ShahBalen Profile Banner
Balen Shah Profile
Balen Shah

@ShahBalen

Followers
383K
Following
21
Media
326
Statuses
386

Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]

Kathmandu, Nepal
Joined December 2021
Don't wanna be here? Send us removal request.
@ShahBalen
Balen Shah
15 days
कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई हामीले तेस्रो वर्ष पनि निरन्तरता दिएका छौँ।
24
108
948
@ShahBalen
Balen Shah
1 month
Sip Mela 2082 :)
36
107
955
@ShahBalen
Balen Shah
2 months
Tweet media one
Tweet media two
43
100
991
@ShahBalen
Balen Shah
2 months
Tweet media one
Tweet media two
23
84
658
@ShahBalen
Balen Shah
3 months
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु हुने
23
96
875
@ShahBalen
Balen Shah
3 months
Tweet media one
Tweet media two
26
49
594
@ShahBalen
Balen Shah
3 months
Tweet media one
Tweet media two
30
61
641
@ShahBalen
Balen Shah
3 months
Tweet media one
Tweet media two
32
51
665
@ShahBalen
Balen Shah
3 months
Tweet media one
Tweet media two
60
111
1K
@ShahBalen
Balen Shah
4 months
Tweet media one
390
411
3K
@ShahBalen
Balen Shah
5 months
Tweet media one
Tweet media two
203
427
3K
@ShahBalen
Balen Shah
5 months
प्रधानमन्त्रीज्यु ,. भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,.हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !. मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!.
268
694
6K
@ShahBalen
Balen Shah
5 months
१५ हजार ९० बर्गफुट सार्वजनिक क्षेत्रमा सांस्कृतिक आकृतिको भित्तेचित्र लेखन सम्पन्न . सांस्कृतिक सहरको गरिमा प्रवर्धन र सहरी सुन्दरता अभिवृद्धि गर्नका लागि सार्वजनिक स्थलहरुमा चित्रकला निर्माण गरिएको हो ।
51
182
2K
@ShahBalen
Balen Shah
5 months
:)
41
131
2K
@ShahBalen
Balen Shah
5 months
सम्पदा क्षेत्रहरुमा ढुङ्गा छाप्ने कार्य!. ३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्य, ८ मध्ये ५ वटा योजना सम्पन्न. सहरी सौन्दर्य, सम्पदा संरक्षण र पैदल यात्रीलाई सहजताको लागि काठमाडौँ महानगरपालिकाको निरन्तर प्रयासरत भएको हजुरहरुलाई अवगत नै छ ।
74
170
2K
@ShahBalen
Balen Shah
5 months
🛠️ निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिममा आवेदन दिनुहोस्! 🎨. फाराम भर्नुहोस्: 📞 टोल फ्री नम्बर: ११८० वा १६६००१०५५११.📱 मोबाइल: ९८५११०२५८५, ९८१८२०६२५३
Tweet media one
18
81
545
@ShahBalen
Balen Shah
5 months
३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान. काठमाडौँ महानगरपालिका ३३ वटा सामुदायिक विद्यालय र ३ वटा अस्पतालमा गरी ३६ वटा क्षेत्रमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरिएको छ ।
59
131
2K
@ShahBalen
Balen Shah
5 months
BALEN - NEPAL HASEKO :). via @YouTube
Tweet media one
34
114
1K
@ShahBalen
Balen Shah
5 months
:) :)
38
156
2K
@ShahBalen
Balen Shah
6 months
पार्क तथा हरियाली प्रवर्धन . काठमाडौँ महानगरपालिकाले खुला ठाउँको संरक्षणसँगै व्यवस्थित पार्क विकास गरिरहेको छ । उद्यान तथा हरियाली आयोजनाले गएको वर्षबाट थालिएका करिब १६ वटा पार्कको निर्माण, पुनःनिर्माणको काम गरिरहेको छ ।
74
156
2K