prakashbajura Profile Banner
Prakash Singh Profile
Prakash Singh

@prakashbajura

Followers
2K
Following
4K
Media
1K
Statuses
4K

https://t.co/zU4pGlHiAv

Juwapani
Joined November 2012
Don't wanna be here? Send us removal request.
@prakashbajura
Prakash Singh
3 years
त्रिबेणी पाटन बडिमालिका बाजुरा ।
10
50
477
@grok
Grok
7 days
What do you want to know?.
586
377
2K
@prakashbajura
Prakash Singh
5 days
जो आइपरेका दु:ख सहने शक्ति राख्दैन, त्यो कुनै काममा कदापि सफल हुँदैन । कुनै पनि काम यस्तो छैन, जुन केही दुःखविना पूरा होओस् । .#खप्तडबाबा.रानिसैन बाजुरा !!.नजिकै रहेको सैपाल हिमाल (उचाइ ७,०३१ मी (२३,०६८ फिट) हो ।
Tweet media one
0
0
0
@prakashbajura
Prakash Singh
5 days
हुम्ला कि बज्यै ।.#old_video-2
0
0
0
@prakashbajura
Prakash Singh
7 days
ज्यान लिने कु*पोषण ।.कु*पोषणको कहर भएपनि सरकार सँग न्युनिकरण गर्ने कुनै योजना छैन् ।.तस्बिर :- जिल्ला अस्पताल बाजुरामा कुपो*षणको उपचार भइरहेको ।
Tweet media one
0
0
0
@prakashbajura
Prakash Singh
8 days
जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ । "Off-Road" #Bajura
0
0
0
@prakashbajura
Prakash Singh
9 days
दुर्गमका वालवालिका कुपोषण निकै चपेटामा छन् । धेरैले ज्यान गुमाइरहेका छन् । गाउँमा कुपोषण भयाभय छ ।.तस्बिर - जिल्ला अस्पताल बाजुरामा उपचारमा भर्ना भएको कुपोषित बच्चा ।
Tweet media one
0
0
1
@prakashbajura
Prakash Singh
10 days
हिउँदमा कर्णाली नदिमा फेरीमा यसरी गाडि तार्ने गरिन्छ । स्थान :- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाको पिलिचौर ।
0
0
0
@prakashbajura
Prakash Singh
10 days
सडकमै खोला !
0
0
0
@prakashbajura
Prakash Singh
12 days
बाजुराको हिमाली गाउपालिका-५ गोलि, बिउरि, सागुचौर, रिठा, दुल्या क्षेत्रमा कुवाडि नदिमा बाढि आउदा ठुलो क्षति पुगेको छ । राहत र उद्दारमा सम्बन्धी निकायको ध्यान पुगोस ।.तस्बिर :- राज बहादुर भण्डारी
Tweet media one
0
0
0
@prakashbajura
Prakash Singh
13 days
ॐॐॐॐॐ. रानिसैन बाजुरा (सैपाल हिमालको पुर्वि वेशक्याम्प) ।
0
1
1
@prakashbajura
Prakash Singh
14 days
यो बाटो तपाईंले यात्रा गर्नु भएको छ । कर्णाली करिडोरको बाजुरा क्षेत्रको राँगे भिर ।
0
1
2
@prakashbajura
Prakash Singh
15 days
बडिमालिका यात्रा बाजुरा ।।
0
1
3
@prakashbajura
Prakash Singh
15 days
प्रतिकुल मौसम, अफ्ठ्यारो ठाउँका बाबजुद भिरमा अड्किएको श*वलाइ नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले यसरी निकाले । निकै जोखिम थियो, तिन दिन पछि मात्र निकाल्न सके । बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर २ जनाको मृ*त्यु भएको थियो ।सलाम सुरक्षाकर्मीलाइ ।।
0
0
1
@prakashbajura
Prakash Singh
17 days
गाउँमा घर टाढा टाढा हुन्छन्, मन नजिक हुन्छ, शहरमा घर नजिक हुन्छन्, मन टाढा टाढा हुन्छ । #KTM
0
1
1
@prakashbajura
Prakash Singh
21 days
भिडियो खिच्दा "दिदीको खुशी"!.बाजुरा रूम्दी(बिच्छयाँ) गाउँ !
0
1
2
@prakashbajura
Prakash Singh
22 days
गाउँलेले दिएको माया र आत्मियता !!
0
1
2
@prakashbajura
Prakash Singh
24 days
अनमि रेखा कट्टेलाइ सलाम । डेढ घण्टा हिडेर बाटोमै सुत्केरी सेवा दिइन् ।.बाजुराको स्वामिकार्तिक -१ रूढी बस्ने १८ बर्षमा सुचना दमाईंलाइ बाटोमै छोरा जन्माएकि छन् ।
0
1
2
@prakashbajura
Prakash Singh
28 days
त्रिवेणी पाटन(बडिमालिका क्षेत्र) बाजुरा ।
0
1
3
@prakashbajura
Prakash Singh
28 days
"चिलगाडि" का पंखा !
0
1
1
@prakashbajura
Prakash Singh
1 month
गाउँमा अर्गानिक काक्रा . ! मनपर्छ होलानी. ?
1
1
2