्मय" लेखिदै गर्दाका २५ महिना व्यक्तिगत जीवनकै सर्वाधिक अप्ठेरा २५ महिनाहरू थिए। - आज पुस्तकको पहिलो प्रति हात परेपछि लाग्यो, अब त जतिसुकै चुनौतीहरू पनि झन् धीरतापूर्वक झेल्न सकिन्छ। - धेरै धेरै धन्यवाद, आदरणीय अग्रज र साथीहरू ! यो शुभेच्छा यसैगरी रहिरहोस्।
Tweet media one
100
34
408
@basantabasnet
Basanta Basnet
3 years
ओलीको crime on constitution को विरोधमा : पूर्वन्यायाधीश, संबैधानिक कानुनका ज्ञाता, नागरिक समाज, बुद्धिजीवी । समर्थनमा : केवल, केवल साइबर साढेहरू । कुरो प्रष्ट छैन र?
46
57
408
@basantabasnet
Basanta Basnet
1 year
एउटा अर्थपूर्ण तस्बिर । OK Snap : @DhimalPhoto
Tweet media one
23
10
398
@basantabasnet
Basanta Basnet
2 years
My long report : बालेनलाइ दरबारनिकटबाट परिचालित भएकाे बात लाग्ने गर्छ । दरबारकै अति निकटहरूले स्वयं बालेनसँग सम्पर्क गरेका पनि रहेछन् । उनले जब आफ्नो टोलीमा यो सूचना चुहाए... संगठन होइन, सञ्जालले फत्ते गर्दै गरेको मिसनका चार सारथि
35
96
385
@basantabasnet
Basanta Basnet
1 year
Fact is sacred, opinion is personal भन्थे। स्वर्णिम वाग्लेले रवि लामिछानेको उर्जा र १५ सालका बीपीको उर्जा तुलना गरेको सुनिन्छ, अडियोमा। स्वयं उनीहरूलाई नै एक आपसमा तुलना गरेको मैले पाइन। उर्जा र हुटहुटीको तुलना गर्नु र व्यक्तिकै तुलना गर्नु एउटै होइन । कसो?
38
44
370
@basantabasnet
Basanta Basnet
4 years
च्या खानु भो? शृङ्खलामा सर्वाधिक माग गरिएका प्रदीप गिरिसित भोलि आइतबारको एपिसोड । @shilapatra #chyakhanubho
Tweet media one
28
10
364
@basantabasnet
Basanta Basnet
1 year
- अखण्ड भारत नक्सालाई चुनौती - बालेनले ग्रेटर नेपालको नक्सा राखेछन् मेयर अफिसमा। आज बिहान गगन थापाले यस्तै कुरा विराटनगरमा गरेका थिए। बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
28
41
359
@basantabasnet
Basanta Basnet
5 years
कोटेश्वरमा यो गाडीले स्कुटीलाई ठक्कर दिएर हतारमा अघि बढ्यो। घाइते आमा र छोरीलाई कान्तिपुरको गाडीले तीनकुनेस्थित कान्तिपुर अस्पताल, इमर्जेन्सीमा छाडेको छ। घाइतेको उपचार र दोषीलाई कारबाही होस् ।
Tweet media one
17
104
342
@basantabasnet
Basanta Basnet
5 years
चिनियाँ विशेषतासहितको दशै ... @Robindarr को नेपाल कार्टुन
Tweet media one
16
62
336
@basantabasnet
Basanta Basnet
3 years
रास्ट्रपतिलाई कस्तो भाषा प्रयोग गर्ने? मेरो पुस्तक '७२ को विस्मय' बाट (बिज्ञापन होइन, निकट विगतको ईतिहास)
Tweet media one
12
68
337
@basantabasnet
Basanta Basnet
3 years
यी लिखुरे मनुवासँग सरकार डराउछ।
Tweet media one
18
38
334
@basantabasnet
Basanta Basnet
4 years
बाबुराम भट्टराई पनि आज छक्क पर्नु भयो होला-- ट्विटरमा जे लेखे नि सधैं मुक्का खाइने, आज त सबै समर्थनमा !?! 😀 #सम्पत्तिछानबिन
5
10
333
@basantabasnet
Basanta Basnet
2 years
आफू सिनेमा गतिलो नबनाउने, अनि 'विदेशी' सिनेमालाई कडाइ गर्न माग गर्ने ! यो कस्तो कलाविरोधी माग हो केही नेपाली निर्माताहरूको?
26
20
330
@basantabasnet
Basanta Basnet
3 years
जिम्मा कसैले नलिए अब मतदाताले नै लिनुपर्ला। एउटाले संसद ठप्प पारे, अर्काले सडक। नाटक Vs. नौटङकी
4
47
331
@basantabasnet
Basanta Basnet
2 years
स्वतन्त्र उम्मेदवार होइनन् बालेन । त्यो त निर्वाचन आयोगले दिएको उम्मेदवारीको हैसियत मात्र हो। हारजित जे हाेला, तर दलभन्दा बाहिर पनि विचार हुन सक्छ भन्ने मान्यतालाई उनी मतमा परिणत गर्दैछन्। My piece : बालेनले ल्याइरहेको शान्त आँधीमा एउटा मानिसको सम्झना
7
34
331
@basantabasnet
Basanta Basnet
7 years
संकटका बेला जिम्मेवारपूर्ण पत्रकारिता: भूकम्प, मधेस आन्दोलन, संविधान, नाकाबन्दी- कान्तिपुरमा तीन बर्से सिकाइ बहुमूल्य रहे । हाललाई बिदा ।
74
11
321
@basantabasnet
Basanta Basnet
4 years
नेकपाले गजप निर्णय गरेछ : विवाद समाधानको जिम्मा अध्यक्षद्वयलाई। अर्थात्, जल्ले विवाद गरो, समाधानको जिम्मा उसैलाई !! ✊
14
15
315
@basantabasnet
Basanta Basnet
2 years
आभार शुभेच्छुकहरूलाई। पहिलो किताब ७२ को विस्मय : फिल्ड रिपोर्टिङ गर्ने पत्रकारको कर्तव्यबोधले लेखियो। दोस्रो किताब #महाभारा : आत्मा खन्याएर अक्षर बनाइयो। कोसिस कस्तो भयो कुन्नि, अब सप्पै तपाईंको निर्णय । महाभारा मेला : पुस २४ गते तपाईंलाई सविनय निम्तो । 🙏
@fineprintbooks
FinePrint
2 years
We are excited to reveal the cover of MAHABHARA. Written by @basantabasnet , the book is being released on 24.09.078. Set against the background of the triangular conflict among LOVE, RELIGION and POLITICS, the novel brings together an alluring dialect of eastern Nepal.
Tweet media one
4
12
81
129
18
319
@basantabasnet
Basanta Basnet
4 years
My Piece : लकडाउन तोड्दै सडकमा ओर्लनेहरू को हुन् ? छोराछोरीलाई सोध्‍नुस् युवाहरूको प्रदर्शनलाई ‘अराष्ट्रिय, अराजक, प्रायोजित’ आरोप लगाएको भरमा तपाईंको दायित्व पूरा हुने छैन। त्यो नयाँ पुस्तामाथि अविश्वास र आफ्नै चेतनाप्रति धोका हुनेछ via @NepalMagazine
28
81
307
@basantabasnet
Basanta Basnet
3 years
धन्यवाद @setopati र प्रभाकरजी, लोचनजीले सम निवासमा अकस्मात् खोलिदिनु भो- बसन्तको उपन्यास आउँदै छ। त्यसपछि त बोल्नै पर्‍यो। नत्र, अघिल्लो #७२कोविस्मय छापिएर हातमा नपार्दासम्म आफ्नै मौनता प्रिय थियो। सक्दो रचनात्मक उर्जा लगाएको छु। अब पाठकको निर्णय 🙏
93
16
307
@basantabasnet
Basanta Basnet
3 years
Kind Apology : शीर्षकले खोपप्रति सर्वसाधारणलाई त्रसित बनाउने भनी आएका प्रतिक्रियालाई मनन गरेका छौँ । प्राप्त सुझाव, प्रतिक्रियालाई स्वागत गर्दै शीर्षक परिवर्तन गरेका हाैँ । जनमानसमा पर्न गएको असरप्रति हामी क्षमायाचना गर्दछौँ । सुझाव दिने पाठकलाई धन्यवाद।
45
22
293
@basantabasnet
Basanta Basnet
2 years
तुफानजी, यो रिपोर्टिङका लागि तपाईंलाई इतिहासले याद गर्नेछ 👏👏👏
Tweet media one
6
31
290
@basantabasnet
Basanta Basnet
4 years
न्युयोर्करमा प्रकाशित डेक्स्टर फिल्किन्सको Blood and Soil in Narendra Modi को १२,००० शब्द लामो नेपाली अनुवाद पढ्ने इच्छा हुनेले हात उठाउनुस्। सोचेर उठाम, है। किनभने @shilapatra ले आज छाप्ने त्यो अनुवाद @NayanRajPandey दाइको #उलार भन्दा लामो छ 🤣! कहिलेकाही crazy काम गर्नुपर्छ।
63
10
281
@basantabasnet
Basanta Basnet
3 years
नेकपाबारे एउटा exclusive लेख्दै छु। 20 मिनेट जतिमा आउला । 🍵 खादै गर्नुस् ल।
30
4
285
@basantabasnet
Basanta Basnet
4 years
यस्तो महामारीका बेला राज्यले लेखक झैँ उपरखुट्टी लाएर बस्न मिल्छ त ? 😂😂
Tweet media one
35
8
281
@basantabasnet
Basanta Basnet
4 years
भारतीय राजदूत क्वात्राले मन्त्रीहरू ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसित भेट क्रममा खिचेका तस्बिर हेरियो । दुवैमा नेपाली नेताको पोज शालीन, सही छ। राजदूत चै खुट्टा खप्टिएका । अमेरिकी, बेलायती मन्त्रीसित भेट्नुपरेको भए क्वात्राहरूले यस्तै हाउभाउ गर्थे होलान् !?!
Tweet media one
Tweet media two
56
40
283
@basantabasnet
Basanta Basnet
4 years
सहकार्य निरन्तर ! शिलापत्रमा स्वागत जनक नेपाल, योगेश ढकाल र मनबहादुर बस्नेत । @shilapatra को सहायक सम्पादक नियुक्त जनकजीलाई हार्दिक बधाई ! 👏👏
Tweet media one
69
5
279
@basantabasnet
Basanta Basnet
2 years
My piece : विमलेन्द्र, प्रकाशमान र विश्वप्रकाशहरूले अवमूल्यन गरेको ५२ प्रतिशत मत देउवाले केही 'होनहार' युवा नेतालाई भेटे । ‘मैले तिमीलाई चुनावमा टिकट दिने हो, पैसा पनि दिने हो,’ आश्वासन दिए । दोस्रो पुस्ताका लागि पार्टी अब अभियान रहेन, ‘करिअर’ मात्रै ।
17
64
275
@basantabasnet
Basanta Basnet
4 years
चन्दा उठाएर खाने "समाजवादी" भन्दा आफ्नो पसिनामा बाच्ने "बुर्जुवा" हुनु बेस ।
6
46
274
@basantabasnet
Basanta Basnet
4 years
शिलापत्रका पाँच सम्पादकहरू (दायाँबाट क्रमशः) अर्थराजनीति ब्युरो चिफ : योगेश ढकाल मल्टिमिडिया ब्युरो चिफ : प्रदिप बस्नेत सहसम्पादक : जनक नेपाल सम्पादन ब्युरो चिफ : नवराज कुँवर खोज अनुसन्धान ब्युरो चिफ : मनबहादुर बस्नेत @shilapatra
Tweet media one
31
4
268
@basantabasnet
Basanta Basnet
7 years
चुम्बकीय लेखनशक्ति भएका @buddhisagar लाई स्तम्भकारका रूपमा #अन्नपूर्ण_टुडे मा स्वागत छ । हरेक शुक्रबार उहाँको स्तम्भ #अचेल पढ्न पाइने छ।
Tweet media one
11
31
265
@basantabasnet
Basanta Basnet
4 years
च्या खानु भो? My Talk Show, Weekly at Shilapatra : Episode 1 : लेखक खगेन्द्र संग्रौलासित खुलस्त सम्बाद मेरो पहिलो प्रयास हो। कृपया सुझाव र आलोचनाको अपेक्षा छ है ! 🙏
54
37
260
@basantabasnet
Basanta Basnet
8 months
तिमीहरूको गुन्डाराज ! रिगल छुटाउन देउवा, पूर्णबहादुर र गृहसचिवको मिलेमतो @krishnaktm reports.
18
104
259
@basantabasnet
Basanta Basnet
15 days
My Latest : मिचाहा प्रधानमन्त्री, डमी सभामुख गृहमन्त्री लामिछानेले जुन स्तरमा ओर्लेर बचाउ गर्न खोजे, ती शब्दशैली आफैंमा प्रश्नयोग्य थिए। गृहमन्त्रीले पदीय ओहदा नसुहाउने गरी अभिव्यक्ति दिँदा सभामुखले उनलाई कर्तव्यबोध गराउन चुके।
58
83
260
@basantabasnet
Basanta Basnet
5 years
आज सञ्चारमन्त्रीको अर्को महाबाणी छापिएछ, सरकारी मुखपत्रमा : "वक्तव्य निकाल्ने १५–२० सम्पादकले देशभरिका ३ हजार सम्पादकको प्रतिनिधित्व गर्न सक्दैनन्।" १५ वर्षअघि ज्ञानेन्द्र शाहका माइक्रोफोनहरु भन्थे : "सय पार्टी छन् देशमा। जनताको प्रतिनिधित्व ७ दलले मात्रै गर्न सक्दैनन्।"
12
73
248
@basantabasnet
Basanta Basnet
2 years
वाहियात ! काङ्ग्रेसको २०१२ सालको घोषणापत्रमा धर्मनिरपेक्षता उल्लेख छ, जुनबेला बीपी यसका नेता थिए। एमालेको २०४९ सालको जबज अनुमोदित पाचौं महाधिवेशनमा धर्मनिरपेक्ष गणतन्त्र बनाउने उल्लेख छ, जुनबेला मदन भन्डारी महासचिव थिए। व्यक्तिको धर्म हुनसक्छ, राज्यको हुँदैन। कुरो यत्ति हो।
73
55
253
@basantabasnet
Basanta Basnet
3 years
My Piece : संविधान मिच्ने प्रधानमन्त्री र त्यसकाे साक्षी बस्ने राष्ट्रपतिलाई गच्छेअनुसार दण्डित गर्नबाट न्यायालय किन पछि हट्ने ? किन सम्मानित अदालतले विधिको पक्षमा एउटा साहसी, शक्तिशाली निर्णय नगर्ने ? हामी अदालत हेर्दैछाैँ, अदालतले संविधान हेरोस्
19
69
251
@basantabasnet
Basanta Basnet
1 year
आज गगन थापाले प्रतिनिधि सभामा बोलेको क्याबात् ! सत्ता-प्रतिपक्ष सबैतिर जार्गन र rhetoric, अनेक लहडबाजी चलेका बेला उनको यो प्रस्तुतिले धित मर्‍यो। अरू दल र काङ्ग्रेस स्वयंका सांसदबारे पनि यस्तो लेख्न पाइयोस् । 👏👏 @thapagk
21
33
252
@basantabasnet
Basanta Basnet
1 year
I wrote 5,500 words, after long : नारायण वाग्ले आफ्नै विम्बहरू विघटन गरिरहन्छन् । यो नयाँ दशकमा नेपाली समाजले उनलाई किसानका रूपमा चिन्नेछ । तनहुँ फार्म पुगेर @Online_khabar मा यो स्टोरी : @narayanwagle को किसान अवतार
39
50
252
@basantabasnet
Basanta Basnet
4 years
न म भारतपरस्त, न चीनपरस्त। तर यो रिपोर्टिङ छापेयता घिनलाग्दो गाली पाएको पायै छु। 'पत्रकार' खोल ओढेका दलालको समेत। धेरै सहियो। अब टाइमलाइन फोहोर पार्नेलाई ब्लक अप्सन चलाएर मुक्ति दिने। स्वस्थ आलोचनालाई सविनय सुन्ने। तथ्यपरस्त पत्रकारिता जारी राख्ने।
30
20
250
@basantabasnet
Basanta Basnet
5 years
हामी यस्तै त हो नि ब्रो !!
Tweet media one
4
72
244
@basantabasnet
Basanta Basnet
3 years
मेरो अनुरोध :
Tweet media one
44
57
250
@basantabasnet
Basanta Basnet
3 years
संविधान (ओली र विद्यासमेतले बनाएको) ले रास्ट्रपतिलाई "तँ" भन्छ। रास्ट्रपतिले यसो गर्नेछ, उसो गर्नेछ भन्छ। कमरेड यसबारे के भन्नुहुन्छ ?
13
27
242
@basantabasnet
Basanta Basnet
3 years
धन्यवाद @BhimarjunPhD , यी विचारका लागि। "लोकतन्त्र चलायमान बनाउन नागरिकको भूमिका महत्वपूर्ण छ। मतदाताले पहिले आफू नागरिक हुँ भन्ने सम्झिनुपर्छ। जुन देशमा नागरिकभन्दा अघि पार्टीको कार्यकर्ता हुन्छन्, त्यो देशमा लोकतन्त्रको भविष्य उज्ज्वल हुँदैन ।"
18
47
243
@basantabasnet
Basanta Basnet
4 years
अर्थशास्त्री कौशिक वसुले ट्विट गरेको यो तस्बिरमा रवीन्द्रनाथ ठाकुर र जवाहरलाल नेहरु आमनेसामने देखिन्छन् । हेरौं, उनीहरूको पोज ! हाम्रा शताब्दी पुरुषदेखि अरू सर्जकहरूले नेताहरूसामू पर्दा आफ्नो सत् र सत्ता नगुमाउन् भन्ने अपेक्षा राख्नु अनुचित होइन।
Tweet media one
7
46
232
@basantabasnet
Basanta Basnet
4 years
नेताहरु, छोराछोरीलाई सोध । कतिपय नेता–कार्यकर्तालाई राजधानी र देशभरिका जुलुसहरु "प्रायोजित भीड" लागेको रहेछ । यी युवाहरु किन सडकमा आइरहेका होलान् भन्ने प्रश्नको जवाफ उनीहरुले आफ्ना छोराछोरीलाई सोध्नुपर्छ । जवाफ त्यहाँबाट आउँछ ।
10
36
231
@basantabasnet
Basanta Basnet
6 years
धन्यवाद सन्जिवजी, सबैलाई आभार ! यो बीचमा चलेका अनेक हल्लाहरूलाई कुनै पनि हालतमा सावित हुन दिने छैनौं । अझै जमेर म्यागेजिनकारिता गर्नेछौं ।
@sanjib_bagale
sanjib bagale
6 years
@basantabasnet नेपाल म्यागजिनको सम्पादक हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना
Tweet media one
8
0
18
85
7
231
@basantabasnet
Basanta Basnet
8 years
आफुले उठाएको "प्रत्यक्ष निर्वाचित प्रम" को एजेन्डा एमाले आफै छाड्छ। अनि ओली ढल्ने बुझेपछि सडकमा "स्थीर सरकार"को नारा लगाउछ। घोर अनैतिक ।
12
95
219
@basantabasnet
Basanta Basnet
3 years
च्या खानु भो? ☕️
Tweet media one
4
4
226
@basantabasnet
Basanta Basnet
10 months
मोदीलाई स्वागत गर्ने अफ्रिकी काइदा :)
22
23
225
@basantabasnet
Basanta Basnet
4 years
भूमिगत कमरेड मोहनविक्रम आज थापाथलीमा । यो टाइपको भूमिगत हुनु त ठिकै हो कि? 🤣🤣🤣 ✊
Tweet media one
17
13
223
@basantabasnet
Basanta Basnet
3 years
My piece : महन्थले इतिहासकै असंगत वाक्य संसद्‌मा बोले, 'पीडित हौँ, त्यसैले तटस्थ बस्छौँ ।’ पीडितको पक्षधरता हुन्छ, तटस्थता होइन । महन्थ कि त पीडित होइनन्, कि त तटस्थ । ओली कथं सत्तामा फर्के भने महन्थ पक्कै पुरस्कृत होलान्, यो ‘तटस्थता’ का लागि ।
24
44
225
@basantabasnet
Basanta Basnet
6 years
१९ औं बर्षगाठको अवसरमा @NepalMagazine ले आफ्नो स्वरूप बदल्यो। प्रवासमा तरक्की गरेर मूलदेशको सुनाम फैलाउने १९ पौरखी नेपालीमाथि हाम्रो विशेष अङ्क । सबैलाई बधाई, अनि यो न्यानोपनका लागि धन्यवाद ।
Tweet media one
37
31
223
@basantabasnet
Basanta Basnet
4 years
प्रधानमन्त्रीको अयोध्या-अभिव्यक्ति लाई सच्याउदै परराष्ट्र मन्त्रालयले अस्ति वक्तव्य निकालेथ्यो। ओलीले त्यसलाई लोप्पा खुवाइदिए। अब परराष्ट्र के गर्ला ? @PradeepgyawaliK
16
24
220
@basantabasnet
Basanta Basnet
3 years
समाजवादउन्मूख दूरी ? अाजकाे बसाइ अस्तिभन्दा अलि नजिक । खुट्टा पनि ठिकै ठाउँमा छन् । एउटा कुराे पक्का छ । यिनले काेराेना संकटबारे एक मिनेट पनि खर्चिनेवाला छैनन् ।
Tweet media one
17
17
221
@basantabasnet
Basanta Basnet
1 year
My Second Piece, Today : एमालेका सांसदहरु, तपाईंहरुलाई देउवा र गगनजस्तै हाँसीहाँसी उम्मेदवार बन्न मन लागेन ?
20
33
223
@basantabasnet
Basanta Basnet
3 years
भदौ १५ गते आउने मेरो पुस्तकका सम्पादकहरूसित यो सालको अन्तिम जाडो खान #टाढा_पहाडमा ....
Tweet media one
11
4
221
@basantabasnet
Basanta Basnet
1 year
My Latest : प्रचण्डलाई लाग्छ– उपप्राध्यापक कुटिएर के भो त, बाँचेकै छन् । दुई छाक खाएकै छन्। विद्यार्थीहरुलाई थुनेर किन दुःख दिने? बालेनलाई लाग्छ– अदालतका ती आदेश मान्छु, जो मेरा हितमा छन्। अदालतका ती आदेश च्यात्छु, जो मेरो खिलाफ छन्।
54
53
221
@basantabasnet
Basanta Basnet
3 years
चितवनमा ।
Tweet media one
13
2
215
@basantabasnet
Basanta Basnet
4 years
अड्डा अदालतमा बसेर खुलमखुल्ला आतंक मच्चाउदै छन् श्रीमानहरू। अख्तियार दूरुपयोग, अपारदर्शी कदमल��� सम्पूर्ण सीमा नाघ्दा हामी चुप ? कस्तो बिषाक्त मौनता! हिजोको हत्या आतंकभन्दा पनि हानिकारक मौनता !! अलिअलि गर्दै लोकतन्त्रको प्राण उड्दै छ। हामी प्रत्येकको परीक्षा हुँदै छ। #Enough
8
53
219
@basantabasnet
Basanta Basnet
1 year
मन्त्रीले काट्ने रिबन । राज्यमन्त्रीले काट्ने रिबन ।
Tweet media one
43
17
219
@basantabasnet
Basanta Basnet
6 years
विधिको कुरा गर्दा हामीमध्ये धेरैले के बिर्सनु हुन्न भने- कार्यकारी प्रधानमन्त्रीले सेनाप्रमूखलाई विधिसम्मत पदमुक्त गर्दा हामीले के भनेका थियौं ? आफूलाई पायक पर्नेगरी कुरा नगरौं ।
9
53
204
@basantabasnet
Basanta Basnet
5 years
साम्सदलाई बजेटको पक्षमा होइन म, तर एउटा प्रश्न मतदातालाई पनि : "गाउँटोलमा यो गर्देउ, उ गर्देउ" पनि भन्ने। साम्सदलाई बजेट दिन हुन्न पनि भन्ने?" -यो त एकैचोटि माग गरेजस्तो भयो-- "उखुको भाउ बढाउ, चिनीको भाउ घटाउ।"
22
27
213
@basantabasnet
Basanta Basnet
3 years
पत्रकार नर्क जान्छन् भन्नुभएछ प्रधानमन्त्रीले । यस्ताे तुच्छ, असभ्य बाेल्ने प्रधानमन्त्रीबाट शासित हुनुभन्दा त बरू उतै गएकाे बेस हाे कि ? हुन त हनुमानहरू हामीलाइ मात्रै 'सभ्यता' सिकाउँछन् । जवाफदेही हुनपर्नेप्रति भने प्रश्न मरू ।
50
50
214
@basantabasnet
Basanta Basnet
4 years
केही भन्नै परेन । इतिहासले यो प्रकरणलाई एउटै कार्टुन मार्फत सबिस्तार सम्झिने छ । सलाम @rabimishra
Tweet media one
1
44
211
@basantabasnet
Basanta Basnet
5 years
रातिसम्म पत्रकारलाई ढोकामा कुराउन नपरोस् भनेर क्याबिनेट निर्णय साप्ताहिक सुनाउने प्रचलन थालेको भन्थे मन्त्रीजी। होला नि त भनी पत्याउने एक दुई आशावादी पनि भेटिएकै थिए। आज थाहा लाग्यो, सरकार नै सूचना लुकाउदो रहेछ। पन्चायत फर्केकै हो देशमा?
6
39
210
@basantabasnet
Basanta Basnet
3 years
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढ्ने साथीहरूले बजेटपूर्व बहस चलाउने भएछन् । खुसी लाग्यो । विश्वविद्यालयले गर्नुपर्ने यस्तै सिर्जनात्मक काम हो। शिलापत्रले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने छ। @Shilapatra Live भोलि शुक्रबार २ बजे
Tweet media one
12
27
210
@basantabasnet
Basanta Basnet
4 years
"छोरा अफ द इयर" अवार्ड कल्ले पाउला भन्नेमा यो बर्ष टफ कम्पिटिसन हुने देखियो ! बल गर भाइ हो। ०७६ साल अझै केही दिन बाकी छ । 📢
9
25
205
@basantabasnet
Basanta Basnet
4 years
शिलापत्रले दुई लेख हटाएकोबारे केही स्पस्ट गर्नुपर्ने भएकाले, - लेख delete होइन, retract गरिएको हो। नपत्याए सम्बन्धित link खोलौ, त्यो अहिले पनि त्यहीँ छ- सोही शीर्षक, बाइलाइनमा। -तर कन्टेन्ट हटाउन आवश्यक थियो,किनकी जनस्वास्थ्य खेलबाडको मामिला हैन। -अभिव्यक्ति स्वतन्त्रताको सीमा छ।
9
8
205
@basantabasnet
Basanta Basnet
5 years
आफ्नै उपमेयरले त टेर्नु भएन, "उहाँ" ले के टेर्नु होला खै? मेयरका दु:ख ! रवीन्द्र मानन्धरको गज्जब कार्टुन @NepalMagazine मा।
Tweet media one
2
57
206
@basantabasnet
Basanta Basnet
4 years
कठै हामी !!
Tweet media one
6
56
205