nepalibabuu Profile Banner
Bhuwan Thapa Profile
Bhuwan Thapa

@nepalibabuu

Followers
4K
Following
9K
Media
4K
Statuses
25K

मागी मिठो नखाने - चोरी राम्रो नलाउने - आ्फ्नै पाखुरीले सेतै पिठो खाने - खुकुरीको भरमा बिश्व थर्काउने - सबैसँग मितेरीको हात फैलाउने-नेपालको माया गर्ने एक नेपाली।

Kamalamai-5 Sindhuli
Joined May 2011
Don't wanna be here? Send us removal request.
@nepalibabuu
Bhuwan Thapa
3 days
जेनजी मन्त्रीलाई स्टेजमा बोल्दा समेत सेना पछाडि उभिनै पर्ने ? सुरक्षा बिना कतै नहिड्ने ?
0
0
0
@nepalibabuu
Bhuwan Thapa
6 days
आगो झोस्ने समातिए, आमाको काख खोस्ने कहिले ? #ArrestGenZMurder
0
0
0
@nepalibabuu
Bhuwan Thapa
6 days
डर पनि कस्तो कस्तो ।
0
0
0
@nepalibabuu
Bhuwan Thapa
20 days
५ लाखको बत्ती धमाधम १५ लाखमा जडान । हाइमास्ट लाइट देशभर भ्रष्टाचारको थुप्रो बनेको छ । यसरी शहरका चोक–चोकमा जडान गरिएका ठूला बत्तीको तेज उज्यालो टल्किएर गाडी चलाउन समेत अप्ठ्यारो भइरहेको छ ।
0
0
0
@nepalibabuu
Bhuwan Thapa
27 days
१ दर्जन भन्दा धेरै ठाउँमा बगायो विपि राजमार्गको डाइभर्सन ।
0
0
0
@nepalibabuu
Bhuwan Thapa
28 days
अस्थायी रूपमा पुनर्निर्माण गरिएको विपी राजमार्गलाई रोशीले ठाउँ–ठाउँमा कटान गरिसकेको छ। वर्षा कम भए पनि केही दिनसम्म विपी राजमार्ग सञ्चालनमा आउने छैन।
0
3
1
@BinodClimate
Binod Pokharel
29 days
#WeatherUpdate One of the major weather storms for #Nepal is coming and pre-storm rain has already started👇. This storm will rain for more than 24-hr and center of the low is still far. Forecast shows heavy to very heavy rain with extreme weather conditions in some areas.
14
39
95
@nepalibabuu
Bhuwan Thapa
2 months
४० केक काटेर कांग्रेस नेताको जन्मदिन, गगन थापा प्रमुख अतिथि । भड्किलो शौलीमा जन्मदिन मनाएको भनेर गुण्डा समात्ने प्रहरी के गर्छ ।
0
0
0
@nepalibabuu
Bhuwan Thapa
2 months
ड्रोनलाई ‘फ्लाइङ कार’ भन्दै प्रचार । नाडामा टिकट बेचेर नेपालीलाई बेवकुफ बनाउने खेल ।
1
1
3
@nepalibabuu
Bhuwan Thapa
2 months
हेल्लो @valleytraffic । ९:३० को पिक समयमा ट्राफिक व्यवस्थापन गर्न खटाउनुस । स्पिड चेकिङ गरेर जरिवाना असुल्न हैन ।
0
0
1
@nepalibabuu
Bhuwan Thapa
3 months
रवि रुपन्देही कारागार चलान भएको २०२५ अप्रिल ७ मा । रुपन्देही आसपास २०२५ अप्रिल ९ मा अन्तिम गुगल इमेज अपडेट भएको देखिन्छ । अन्नपूर्णको पत्रकारले त्यहीँ गुगल इमेज हेरेर रवि लामिछानेको कोठामा एसि जोडिएको पत्ता लगाएछन ।
0
0
0
@DhakalSaurav
Saurav Dhakal
3 months
गुगल म्यापमा हेरम राेशी र क्रसर CC @hello_sarkar @nepalibabuu @kavre_khabar
1
2
1
@nepalibabuu
Bhuwan Thapa
3 months
नागरिकको सवारीसाधनमा ह्विल लक लगाएर जरिवाना असुल्ने ट्राफिक प्रहरीले नेताको गाडी पार्किङमा भने सहजीकरण गर्ने ? यो कस्तो दोहोरो मापदण्ड हो ?
0
0
2
@nepalibabuu
Bhuwan Thapa
3 months
सधैं महायज्ञ गर्ने महाराज । अघिल्लो साउनमा कोटिहोम लगाएर २० करोड संकलन गरेका महाराजले, केही महिनाअघि पोखरामा चार महिनासम्म कोटिहोम चलाए। अहिले फेरि पशुपतिमा एक महिनाको महायज्ञ सुरु गरेका छन्। ‘असहायका लागि’ भन्ने नारा, तर खर्च अपारदर्शी। सरोकारवाला निकाय मौन।
0
0
0
@nepalibabuu
Bhuwan Thapa
4 months
सामाजिक संजालको शक्ति ।
0
2
0
@nepalibabuu
Bhuwan Thapa
8 months
वातावरण विभाग भित्र प्रदुषण ? @ktm_metro
1
3
5
@nepalibabuu
Bhuwan Thapa
9 months
टुँडिखेल ।
0
0
1
@nepalibabuu
Bhuwan Thapa
10 months
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा विश्वविद्यालयको उपकुलपति चयन समितिका आजीवन संयोजक हुन्। उनले विश्वविद्यालयको स्थापनामा प्रमुख भूमिका खेले। अब शर्माका नातेदारहरूले उपकुलपति पदमा उम्मेदवारी दिन नपाउने ?
0
0
0
@nepalibabuu
Bhuwan Thapa
10 months
कति महँगो पार्किङ ।
0
0
0
@nepalibabuu
Bhuwan Thapa
10 months
केहि लागेन ।
@matrikas
Matrika Poudel
10 months
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश https://t.co/cvg0rQP9W1
0
0
0