@sudeepshree
Sudeep Shrestha
5 years
पोलिमर नोटले मलाई घुमाएको अस्ट्रेलिया
20
51
240

Replies

@Jibalamichhane
Jiba Lamichhane
5 years
@sudeepshree उत्कृष्ट लेखन ।
0
0
1
@nahsradusnepal
Sudarshan Nepal
5 years
@sudeepshree @dahalshivaji हाम्लाई त नेपाल यातायातले पनि भने झै शयर गराउन्न, यि पत्रकार जिनिसलाई त नाेटले नै घुमाउने ! यिनका दुख नि कर्मचारी र नेता जस्तै भैसके है 😂
0
0
2
@suyogbirr
Suyogbir
5 years
@sudeepshree भ्रस्टचारिको रोइलो
0
0
1
@Bhumichapagain
Dr. Bhumi Raj Chapagain
5 years
@sudeepshree Gajjab ramro experience, writings and genuine and valid question to अख्तियार दुरुपयोग अनुसन्धान आयोग.
0
0
1
@prem71155949
धन
5 years
@sudeepshree सही तर्क
0
0
0
@MySamirsugam
Purwanchal Agriculture Farm
5 years
@sudeepshree Daka haru khana paya bhandai j pani khane, sabai chorharuko pata kasnu parchha
0
0
0
@lokesh_dhakal
Lokesh Dhakal
5 years
@sudeepshree स्टोरी पुरै पढियो सुदीप भाई, स्टोरी रोचक र भाईलाई थोरै वुझे अनुसार इमान्दारीपूर्वक लेखिएको लाग्दछ, यस भन्दा अरू के भनौं !
0
0
4
@KmcSitara
Sitaram Bhatta
5 years
@sudeepshree Very convincing ! Powerful write-up !
0
0
0
@dhakalmira
दोस्रो दर्जाकी Mira Dhakal
5 years
@sudeepshree मिठो लेखाई । अख्तीयारले अहिले पोलीमर नोटको कुरा नझिकेको भए तपाईंको पहिलो पासपोर्ट, बिदेश यात्रा र क्यामेराको किस्सा पढ्न नपाउने । Yes.. 'मुलुकमा बेइमान पत्रकार पनि होलान्। तर, इमान राखेर काम गरेका धेरै अग्रज र मभन्दा पछिल्लो पिँढीका धेरै जवान पत्रकार छन्।
0
0
8
@thapa_sushil
Sushil Thapa
5 years
@sudeepshree Pre-shipment visit मा लगेको रहेछ बिचाराहरूलाई । यत्रो बर्ष लगायर छानबिन गर्नुपर्ने रहेछ , के थाहा पाउन ति पत्रकारले नोटको प्रचलन अगावै। एउटा कुरा चॉही छ है बिदेश भ्रमण चॉही नेफोलिले दाम्लो चुडाल्नै खोज्ने आकर्षण मध्येको हो - हर क्षेत्रमा
0
0
1
@KdKdevsharma
कपिल देव
5 years
@sudeepshree यी सबै वृत्तान्त भनिरहनु भन्दा,त्यतिखेर राज्यकोषबाट तपाईंको लागि भएको खर्च फिर्ता गर्दिए भइगोि! तपाईंहरूमाथि गरेको खर्चबाट पनि राम्रो काम हुन नसकेको त नाेटको गुणस्तरबाटै थाहा भो,नजानेको विषयमा साक्षी बस्न गएपछि थाहा थिएन भन्नुचाहिँ तपाईं जत्तिको पत्रकारलाई सुहाएन है ब्रो 😁😁😁
0
0
1
@shresthaprakash
prakash shrestha
5 years
@sudeepshree उत्तम भ्रमण संस्मरण। तर लेखिएको समय र कारण चाही तितो । हामी तपाइको साथमा छौ।
0
0
0
@babita_7
Babita Basnet
5 years
@sudeepshree एकदम राम्रो !गज्जब !! सहि हो।
0
0
0
@lifedangi
Jeewan Dangi
5 years
@sudeepshree केटा-केटीहरुले अस्ट्रेलियाको संवाद त लिएकै रहेछन् । अख्तियार पनि त्यतिकै बाेल्या छैन, अब सबैलाई जाडाे लाग्ने भाे 😀
0
0
1
@anupdgn
Zeit and geist
5 years
@sudeepshree असल मित्रले चाकड़ि गर्दैन सुदीपजी । तैले यहाँनिर ग़ल्ती ग़रिस भनेर सुझाउछ । तपाईबाट आशा गरेको भ्रमणपश्चात पोलिमरको पक्ष/विपक्ष लेख्न किन चुकनुभयो भन्ने हो । त्यो प्रस्ट नहुँदासम्म तपाईको स्पष्टीकरण अधुरो नै छ ।
0
0
2
@sankeradh1
Shankar Adhikari
5 years
@sudeepshree सुदीप सर तपाइकाे लेख मैले सबै पढेँ । पाेलिमर नाेट छपाइ हेर्न त जानुभकाे रै छ नी हैन । अनि मेराे कमजाेरी लुकाइदेउ म तिमीलाइ घुमाउन लग्छु भनेर सिधै भनेकाे थिएन भनेर उम्किन पाइन्न नि हजुर । अरु खालका नाेट पनि वर्षैपिच्छे छापिन्छ त्याे देखाउन चाहिँ किन नलगेकाे त ।
0
0
0
@RamakrishnaKha7
Ramakrishna Khatiwada
5 years
@sudeepshree @babita_7 Hora है सर
0
0
0