iih ईः Profile
iih ईः

@iihtter

Followers
3,639
Following
469
Media
156
Statuses
611

Walked 13000 KM+ in South Asia in the past 7 years. Compiled some experiences here: ... आजबाट अपशब्द प्रयोग गर्नेलाई (विशेष गरी बटटाइप एकाउन्ट) बल्क गर्नथालियो।

Joined February 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@iihtter
iih ईः
1 year
After 8 days (165 Hours) of the 199 Hour Stand: Deputy Mayor @SunitaDangol_ came out & acknowledged our concerns. Wished me good health & said that she is committed to compassionate governance & will do her best to create alternative arrangements policy for street vendors.
Tweet media one
87
52
607
@iihtter
iih ईः
1 year
मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन्। करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए। कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए - त्यसोभए मेयरले भेट्दैन!
@ShahBalen
Balen Shah
1 year
Tweet media one
181
210
2K
158
145
575
@iihtter
iih ईः
7 months
यो देशमा गरीब हुनुभन्दा ठूलो अभिशाप अरु केही रहेनछ। राती ८ बजे दुईछाक टार्न सुनधारा सडक छेउँ उद्यम गरिरहेका माथि एक्कासी सामान खोसी कुटपिट किन? नगरप्रहरी सँग यातना दिने अधिकार छैन। यो अपराध हो। मानवअधिकार, नागरिक अगुवा, गृह- सबको मुख यो डण्डा धनीमानीमाथि बर्सेपछि मात्र खुल्ने हो?
Tweet media one
Tweet media two
99
153
538
@iihtter
iih ईः
1 year
Wherever I go in Kathmandu these days, vendors greet me (& other friends who campaigned) with warm smiles & hugs. Nothing beats that familial feeling; there is an incomparable satisfaction in standing with working people. I will stand with them again, if it comes down to that.
Tweet media one
56
24
495
@iihtter
iih ईः
1 year
Agreement: With the best interests of street vendors at heart, considering objective realities. When we started "Gareeba ko Chameli..." campaign 3 months ago, KMC had a violent, clinical eviction policy. Now, it's recognized them & its responsibility to offer alternatives. [1/2]
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
99
40
371
@iihtter
iih ईः
1 year
Not KMC, but Thimi - led by a Nepali Congress mayor. A tragedy to see leaders of a 'socialist' party, from Duhabi to Butwal, Balenified; on the populist bandwagon & hurting working people. Major Parties: Issue an advisory, mandate considerate local governance or face redundance.
67
132
361
@iihtter
iih ईः
1 year
Where do we want our society to head? What do we want to normalize? How do we want our city to be? Inviting : All concerned individuals & groups to join in. 123 Hour Stand outside KMC Rastriya Sabhagriha Justice for Street Vendors: accountibility, compassion, & proaction.
Tweet media one
76
62
290
@iihtter
iih ईः
1 year
Day 8, Hour 169: Street, Cart, Cycle, Traditional Vendors have come together en masse to seek alternative spaces / times / models, accountability & justice from the KMC. With each passing day, their solidarity and numbers are growing.
Tweet media one
42
31
291
@iihtter
iih ईः
1 year
"समाज माया र करुणाले चल्दै आएको स्मरण गराउन चाहन्छन् उनी । ‘हामी त भोको भेट्दा उसलाई खुवाएर पठाउने, तिर्खाएको मान्छेलाई पानी र नचिनेको मान्छेलाई पनि बास दिएर मानवता बचाउने संस्कारयुक्त समाजका नागरिक हौं।’" हाम्रो पहिचान क्रूरता कि करुणा? @p_dhaulakoty 🙏
83
40
284
@iihtter
iih ईः
7 months
हे बालेन्द्र भक्तहरू! तपाईँको भगवानलेनै चुनाव अगाडि निश्चित स्थान/समय र करशूल्क तोकेर, हिंसाजफत नगरी, सडक व्यवसाय व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको पुनःस्मरण गराउनचाहन्छु। असोजमा महानगर सँग भएको सहमतिमा त्यही छ। असली भक्त हो भने वचनलाई सार्थक तुल्याउन स्मरण गराई मद्दत गर्नुहोस्।
@DhakalSaurav
Saurav Dhakal
7 months
मेयरलाई चुनाब अगाडि सप्पै कुरा था थियो । चुनाब पछि भक्तहरुको राप र चापले यति व्यस्त भए कि आफ्नै आइडिया भुलेछन । मेयरले भनेकै पक्षको ब्यबस्थापन खोजेको ! - साइकल लेन/ फुटपाथ/ बजार सब भएको । #Nepal चमेली ०.२ ।
17
67
147
118
57
283
@iihtter
iih ईः
1 year
Justice for Bharati Manadhar Rally Tomorrow (Oct 11, Wednesday) Time: 12 PM Maitighar Mandala to New Baneshwar Organized by family & friends, calling for annulment of Government Pardon / review of provisions. If you have been vocal online, this is your chance to take a stand!
27
29
256
@iihtter
iih ईः
1 year
भाँचीमात्र होइन मलाई मारीदिनुहोस्। यो देशमा इमान्दार मान्छेलाई ठाउँ छैन भनेर प्रमाणित गरिदिनुहोस्�� क्षमतावान् र मन सफा भएका युवा यही नकारात्मकता देखी विदेशीरहेका छन्। देश अफगानिस्तान बनाउन मद्दत गर्नुहोस्। Silent majority चुप नै रहिरहने भएपछि देश तपाईँजस्ताकै हातमा जाने हो।
@live_fish_nepal
जिउँदो माछा
1 year
@iihtter यो पागल काे खुट्टा भाँच्नु पर्ने थियो, बालेन लाई काम गर्न दे
12
1
7
69
32
252
@iihtter
iih ईः
1 year
यस्तो चुनौती दिएर पछि पोस्ट मेटाउने काम नगरौं। अरु कोको हुनुहुन्छ? केके विषयमा उभिनुपर्ने हो? ल आउनुहोस्। पिरोलेको विषयमा पहिला आफू उभिनुहोस्। प्रिय प्रभावशाली नेतालाई मानवता र न्यायको पक्षमा उभिन बोलाउनुहोस्। त्यति इमान्दारिता देखाउनुहोस्। म यी थकित खुट्टामा सँगै उभिन तयार छु।
Tweet media one
53
41
249
@iihtter
iih ईः
9 months
करुणा, सद्भाव, सहअस्तित्वको पहिचान बोकेको आदर्श महानगर र नेतृत्व अफ्‌ ट्रयाक नजाओस् भनि उभिँदा ठीक विपरित राजनीति भोग्नुपर्यो। प्रहरी घेरामै सही १०८ मिनेट्‌ उभियौं। ललितपुरको नेतृत्वमाझ सन्देश पुगेकैछ। सबैभन्दा ठूलो सडकबजार निषेध नगरी यलको सपना जीवन्त राख्नुहुन्छ भन्ने अपेक्षा छ।
Tweet media one
Tweet media two
Tweet media three
129
35
250
@iihtter
iih ईः
1 year
आफ्नाले प्रहरीबाट नियमानुसार क्षणिक असहजता व्यहोर्नुपर्दा सिंहदरबार जलाउने उद्घोष गर्ने अनि निर्मम प्रहरी परिचालन गरी १०,००० साइकल-गाडा-परम्परागत-सडक मजदूरउद्यमी परिवारको जीवन नर्क बनाउँदा त्यसलाई स्वभाविक कानूनी न्याय भन्ने! कस्तो बिडम्बना? कस्तो निर्लज्जता? कस्तो पाखण्ड? [1/2]
6
70
246
@iihtter
iih ईः
8 months
आफ्नै चुनावी बाँचा पुरा गरेर दुईछाक टार्न सडकनिर्भर वर्ग व्यवस्थापन गर्ने सहमति विपरित काम गर्नुपनि नैतिक भ्रष्टाचार होइन? ऐना हेर्नुहोस्! समन्वय नगरी अँध्यारोअपूरो basement parking चलाउँदा बाधा आउँछ भनेर थाहानै थियो। आफू crusading common man, अरूसब बाधक देखाउने Machiavellianism!
@ShahBalen
Balen Shah
8 months
Tweet media one
275
534
3K
142
35
243
@iihtter
iih ईः
7 months
जवाफदेहिता छल्न त कसैले @ShahBalen बाट सिकून्। पहिलो कुरा, बुधबार त्यत्रो ठूलो सङ्ख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ गए? भ्यानमा कोचेर बूटलठ्ठी बजार्नपाइन्छ? बेलुका ७ बजेपछि दुईछाक टार्न सडक छेउँ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा? [१/२]
120
34
241
@iihtter
iih ईः
1 year
Despite fears of being targeted by the KMC Police & harassed online, sustenance struggles & difficultly organizing, hundreds of street vendors have joined the 123 hour stand outside Rastriya Sabhagriha over the past few days. Inviting : All concerned to join in as convenient.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
50
56
236
@iihtter
iih ईः
3 months
दर्ता छ? छ। नवीकरण? छ। कर तिरेको? छ। बहाल सम्झौता? छ। शहर सफा राख्न भूमिका? छ। अदालतले यीनै आधारमा stay order दिएको / विचाराधीन रहेको? छ। त्यसोभए शहरी सौन्दर्यकरणको नाममा कबाडी व्यवसायमाथि डोजर प्रहार किन? व्यवस्थापकीय नीतिमा बाँध्न सकिन्थिएन? समाज यसबारे संवेदनहीन किन? [१/३]
38
69
237
@iihtter
iih ईः
1 year
Started 77 hour stand outside KMC, Rastriya Sabhagriha (until Friday 6 PM) calling for alternative arrangements for street vendors as promised by leadership during elections + compassionate, accountable, proactive governance (check previous post). Inviting all concerned to join.
Tweet media one
26
51
236
@iihtter
iih ईः
1 year
Troll Nepal's admin is Balen's Chief Strategist & Advisor, Kumar Ben - a savant; gifted statistician, social media manager, & realpolitik mind. Ben made Balen. Just sharing info, make your own judgement! Reporters & intellectuals, pay heed, feel the wind, connect the dots, maybe?
Tweet media one
118
40
234
@iihtter
iih ईः
11 months
दशैँको बेला यस्तो! कामनपाको नेतृत्वमा न्यूनतम् मानवीय समवेदना, न्यूनतम् निष्ठा, न्यूनतम् लोकतान्त्रिक व्यवहारिकता देखिएन। खाली गरीबमारा अहङ्कार। दम्भ। घमण्ड। सीमित पूँजी भएका र फराकिलो सोचराख्ने - दुबै किसिमका मानिसलाई यो देशमा ठाउँ साँघुरिँदै गएको छ। 🎥 @yujanraj 📍हिजो तीनकुने
51
48
228
@iihtter
iih ईः
1 year
RONB is only the tip of the iceberg. A well oiled YouTube-TikTok-FB neofascist altmedia propaganda machinery, built during elections is at the service of brand Balen. It has now become a powerful tool to mask shortfalls at any cost. Binayak enunciates:
25
40
216
@iihtter
iih ईः
1 year
123 hours wasn't enough. No response from KMC. Hopes of vendors upon our shoulders. I'll give my best shot, stand as a '?' here for 76 hrs more. Don't mind standing alone, but your presence could make all the difference in the world for families reliant on vending for survival.
Tweet media one
56
44
219
@iihtter
iih ईः
1 year
आक्षेप लगाउन सजिलो छ। जे भनिदिए पनि भयो। शहरी गरीबको पक्षमा उभिनुभएन। केही छैन। यस विषयले पिरोलेको रहेछ। उभिनुस्! समाजमा मभन्दा कयौं गुणा धेरै प्रभाव राख्ने तपाईँको प्रिय बालेनजस्ता नेतालाई पनि उभिन बोलाउनुस्। त्यति इमान्दारिता देखाउनुहोस्। म यी थकित खुट्टामा सँगै उभिन तयार छु।
@PawanBarshaShah
पवनबर्षा शाह
1 year
संविधान मेरो होइन भन्दै सिंहदरबारमा रातो पोत्ने , ‘इनफ इज इनफ’ नामक सडक आन्दोलन गर्नेहरु महंगी बिरुद्ध किन बोल्दैनन् ..? कता गए ? # नजानेर सोध्या ।🤔🤔
25
28
194
62
18
203
@iihtter
iih ईः
1 year
Several youngsters, party leaders, civil society figures, union activists, among others, have broadened solidarity for the 199 Hour Stand outside KMC seeking dignified alternatives for street vendors + accountable, compassionate, proactive governance. Feel free to join anytime.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
45
26
193
@iihtter
iih ईः
10 months
पश्चिम हिमाली जुम्ला निवासी मिजासिला दाईले हिउँदका तीन महिना पूर्वको जनकपुर र आसपासका क्षेत्रमा वर्षौँदेखि सडकव्यापार गर्दैआएका रहेछन्‌। अहिलेसम्म उहाँलाई कुनै जनप्रतिनिधि / निकायले स्थानीय भोटर्‌ होइनौ भनि निषेध गरेका रहेनछन्। उहाँले दिइरहनुभएको सस्तोसुलभ घुम्तीसेवाको कदर रहेछ।
Tweet media one
2
21
184
@iihtter
iih ईः
1 year
"I had a heart surgery 20 years ago. After that, I couldn't do labor. A decade ago, I started vending socks & panties in Ratnapark. I raised two kids, now 4 & 6. This year, the KMC Police seized my goods thrice. My heart shakes violently when I go to Ratnapark now. I'm hopeless."
Tweet media one
26
46
177
@iihtter
iih ईः
4 months
"जोगाएको? नाङ्गिन दिएका हौं। नसकुनञ्जेल नङ्ग्याउने हो!"- सरकारमा रहेका मूलपात्र निकट साथीले गत हप्ता पाएको जवाफ। @hamrorabi तपाईँको intention लाई सुविधालाभ दिएकै हो तर तपाईँ नराम्रो भासमा पर्नुभयो। इगो जुआरीले समाज राम्रो दिशामा जान्न। यो वैकल्पिक राजनीति होइन। ध्वङ्शको बाटो हो।
55
33
180
@iihtter
iih ईः
1 year
"त्यसोभए मेयरले भेट्दैन!" भनेर उद्घोष गरेपछि छोटेमहाराज होइन। श्री ६ महाराजाधिराज सरकारलाई बिन्ती टक्र्याउने दिनआए भनेको हुँ। यति सभ्य भएर कुरा गर्नुभएको भए प्रतिक्रिया फरकहुन्थ्यो। नगरप्रहरीप्रमुख, नगरप्रमुख वरिपरी हुँदा अरुबेला मित्रवत हुने प्रहरीमा अचम्मको दम्भी स्वभाव छाउँछ।
@iMaila_Saau
माईला साउ 🇳🇵
1 year
गलत को हो? झुटो बक्तब्य कस्ले दिदैछ बालेन ई बोलाउन जाने यि प्रहरी? छिन छिनमा फरक फरक कुरा सामाजिक संजालमा आउदैछ त
8
30
73
102
31
177
@iihtter
iih ईः
1 year
Wake up Kathmandu! First Person Accounts from Vendors. Instead of delivering on the mayor's campaign promise to provide respectable, alternative arrangements (designated timings - spaces, nominal fees etc.), the KMC has been displacing Street-Cart-Cycle-Traditional Vendors [1/2]
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
68
168
@iihtter
iih ईः
1 year
के हामीले एक मुद्दामा प्रश्न अर्कोलाई विषयान्तर गर्नमात्र गर्छौं? के कसैको पीडा हाम्रोलागि फगत् राजनीतिक कुण्ठापोख्ने साधनमात्र हो? छातीमा हातराखेर सोध्नुहोस्- "के म आफूसँग इमान्दार छु?" भारती मानन्धर / न्यायको पक्षमा किन उभिएनौ / कोही उभिनन् भन्नेमध्ये ०.१% मात्र आज आएका भए ...
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
20
169
@iihtter
iih ईः
1 year
चाडबाडको मुखमा दुई छाक टार्न गाह्रो भएपछि वैकल्पिक स्थान / निर्धारित समय / अनुमति शुल्क व्यवस्था माग गरिरहेका सडक, साइकल, गाढा र परम्परागत (खर्पन, नाङ्लो, हाते) व्यवसाय नगरप्रहरी प्रमुख राजु पाण्डेय गेट बाहिर* गिजाउने तरिकाले आएपछि आक्रोशित। *वैकल्पिक गेट हुँदाहुँदै
64
17
170
@iihtter
iih ईः
4 months
तौरतरिकामा बिमति हुनसक्छ तर यो बिशिष्ट उपलब्धी हो। वर्षदिन अगाडिको तपाईँ र आजमा धेरै संशोधन देखिएको छ। व्यक्तिगत-राजनीतिक कमीकमजोरीबारे सेल्फ रिफ्लेक्ट गर्दै लोकतान्त्रिक मूल्यमान्यता, मानवता, संयमसदाचार आदिमा सुधार गर्ने हो भने तपाईँलाई देशकै नेतृत्त्व गर्नबाट कसैले रोक्नसक्दैन।
@ShahBalen
Balen Shah
4 months
Tweet media one
216
392
4K
18
14
164
@iihtter
iih ईः
1 year
Notable Exception & Guiding Light: Local leaders like Lalitpur Metropolitan City Mayor Chiribabu Maharjan, & its Metro Police Chief Sitaram Hachhethu, deserve plaudits for resisting the populist tide so far, creating compassionate, win-win solutions & alternatives for vendors.
8
35
153
@iihtter
iih ईः
1 year
"सहमति र हार्दिकता स्वागत छ। सडक ब्यापार ब्यबस्थापनमा सहकार्य गर्न तयार छौं।" "धन्यवाद कामपा। धन्यवाद मेयर बालेन। धन्यवाद उपमेयर सुनिता। धन्यवाद वडाअध्यक्षहरूलाई। धन्यवाद 'गरी खान देऊ!' भनी साथ दिने करुणादायी जनलाई।" कामपाबाट इमान्दारिताको अपेक्षा सहित।
18
11
148
@iihtter
iih ईः
7 months
हिजो राती ८ बजेको सुनधारा घटनाको प्रत्यक्षदर्शी सडक व्यवसाय। अब त अत्ति नै भयो! गरीबमारा नगर प्रहरी चाहिँदैन! #FireRajuPandey
63
22
152
@iihtter
iih ईः
1 year
"हामीलाई चम्किला पूर्वाधार मात्रै चाहिएका हुन् कि, तिनका छेउछाउमा दुई छाक टार्न सक्ने मानिस पनि चाहिएका हुन्? यो प्रश्नमा आवश्यक विमर्श नहुँदा जे हुने हो, हामी देशभर त्यसैको परिणाम भोगिरहेका छौँ।" - @jiwan_kshetry
29
17
150
@iihtter
iih ईः
1 year
@ShahBalen 's election campaign stance on Cycle - Cart - Traditional - Solo - Street Vendors. We are simply seeking an improvised / well consulted implementation of this vision by standing outside the KMC.
18
62
150
@iihtter
iih ईः
1 year
@SGnepal सप्रमाण कुरा गर्न आग्रह गर्दछु। गगनलाई पछिल्लो पटक भेटेको ३ वर्ष अगाडि - इनफ इज इनफमा ऐक्यबद्धता जनाउन आउँदा। बरु मैले साथीसंगत रहेका, हिजो अभियानमा सँगै हिँडेका केही काठमाडौंं रास्वपाका नेतालाई भेटेको थिएँ। तर सँगै उभिने परै जाओस् तिनले शहरी गरीबको पक्षमा बोल्ने समेत आँट गरेनन्।
35
37
141
@iihtter
iih ईः
7 months
फागुन ७, हिँडौं साथ। तपाईँ इतिहासको कुन कित्तामा उभिन चाहनुहुन्छ?
Tweet media one
61
26
142
@iihtter
iih ईः
1 year
@sudheerktm सद्भावका लागि धन्यवाद। तर नायकीकरणप्रति असहमत छु। कसैको ईश्वरीकरणले जगको हितगर्दैन। मान्छे पर्फेक्ट् हुँदैन। अभिवृद्धि सामाजिक विवेक र जिम्मेवारीमा चाहिएको छ। समाजवादीहरूको बहुमत रहेको देशमा मजदूरउद्यमीवर्गको पक्षमा मै उभिनुपर्नु दुःखद कुरा हो।
24
28
134
@iihtter
iih ईः
1 year
Does our city society really care about working people? We are unshamedly inclined to selectively sympathize with the rich & famous. No wonder working people are leaving in droves, in search of basic human dignity. Hour 66 of the 77 Hour Stand outside KMC - Rastriya Sabha
10
27
135
@iihtter
iih ईः
1 year
Please join Er. Prabin Kafle, if you are in Chitwan (Chaubiskothi). Every mayor / leader needs to understand that street, cycle, cart, traditional vendors deserve dignity, acknowledgement, & respectable alternatives. Balenification & marginalization of workers will do no good!
@KBmarsha
Bimarsha Kandel
1 year
फुटपाथ व्यवसायीप्रति क्रुर र अमानवीय व्यवहार होइन, वैज्ञानिक र व्यवहारिक रुपमा व्यवस्थित गरिनुपर्छ भन्ने मागसहित @iihtter काठमाडौं महानगरअघि उभिइरहनु भएको छ। उक्त आन्दोलनमा ४ दिनसम्म साथ दिएर प्रविन काफ्ले चितवन फर्किएर हिजो सॅाझ ६ बजेदेखि चौबिसकोठीमा उभिरहनुभएको छ।
Tweet media one
Tweet media two
20
12
56
54
21
131
@iihtter
iih ईः
7 months
लाठीचार्जपछि नगर प्रहरीले घाइते सडक व्यवसायीलाई अस्पताल लग्नुको साटो ... "भ्यानभित्रै यातना दिँदै जमल, थापाथली हुँदै लामो बाटो घुमाएर टेकु कार्यालय लगे ... बाटोभरि लाठी र बुटले हाने।" नागरिक अगुवा, अधिकारवादी, सांसद, दल, सरकार - तैँ चुप मै चुप कहिलेसम्म?
47
34
132
@iihtter
iih ईः
1 year
I spent the week before the 199 Stand at Ujwal Thapa daai's home. Its doors have always been open for me. Eventhough he isn't around anymore, the space remains the same. Staying there helped me reconnect with a former sense of self. Wish the boys across the aisle could do it too!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
10
130
@iihtter
iih ईः
1 year
Balen & Sunita, get well soon! Let us remind the KMC Mayor and Deputy of their campaign promise to stand up for the underprivileged and deliver compassionate, accountable, proactive governance.
Tweet media one
43
26
127
@iihtter
iih ईः
1 year
मेयर वा अन्य कुनै पदाधिकारीको राजीनामा कसैले मागेको छैन। मान्छे अरु केही उपाय नलागेपछि पुग्ने ठाउँ सडक हो। शहरीगरीबप्रति यत्रो ईर्ष्याभाव किन? हामी कहिल्यै किन अरुलाई सानो नबनाइकन आफू ठूलो बन्नसक्दैनौं? हामी किन यति असुरक्षित महसूस गर्छौं? भूपीले 'हामी' साह्रै सही लेखेका थिए।
@BabaAnealChe
Dr Baba A'neal Che🔵
1 year
रत्नपार्कमा त्रिपाल पसल थियो । काछ्छी कट्टु बच्थें । कट्टु किन्नेहरु १२/१५ दिन पछि जुम्रा पर्यो भन्दै दबाई किन्न आउथे । दबाइले चिलाउँथ्य‍ो। छिमेकमा चिलाउने चट्टै पार्ने दबाई पाउँथ्यो । फुटपाथको साइकल मस्त चलेको थियो, हामी धनी थियौं । तर बालेन आएपछि गाह्रो भएको हो, राजिनामा दे ।
7
10
98
23
16
126
@iihtter
iih ईः
1 year
Baffling how @TIME has endorsed a politician who: cruelly displaced 10K street vendors from Kathmandu sans alternative, admired Hitler's tactics, & only a week ago threatened to set the Nepali equivalent of the Capitol on fire, as an emerging leader! @sampjacobs @astharajvanshi
40
28
120
@iihtter
iih ईः
4 months
१५ दिनभित्र तीनै तहका सरकारलाई सडक व्यवसाय विस्थापन नभई व्यवस्थापन गर्ने नीति बनाउन सर्वोच्च अदालतको आदेश। अरू जुनसुकै ढोका बन्दभएपनि संविधानका आदर्श प्रावधान र सर्वोच्चमा आशाको किरण पाइँदोरहेछ। प्रज्वलता, प्रकाशजी, @rchapagai1 @SanjayPIL र चिन्तित सबैको पहलकदमी बिना यो संभवथिएन।
Tweet media one
Tweet media two
Tweet media three
19
35
122
@iihtter
iih ईः
3 years
Grateful for this wonderful feature filmed in Kashmir. I reached Delhi on the 43rd Day of the Walk, & am walking southwards tomorrow. My @instagram 'iihgram' was the primary medium to share & connect with people before it was abruptly deactivated. @InstagramComms Please help.
@shahriyarsyed1
Syed Shahriyar
3 years
The quest to trek from the Himalayan mountains to the Indian Ocean coast brought him Kathmandu to Srinagar. I and @zahoor_mukhtar met @iihtter , as we filmed him in Srinagar,He had earlier walked more than 9000km in #Nepal in last few years . #kashmir
5
26
170
4
27
116
@iihtter
iih ईः
7 months
लुम्बिनीबाट ३०० किमी हिँडेर सिंहदरबार पुगेपछि प्रधानमन्त्रीलाई भेटेर सडक व्यवसाय, अनौपचारिक क्षेत्र, साना उद्यमी र शहरी गरीबको बढ्दो सीमान्तिकरण रोक्न आवश्यक निर्देशन, कानून सिर्जना, तथा कार्यक्रम आग्रह गर्यौं। लुम्बिनीको करुणामर्म सिंहदरबार र गाउँगाउँका सिंहदरबारमा देख्नपाइयोस्।
Tweet media one
16
14
117
@iihtter
iih ईः
1 year
Guess 77 hours wasn't enough. No response from KMC. I'll give my best effort, stand as a 'question mark' here for another 46 hours. Again, I don't mind standing alone, but your presence could make all the difference in the world for families dependent on vending for sustenance.
Tweet media one
13
43
116
@iihtter
iih ईः
3 years
Day 146 of the Walk: Morasalapalle, Karnataka
Tweet media one
0
4
112
@iihtter
iih ईः
7 months
सडक व्यवसाय, अनौपचारिक क्षेत्र, शहरी गरीबको बढ्दो सीमान्तिकरण रोक्न सङ्घीय सरकारको भूमिका माग गर्दै लुम्बिनी - सिंहदरबार पैदलयात्राको पहिलो दिन। भैरहवा, हाटिवनगाई, तिलोत्तमामा युवा साथीहरू स्वतःस्फूर्त रूपमा जोडिए। भोलि (माघ २९) बिहान १० बजे बुटवल चौराहा पुगिन्छ। त्यहाँबाट पूर्व।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
20
20
112
@iihtter
iih ईः
4 months
डोजरतन्त्र माफिया शैली हो। समाजवादी र लोकतान्त्रिक भन्ने धेरैलाई पनि यो पपुलिस्ट लत लागेको छ। यसको सामान्यीकरणले समाजलाई राम्रो दिशामा लग्दैन। पहुँच भएकाले उपाय लगाउँछन्, पिसिने भनेका गरीब-सीमान्तकृत र मध्यमवर्ग हुन्। आफूलाई नपरेसम्म schadenfreude रमाइलो!
45
17
109
@iihtter
iih ईः
8 months
खुल्लामञ्चलाई चौरकै रूपमा राखौं। शहरमा बहुउपयोगी खुल्ला स्थानहरूको खाँचो छ। यसलाई फेरि अर्को ठेकेदारी कुदृष्टिको चक्रव्यूहमा नपारौं। सरल र साझानै राम्रो। सके कैद गर्ने पर्खाल हटाएर वरिपरी केही रुख रोपी वनस्पतीय लोफेन्स कायम गरौं। ताल्चा खोल्न विलम्ब नगरौं।
16
25
105
@iihtter
iih ईः
1 year
A Nepali street food front serving Momo & curries in Fife, Scotland won the British Street Food Award 2023! In the UK, street trading licenses are granted by district councils for a fee after vetting. Guidelines are clear, adherence is legally enforced.
5
16
104
@iihtter
iih ईः
3 months
नगरप्रहरीले बसपार्कबाट ठेला जफत गर्‍यो। तब उनले डेराछेउमै राखिन्। त्यहाँपनि लछारपछार पार्दै सामान लग्यो। “घरबेटीले निकालिदियो, छोरो र म ३ दिन सडकमा भोकभोकै भयौं,” यति भनिसक्दा उनको गला अवरुद्ध भयो। '७९ असारमा पतिले आत्महत्या गरे। झिनो हाँगोपनि बाँकी रहेन।
53
32
105
@iihtter
iih ईः
2 years
Day 187 of the Walk: Kanyakumari, Tamil Nadu
Tweet media one
0
3
100
@iihtter
iih ईः
1 year
I don't mind standing alone, but your participation could help 10000 families reliant on vending to put two meals a day on the table. Comes down to what sort of city - for cars or people, & society - caring or vindictive, we want to see. Against no one, but for a better tomorrow.
Tweet media one
4
35
101
@iihtter
iih ईः
1 year
झोलेजी हेर्नुस्। तपाईँ स्वयं अमेरिकामा हुनुहुँदोरहेछ। कमाई $ मै होला। तपाईँजस्ता विदेशमा पसीना बगाइरहेका नेपालीले पठाएको डलरले देश धानिएको हो। तपाईँले देशलाई अल्टमिडियाको दोषीचस्माबाट हेर्नुहुन्छ। हामीले भोग्छौं। नीच सत्तोसरापले अन्ततः बाँकी युवालाई निराश र विदेशिन बाध्य बनाउँछ।
Tweet media one
@bir_sth
झोलेतन्त्र 🇳🇵
1 year
@Vijaykumarko @iihtter dollare 💵💵$$$
0
0
0
18
13
99
@iihtter
iih ईः
1 year
विषय बुझ्न हिजै माइतीघर पुगेको थिएँ। म performative activism गर्ने खाले मान्छे हुइनँ। हिजो केही मिडियाले त्यहाँ बोल्न आग्रह गरे, यस विषयमा मैले सम्झेबुझेअनुसार प्रष्ट धारणा राखे। मुद्दा अदालतमा छ। सकेसम्म चाँडो सुनुवाई गरी आममाफीको प्रष्टपरिधी निर्धारण गर्न दबाब त्यहाँ चाहिएको छ।
@canvassss
Saurabh Karki
1 year
रिगल लाई दिइएको आम माफी बारे: भारती मानन्धर (हत्या भएका चेतन मानन्धरकी श्रीमती) आजबाट माईतीघरमा यो आममाफीको बिरोध गर्दै अनसन बस्न लागेकी छिन। " @iihtter यो आममाफीको बिरोधमा उभियोस न, म पनि गएर उभिन्छु" भन्ने तपाईहरू मध्य धेरै हुनुहुन्थ्यो। अब हेर्नुछ, तपाईहरू कहाँ उभिनुहुनेछ।
Tweet media one
2
1
11
16
6
98
@iihtter
iih ईः
1 year
@Aahoi_LaraBara जसले जिन्दगीमा कहिल्यै स्वनिर्णय गरेको हुँदैन, स्वतन्त्र र खुल्ला सोच राखेको हुँदैन, दासत्व स्वीकार गरी झोले भएर मात्र हिँडेको हुन्छ - उसले सबैलाई झोले र दास देख्नु स्वाभाविक हो। फूलको आँखामा फूलै संसार। परिचालित व्यक्तिको आँखामा परिचालित संसार।
3
18
97
@iihtter
iih ईः
1 year
उहाँसँग त स्मार्टफोननै छैन। राम्रो सँग पढ्नलेख्न पनि आउँदैन। त्यसैले त त्यो उमेरमा पनि दुईछाक टार्न सडकब्यापार गर्दैहुनुहुन्छ। फेरि युवा उद्यमीले चाहिँ अङ्ग्रेजी बुझ्छन्। जो दशकौंदेखि अन्तर्राष्ट्रिय संवाद भाषामा जोड दिने शिक्षानीतिको प्रतिफल हो। म शहरी युवापुस्ता सँग बोल्दैछु।
@Daadaghare
डाँडाघरे
1 year
@iihtter तपाइले यो अंग्रेजीमा कस्को लागी लेख्नुहुन्छ मित्र ? अन्नदाताको लागी ? हैनभने तपाइको नजिकै उभिनुभएको दिदीले तपाइले लेखेको बुझ्नुभएको होला ? अर्थात जसको लागी लेख्दै हुनुहुन्छ उहाहरुले बुझ्नुहुन्छ होला ? तपाइका काम पाइला पाइलामा संकास्पद छन I आजको ई: हिजो हामीले देखेको ई: हुदै हैन I
17
8
75
25
5
95
@iihtter
iih ईः
3 years
Day 49 of the Walk: Noida
Tweet media one
1
2
96
@iihtter
iih ईः
10 months
Please Don't Kill the Lalitpur Dream! 108 Minute Stand 3 PM | Tuesday | LMC Pulchowk Yala has earned distinction through its commitment to inclusive & compassionate governance. Efforts to annul key night-morning vending zones are against the city's spirit. कर लेउ। गरी खान देऊ।
25
15
94
@iihtter
iih ईः
7 months
Enough is enough! #FireRajuPandey
44
21
91
@iihtter
iih ईः
1 year
Crux of why we are standing outside KMC - Rastriya Sabhagriha for 123 Hours: Accountable, Responsible, Proactive, & Compassionate Governance. Fulfilment of campaign pledge to manage respectable alternatives for street, cart, cycle, traditional vendors.
21
23
91
@iihtter
iih ईः
8 months
सडक व्यवसाय र बृहत् अनौपचारिक क्षेत्र व्यवस्थापनमा, गरीबको पक्षमा, सङ्घीय सरकारको भूमिका माँग गर्दै लुम्बिनी - सिंहदरबार हिँड्दैछौं। माघ २८ (आइतबार बिहान ८:३०) देखि फागुन ७ सम्म। सबै चिन्तित व्यक्तिसमूहलाई यात्रामा सहभागि हुन आग्रह। मीटर ब्याज बिरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता।
Tweet media one
Tweet media two
33
27
89
@iihtter
iih ईः
4 months
आफूबाहेक अरु सबैबाट कानूनसम्मतता र जवाफदेहिता खोज्नेहरूलाई हौस्याउँदै जाऔं! अरुको दुःखमा रमाऔं!! आफ्नो पालो आउँदैन भन्ने भ्रममा बाँचौं!!! "मसँग स्टेअर्डर छ, हेर्नुस्," उनले ती क्षण स्मरण गर्दै भने, "हामीलाई थाहा छैन। यसले सडक मिचेको छ" भन्दै डोजर चलाइयो।
28
16
89
@iihtter
iih ईः
1 year
Better than expected rolling participation today in the 77 hour stand calling for alternative arrangements for street vendors + compassionate, accountable, proactive governance from KMC. Expecting stronger solidarity on Constitution Day. Chau, Prabin & I: we're camping overnight.
Tweet media one
8
20
88
@iihtter
iih ईः
2 years
Walk Pause Day 2: Dhanushkodi Rameshwaram, Tamil Nadu
Tweet media one
1
2
88
@iihtter
iih ईः
3 years
Day 128 of the Walk: Dhannawaram, Telangana
Tweet media one
3
1
86
@iihtter
iih ईः
1 year
सडक-साइकल-गाडा-परम्परागत (नाङ्लो-खर्पन-डोको) व्यवसाय सुव्यवस्थापनार्थ सहमति भएको १० दिन बितिसक्यो। केही विषयमा ७ दिनभित्र काम हुनुपर्नेथियो। तथापि @SunitaDangol_ @ShahBalen माथि उहाँहरू आन्दोलन तुहाउन सहमति गर्ने पुरानानेताभन्दा भिन्न हुनुहुन्छ भनेर धैर्यसाथ विश्वास गर्नरोजेकोछु।
@KantipurTVHD
Kantipur TV HD
1 year
'सहमति कार्यान्वयन मेयर बालेन र उपमेयर सुनिताको इमानदारिताको परीक्षा हो'- ई: पूरा कार्यक्रम: @acharyapawan @iihtter
1
3
25
31
11
82
@iihtter
iih ईः
3 years
Day 56: Agra
Tweet media one
0
2
82
@iihtter
iih ईः
8 months
The Zoo at Mahendra Park in Nepalgunj is an absolute abomination. The animals are in dismal health. Tiny enclosures are laden with plastic waste & filth. Local sources told me that many animals have died there. It must be promptly shut down, the animals rehabilitated / relocated.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
24
84
@iihtter
iih ईः
3 years
Day 125 of the Walk: Hyderabad, Telangana
Tweet media one
1
6
80
@iihtter
iih ईः
7 months
सडक व्यवसायलाई हटायो भने देश र शहरका सबै समस्या समाधान हुन्छन् भन्ने योजना थापाको दलील सुनौं। उनी भन्छिन् - "बन्दैन मुलुक दुईचार गरीब मरेर नगर।" व्यङ्ग्यकार र केही elitist - xenophobic - aporophobic व्यक्तिहरूको विचार मेल खाएमा त्यो संयोग मात्र हो।
12
22
81
@iihtter
iih ईः
1 year
Longtime trade union activist & MP Rama Koirala Poudyal, possibly the only person to have raised the issue in the parliament so far, and vendor representatives joined us today. Street vendors from across the city will be joining the 77 Hour Stand tomorrow (Thursday) at 12:30 PM.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
9
24
79
@iihtter
iih ईः
7 months
Urgent Appeal: Help spread the word. छोटोमा: २४ दिन हिँडेका मीटरब्याज पीडितको माग के हो? तत्काल भृकुटीमण्डपमा के सहयोग चाहिएको छ? म्याट, कम्बल, दालचामल, सद्भाव। Protesting loanshark victims on a sitin at Bhrikutimandap need blankets, mats, food, solidarity. For Info: 9811392732
3
36
76
@iihtter
iih ईः
2 years
Day 202 of the Walk: Ella, Uva Province
Tweet media one
0
2
72
@iihtter
iih ईः
1 year
Chandigarh, a city with a population similar to that of Kathmandu Metro, earned ₹21 Crore by registering, allotting spaces, & collecting permit fees from Street Vendors between 2017 & 2020. India has a Street Vending Act. @SunitaDangol_ @ShahBalen Read:
4
20
73
@iihtter
iih ईः
11 months
We have dehumanized & othered Street Vendors, & the urban poor, for far too long. Their lived experiences, as a part of the fabric of our society, are vivid & layered. Please spare some time to truly listen to them. A lot of your doubts will find respite.
9
24
70
@iihtter
iih ईः
1 year
Stood together outside KMC w/ Street-Cart-Cycle-Traditional Vendors, seeking Compassionate Governance & fulfillment of campaign promise to be a rep. of the marginalized & provide alternatives (designated time - space etc). We hope the youth in office will address this issue soon.
2
11
71
@iihtter
iih ईः
11 months
• A city for cars or a city for people? • A city for the rich or a city for all? This video essay delves into how the imperfections and nuances of urban spaces give cities character, and make them a joy to live in.
5
8
68
@iihtter
iih ईः
1 year
बन्ठेबाद। धन्यवाद।
21
4
66
@iihtter
iih ईः
1 year
Hour 71 of 77 Hour Stand: Cycle, Cart, Traditional, Street Vendor representatives, sitting in outside KMC - Rastriya Sabhagriha, seeking respectable alternative times / spaces, dignified treatment, return of seized private property, & open to pay licensing fees.
3
17
70
@iihtter
iih ईः
4 months
के संविधाननिर्माणकालमा माओवादी लगायतलाई 'साइजमा ल्याई' स्थापित हुन पपुलिजम र नियन्त्रित अराजकता ओलीले पायनियर नगरेका भए बालेन-रबीले उदाउने स्पेस पाउनेथिए? के वर्गउत्थान भइसकेको बामपन्थी नेतृत्त्वसँग आमजनले महसूस गर्नसक्ने समाजवाद केन्द्रमा राखेर काम गर्ने पुनरावलोकन क्षमता छ? १/२
28
9
70
@iihtter
iih ईः
3 years
Day 85 of the Walk: Islamnagar (Madhya Pradesh)
Tweet media one
0
2
66
@iihtter
iih ईः
7 months
Inviting: All concerned individuals & groups to join the nine day Lumbini - Singhadurbar walk seeking the Federal Government's intervention to manage street vendors, support the informal sector & urban poor. Starting from Mayadevi Temple tomorrow morning (Feb 11, Sunday) at 9 AM.
Tweet media one
Tweet media two
28
14
66
@iihtter
iih ईः
2 months
Climate change मा हिमालय क्षेत्रको शून्य बराबर योगदान रहेतापनि त्यसले सिर्जना गर्ने extreme weather patterns / events को असमान असर यहाँ परिरहेको छ। सरकारले योजना, पूर्वाधार निर्माण गर्दा climate resilience / जलवायू परिवर्तनका संभावित व्यग्र असरलाई केन्द्रमा राख्न अनिवार्य भएको छ।
Tweet media one
11
9
69
@iihtter
iih ईः
1 year
Singapore has a celebrated street vending culture. It's chosen a haatbazaar management approach, designating 100+ hawking centers for a win-win solution that benefits vendors, consumers, & the city. where there's a will.. @SunitaDangol_ @ShahBalen Read:
6
9
65
@iihtter
iih ईः
1 year
KMC Ward 10 Chair Ramkumar KC, committed to a win-win solution, approached us to discuss potential Street Vendor management ideas this dawn. We shared the framework, created upon request & forwarded via advisory channels to the mayor two months ago:
Tweet media one
6
14
64
@iihtter
iih ईः
7 months
This is the final push. Which side of history do you want to be on? Let's walk together tomorrow.
Tweet media one
19
17
66
@iihtter
iih ईः
1 year
10,000+ families reliant on Cycle-Cart-Traditional-Street Vending for sustenance have been brutally displaced sans alternative by KMC. Many are now unable to secure two meals a day, send kids to school. Let us stand together for proactive, accountable & compassionate governance.
Tweet media one
7
16
63
@iihtter
iih ईः
4 months
कामपाका कतिपय कार्यप्रति रिजर्भेसन भएतापनि न्युरोड पूनर्कल्पना सिद्धान्ततः सही देखेको छु। ल्यान्डमार्क अचिभ्मेन्टनै हुनेछ। तर योजना निर्माण क्रममा स्थानीय, व्यापारप्रकृति, विधिलाई ख्याल नगरी पेलेरैजान्छु भन्ने प्रवृतिनै कार्यान्वयनमा तगारो बन्नपुगेको छ। शङ्काको लाभ अनन्तः हुँदैन।
13
6
65
@iihtter
iih ईः
3 years
Day 112 of the Walk: Dodarna, Telangana
Tweet media one
1
2
61
@iihtter
iih ईः
1 year
Activist Govinda Narayan, Adv. Prajwalta Karki, Urban Planner Raj Maharjan, Adv. Sanjay Adhikari, & Vendor Rep. Sujan Giri negotiated this. I owe my gratitude to them, the media, vendors & empathetic citizens, civil society & political leaders, KMC officials, among others. [2/2]
5
6
62