ktm_metro Profile Banner
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Profile
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City

@ktm_metro

Followers
4K
Following
0
Media
610
Statuses
984

Kathmandu Metropolitan Office of Municipal Executive Bagdurbar Kathmandu

kathmandu
Joined September 2018
Don't wanna be here? Send us removal request.
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
8 days
सुर्द्यःयात उपासना याइगु छठ पर्वया तयारीइ महानगर सक्रिय ः जेट–मेसिनलगायत उपकरण छ्यला सुचुपिचु पूजाअर्चनाया झ्वलय् असहजता जुल धाःसा महानगरं सहजीकरण याइगु https://t.co/8VD1AKHjE5
metronews.kathmandu.gov.np
येँ । येँ महानगरपालिकां सुर्द्यःयात उपासना याइगु पर्व छठयात भव्य र स���रक्षित लकसय् क्वचायेकेगु नितिं विशेष तयारी याःगु दु । महानगरं न्हायाया दँय् थें...
0
0
1
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
9 days
समाजसेवी तथा बाल मनोविज्ञ र सेवा प्रदायक निकाय / संस्थाहरु सूचीकृत हुन आवेदन भर्नेबारे २१ दिने सूचना । Application Link : https://t.co/GIrVa1rXof
0
2
1
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
17 days
काठमाडौँ महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ। प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा छलफल गरी निर्णय गरिएको हो। https://t.co/AvMRS7Cwvz
Tweet card summary image
metronews.kathmandu.gov.np
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ। प्रमुख बालेन्द्र शाहको...
0
1
5
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
17 days
0
0
2
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
17 days
0
0
2
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
17 days
४३ औं नगर कार्यपालिका बैठक || 43rd Municipal Executive Meeting || ३१ असोज २०८२, शुक्रवार |
0
0
0
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
17 days
0
0
0
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
20 days
सार्वजनिक प्रशासन सम्बन्धी विशेषज्ञको रोष्टर (सूची) सम्बन्धी सूचना। आवेदनको लागि Link:- https://t.co/GyRoXDAzRh
0
0
1
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
20 days
समाजसेवी तथा बाल मनोविज्ञ र सेवा प्रदायक निकाय / संस्थाहरू सूचीकृत हुन आवेदन भर्नेबारे २१ दिने सूचना आवेदन फाराम भर्ने लिङ्क : https://t.co/vxDC7hcuka
0
1
9
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
23 days
तिहारमा नेपाली किसानको फूल उत्पादनलाई प्रोत्साहन गर्दै काठमाडौँ महानगरले तोक्यो ३२ स्थानमा विक्री–वितरण केन्द्र सहजिकरणको लागि महानगर प्रहरी बलको सम्पर्क नं ०१-५९०१७८३ ०१-५६०१७४ मोवाइल नं ९८५१३५६५०९ थप जानकारी https://t.co/zDAiA1H1mm
Tweet card summary image
metronews.kathmandu.gov.np
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपालीहरूको महान् चाड तिहार (दीपावली) को अवसरमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री–वितरणलाई प्रो...
1
5
22
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
24 days
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा १ हजार २६० जनामा दृष्टि सम्बन्धी समस्या भेटिएको छ । जसमा ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा थिए । https://t.co/MwVKjyg0yL
Tweet card summary image
metronews.kathmandu.gov.np
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा १ हजार २६० जनामा दृष्टि सम्बन्धी समस्...
0
0
8
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
25 days
खिचा व भौचायात भ्याक्सिन व बन्ध्याकरण यायेत महानगरपालिकापाखें संघ संस्थायात आव्हान इच्छुक संस्थां १५ दिंया दुने महानगरया कृषि तथा पशुपन्छी विभागय् स्वापू तया आवेदन पेस यायेमाः धाःगु दु । https://t.co/5ga8i1GELw
Tweet card summary image
metronews.kathmandu.gov.np
येँ । येँ महानगरपालिकां आर्थिक दँ २०८२÷०८३ या नितिं महानगरदुने दुपिं सामुदायिक खिचा व भौचायात बन्ध्याकरण व रेबिजविरुद्धया खोप (भ्याक्सिनेसन) बिइत इच्छा दुगु संघ संस्थायात...
0
0
3
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
25 days
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप (भ्याक्सिनेसन) गर्न इच्छुक संघसंस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ । https://t.co/NIIMpQdzw7
Tweet card summary image
metronews.kathmandu.gov.np
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप (भ्य...
0
0
4
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
26 days
सामुदायिक पशुहरुको बन्ध्याकारण सम्बन्धि सूचना।
1
0
4
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
26 days
बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धी सूचना ।
0
0
5
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
27 days
Invitation for Electronic Bids
0
0
3
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
28 days
तालिम प्रदायक संघसंस्थाहरू, उद्योग, व्यवसाय, शैक्षिक संस्थाहरूले उपयुक्त तालिम भेन्यू निःशुल्क रूपमा उपलब्ध गराउने सम्बन्धमा सूचीकृत हुन आव्हान गर्ने सम्बन्धी सूचना। फारामका लागि : https://t.co/c8sRlmZSWO
0
0
7
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
29 days
काठमाडौं महानगरपालिका–१४ कोहिनुर हाउजिङसँगै मनुमति खोलाले सडक कटान गरी घरमा क्षति पुर्‍याउने देखिएकाले महानगर प्रहरी बलबाट कटान रोकथामका प्रयासहरू भइरहेको छ ।
0
0
20
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
30 days
जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिदै (विद्यालयको नामावली सहित ) खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ। https://t.co/fn0wu5Ht3P
Tweet card summary image
metronews.kathmandu.gov.np
काठमाडौं – निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा...
0
5
16
@ktm_metro
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City
30 days
काठमाडौँ महानगरपालिका भित्रका खोला किनारामा नदीको बहाव र जल स��ह बढी रहेको छ। महानगर प्रहरीबाट उच्च सतर्कता अपनाउन स्थानीयबासीलाई माइकिंग गरेर जानकारी दिइएको छ। कुनै आपतकालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः 📞 १६६००१०५५११ 📞 ०१५९०१७६४ 📞 ०१५९०१७६३
0
16
49