@sudeepshree
Sudeep Shrestha
8 years
जानकारीका लागि: कांग्रेस सांसद मोहन बस्नेतले लोकमानविरुद्ध महाभियोग प्रस्ताव विधिसम्मत छैन भनेछन्। निलम्बनसमेत अनुचित रे। सबैले नोट गरौं है!
6
46
100

Replies

@DpakPoudyal
दिपक पौड्याल
8 years
@sudeepshree if you remember they said they will make their position after Deuba returns from India...look now o lala
0
0
1
@mahabirpaudyal
Mahabir Paudyal
8 years
@sudeepshree महाभियोगको चर्को बिरोध गर्नेहरुको सम्पति छानबिन गर्ने हो भने, त्यहाँ पक्कै पनि भ्रस्टाचारको गन्ध भेटिने छ
0
0
2
@phanindraparaju
phanindra parajuli
8 years
@sudeepshree त्यो पनि त लोकमान को आफ्नो मान्छे होनी थाहा छैन हजुर लाई ।
0
0
2
@write2tsering
छिरिङ
8 years
@sudeepshree @bishodip उत्तरि नाका तिरको पर्यो मोहन जि त्यसमाथि कंग्रेसको कति बुजाएर कति पचायो होला अब अन्नदाता त जोगीउंनै पर्यो नि हैन र!
0
0
0