@sudeepshree
Sudeep Shrestha
4 years
रानीपोखरी काठमाडौंको मुटु हो भने, भक्तपुरका कालिगढ महिलाहरू मुटुको बाइपास सर्जरी गरेर रगत दौडाउने भगवान कोइराला र रामेश कोइरालाजस्तै डाक्टर हुन्। My story on #Ranipokhari
3
21
110

Replies

@youbrajbasnet
Youb Raj Basnet (युबराज बस्नेत)
4 years
@sudeepshree कोइराला र डाक्टर का कुरामा म चुप 🤐। त्यसैमा दुबै शब्द मिलेको देख्ने बित्तिकै झनै चुप । 😂
0
0
1
@dat_dave1
Mediocre_dream(मध्यमार्गी सपना)
4 years
@sudeepshree 1994-95 सम्म ललितपुर तिर घर बनाउने काममा धेरै रैथाने महिलाहरू काम गरेको देखिन्थ्यो। पछि त्यो हराउन थाल्यो। जनयुद्धको साईड ईफेक्ट जस्तो लाग्छ मलाई???
0
0
0
@PitambarAdhika9
Pitambar Adhikari
4 years
@sudeepshree त्याे रेस्क्यु भन्ने अंग्रेजी नबुझ्नाले याे खबर नूनविनाकाे तर्कारी भाे मेरा लागि ।
0
0
1