AmPyakuryal Profile Banner
Amod Pyakuryal Profile
Amod Pyakuryal

@AmPyakuryal

Followers
1K
Following
12K
Media
895
Statuses
7K

Observer of all things interesting! https://t.co/fyf1eivmsp #angaalopodcast

Joined March 2011
Don't wanna be here? Send us removal request.
@AmPyakuryal
Amod Pyakuryal
3 hours
झुमा-काली जोडा: हाँस्याकै राम्रो नि चम्क्याकै राम्रो ! | @MyChannel-m2j ... https://t.co/XAVkfrdE9o via @YouTube
0
0
0
@registandiary
Devendra R Bhattarai
16 hours
"बाँचुन्जेल पश्पति मर्‍या नि पश्पति सलल बाग्मती" * सबैभन्दा सजिलो मान्छे हो काली> झुमा लिम्बू झुमाको आवाज युनिक छ, एकदमैं नसोचिएको> कालीप्रसाद @jhumalimbuwanem @ukaalonews @HikmatThap57042 @talk2bogeyman1 @AmPyakuryal * https://t.co/6Gv3H9SoaA
1
5
7
@Deepsu0
दीप
2 days
एन्फालाई शृङ्खलाबद्ध जरिबाना😀😎
0
2
1
@ukaalonews
Ukaalo
2 days
बहालवाला तथा पूर्वउच्चपदस्थका घरमा सुरक्षाकर्मीलाई ‘दास’का रूपमा खटाउने कार्य रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
Tweet card summary image
ukaalo.com
बहालवाला तथा पूर्वउच्चपदस्थका घरमा सुरक्षाकर्मीलाई ‘दास’का रूपमा खटाउने कार्य रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
0
3
2
@AmPyakuryal
Amod Pyakuryal
2 days
Yet another investigative reporting on a politician - businessmen corruption nexus! 😡 Being close to top tier politicians is the best business in Nepal #corruption #governance #banking_fraud @DahalDeepa
@ukaalonews
Ukaalo
2 days
बैंकका सीईओ शेरचनले नेपाल शिपिङले कर्जा २०८२ असोजसम्म भुक्तान गर्ने प्रतिबद्धता जनाएको भन्दै राष्ट्र बैंकलाई जवाफ पठाएका थिए। यही बिन्दुबाटै उनले कारबाहीबाट बच्न भट्टचन र शाक्यसँग मिलेर चलखेल शुरू गरेका थिए, जसमा राष्ट्र बैंकलाई नै गुमराहमा राखेको देखिन्छ।
1
1
7
@ukaalonews
Ukaalo
2 days
बैंकका सीईओ शेरचनले नेपाल शिपिङले कर्जा २०८२ असोजसम्म भुक्तान गर्ने प्रतिबद्धता जनाएको भन्दै राष्ट्र बैंकलाई जवाफ पठाएका थिए। यही बिन्दुबाटै उनले कारबाहीबाट बच्न भट्टचन र शाक्यसँग मिलेर चलखेल शुरू गरेका थिए, जसमा राष्ट्र बैंकलाई नै गुमराहमा राखेको देखिन्छ।
Tweet card summary image
ukaalo.com
नेपालको आफ्नै पानीजहाज चलाउने तत्कालीन प्रधानमन्त्री ओलीको ‘सपना’ले अरूलाई त केही गर्‍यो या गरेन, देवी भट्टचनलाई चाहिँ प्रभु बैंकको ४२ करोड रकम हिनामिना गर्ने अवसर जुराइदियो।
0
6
5
@ukaalonews
Ukaalo
2 days
बलियो नैतिक प्रणाली, प्रोत्साहन र जबाफदेहिता सुनिश्चित गर्ने वातावरण सिर्जना गरेर नियमहरू पालना गर्ने मात्र होइन, सार्वजनिक सेवाका मूल्यहरूप्रति प्रतिबद्ध शिक्षकहरू तयार गर्ने प्रणाली निर्माण गर्नुपर्छ।
Tweet card summary image
ukaalo.com
एक अध्ययनअनुसार, विद्यालयको समयपछि पनि पाठ तयारी, गृहकार्य मूल्यांकन र प्रशासनिक काममा हप्तामा करिब ६–१० घण्टा व्यक्तिगत समय खर्च गर्छन् शिक्षकले।
0
1
1
@registandiary
Devendra R Bhattarai
3 days
उदाहरणीय : राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. नरेश सुवेदीका अनुसार- अमेरिका, अस्ट्रेलिया, नर्वे देश अन्तरगत १२ विश्वविद्यालयका १५० विद्यार्थी नेपाल आएर वन्यजन्तु र संरक्षण विषय पढ्दैछन्। @Upendra_365 @gobindapkl @ukaalonews @AmPyakuryal *
Tweet card summary image
ukaalo.com
अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न १२ विश्वविद्यालयका विद्यार्थी नेपालका नदी, वन, वन्यजन्तु र संरक्षणको विषयमा पढ्न आउने गरेका छन्। कतिपयले त पूरै एक सेमेस्टर यतै बसेर पढ्छन्।
0
8
18
@mahatsujit
अजातशत्रु
4 days
कालिञ्चोक केबलकारमा पिएहरुले पाएको स्टेकबारे पोहोर @ukaalonews को खुलासा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य,अघि प्रधानमन्त्री हुँदा स्वकीय रहेका इन्द्रप्रसाद भण्डारी, कांग्रेसका दोलखाका नेता रुद्रबहादुर खड्का पनि संस्थापक शेयरधनीमा छन् @DahalDeepa  
Tweet card summary image
ukaalo.com
एमाले नेतृत्वनिकट दोलखाका नेता बालकृष्ण शिवाकोटीले केबलकार बनाउन धार्मिक–सांस्कृतिक रूपमा महत्त्वपूर्ण कालिञ्चोकको वनक्षेत्र कसरी हत्याए? राजनीतिक शक्तिको आडमा रचिएको लुटको चिरफारः
0
40
85
@AmPyakuryal
Amod Pyakuryal
4 days
ठाऊॅं चिनैौ!
0
0
0
@DahalDeepa
Dipa Dahal🇳🇵
6 days
➖प्रभु बैंक घोटाला: सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका पाण्डे पनि अनुसन्धानमा तानिए ✔️प्रभु बैंकको १३ करोड कर्जा दुरुपयोगमा बैंककी सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेमाथि पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ। @ukaalonews
Tweet card summary image
ukaalo.com
प्रभु बैंकको १३ करोड कर्जा दुरुपयोगमा बैंककी सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेमाथि पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ।
0
16
58
@AmPyakuryal
Amod Pyakuryal
8 days
यस्ता हावादारी कुरा! देशका बिभिन्न भेगमा बस ट्रक दूर्घटना भएर सयौंको ज्यान जादा “डिजलको गाडीले देश असुरक्षित” भनेको कैले सुनिन्न 🙄 #disinformation #Misinformation
0
9
19
@ukaalonews
Ukaalo
9 days
कहिले सफा होलान् काठमाडौँका नदी? [तस्वीरहरू] विभिन्न नाममा सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि काठमाडौँ उपत्यकाका नदीमा फोहोर उस्तै छ।
Tweet card summary image
ukaalo.com
विभिन्न नाममा सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि काठमाडौँ उपत्यकाका नदीमा फोहोर उस्तै छ।
1
4
6
@registandiary
Devendra R Bhattarai
10 days
शक्ति-भक्ति :: चर्को उपाधी> पहिलो महिला महान्यायाधिवक्ता+ ख्याती> नाबालिग जबरजस्ती करणीसम्बन्धी मुद्दामा पुनरावेदनको बाटो थुनिदिने महान्यायाधिवक्ता+ कुख्याती> अबैध डिम्ब तस्करीमा निरन्तर बदमासी गर्दै 'कीर्तिमान' राख्ने महान्यायाधिवक्ता ! @BasnetManbdr *
Tweet card summary image
ukaalo.com
भ्रष्टाचार नियन्त्रण र सुशासनको वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकारले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर न्याय पाउने बाटो नै थुनिदिएकी छन्।
1
23
31
@AmPyakuryal
Amod Pyakuryal
10 days
नेपालीहरुसॅंग कति पैसा छ भन्ने ट्रम्प सरकारलाई थाहै छैन। बस त्यो “गोल्डन भिसा” लाई हुण्डीबाट पैसा पठाउन मिल्न पर्यो! 😂 #GoldenVisa 🇺🇸
1
1
1
@AmPyakuryal
Amod Pyakuryal
10 days
घाइते मरिरहँदा सर्जन थिएनन् || Ukaalo || https://t.co/VlPBwi9ml2 via @YouTube
0
2
4
@ukaalonews
Ukaalo
11 days
#अन्तर्वार्ता ‘भोट हालुन् वा नहालुन्, मताधिकार सबैलाई दिनुपर्छ’ ‘एक तिहाइ नेपालीलाई मतदानबाट वञ्चित गराएर चुनिएको प्रतिनिधिले सबैको प्रतिनिधित्व गर्न सक्दैनन्। मताधिकार दिनुपर्छ भन्ने सर्वोच्च अदालतको फैसला पनि त्यसैमा आधारित थियो।’ @kiran_ktm
Tweet card summary image
ukaalo.com
‘एक तिहाइ नेपालीलाई मतदानबाट वञ्चित गराएर चुनिएको प्रतिनिधिले सबैको प्रतिनिधित्व गर्न सक्दैनन्। मताधिकार दिनुपर्छ भन्ने सर्वोच्च अदालतको फैसला पनि त्यसैमा आधारित थियो।’
0
1
2
@ukaalonews
Ukaalo
11 days
१०औँ राष्ट्रिय खेलकुदको छैन टुंगो, संघ र प्रदेश एक–अर्कातिर सोझ्याउँछन् औँलो सुर्खेतमा हुने यस प्रतियोगिताको लागि खेलाडीहरू प्रतीक्षामा छन्। तर मिति नै घोषणा हुन नसकेको दोष संघ र प्रदेशका खेल निकाय एक-अर्कातिर तेर्साइरहेका छन्। @govindag098
Tweet card summary image
ukaalo.com
सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार लगभग तयार छन्, खेलाडी पनि प्रतीक्षामा छन्। तर मिति नै घोषणा हुन नसकेको दोष संघ र प्रदेशका खेल निकाय एक–अर्कातिर तेर्साइरहेका छन्।
0
2
1