deependradc Profile Banner
Deependra (DC) Profile
Deependra (DC)

@deependradc

Followers
4K
Following
80K
Media
2K
Statuses
30K

राज्यले जति धेरै योजना बनाउछ, ब्यक्तिलाई आफ्ना योजना बनाउन त्यती नै कठिन हुन्छ - #FA_HAYEK #STPF #Freedom #Prosperity #GENGLOBAL

Nepal
Joined May 2012
Don't wanna be here? Send us removal request.
@deependradc
Deependra (DC)
14 hours
कुनै बेला आफ्नो सम्पत्ति जोगाउने हाम्रा गाउका धेरै जना माओवादीमा लाग्नु परे जस्तै, हतार हतार चुनावमा जान्छु भन्नु भएको त होईन ? उहा नजीकका धेरै डराउनुको कारण अर्कै पो हो ? ए
@Online_khabar
Onlinekhabar
17 hours
प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ? #onlinekhabar #prachanda #ganga_dahal #jeevan_Acharya https://t.co/75afYWqiYa
0
2
7
@deependradc
Deependra (DC)
15 hours
लुट्ने आगजनी गर्ने लाई चै छोडी दिनु हुन्छ, संलग्न पानि बाढ्ने हरुका कार्यालय, बासस्थानमा छानविन गर्नु भो ? हतियार चलाउन जान्ने विप्लवी हरु कहा पुग्नु भो ?
@Shilapatra
Shilapatra
16 hours
लुटिएका हतियार र भागेका कैदी चुनावमा प्रयोग गर्दैनाैँ भनेर दलहरूको प्रतिबद्धता चाहिन्छ : गृहमन्त्री
1
3
8
@NAYA_PATRIKA
Naya Patrika
18 hours
पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर  --- यही छानविनका कारण उनको मन्त्री नियुक्ति रोकिएको थियो।
Tweet card summary image
nayapatrikadaily.com
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार
0
3
6
@deependradc
Deependra (DC)
23 hours
जब पेसा, व्यवसाय,स्टार्टअप, उद्योग अनि उद्यम मा लगानी गर्दा प्राप्त हुने प्रतिफल (ROI) भन्दा राजनीतिक पार्टी खोलेर प्राप्त हुने प्रतिफल बढी हुन्छ नि पार्टी खोल्ने वा पार्टीमा लाग्ने को लर्को लामो हुन्छ। चट्याङ् मास्टरको कविता याद छ? पार्टी खोल उद्योग नखोल वा यस्तै :) #ROI
0
1
5
@deependradc
Deependra (DC)
2 days
A society that has ceased to concern itself with the progress of the past will soon lose belief in its capacity to progress in the future. - JOEL MOKYR'
0
0
5
@iihtter
iih ईः
3 days
सबै एकै छातामुनि आउनैपर्छ भन्ने सोच एकतन्त्रीय हो। जलाउनुपर्छ, गाड्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंसक सोच समाजमा प्रवाह गर्नेहरू स्वभाविकरूपले एक कित्तामा आउनसक्दैनन्। स्वतन्त्रता, उत्पादन, न्याय हेर्ने दृष्टिकोण फरक हुनसक्छन् र हुनुपनिपर्दछ।
28
44
158
@deependradc
Deependra (DC)
3 days
हामी सम्पर्कमै थियौं : तर अर्कै उदेश्यका लागि 🙏
1
0
0
@deependradc
Deependra (DC)
3 days
जसका भोटले जितेर माथि केन्द्र पुग्नु भएको छ तिनैले "भो अब पुग्यो" भनि सके टुप्पामा बसेर कराउनुको के अर्थ ? फेरी चुनाव आउदैन ? की आजीवन बस्ने पदमा ? 😀
0
2
13
@deependradc
Deependra (DC)
3 days
**** Notice**** नयाँ भनिएको गरिखानदेउ र सबैले माया गरेको, बन्द लाई सधैँका लागि बन्द गरौँ,नेपालमा जिउ धनको सुरक्षा होस्,रोजेको पेसा व्यवसाय गर्न पाउन र नेपाल वास्तवमै गरी खान पाउने देश बनोस् भनेर लामो समय देखि सक्रिय गरी खान देऊ ! अभियान को कुनै सम्बन्ध छैन है ! 🙏
0
6
14
@deependradc
Deependra (DC)
3 days
#TGIF :)
3
3
9
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 days
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीसहित उनीहरूका नातागोताको चल–अचल सम्पत्तिको विस्तृत अनुसन्धान सुरु गरेको छ गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा बैंक, कम्पनी, जग्गाजमिन र अन्य कारोबारसम्बन्धी विवरण संकलन भइरहेको छ https://t.co/7GsZiM5Fbe
11
45
115
@iSDBR
Aryal Mukti
3 days
@bantawadai A Video with Sushant Pradhan Capitalism: How to capitalism put into work?
1
2
4
@deependradc
Deependra (DC)
4 days
लु लु लु बजार मा बुढानिल्कण्ठ को अर्को प्रस्तुति - विवेकशील पछी गतिशील - शुभकामना !
@Online_khabar
Onlinekhabar
4 days
वीरेन्द्रबहादुर बस्नेतसहितले खोले नयाँ दल, ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता #Onlinekhabar #Gatishil_loktantrik_party #Birendra_basnet #Dinesh_Prasain https://t.co/r4XoU5rQ6e
4
2
22
@JanardanBaral
Janardan Baral
4 days
गृह प्रशासनले दण्डहीनता प्रोत्साहन गर्दा खर्बाैं पूँजी पलायनको जोखिम ‘पहिला–पहिला साथीभाइ भेट हुँदा कहाँ लगानी गर्ने, कहाँ नाफा आउँछ भन्ने कुराकानी हुन्थे, अहिले कसरी र कुन देशमा कसरी पैसा बाहिर लैजाने भन्ने कुराकानी हुन्छ,’ उद्यमीहरु भन्छन् । My Report: https://t.co/taJaaXh1jQ
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
12
31
59
@deependradc
Deependra (DC)
4 days
BTW VIP-LOB दाजुले भिडीयो नखिच्नु भन्नु भा थ्यो!
0
0
2
@deependradc
Deependra (DC)
5 days
गृह मन्त्रिले "यो साधारण हो क्रान्ति का बेला यस्तो हुनु सामान्य हो भन्दै बाईज्जत रिहा गर्नु" भनेर आदेश त दिनु हुन्न होला है? :( सिंहदरबारमा एसएलआर ताक्ने युवामाथि यसअघि नै ज्यान मार्ने उद्योगसहित ८ मुद्दा: https://t.co/6vR1i4At4O
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
2
14
43
@deependradc
Deependra (DC)
6 days
अनि की मौजुदा मध्ये २५०५ भनेको ५५% भन्दा बढी हो के, अझै बढ्दै ६०% माथि पुग्ने देखिन्छ। अब पनि "ताक परे तिवारी नत्र गोतामे" बस्नेले खुट्टा नकमाए हुन्छ है। परिवर्तनमा सहभागी हुनुस् ! #Reform #Change #NC #Political_Party_Mgmt
1
9
23