प्रधानमन्त्रीले दिउँसै संसदमा डोजर चलाए, तपाईंहरूको मेयरले कमलपोखरीमा राति: नारायण वाग्ले
‘प्रधानमन्त्रीले दिउँसै संसदमा डोजर चलाए, तपाईंहरूकै मेयरले राती कमलपोखरीमा डोजर चलाए,’ वाग्लेले आज काठमाडौंमा प्रचण्ड-नेपाल पक्षका प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा भने।