@sudeepshree
Sudeep Shrestha
1 year
सवारीमुक्त खुला वसन्तपुर
5
3
84

Replies

@mp_gautam
MP
1 year
@sudeepshree बैकल्पिक ब्याबस्था गरेर असन, इन्द्रचोक,देखि ठमेल सम्म गाडी मुक्त(एम्बुलेन्स , दमकल मात्रै) सहर बनाउदा हुने हो! तेति गज्जबको भित्रि सहर मज्जाले हिंड्न् पाए कति राम्रो हुन्थ्यो।
0
1
4
@DEVIPRA19620308
हार्दिक नमस्ते गराैं 🙏
1 year
@sudeepshree मन पर्‍यो । पैदल मार्गमा सवारी प्रवेश निषेध नै हुनुपर्छ।
0
0
0
@ParsuAdhikari2
Parsu Ad.
1 year
@sudeepshree अर्को तानासाही कदम बालेनको, कि कसो?😂😂
0
0
3
@UreshShre
Black Force Sports Club
1 year
@sudeepshree Ra sang sangai jaha payo teha photo ta TikTok banauna nisedh pani garnu jaruri xa ktm ko hak ma….
0
0
0
@ghimire_ramesh
र्याम्स
1 year
@sudeepshree गज्जब, सहि हो निर्बाध हिंड्न् पाउनुपर्छ
0
0
0