Gagan Thapa Profile Banner
Gagan Thapa Profile
Gagan Thapa

@thapagk

Followers
1,286,481
Following
1,258
Media
1,034
Statuses
3,745

Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵

Nepal
Joined November 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@thapagk
Gagan Thapa
8 months
Here it begins! Go team Nepal! 🏏 🇳🇵
Tweet media one
Tweet media two
124
145
12K
@thapagk
Gagan Thapa
4 years
काेराेना संक्रमणका सन्दर्भमा आजको संसदमा @PM_Nepal ले राख्नुभएको धारणाले पुन पुष्टि गरेकोछ-'प्रमलाई धेरै कुरा थाहा छैन तर आफूलाई थाहा छैन भन्ने उहाँलाई थाहा छैन। बरु म भन्दा जान्ने-बुझ्ने कोही छैन भन्ने भ्रम र अहंकार छ।'यो रवैयाले नेपालीले थप दुःख पाउने कुराले चिन्तित बनाएकोछ।
645
1K
7K
@thapagk
Gagan Thapa
4 years
ल बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन ।
470
453
6K
@thapagk
Gagan Thapa
4 years
कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानका लागि संसद् जादैछु।घरभित्रका अनेकन विषयमा सरकारसंग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिनेछौँ। जय नेपाल!
Tweet media one
316
413
6K
@thapagk
Gagan Thapa
4 years
यस वर्ष SEE परीक्षा नहुने,सही निर्णय!कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अब बाट SEE कानुनी रूपमा नै खारेज गराैं। कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।
239
508
5K
@thapagk
Gagan Thapa
4 years
अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !! अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ!! विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!
327
746
5K
@thapagk
Gagan Thapa
4 years
आज ऐतिहासिक दिन!सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ।राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ।अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ।
106
480
5K
@thapagk
Gagan Thapa
4 years
अनार- दाना दाँतका लहर खोलेर हाँसन्, तिमीले हाँसे म हाँक्न सक्छु ईन्द्रको आसन।" बाह्र वर्ष अगाडिको यो हाँसो... दिनहरु बित्दै जाँदा खुशी बढ्दै गयो... हाँसो गहिरिँदै... #anniversary @anjanakcthapa
Tweet media one
629
109
5K
@thapagk
Gagan Thapa
4 years
नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा @PM_Nepal लाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।
280
433
5K
@thapagk
Gagan Thapa
4 years
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६गतेकै कार्यसूचीमा राखियोस्।काँग्रेस संशोधनको पक्षमा छ।कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ।केन्द्रीय समितिको बैठक गर्ने-नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो।हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।
588
557
5K
@thapagk
Gagan Thapa
4 years
सबै भन्दा माथि , नेपाल र नेपाली !
Tweet media one
138
169
4K
@thapagk
Gagan Thapa
4 years
वैशाख २९, मिति एक , खुशी दुई ! हाम्रा छोरीहरू गार्गी र जियानाको जन्मदिन। @anjanakcthapa
Tweet media one
568
63
4K
@thapagk
Gagan Thapa
4 years
It is frustrating when head of your government makes repeated nonsensical statements without realizing that he is making a mockery of himself. @PM_Nepal this pandemic is real, Stop living in a bubble !!
279
511
4K
@thapagk
Gagan Thapa
4 years
लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद! हाम्रो भूमिलाई व्यवहारमा प्राप्त गर्ने अभियानमा हाम्रो पूर्ण साथ छ र रहिरहनेछ। आत्मश्लघा होइन आत्मविश्वास,उत्तेजना होइन चतुरता,साहस सँगै अडान र परिपक्व कूटनीतिक पहल भयो भने लक्ष्यमा अवश्य पुग्नेछौँ।
193
367
4K
@thapagk
Gagan Thapa
3 years
आज श्रावण ४ ! उमेरको ग्राफमा आजदेखि हामी अर्को एक वर्ष उकालो लागेका छाैं। @anjanakcthapa
Tweet media one
Tweet media two
620
56
4K
@thapagk
Gagan Thapa
4 years
नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ।कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ।ढुकुटी पनि दह्रै रहेछ।साधनस्रोत प्रशस्तै रहेछ।ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ।देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ।सरकार त पाएकै हो।धन्यवाद मेरो सरकार!
280
463
4K
@thapagk
Gagan Thapa
2 years
हामी दुई ,जन्मदिन एक : मीठो संयोग
Tweet media one
673
41
4K
@thapagk
Gagan Thapa
4 years
जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन।यसमा हामी स्पष्ट छौं।कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।
185
420
4K
@thapagk
Gagan Thapa
3 years
राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!! "सम्माननीय राष्ट्रपति"बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।
515
473
4K
@thapagk
Gagan Thapa
4 years
Heartening to see youth organized online protest take to the streets,& more planned. @PM_Nepal must be accountable for his mishandling of #COVID19 & questionable abuse of funds. As people raise their voice online & in streets,I'll continue to speak for them in Parliament
Tweet media one
Tweet media two
174
427
4K
@thapagk
Gagan Thapa
3 years
हामी सवैलाई बधाई! संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।
160
399
4K
@thapagk
Gagan Thapa
4 years
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
1K
223
3K
@thapagk
Gagan Thapa
4 years
वाह @PM_Nepal ज्यू! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं!गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई?जो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट।
200
452
3K
@thapagk
Gagan Thapa
1 year
सम्पूर्ण मतदाता एवं शुभेच्छुक प्रति हृदयदेखि आभारी छु।
Tweet media one
475
145
3K
@thapagk
Gagan Thapa
4 years
महिलाको गीतबाट धर्म मासिने डर! महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर! महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर! यो 'डर' सामाजिक रोग हाे। समस्या गीत वा पहिरनमा हैन,डराउनेमा छ त्यसैले उपचार पनि 'डराउने' हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ।
249
445
3K
@thapagk
Gagan Thapa
3 years
वैवाहिक सम्बन्धका १३ वर्ष! यसै गरी हाँसेर बिते ! यो महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरिरहे नै आगामी दिनहरूमा हाँसी रहन पाइएला। अरू कसैका लागि होइन,आफ्नै लागि स्वास्थ्य सुरक्षाको नियम पूर्ण रूपमा पालना गरौं। स्वस्थ रहौं,सुरक्षित रहौं।
Tweet media one
482
46
3K
@thapagk
Gagan Thapa
3 years
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो। गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।
376
475
3K
@thapagk
Gagan Thapa
4 years
स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय"काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु"! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा @PM_Nepal बरु सिधै भनिदिनुस्"सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ"
140
429
3K
@thapagk
Gagan Thapa
4 years
भारतबाट निश्चित नाकाबाट मात्र प्रवेश गराई सबैलाई क्वारेन्टाइनमा राखी अनिवार्य PCR परीक्षणपछि मात्र घर जान दिंदा काेही जोखिममा पर्दैनन् ।अन्यथा जोखिम उठाएरै लुकेर नेपाल आउनेको ट्रेस गर्न नसकिने हुँदा संक्रमणकाे जोखिम थप बढ्छ भनिरहँदा वास्तै गरिएन।अहिले भोग्दैछौं। अझै नचेत्ने हामी!
142
300
3K
@thapagk
Gagan Thapa
4 years
परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। @DeubaSherbdr भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र 'फास्ट ट्रयाक'बाट संविधान संसोधन पारित गरौं।
465
320
3K
@thapagk
Gagan Thapa
4 years
. @PM_Nepal दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ?मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच���दा लज्जाबोध हुन्छ।यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ! केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं।
Tweet media one
Tweet media two
386
485
3K
@thapagk
Gagan Thapa
4 years
मास्क नलगाई घरबाट निस्कनेलाई कारबाही गर्नै निर्णय एकदम सही छ ! मास्कको प्रयोग हाम्रो आफ्नै स्वास्थ्य-सुरक्षाका लागि हो। स्वास्थ्य मापदण्डको पालना गरौँ। घरबाट बाहिर निस्किदा सुरक्षित दुरी अपनाऔँ,अनिवार्य रूपमा मास्क प्रयोग गरौँ र अरूलाई पनि मास्कको प्रयोग गर्न प्रोत्साहित गरौँ।
Tweet media one
128
160
3K
@thapagk
Gagan Thapa
4 years
पर्सी १७ गतेको केन्द्रीय समितिको बैठकबाट नेपाली काँग्रेसको बारेमा भ्रम सिर्जना गर्ने र शङ्का गर्ने देशभित्र र बाहिरका सबैलाई एकमुष्ट जवाफ दिनेछौं। @PM_Nepal अब त भन्न केही बाँकी नहोला।प्रस्ताव भोलि टेबुल गर्नुस्।हामी पर्सी बैठकबाट निर्णय गरेर संशोधनको पक्षमा मत राख्न आउँछौँ।
331
263
3K
@thapagk
Gagan Thapa
3 years
प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले'पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न'भन्ने विश्वास दिलाउनु भएको छ। @DeubaSherbdr यो विश्वासलाई कायम राखिदिनु होला।
236
228
3K
@thapagk
Gagan Thapa
5 years
#togetherness of 11 years. And this is what we have learnt. "Loving is not just looking at each other, it’s looking in the same direction".Happy 11th anniversary dear @anjanakcthapa
Tweet media one
368
49
3K
@thapagk
Gagan Thapa
4 years
हामी दुई, हाम्रो जन्मदिन एक! हाम्रो जन्मदिनमा हामीलाई सम्झिनुहुने, शुभेच्छा, शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैप्रति आभारी छौँ।
Tweet media one
342
56
3K
@thapagk
Gagan Thapa
7 years
अत्यन्तै हर्षित छु।सवै नेपालीलाइ स्वास्थ्य वीमामा आबद्ध गर्ने गरि मैले संसदमा दर्ता गरेको स्वास्थ्य वीमा विधेयक आज संसदवाट पारित भएको छ।
203
554
3K
@thapagk
Gagan Thapa
4 years
बालुवाटारमा तमासा छ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।
315
304
3K
@thapagk
Gagan Thapa
4 years
. @PM_Nepal महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।
136
384
3K
@thapagk
Gagan Thapa
1 year
हार्दिक बधाई तथा शुभकामना !
Tweet media one
388
79
3K
@thapagk
Gagan Thapa
4 years
विदेशमा रहेका नेपालीका बारेमा अन्टसन्ट बोल्ने क्रममा @PM_Nepal ले भन्नुभयो"अमेरिका वा अस्ट्रेलियाले गरे भनेर हुन्छ?त्यति सजिलो छ बाहिर भएका नागरिक ल्याउन?"यस्तो सर्वज्ञानी प्रमलाई पाकिस्तान,बङ्गलादेश जस्ता देशले खाडीबाट हजारौँ नागरिक स्वदेश लगिसकेका र लाँदै गरेको अत्तोपत्तो रहेनछ।
276
305
3K
@thapagk
Gagan Thapa
4 years
धनुषाको क्वारेन्टाइनमा किशोर राजु सदाले सामान्य उपचार नपाएर ज्यान गुमाइ रहँदा सरकार भने'कोभिड-१९महामारी र हाम्रा प्रयासहरू'पुस्तकमा आफ्नो बखान गर्न व्यस्त छ। यो मृत्यु होइन हत्या हो। यो दु:खद घटनाले फेरी एकपटक कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियत देखाएको छ।
215
293
3K
@thapagk
Gagan Thapa
4 years
आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ। संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने,दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दल लाई भन्नुस भन्ने!! चलन यस्तै हो रे! यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।
185
212
3K
@thapagk
Gagan Thapa
3 years
प्रिय उज्वल, @ujwalthapa तिम्रो परिवारसंगै,हामी साथी र शुभेच्छुक पनि तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छौँ। हामीलाई विश्वास छ ,तिमी छिट्टै कोरोनालाई जितेर हाम्रो माझमा आउनेछौ।
108
137
3K
@thapagk
Gagan Thapa
4 years
महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।
135
360
3K
@thapagk
Gagan Thapa
4 years
ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे।आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे।अहिले आफै संक्रमित भएछन्। जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला?🤔
138
249
3K
@thapagk
Gagan Thapa
4 years
चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशकज्यूलाई कार्यालयमै गएर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक CRBT राखिदिन अनुरोध गरेको थिएँ। तत्काल शुरूगर्ने वचन आजैबाट पूरा गरिदिनु भएकोमा वहाँलाई धेरै 🙏 सन्देशको विषय र क्रममा भने स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने छ।
Tweet media one
128
281
3K
@thapagk
Gagan Thapa
5 years
स्कूलले आज किन बिदा दिएको, बाबा? छोरीले बिहानै प्रश्न गरिन। आज शताब्दी पुरुषको जन्मदिन भएर बिदा दिएको हो भनेर अर्थ्याएँ। नबुझेर फेरि सोधिन्: त्यो भनेको के हो? मेलै घरमै लगेर चिनाउँदै भने: वहाँ हो सत्यमोहन जोशी, जो आफैमा एक जिवित पुस्तक हुनुहुन्छ।
Tweet media one
40
100
3K
@thapagk
Gagan Thapa
4 years
सत्याग्रहीमाथीको दुर्व्यवहार: क्रुरताको पराकाष्टा! सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनकाे बाटो आफै खनेको छ।
136
408
3K
@thapagk
Gagan Thapa
5 years
आज श्रावण ४ गते, अन्जना र मेरो लागि सुखद संयोगको दिन। प्रेम र विश्वासको इन्धनले डोर्‍याएको हाम्रो यात्रालाई प्रत्येक वर्ष यस दिनले थप रोमाञ्चकारी बनाउँछ । हाम्रो जन्मदिनमा शुभेच्छा प्रकट गर्नुहुने सबैलाई हार्दिक धन्यवाद !
Tweet media one
309
54
3K
@thapagk
Gagan Thapa
3 years
प्रममा केपी ओलीको पुन:नियुक्तिसंगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै। @PM_Nepal ज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔं।
138
232
3K
@thapagk
Gagan Thapa
5 years
जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा।बाँकी सबै व्यक्तिगत धारणा हुन।
275
323
3K
@thapagk
Gagan Thapa
4 years
पहिला,परिवर्तित नक्सालाई संविधानको अंग बनाउन संसदको प्रक्रियामा प्रवेश गरिसकेको संविधान संशोधन विधेयक संसदबाट पारित गरेर नक्सा संविधानको अंग बन्ने प्रक्रिया टुङ्ग्याइन्छ। त्यस पश्चात मात्र आवश्यकता अनुसार संशोधनका अन्य प्रस्ताव संसदकाे बिजनेसमा पर्न सक्छ।नअलमलिउँ नअलमलाउँ।
171
230
3K
@thapagk
Gagan Thapa
5 years
नेविसंघकाे नाममा केही "विद्यार्थीले" सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हाे, भनेर थुप्रै साथीहरूकाे प्रश्र रहेछ। किन्तु,परन्तु केही नलगाई मेराे उत्तर ; त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्ताे कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु।
178
292
3K
@thapagk
Gagan Thapa
1 year
बुवा-आमाको आशीर्वाद , अन्जनाकाे माया र छोरीहरूको शुभेच्छा सहित घरबाट मत हाल्न । अब बाकी मतदाताको हातमा !
337
106
3K
@thapagk
Gagan Thapa
5 years
ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु? याे कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।
230
350
3K
@thapagk
Gagan Thapa
4 years
महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य! स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दाेषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडाैं। दिन ढल्याे,कुरा बिर्सियाे हुन हामी कदापि दिने छैनाैं। संगैमा याे प्रश्न पनि गरौं- सरकार! चैत्र २५पछिको हाम्रो रणनीति र योजना के?
209
368
2K
@thapagk
Gagan Thapa
4 years
राष्ट्रपति व्यक्ति होइन संस्था हो।पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो। @PresidentofNP ज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!
181
267
2K
@thapagk
Gagan Thapa
4 years
अध्यादेश फिर्ता!अनि धन्यवाद! सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी! तैं चुप मै चुप!सवै खत माफ? राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।
115
278
2K
@thapagk
Gagan Thapa
4 years
. @PM_Nepal नेपालको उत्कृष्ट अस्पताल , उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टाेली, अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा , पूर्ण विश्वास छ स्वस्थ भएर चाडैं घर फर्कनुहुनेछ । हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं।
61
180
2K
@thapagk
Gagan Thapa
4 years
लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्न पटकपटक दिएको निर्देशनको पालना गरी संसदको गरिमा राखिदिएकोमा सरकारलाई धन्यवाद! अतिक्रमित भूमि फिर्ता गर्ने प्रयत्नमा सम्पूर्ण साथको संकल्प। तर नक्साको आवरणमा,महासंकटमा जनता जोगाउने दायित्वबाट विमुखहुने प्रवृत्ति विरुद्ध निरन्तर खबरदारी!
197
247
2K
@thapagk
Gagan Thapa
4 years
. @PM_Nepal ज्यू पार्टीको खिचातानीमा व्यस्त!स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त! भुसको आगाेझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो!
125
262
2K
@thapagk
Gagan Thapa
3 years
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!  सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।
170
373
2K
@thapagk
Gagan Thapa
3 years
एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ।हामीलाई चुक्ने सुविधा छैन,याे चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।हार्दिक शुभकामना @DeubaSherbdr
302
164
2K
@thapagk
Gagan Thapa
1 year
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई
767
312
2K
@thapagk
Gagan Thapa
3 years
संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। @PM_Nepal ले लहडमा गरेको सं��द् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।
164
268
2K
@thapagk
Gagan Thapa
5 years
कमरेड!यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो।ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन।आफ्नो विचार राख्न पाउँछन।गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन।सरकारको गति र मति ठिक पार्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्।
Tweet media one
195
451
2K
@thapagk
Gagan Thapa
2 years
समुन्नत नेपाल सम्मानित नेपालीको लागि प्रतिनिधिसभा सदस्यमा मेरो उम्मेदवारी ! #मंसिर४ #काठमाडौँ४
Tweet media one
444
197
2K
@thapagk
Gagan Thapa
5 years
म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?
205
364
2K
@thapagk
Gagan Thapa
4 years
नबिराउनु ,नडराउनु भन्ने मन्त्र कहिल्यै नछोड्नु , ठानेको काम पूरा गर्दा एक्लै परौला,तर बिच बाटोमा यात्रा कहिल्यै नछोड्नु!! यसरी मलाई सधैँ हौसाउने मेरो बुबालाई जन्मदिनको अनेक शुभकामना!!
Tweet media one
242
39
2K
@thapagk
Gagan Thapa
3 years
संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत!हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत 👎️ हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।
193
221
2K
@thapagk
Gagan Thapa
4 years
विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ;-'पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु'। मन्त्रीज्यू हामी पनि तयार छौँ। बहस कहाँ गराैं-संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?
167
276
2K
@thapagk
Gagan Thapa
5 years
रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!!
Tweet media one
113
302
2K
@thapagk
Gagan Thapa
10 months
जन्मदिनको असीम शुभकामना, अञ्जना। आज हामी दुवैको लागि निकै विशेष , एकै दिन, दुवैको जन्मदिन।
Tweet media one
Tweet media two
521
48
2K
@thapagk
Gagan Thapa
3 years
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा @mohpnep को धारणा के छ? @PM_nepal_ कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो
262
356
2K
@thapagk
Gagan Thapa
4 years
आजको संसदका दुई सन्देश: १. नक्सा हाम्रो संविधानको अङ्ग बनेको छ,अब भूमिमाथिको स्वामित्व लिनुपर्छ। २.नेपालका सबै जातजाति,भाषा र समुदायको हक अधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार हो।यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ।
65
207
2K
@thapagk
Gagan Thapa
6 years
सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु । हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन ।
95
592
2K
@thapagk
Gagan Thapa
3 years
हिजो @PM_nepal_ संगको भेटमा अन्य कुरासँगै @mohpnep ले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।
290
236
2K
@thapagk
Gagan Thapa
3 years
प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागराैं।नत्र भिरबाट खस्नेलाई रामराम
133
215
2K
@thapagk
Gagan Thapa
1 year
धेरै दिनको दौडधुप पछि आजको फुर्सद !
Tweet media one
136
19
2K
@thapagk
Gagan Thapa
4 years
लगानी बोर्डको CEO नियुक्ति प्रकरण; 'लाल बिचौलियावाद' को अर्को उदाहरण! @PM_Nepal लाई न लोकसंग कुनै डर छ न विधिसंग।छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ। निर्लज्जता! प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।
115
234
2K
@thapagk
Gagan Thapa
4 years
पूर्वसचिव भीम उपाध्याय प्रकरण अनुदार सरकारबाट हुने एउटा प्रतिनिधि घटना हो। सामाजिक संजालमा लेख्ने उहाँको शैलीमा आलोचना गर्ने ठाउँ छ तर लेखेकै भरमा उहाँमाथि जस्तो अभियोग लगाइएको छ,यो व्यक्ति माथिको होइन,संविधानको आधारभूत स्तम्भमाथिको प्रहार हो। विश्वास छ,अदालतले न्याय गर्नेछ।
89
283
2K
@thapagk
Gagan Thapa
3 years
खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!
178
312
2K
@thapagk
Gagan Thapa
4 years
सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ। संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।
121
274
2K
@thapagk
Gagan Thapa
3 years
१६३
358
138
2K
@thapagk
Gagan Thapa
3 years
घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ। सम्पर्क:कामनपा तर्फ:9851096303 बुनपा तर्फ:9851065256/9851072129 वा हटलाइन नं. 9860340587 मा SMS गर्नु होला।
194
384
2K
@thapagk
Gagan Thapa
4 years
यसपालिकाे विजयादशमी घरमा परिवारको साथ ! अर्को सालको दशैंमा पक्कै पनि सबैसँग भेट गर्न पाइन्छ !!
Tweet media one
Tweet media two
Tweet media three
81
9
2K
@thapagk
Gagan Thapa
4 years
हामीले निरन्तर भनिरह्यौँ;'संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ,संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ,अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ। आज १ जना स्थानीयमा संक्रमण भेटिएको छ। सरकार!अब त चेतौं।परीक्षणको दायरा फराकिलो बनाऔँ,परीक्षणको गति र संख्या बढाऔँ।
117
324
2K
@thapagk
Gagan Thapa
3 years
भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको? अंग्रेजी नजान्ने नागरिक नै हैन?नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो?
88
233
2K
@thapagk
Gagan Thapa
4 years
कृषि टेलिभिजनद्वारा'कोरोना बिर्साउने गफगाफ'शीर्षकको कार्यक्रममा प्रयोग भएका शब्द र विषयवस्तुले सिङ्गो मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको छ,श्रम गर्नेको अपमान गरेको छ।कुनै पनि वर्ग,समुदायलाई अपमान र भेदभाव गर्नु संविधान विपरीत हो। यस बारेमा सम्बन्धित निकायको ध्यान जाओस्।
76
198
2K
@thapagk
Gagan Thapa
4 years
ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा @PM_Nepal लाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र? जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसंग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन।
91
186
2K
@thapagk
Gagan Thapa
4 years
२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर! सहमतिको पालना गर!
133
263
2K
@thapagk
Gagan Thapa
4 years
कहिले सहमतिको सरकार ! कहिले मध्यावधि निर्वाचन !! लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै 'लक"गरिदिनुहोस्। यस्ता विषय बहसमा आइदिँदा सरकारी "अजासु" ह���ुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।
113
232
2K
@thapagk
Gagan Thapa
2 years
आदरणीय @SherBDeuba ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।
155
96
2K
@thapagk
Gagan Thapa
4 years
जिम्मेवारी लिएकाहरू जनता जोगाउन होइन आफ्नो कुर्सी जोगाउन व्यस्त छन्। समाजलाई अनेक मुद्दामा ध्रुवीकृत गरेर अलमलाइरहेका छन्। तर, कोरोना भाइरस अलमलिएको छैन,आफ्नो काम गरिराखेको छ। त्यसैले अब हामी पनि नअलमलिइकन सरकारलाई एक स्वरमा भनौँ-"Enough is Enough".
Tweet media one
128
196
2K
@thapagk
Gagan Thapa
5 years
First day at Harvard Kennedy School. Global Leadership and Public Policy for the 21st Century. Its exciting..
Tweet media one
133
93
2K
@thapagk
Gagan Thapa
2 years
पार्टी रुपान्तरणको लागि सभापतिमा डा. शेखर कोइरालालाई मत माग्दै राष्ट्रिय सभागृहमा हामी !
Tweet media one
103
104
2K
@thapagk
Gagan Thapa
5 years
अस्ति प्रेसमाथि आक्रमण हुँदा पत्रकारको विषय भनेर नबोल्ने,हिजो ज्ञानेन्द्र शाहीमाथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने,आज मिनेन्द्र रिजालमाथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला-जर्मन विद्वान् Niemöllerले भनेझैं भोली तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही हुनेछैन।
Tweet media one
Tweet media two
106
399
2K
@thapagk
Gagan Thapa
3 years
उज्वल थापा हामी बिच रहनुभएन।एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आत्माको चीर शान्तिको कामना! परिवारजनमा हार्दिक समवेदना!
Tweet media one
133
98
2K
@thapagk
Gagan Thapa
4 years
"जाग लम्क चम्क हे नौ जवान हो" जस्ता दर्जनौँ रचनाहरू मार्फत हामी सबैको मन मुटुमा बस्नु हुने आदरणीय रचनाकार रत्न शमसेर थापा ज्यूको निधनले स्तब्ध बनाएको छ। उहाँ प्रति हार्दिक श्रद्धाञ्जली। कालजयी रचनाहरू मार्फत उहाँ सदैव अमर रहनु हुनेछ।
77
118
2K