Rabindra Mishra
@RabindraMishra
Followers
1M
Following
11K
Media
4K
Statuses
23K
Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Nepal
Joined August 2011
परिवर्तनको हुटहुटी! यो गज्जबको भिडियोको लागि भुषण दाहाल (@DahalTbd) र All 3 Media Ghar प्रति आभार प्रकट गर्दछु!
216
246
2K
शीतलनिवास VS नारायणहिटी निवास! १। शीतल निवासको ठाऊँमा नारायणहिटी निवास भइदिएको भए, देउवा दम्पतीले रक्ताम्य कुटाई खानु पर्ने थिएन। ओलीजी, प्रचण्डजी भाग्नु पर्ने थिएन। ��बैजना सेनाको शरणमा पर्नु पर्ने थिएन। २। शीतल निवासको ठाऊँमा नारायणहिटी निवास भइदिएको भए, २४ गतेको घटनाक्रम फरक
4
5
45
- जसरी गद्दी त्याग्नुभयो, मेरो सम्मान छ। - देशभक्त हुनुहुन्छ। - उहाँ देशको एउटा शक्तिकेन्द्र हो। - राजनीति तरल रह्यो भने उहाँ आउन सक्नुहुन्छ। - कमाण्ड सम्हाल्ने कोही त चाहियो। अब अर्थ आफैँ बुझ्नोस्। राजनीतिक sunk cost fallacy बाट निस्कन धेरै मान्छेलाई गाह्रै हुन्छ। विद्याजीले यो
9
22
134
- जसरी गद्दी त्याग्नुभयो, मेरो सम्मान छ। - देशभक्त हुनुहुन्छ। - उहाँ देशको एउटा शक्तिकेन��द्र हो। - राजनीति तरल रह्यो भने उहाँ आउन सक्नुहुन्छ। - कमाण्ड सम्हाल्ने कोही त चाहियो। अब अर्थ आफैँ बुझ्नोस्। राजनीतिक sunk cost fallacy बाट निस्कन धेरै मान्छेलाई गाह्रै हुन्छ। विद्याजीले यो
16
48
242
सङ्कटको अवस्था समाधानको लागि अवसर पनि हो। तर भदौ २३, २४ भूले जस्तो भयो, समस्याको मूल जडमा नपुगी चुनावले मात्र समाधान दिँदैन @SaurendraShah @rajsansthabadi @RabindraMishra @SharadRPathak @apligrg @RanjanKaarki @DilBhusanPathak @jibrambhandari @dipak_gyawali @GBBShah
1
11
30
देश #नवीनसमझदारी उन्मुख छ। र, यो नै उत्तम निकास हुनेछ।
1
23
120
काठमाडौं क्षेत्र नं १ मा आज विहान चिया पसलमा राजनीति, समाज, कविता र भविष्यका कुरा! म आफैँ आउने त छँदै छ, तपाईँले पनि "आउनोस्, रवीन्द्रजी, चिया पिउन!" भन्नुभयो भने त झन गज्जब भइहाल्थ्यो। यो स्नेह सदा कायम राख्न सकुँ! तपाईँको जय होस्। नेपालको जय होस्!
5
5
84
अग्रज पत्रकार तथा हाल राजनीतिक दलको नेताका रूपमा परिचित @RabindraMishra दाजुले हिरासतमा बसेको बेला लेखेको कबिता संग्रह उपहार पाईयो, पढेर केही लेख्ने प्रतिबद्वता जाहेर गरे । 😍😍
0
1
11
यो भिडियो मेरो highly professional wonderful trainer पूर्ण महताराले उनको सामाजिक सञ्जालका लागि बनाएका हुन्। तर उनको प्रशिक्षणबाट असाध्यै प्रभावित भएर उनीप्रति सम्मान जनाउन र उनीजस्ता युवालाई प्रवर्द्धन गर्न म पनि श्यर गर्छु भनेर मैले मागेको हुँ। अलिअलि व्यायाम त म पहिलेदेखि
6
3
111
नौ वर्षमा एकचोटी पड्किऊँ कि भन्दा त यति 'राम्रो' मान्न खोज्ने पत्रकार रमेशजी, म हरेक नौ-नौ दिनमा पड्किएँ भने कति खुशी हुने होला! तपाईँ मेराबारे असाध्यै (बारम्बार) चिन्ता गर्नुहुन्छ क्या, रमेशजी। यति चिन्ता गरिदिने मान्छे हुनु मेरो भाग्य हो।
मानिस आक्रोसित भयो भने पड्किन्छ यदि पड्किउ भन्छ भन्छ भने बुझे हुन्छ दाइ त्यो पट्किदैन हाम्रोतिर उखान नै छ - भुक्ने....ले टोक्दैन लागेको कुरा तपाईले प्रस्ट भन्दै राम्रो लाग्छ है दाइ मलाई चाहिँ
2
1
36
राजनीतिको वास्तविक स्वाद बल्ल पो आउँदैछ, हे नयाँहरू हो, एकचोटी पुरानो भएर त हेर, पुरानोको स्वादै बेग्लै छ, पुरानो नचिनी, नयाँ असंभव छ!
6
7
154
दुर्जनेन समं सख्यं प्रीतिं चापि न कारयेत्। उष्णो दहति चाङ्गारः शीतः कृष्णायते करम्॥ अर्थात्: दुर्जनसँग मित्रता वा प्रीति कहिल्यै नगर्नु। किनकि, कोइला तातो भए जलाउँछ, चिसो भए पनि हात कालो बनाउँछ।
3
6
50
गायक/गीतकार सुदेश शर्माले भने झैँ, हामी नदीका दुई किनारा, हाम्रो संगम असंभव छ…। तर नदी बन्न र बहन दुबै किनार अत्यावश्यक हुन्छ। नेपालमा ‘उदार बामपन्थी’ कहलिनेहरू भन्छन्, "नदीको अर्को किनार घातक छ, त्यसलाई अस्तित्वमा रहनै दिनु हुँदैन, किनभने ती 'दक्षिणपन्थी' हुन्।" 👍
प्रिय अमीत (@ameetdhakal) जी, व्यस्तताले गर्दा जवाफ लेख्न अलि ढिलो भयो। तपाईंको सौम्य प्रतिउत्तरप्रति आभारी छु। तपाईंको प्रतिउत्तरमा थप केही उत्तर दिन मन लाग्यो। तर यो उत्तर लेख्दै जाँदा अलिक लामो हुन सक्छ। १। मुलुकलाई दलतन्त्र/नेतातन्त्रले गाँजेको तपाईंको बुझाइसँग म पूर्णत:
0
1
28
बम पड्किऊँ? सहनुको पनि सीमा हुन्छ। म तथ्यसहित सार्वजनिकरपमा 'बम पड्किएँ' भने के होला? निरन्तरका षडयन्त्र, आडम्बर, विरोधाभाष र झूठको बेलुन सदाका लागि यसरी फुट्छ कि दुनियाँ चकित पर्नेर्छ। मैले गत नौ वर्षको राजनीतिमा एक पटक पनि आफ्ना सहधर्मीबारे कहिल्यै नराम्रो बोलेको छैन। यो
48
17
186
प्रिय अमीत (@ameetdhakal) जी, व्यस्तताले गर्दा जवाफ लेख्न अलि ढिलो भयो। तपाईंको सौम्य प्रतिउत्तरप्रति आभारी छु। तपाईंको प्रतिउत्तरमा थप केही उत्तर दिन मन लाग्यो। तर यो उत्तर लेख्दै जाँदा अलिक लामो हुन सक्छ। १। मुलुकलाई दलतन्त्र/नेतातन्त्रले गाँजेको तपाईंको बुझाइसँग म पूर्णत:
19
28
146
My response to former UN Assistant Secretary General @KulCGautam’s comment on my concern about Nepal’s possible #ExistentialCrisis and the demand for the restoration of monarchy: Kul Ji's comment: Like all countries, Nepal has many problems, including some serious ones.
20
16
95
“राजा र दललाई एक ठाउँमा ल्याउन ‘नवीन समझदारी’ आवश्यक छ । प्रधानमन्त्रीले समन्वय गर्नुपर्छ ।” - रवीन्द्र मिश्र, वरिष्ठ उपाध्यक्ष, राप्रपा
3
3
23
काठमाडौं क्षेत्र नं १ का सबै वडामा कविता वाचन र अन्तर्कृया गरियो। हिजो साँझ चाहिँ एक/दुई चिया पसलहरूमा राजनीतिक चिया गफ मारियो। अरू चिया पसल पनि घुम्दैछु। क्षेत्र नं १ भित्र तपाईँको टोलको चिया पसलमा आउन यसोsss निम्ता पाए त झन क्या खुशी हुने थिएँ। अस्ति/अस्ति आमन्त्रण
4
3
60