Saurav Dhakal
@DhakalSaurav
Followers
15K
Following
68K
Media
12K
Statuses
125K
#ResearchFellow @aitasia #Storyteller @StoryCycle #Traveler #GreatHimalayanTrail #FoodTracker @Greengrowth01 @dhakalsaurav.bsky.social
Joined May 2009
What is happening in Hetauda today is a tragedy of epic proportions. Bulldozing people's rightfully owned property without their consent and without compensation is Against EVERYTHING a civilized state should stand for. Fuck your Wider roads. Fuck the Government.
हेटौँडामा सडक बिस्तार गर्न डोजर हेटौँडा बजार क्षेत्रको सडक फराकिलो बनाउन थालिएको छ। सडक डिभिजन हेटौँडाले शनिबार बिहानदेखि सडक क्षेत्रमा निर्माण भएका संरचना भत्काउन थालेको हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी
1
2
8
हेटौँडामा अन्यायपूर्वक तरिकाले डोजर चलाएको भन्दै उज्यालो पार्टीको केन्द्रीय सदस्यबाट विद्याले दिइन् राजीनामा
nepalpress.com
Nepal Press
1
3
14
@ashish_gajurel @DhakalSaurav @BhismaK62 सबैलाइ हतारो यो देशमा देशबीकासजो काम गर्नू छ, आफु अलीक सहज भैदीए अरूलाई पनी सजीलो हू्नछकी भनेर नसोच्ने देशका जनता हामी! कतै लाइन बसे सबै भन्दा पहीला पालो आपूलाइ चाहूने, सबैभन्दा पहीला आफ्नो काम बन्नू पर्ने यस्तै यस्तै प्रवीधीका सोच भएका हरूले गर्दा सदक जाम हूने
0
1
2
@thapa_sushil @BhismaK62 @baral_bishal @ciaa_nepal @NamrataSharmaP @YubarajGhimire3 @DahalDeepa @PunitaRimal @MeenAdhikari @AnandaRamPoudel @BadriKhanal5 @DhakalSaurav @JayJananiJayDes @Sadiksha_karki_ @ParajuliKamal @DrJanakKoirala @mkoirala @jibrambhandari मुख्य सचिव हुदा लिलामणी सरले यस बारे गतिलो काम गर्न सकेको भए आज बाग्मतिमा सफा पानी बग्ने मात्र होइन,५० लाख धार्मिक पर्यटक वृद्धि हुन्थ्यो,पद र शक्तिमा रहदा केही गर्न नसक्ने पछि आएर कुरा गर्नुको अर्थ छैन जहाँ सम्म ब्यक्तिगत मामिलामा अरु जस्तो भ्रष्ट मान्छे चै हैन है लिलामणि
0
1
4
@ashish_gajurel @DhakalSaurav @BhismaK62 Yatruu lai ta nepal ma kaida chaa jaha ubhiyoo tehi bus stop, kina ra bus park, yesto subhidha s UK USA Japan China kaha chaa .
0
1
3
@ashish_gajurel @DhakalSaurav @BhismaK62 टुडि खेल मा पाल टागेर इभन र अड नम्बर को सवारि साघन का चालक लाइ २ घण्टा टेनिड दिने जरिवाना ले मात्र नगरिक सुध्रीदैन्न
0
1
3
हेटौँडामा डोजर चलाइएकोमा असन्तुष्टि जनाउँदै श्रेष्ठले छोडिन् कुलमानको साथ, पार्टी सदस्यबाट राजीनामा https://t.co/BrZIEQHJO1
shilapatra.com
कुलमान घिसिङ संरक्षकत्वको पार्टीमा नरहेको उनले सामाजिक सजालमार्फत जानकारी गराएकी हुन् ।
3
8
24
भ्रष्टाचारी सबैलाई यसरी नै व्यवहार गरिनुपर्छ। यसलाई जसले घुस दियो तिनीहरूलाई पनि छाड्न हुँदैन।
5
14
45
@paudyallm @baral_bishal @BhismaK62 @ciaa_nepal @thapa_sushil @NamrataSharmaP @YubarajGhimire3 @DahalDeepa @PunitaRimal @MeenAdhikari @AnandaRamPoudel @BadriKhanal5 @DhakalSaurav @JayJananiJayDes @Sadiksha_karki_ @DrJanakKoirala @mkoirala @jibrambhandari अधिकार सम्पन्न बागमती आयोजनाले गरेको काम भनेको नदीको दुबै किनारामा ढल तर्काउदै बाटो बनाएको हो। त्यसरी तर्काएका ढल विभिन्न ठाउका ट्रिटमेन्ट प्लान्टबाट निर्मलिकरण गर्ने हो। भक्तपुरको सळाघारी, गुहेश्वरी, बालकुमारी र धोवीघाटमा निर्मलीकरण प्लान्ट बन्दैछन्। अलि बढी समस्या विष्णुमतीमा छ
0
1
3
@BhismaK62 @baral_bishal @ciaa_nepal @NamrataSharmaP @YubarajGhimire3 @DahalDeepa @PunitaRimal @MeenAdhikari @AnandaRamPoudel @BadriKhanal5 @DhakalSaurav @JayJananiJayDes @Sadiksha_karki_ @ParajuliKamal @DrJanakKoirala @mkoirala @jibrambhandari मेरो बिचारमा यस्मा सबै सरहरूले सम्बन्ध राखे हुने हो, वागमतिलाई माया गर्ने, सफा राख्न चाहने ले त्यसै गर्न आएको बजेट को उचित प्रयोग भयो भएन भनेर चासो राख्नु र चासो राख्न प्रोत्साहीत गर्नु पर्ने हो जस्तो लाग्छ।
1
2
6
यसको नाम जान्नेले भन्नुस । उबेला परालमाथी ओछाएर घाममा बसेर पढिन्थ्यो ।😁 फोटो -गोपाल झापाली शुभ बिहानी☀️शनिबार गजब बनोस 🙏
3
1
13
नेपालमा खेतीयोग्य जमिनको माटोमा गरिएको गुणस्तर परिक्षणमा ५४% अम्लिय रहेको नेपाल कृषि अनुसन्धान परिषद्ले जानकारी दिएको छ। नेपालमा खेतीयोग्य माटोको गुणस्तर सु��ार गर्न कतिको आवश्यक छ जस्तो लाग्छ कृपया आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #Agriculture #WorldSoilDay
1
1
5
बज्याहरु! नोबेल पिस प्राईज दिन पर्नी मुन्छेलाई,फिफा पिस प्राईज दिन्छन्😂
3
2
7
हिप्प्क्रेसी - निर्वाचित कार्यकारी व्यवस्था ( जुनमा कम्तिमा जनताले चुनेकै कार्यकारी त हुन्छ) चाहिँ अमान्य हुने तर्क गर्ने, सम्पादकीय लेख्ने, छलफल चलाउनेहरूले यो अनिवार्जित कार्यकारी सरकारले ड्याङकि ड्याङ ल्याप्चे शैलीमा म्यान्डेटनै नभएको कुरामा निर्णय गर्दा चाहिँ मौन किन हो?
1
5
6
Excited to share that our research “A Community‑Led Low‑Carbon Tourism Business Opportunities in Nepal: A Case on Bike Ride” is being presented at the TTRA Asia Pacific Annual Conference 2025 this week! Work by @DhakalSaurav, Sojen Pradhan & @tweetsudhan 🌏 #LowCarbonTourism
@mobilityweek 🚴♂️ Fort Stage Ride (MTB XC): 390 km across Bagmati Province! 🌍 Pre-Ride: Sept 17–22, 2025 (@mobilityweek ) 🔥 Main Ride: Dec 25–Jan 3, 2026 Heritage forts. Eco-homestays. Low-carbon mobility. Join 👉 https://t.co/EUQThW8GTJ
#FortStageRide #LowCarbonNepal #MobilityWeek2025
0
2
2
कोटेश्वरमा रु. ४० अर्ब खर्च गर्न लागिएको बारेको सर्वत्र मौनता आश्चर्यजनक छ । संसद नभएका बेला अन्तरिम सरकारले यति ठूलो रकम खर्च गर्ने प्रकृया अघि नबढाउनु पर्ने हो । यो अलि लामै छलफल गरेर निक्र्योल गरिनुपर्ने विषय हैन ?
10
17
56
@ashish_gajurel @DhakalSaurav @BhismaK62 Huge Fine should be admitted to those, who breaks the traffic law. But irony even traffic got beaten on the road. Neaplease keep dreaming, judaciary and low on the good sleep.
0
1
1