@sudeepshree
Sudeep Shrestha
4 years
ट्विटरमा आफूलाई मिस्टर बाघ @agyat13 भन्ने अज्ञात लुइँटेलको यो पहिलो सेतोपाटी लेखन पनि बाघजस्तै तगडा छ है। म त हुरूक्कै भएँ। मैले दुर्योधनलाई सोधेँ- पाण्डवहरू नर्क गए, तपाईं चैं कसरी स्वर्ग?
20
46
153

Replies

@amritna
Narayan Amrit
4 years
@sudeepshree @agyat13 हाम्रो बाघले खायो :)
1
0
1
@sudeepshree
Sudeep Shrestha
4 years
@amritna @agyat13 पूरै सिंघम शैलीमै आयो नि :)
0
0
2
@Oum108
4 years
@sudeepshree @agyat13 सिफारिस आए पछि पढने सूचीमा राखियो।
0
0
1
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
@sudeepshree @agyat13 छापिनु अघि नै मैले पढेको थेँ 😀 सान्दार, जबर्जस्त, जिन्दाबाद 🙏
1
0
2
@AmritaLamsal
Amrita Lamsal امریتا لمسال ‎
4 years
@sudeepshree @agyat13 अज्ञातजी, कथा बुन्न उस्ताद हुनुहुँदो रहेछ तर, कथाको तानाबानामा पनि, ‘महिलालाई थेचार्नै पर्ने’ सोच राख्नुहुँदो रहेछ ! कमेन्ट पढेर कोही पनि झम्टिन तत्पर नहुनूहोला ! मनमा लागेको लेखेकी हुँ। लेखाइ गज्जब रहेछ ! बधाई!
1
0
3
@hariharyogi
RAMU
4 years
@sudeepshree @agyat13 लेखाई गजब छ।
0
0
1
@NiraZ___
90’s
4 years
@sudeepshree @agyat13 कडा। कथा बाग्मती झै सलल बगेको छ 👍️
0
0
1
@sanuwa_
पोषराज खतिवडा
4 years
@sudeepshree @agyat13 दाजु गज्जब लेख्नु भएछ ।तपॉइ राम्रो लेखक हो ।🙏🙏😊😊
1
0
1
@TheFlwrSearcher
mani मनि (The Plant Person)
4 years
@sudeepshree @agyat13 #एउटा लेखकले शब्द राम्रो बुनिदिदा, कथा पत्याउनै पर्ने बाध्येता पनि आईपर्छ भन्ने ज्वोलंत उदाहरण !
0
0
1
@gaunkomanchhey
Yadab Devkota
4 years
@sudeepshree @agyat13 गज्जबै लेखेका रैछन्, केही मिथकै भएपनि गडबड थोपरेरै सही । तर, बडो आनन्द आयो पढेर । यति गजब लेख्ने यिनलाई मैले पहिले पढ्न छुटाएछु कि यिनले हामीलाई पढ्ने मौका नदिएका रहेछन् !
2
0
4
@2Simkhada
Hari Babu
4 years
@sudeepshree @agyat13 नलेखिएको ईतिहास पुनर्लेखन जस्तो देकियो ! एकदम रसिक छ ।
0
0
1
@dpakbrt1
मिसन ९०
4 years
@sudeepshree @agyat13 बाघको अर्को कमाल पढ है केटा @nabeen57
1
0
1
@pokharelramhari
Ram Hari Pokharel
4 years
@sudeepshree @agyat13 अर्को कथामा रावण भेट्ने पक्का हो कि ? लेखनी गज्जब छ ।
1
0
0
@man__sina
मन देउ™
4 years
@sudeepshree @agyat13 म दुर्याेधनकाे पक्षबाट लेखिएकाे कथा पढ्न चाहान्थे, अाज पूरा भयाे। धन्यवाद लेखक ज्यु।
0
0
1
@uttam_assange
uttam
4 years
@sudeepshree @agyat13 दिमाग खल्बल्यायो ।
0
0
1
@suzan_ith
Sujan Rasaili
4 years
1
0
0
@alayam_u
UmeshKhanal
4 years
@sudeepshree @agyat13 Nice piece...तेस्रो आयाम 👌👌
1
0
1
@SrijanArt
SrijanArt
4 years
@sudeepshree @agyat13 पुरै पढेँ । शैली राम्रो छ । म आफू पनि महाभारत पाण्डव कम, दुर्योधन पक्षको आँखा बाट बढी पढ्छु । तर लेख पढिरहँदा, भारतीय लेखक आनन्द निलकण्ठनको एकदमै याद आयो । उनको किताब 'अजय' र 'राइज अफ कलि'को अलि प्रभाव भएको हो की जस्तो लाग्यो । नहुन पनि सक्छ । त्यसो भए, अचम्मको संयोग हो ।
1
0
3
@Ktmnepal1
Ghanashyam Raj Pandey
4 years
@sudeepshree @agyat13 "दलित" भन्नाले अछुत बुझ्ने गरिन्छ । कर्णलाई "दलित" शब्द प्रयोग गरिएकोमा चित्त बुझेन ।
1
0
0
@shkrkfl
Shukra Raj kafle
4 years
@sudeepshree @lendaai @agyat13 मिठाे , नसकिन्जेल अाखा उठाउन मन लागेन ।।।
0
0
0