Online_khabar Profile Banner
Onlinekhabar Profile
Onlinekhabar

@Online_khabar

Followers
1M
Following
223
Media
60K
Statuses
358K

अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.

Buddhanagar, Kathmandu
Joined September 2011
Don't wanna be here? Send us removal request.
@Online_khabar
Onlinekhabar
2 minutes
बैंक तथा वित्तीय संस्था व्यापारिक घरानाको कब्जामा गए भन्ने विषयलाई पनि विधेयकले सम्बोधन गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।.#onlinekhabar.
0
0
0
@Online_khabar
Onlinekhabar
7 minutes
बैंकिङ कसुरमा ४८ लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ.
0
0
0
@Online_khabar
Onlinekhabar
10 minutes
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !.#onlinekhabar.
0
0
0
@Online_khabar
Onlinekhabar
12 minutes
कृषिमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि रासायनिक मलको अभाव नहुने पार्टी बैठकमा जानकारी गराएका छन् ।.#onlinekhabar.
1
0
0
@Online_khabar
Onlinekhabar
13 minutes
खानेपानीमन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन् ।. #onlinekhabar .
0
0
0
@Online_khabar
Onlinekhabar
17 minutes
आन्दोलनरत चिकित्सकहरूले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।. #onlinekhabar .
0
0
2
@Online_khabar
Onlinekhabar
20 minutes
लक्जेम्बर्ग पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ.#onlinekhabar.
0
0
0
@Online_khabar
Onlinekhabar
20 minutes
व्यवसायीले बढाइदिए अन्डाको भाउ क्रेटमा ५५ रुपैयाँ, सरकारलाई अत्तो न पत्तो. #Onlinekhabar #Egg_Businessman #High_price #Egg.
0
0
1
@Online_khabar
Onlinekhabar
23 minutes
ऐन विपरित १७ वर्षसम्म अध्यक्ष रहेका स्थानीय कांग्रेस नेता घनश्याम तिवारी, सचिव रामबहादुर थापाले व्यवस्थापकसंग मिलेर सदस्यहरुको  बचत चुनढुंगा खानी, घर, घडेरी खरिद, होटल र जग्गामा लगानी गरेको पाइएको छ ।.#onlinekhabar.
0
0
0
@Online_khabar
Onlinekhabar
34 minutes
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।. #onlinekhabar .
0
0
0
@Online_khabar
Onlinekhabar
35 minutes
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलको मिडिया कक्षमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी गराए ।. #onlinekhabar . Read_more-
Tweet media one
0
0
0
@Online_khabar
Onlinekhabar
36 minutes
अर्थतन्त्रमा सुधार आउन सकेन : प्रा.डा.गोविन्द पोखरेल.
0
0
1
@Online_khabar
Onlinekhabar
40 minutes
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।. #onlinekhabar . Read_more- .
Tweet media one
0
0
0
@Online_khabar
Onlinekhabar
41 minutes
लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !
0
0
2
@Online_khabar
Onlinekhabar
42 minutes
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलको मिडिया कक्षमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी गराए ।. #onlinekhabar .
0
0
7
@Online_khabar
Onlinekhabar
45 minutes
तालाबन्दीले खल्लो बन्यो त्रिवि वार्षिकोत्सव.#onlinekhabar.
0
0
0
@Online_khabar
Onlinekhabar
1 hour
चट्याङ लागेर सुर्खेतमा एकजनाको मृत्यु, ४ घाइते.
0
0
1
@Online_khabar
Onlinekhabar
1 hour
अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् ।. #onlinekhabar .
0
0
0
@Online_khabar
Onlinekhabar
1 hour
स्पेनमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई प्रश्न : भारत भ्रमणमा किन ढिलाईं भयो ? | Bishnu Rimal.-------------------------------------------------------------------------------.Full Video : Read More :
0
0
0
@Online_khabar
Onlinekhabar
1 hour
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।. #onlinekhabar .
0
0
1