@sudeepshree
Sudeep Shrestha
2 years
पल शाह बलात्कार उजुरीका कारण पक्राउ परेपछि उनका पक्षमा यतिका मान्छे नाराबाजी गर्दै सडकमा आउनु भनेको हाम्रो समाज महिलाका लागि कति डरलाग्दो रहेछ भन्ने कुराको प्रमाण हो। @SharmaShova writes:
7
43
131

Replies

@Shyamsthas
श्याम श्रेष्ठ
2 years
@sudeepshree @SharmaShova I don't not agree with topic Voice record मा समिक्षाले बोलेको शब्द हरुकै कारण आज धेरै पलको support गरिरहेका छन् . बलात्कार जस्तो कुरा लाइ समिक्षाले धेरै हल्का रुपमा बोले. मजाक गरेर बोले. जसको परिणाम आज समिक्षाले कसैको साहनुभुति पाएनन
0
0
1
@Sanjeev53104120
Sanjeevani
2 years
@sudeepshree @SharmaShova नाबालिक हो कि होइन्, लेखिकाले नागरिकता हेर्नु भएको छ? त्यसको फोटोकपी राख्न सकिएन? Consensual sex भनेर आरोपितले भनेका छन। यसको बारे चाही बिबेचना नै नगर्ने? खाली एकान्की नाटक लेखिदिने ?
0
0
0
@ADH_RAJAN
राजन दादा
2 years
@sudeepshree @SharmaShova “दाइहरुको डर” लेख्ने लेखिकाले दाइहरुको नाम लुकाउनुले पनि पत्रकारिता क्षेत्र यौन दुर्व्यवहारको मामिलामा कति सहनशिल छ भन्ने कुराको प्रमाण हो। ठूला कुरा नगरे हुन्छ। कि त ति सबै आरोप झुठा थिए भन्न परो। नत्र वर्कप्लेसमै सेक्सको आग्रह गर्ने सम्पादक को थिए भन्न पर्यो। ढाकछोप नगरौँ।😉😈
2
15
54
@WokefreeNP
wokeHub سروج میتھیو
2 years
@sudeepshree @SharmaShova के नेपाली फिल्म तथा म्युजिक भिडीयो प्रोडक्सन हाउसले सुटिङमा जादा ladies staff को लागी अल्लगै रुमको ब्यवस्था गरदैनन र समीक्षालाई पल को रुममा षड्यन्त्र गरी राखीयो ?
0
1
0
@Vampire74598832
गोल्ड मेडलिस्ट
2 years
@sudeepshree @SharmaShova एक पछिए लेख हो यो । जुन अडियो पलको विपक्षमा प्रयोग हुन सक्छ त्यो समिक्षाको विपक्षमा किन प्रयोग हुन सकेन? जब समिक्षाको प्लान सहितको अडियो बाहिर आयो तब पल समर्थक खुलेका हुन । लेखमा भने जस्तै अधिकाम्स बलात्कारका मुद्दा  कुरा नमिल्दा वा बार्गेनिङ गर्न दर्ता हुन्छन ।
1
0
0
@GoodDevilBlues
ThusSpakeRawal
2 years
@sudeepshree @preg_mi @SharmaShova mujis' in denial jatisuki ufriun hamro samaj mahila ko lagi paasawik chha paasawik. south asia ma best re? ghanta! i'm sure mero bahini lai kehi bhayo bhane i'll be forced to take the fucking law afnai haat ma cos kanoon is khoya mofo.
0
1
0
@BenuMutwa
param swami mutwa Swami Benu gopal aaiyar
2 years
@sudeepshree @SharmaShova टाइत हावा कुरा
0
0
0