ManojSatyal Profile Banner
Manoj Satyal Profile
Manoj Satyal

@ManojSatyal

Followers
10K
Following
19K
Media
1K
Statuses
25K

Journalist

Nepal
Joined April 2010
Don't wanna be here? Send us removal request.
@setopati
Setopati
6 days
'गृहमन्त्री अर्यालले कानुन मन्त्रालय सम्हाले हुन्छ, उहाँको विज्ञता त्यही हो' *** सुदन गुरूङलाई प्रश्न– तपाईंले प्रधानमन्त्रीलाई गृहमन्त्री हटाउनुस् भन्नुभएको हो? by @ManojSatyal https://t.co/GPJePIm7Fh
Tweet card summary image
setopati.com
'आइजिपीका लागि हामी लड्छौं? हामी मन्त्री बनाउने क्षमता भएको मान्छे हो। तर हामीले पावर एक्सरसाइज गरेका छैनौं।'
3
7
27
@ManojSatyal
Manoj Satyal
25 days
सुरक्षीत यात्रा गरौँ -७२ मध्ये ट्राफिक लाइटमध्ये ६३ वटामा क्षति -ट्राफिक प्रहरीले लगाउने २१४ वट मध्ये २०९ वटा क्षति -बाटो देखाउने २१ वटा लिडार गन मध्ये १७ वटा नष्ट -रातमा बाटो देखाउने लाइट ७८५ म्याजिक लाइट मध्ये ६९० वटा क्षति २०१ वटा ब्रेथलाइजर गायब https://t.co/edhBxqDgEr
Tweet card summary image
setopati.com
एसपी सुवेदीले भने, 'अहिले पनि हामीसँग आवश्यक सामग्री छैन। तैपनि सर्वसाधारणको सुरक्षाका लागि सडकमा फर्किसकेका छौं।'
0
0
0
@ManojSatyal
Manoj Satyal
30 days
सजिलो छैन विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न। यसका केही कारण छन् -
0
0
0
@ManojSatyal
Manoj Satyal
2 months
कुलमान आफू जुन राजनीतिक प्रतिशोधको सिकार भएका थिए, हितेन्द्रमाथि उनले त्यही प्रयोग गरे। त्यो पनि न कार्यसम्पादन मुल्यांकन हेरे न त स्पष्टीकरणको मौका नै दिए!?
Tweet card summary image
setopati.com
समयले कुलमानलाई शक्तिशाली बनाएर मन्त्रीको कुर्सीमा राख्दा त्यही समयले हितेन्द्रलाई घरविहीन बनायो।
0
4
7
@ManojSatyal
Manoj Satyal
2 months
CPN UML General Secretary strongly supports elections, as his party opposes parliament dissolution. Public doubts linger over major parties' election positions, but this could pave the way for peace. #NepalPolitics #Elections
@setopati
Setopati
2 months
‘हाम्रा क्षतिग्रस्त संरचनामाथि उभिएर संविधान दिवस मनाउँछौं’ https://t.co/velLVL8Blv
1
0
1
@ManojSatyal
Manoj Satyal
2 months
गणतन्त्र, संविधान र संसदीय प्रणाली बचाउन, के थियो राष्ट्रपतिले लगाएको जुक्ति? कुनै समय बाहिर आउला नि!
1
0
4
@ManojSatyal
Manoj Satyal
2 months
श्रीमान् सुशीला कार्कीको संविधानको धारा ७६ को प्रयोग र संसद विघटनबारे धारणा रहेछ -
1
0
2
@ManojSatyal
Manoj Satyal
2 months
समग्रमा प्रतिनिधि सभा विघटनसँगै प्रहरी, विद्याल र कर्मचारी प्रशासन सुधार र भ्रष्टाचार निवारणका लागि महत्वपूर्ण धेरै विधेयकहरू निष्क्रिय भएका छन्। राज्यको ठूलो लगानी र समय फजुल खर्चमा समिति भएको छ।
0
0
0
@ManojSatyal
Manoj Satyal
2 months
कुन नीतिगत निर्णय भ्रष्टाचार हुन्छन् भनेर ब्याख्या सहितको अख्तियार दुरुपयोग अुनसन्धान आयोग ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा थियो। ठूला नेताले पारित गर्न रोकेका थिए। तर सांसदहरु पछी हट्ने मुडमा थिएनन्। भिडेरै बसेका थिए। संसद विघटनले सांसदहरुको अडान खेर गयो।
1
0
0
@ManojSatyal
Manoj Satyal
2 months
२०४९ सालमा बनेको निजामती ऐनलाई संघीय निजामती सेवा विधेयकले प्रतिस्थापन गर्थ्यौँ। संघीयता कार्यान्वयनमा आउँथ्यो। कुलिङ पिरियड राखेर कर्मचारी र राजनीतिज्ञको साँठगाँठ रोक्न सांसदहरु भिड्नुसम्म भिडेका थिए। तर विघटनले उनीहरुको मिहिनेत कानुन बन्न पाएन।
1
0
0
@ManojSatyal
Manoj Satyal
2 months
संसद विघटनको असर : २०१२ सालमा बनेको शिक्षा ऐन ७० वर्षपछि परिवर्तन भएर विद्यालय शिक्षा ऐन बन्दै थियो। लाखौँ विद्यार्थीले छात्रवृति पाउने सुनिश्चित हुँदै थियो। शिक्षकले त्यत्रो आन्दोलनबाट उठाएका अधिकाशं माग सम्बोधन हुँदै थियो।
Tweet card summary image
setopati.com
प्रतिनिधि सभा विघटनसँगै प्रहरी, विद्यालय र कर्मचारी प्रशासन सुधार र भ्रष्टाचार निवारणका लागि महत्वपूर्ण धेरै विधेयकहरू निष्क्रिय भएका छन्।
4
9
11
@ManojSatyal
Manoj Satyal
2 months
प्रतिनिधि सभा विघटन भएको छ। फागुन २१ गते नयाँ प्रतिनिधि सभाको निर्वाचन घोषणा ।
0
0
1
@ManojSatyal
Manoj Satyal
2 months
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपतिले युवापुस्तको आन्दोलनको बलमा तथा राष्ट्रपतिको अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी प्रधानमन्त्री नियुक्त गर्नु भएको छ।
0
1
4
@setopati
Setopati
2 months
सन् १९८४ मा चिनियाँ राष्ट्रपति ली जियानियन नेपाल भ्रमण आएका बेला राजा वीरेन्द्रले मुखै फोरेर एउटा सहयोग मागे। वीरेन्द्रले भने- हामीलाई एउटा अन्तर्राष्ट्रिय स्तरको सभा हल अनुदानमा बनाइदिनुपर्‍यो। BY: @ManojSatyal https://t.co/h9IBxTs4Cn
Tweet card summary image
setopati.com
सन् १९८४ मा चिनियाँ राष्ट्रपति ली जियानियन नेपाल भ्रमण आएका बेला राजा वीरेन्द्रले मुखै फोरेर एउटा सहयोग मागे। वीरेन्द्रले भने- हामीलाई एउटा अन्तर्राष्ट्रिय स्तरको सभा हल अनुदानमा बनाइदिनुपर्‍यो।...
0
2
14
@ManojSatyal
Manoj Satyal
2 months
अर्थ मन्त्रालयको एउटा मोहोडा जलेको छ। एउटा मोहोडा सुरक्षीत छ। कानुन मन्त्रालय पनि तोडफोड मात्र भएको छ। संसद सचिवालय सुरक्षीत छ। १६ वडा गाडी जलेका छन्। अर्थ र परराष्ट्र मन्त्रालयहरुका कयौँ गाडीको सीसा फुटेका छन्। ती मर्मत गरेर प्रयोग गर्न सकिन्छ।
1
0
0