Bhajumahesh Profile Banner
Mahesh Shrestha Profile
Mahesh Shrestha

@Bhajumahesh

Followers
2K
Following
9K
Media
626
Statuses
10K

#MultidisciplinaryArtist & #CommunicationsProfessional | Tweets are personal | https://t.co/1TcC2kAIUR

Nepal
Joined July 2009
Don't wanna be here? Send us removal request.
@Bhajumahesh
Mahesh Shrestha
2 months
Pre-order your copy of "ओ, लाखे" – a beautifully illustrated children’s picture book that brings the mythical #Lakhey to life in a fun, friendly, and culturally rich story. Please fill out the form below to reserve your copy:.#OhLakhey #PictureStoryBook
Tweet media one
Tweet media two
2
3
3
@Bhajumahesh
Mahesh Shrestha
5 days
पशुपत्तिकाे आर्यघाटबाट लासकै मासु चाेरी हुने प्लट राखेर #पशुपतिप्रसाद काे नयाँ #सिक्वेल बनाए भाे!.
0
0
0
@Bhajumahesh
Mahesh Shrestha
7 days
RT @boss_studioo: एउटा नमागेको सल्लाह-.तपैंको भाइबैनी, छोराछोरी १२ पासपछि Hotel Managemant पढ्छु भनेर बसेकाछन् भने एकपालि सम्झाउनूस्।. त्य….
0
17
0
@Bhajumahesh
Mahesh Shrestha
8 days
RT @KANepal: कान्तिपुरको सर्वेक्षण भर्दिम भनेको नाम "ऐच्छिक, इमेल अनिवार्य रे" अनि मिल्ने जति छान्नेमा रेडियो बटन रे ! एकपटक आफैं परीक्षण ग….
0
2
0
@Bhajumahesh
Mahesh Shrestha
10 days
#चलचित्रकाे प्रचारप्रसारका लागि #महायज्ञ, #काेटीहाेम गज्जब थलाे बन्न थालेछ ।.
0
0
0
@Bhajumahesh
Mahesh Shrestha
10 days
RT @sayamiprakash: ''चलचित्र क्षेत्रमा न कोही कसैको स्थायी मित्र हुन्छ , न कोही कसैको शत्रु हुन्छ । यहाँ त केवल एक अर्काको चम्चा हुन्छ ।….
0
3
0
@Bhajumahesh
Mahesh Shrestha
10 days
#CloudBurst अर्थात् #आरिघोप्टेवर्षा । #भाषा यसरि नै सिकिँदै जाने त हाे ।.
0
0
0
@Bhajumahesh
Mahesh Shrestha
11 days
नेपालमा #USAID बाट जागिर चट् भएसी धेरैले परामर्श सेवा प्रदान गर्ने (#Consulting) कम्पनी (Firm) खोलेका छन् । मैले हालसम्म ४-५ वटा कम्पनी उता @LinkedIn तिर देखे । सानो पोखरी छ । सबैले हाम्फाल्ने त्यसमै हो । पौडन र तैरिन जान्ने बाँकी रहने हो । बाँकी त डुबी जाने पनि त होलान् ।.
1
0
2
@Bhajumahesh
Mahesh Shrestha
12 days
RT @gbudhathoki: तराईको मरुभूमीकरण र चुरेको पुनर्जीवनबारे मेरो विश्लेषण। लिङ्क पछि शेयर गर्नेछु। @NewsGorkhapatra
Tweet media one
0
1
0
@Bhajumahesh
Mahesh Shrestha
19 days
हलिउडले समेत नाटक गर्ने चाँही गरिवगुरुवा नै हुन्छन् भनेर चित्रण गर्ने भन्या । .#Materialists (2025).
0
0
1
@Bhajumahesh
Mahesh Shrestha
20 days
के तपाईंले "ओ, लाखे"को आफ्नो प्रति लिनु भयो ।.अब, #महाबचतयोजना अन्तर्गतकाे डिस्काउण्ट केही दिनका लागि मात्र छ ।.आजै आफ्नो प्रति सुरक्षित गरिहाल्नु होला ।
Tweet media one
0
1
2
@Bhajumahesh
Mahesh Shrestha
20 days
अबको युद्ध पानीको लागि हुन्छ भन्थे, हो झै लाग्छ । हेर्नुस्, हुँदाहुँदा तपाईं हामीले चलाउने एआईलाई पनि पानी चाहिने रहेछ ।.काकाकुल परिवेश, काकाकुल यत्रतत्र ।.
@bbcnepali
BBC News Nepali
20 days
तपाईँलाई थाहा छ, आर्टिफिशल इन्टेलिजेन्स एआई अत्यधिक पानी प्रयोग गर्ने प्रविधि पनि हो र च्याट जीपीटीले एउटा प्रश्नको जबाफ दिन १५ चम्चा पानी खर्च गर्छ।.पूरा समाचार: #BBCNepali #science #AI.
0
0
1
@Bhajumahesh
Mahesh Shrestha
21 days
RT @Bhajumahesh: कति भाइबहिनीहरूका जन्मदिन पनि आउँदै होला या विशेष अवसर पारी उपहारमा नानाभाती कुराहरू भन्दा यसो एउटा किताब दिउ न, भन्ने सोच….
0
3
0
@Bhajumahesh
Mahesh Shrestha
22 days
पहिलेका राजाहरू आफ्नो घरको छतमा चढेर कसको घरको चुलो बलेको छ या छैन भनेर हेर्थे । अहिलेका नवराजाहरु जहाज चढि समस्या पत्ता लगाउने प्रयास गर्छन् । .#ThenandNow #PolticiansToday #HamroNepalma.
@nagarik_news
NagarikNews
22 days
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्।.#KPSharmaOli #nepalinews #NagarikNews
0
4
2
@Bhajumahesh
Mahesh Shrestha
22 days
A passion that I've set aside for the past few years. "Even if I'm entangled somewhere, it doesn't mean I've lost my way!".Feel free to reach out for any collaboration.
0
0
2
@Bhajumahesh
Mahesh Shrestha
23 days
RT @gbudhathoki: कसले भन्छ, लेखेर केही हुँदैन?.सुरुमा स्वामित्व खरिदबिक्री नै होइन भन्दै आएको कोकाकोलाले आजसम्म २ अर्ब २४ करोड रुपैयाँ त….
0
56
0
@Bhajumahesh
Mahesh Shrestha
1 month
#रैथानेबीउ किन्न कहाँ जाने?.सामुदायिक बीउ बैंक संघ नेपालकाे वेबसाइटमा जानेः
0
2
3
@Bhajumahesh
Mahesh Shrestha
1 month
कति भाइबहिनीहरूका जन्मदिन पनि आउँदै होला या विशेष अवसर पारी उपहारमा नानाभाती कुराहरू भन्दा यसो एउटा किताब दिउ न, भन्ने सोच छ भने, "ओ, लाखे" तपाईंको रोजाई बन्न सक्छ ।.डिस्काउन्ट सहित दराजबाट आजै यो किताब अर्डर गर्न सक्नुहुन्छ । @DarazNepal .
Tweet media one
@Bhajumahesh
Mahesh Shrestha
2 months
Pre-order your copy of "ओ, लाखे" – a beautifully illustrated children’s picture book that brings the mythical #Lakhey to life in a fun, friendly, and culturally rich story. Please fill out the form below to reserve your copy:.#OhLakhey #PictureStoryBook
Tweet media one
Tweet media two
0
3
1
@Bhajumahesh
Mahesh Shrestha
1 month
RT @CinemaRareIN: 15 years. Still the bravest walk in Indian cinema. #15YearsOfUdaan
Tweet media one
0
284
0