@sudeepshree
Sudeep Shrestha
6 years
विप्लव माओवादीले 'स्कुल बन्द' भन्दे हुन्थ्यो अब! आखिर स्कुलबाहेक अर्थोक बन्द हुन छाड्यो क्या रे! स्कुललाई तर्साएर कति दिन राजनीतिमा टिक्ने हो!
3
21
102

Replies

@Bhabasagar
Bhabasagar Ghimire
6 years
@sudeepshree जहिले सम्म सरकारले समातेर कोच्दैन त्यहीले सम्म भन्न पर्ला । मान्छे मार्ने बमको खेति गर्ने धङधङी बोकेर पैसो कुम्ल्याउने बानी परेकालाई मनलाग्दी गर्न दिने सरकार नै नालायक हो ।
0
0
3
@rabibaidya
CA. Rabi B. Baidya
6 years
@sudeepshree @sandeshsigdel8 को विप्लव के बन्द बुझ्न सकीएँन
0
0
1
@ApuroSudan
SUDAN
6 years
@sudeepshree कालोमोसो दल्ने कर्ममा सङ्लग्न एउटाले भने-भाइ,पहिलापहिला चन्दा माग्दा कसैले दिन्थेनन् !अहिले त धेरै सजिलो -परिचय नयाँ जो छ-कालोमोसो दल्ने युवा!! बिप्लबको राजनीति बुज्न यो घटना काफी!!!
0
0
1