@sudeepshree
Sudeep Shrestha
2 years
आजभन्दा १३० वर्षअघि आफ्नो इञ्जिनियरिङ शिल्प देखाएर धूम मच्चाएका जोगवीर स्थापित को हुन्? My story on #JogbirSthapit
12
20
89

Replies

@bindeshkhanal
Bindesh Khanal
2 years
@sudeepshree तपाईंको खोजलाई हार्दिक नमन 🙏 अब जमलबाट टुकुचा सम्मको ढल खोज्ने जिम्मा @_Baalen को ... त्यो खोजे मान्छु
1
0
2
@sudeepshree
Sudeep Shrestha
2 years
0
0
0
@Syartang
सुश्रुत धिताल
2 years
@sudeepshree एक अर्को धमाकेदार, पढ्नै पर्ने लेख।
1
0
1
@sudeepshree
Sudeep Shrestha
2 years
0
0
0
@_NarenRAi_
नरेन्द्र राई
2 years
@sudeepshree टुकुचा सुरुङलाई चै खुला पारौ। यो जनस्वस्थ्यको लागि हानिकारक छ। १३० बर्ष भन्या पुरातात्विक कुरो हैनन् जुन सोच र डिजाइन उतिबेला सही नै भएनि अहिले हुन नसक्ला। खोलालाई ढलमा परिणत गर्नु वातावरणिय हिसाबले नि सही हैन। शहरलाई स्वच्छ पारौ। #सभ्यता
0
1
4
@ouratna
𝚁𝚊𝚝𝚗𝚊 𝚃𝚊𝚖𝚊𝚗𝚐
2 years
@sudeepshree यो मान्छे त मरेपछि post mortem गर्यो भने पनि "बालेन को बिरोध गर्दागर्दै आरिस ले चाक डडेर मरेको" भन्ने रिपोर्ट आउँछ होला हओउ ।छि छि छि
0
0
6
@RishiNEPALI
Rishi Paudel Chhetri
2 years
@sudeepshree हरेक युगमा जोगवीरहरु थिए,उल्लेख गरिएका जोगवीर स्थापित पनि तिनै मध्ये एक हुन।टुकुचा..खोला,खोल्सा वा नाला के हो? त्यो विज्ञले ब्याख्या गर्लान।तर त्यो व्याख्या विवादका कारण जोगवीर स्थापितले गरेको कामको न्यून मुल्यांकन गर्न पॉईदैन।न त त्यो कामको आडमा अनाधिकृत निर्माण ठिक भन्न मिल्छ।
0
0
1
@pramod2045
PRAMOD
2 years
@sudeepshree सेतोपाटीले ठोकुवा गरेर टुकुचालाइ खोल्सो भनिसकेपछि आउनुहोस् ३ करोड नेपाली मिलेर संविधान संसोधन गरेर हुन्छ,कानून बनाएर हुन्छ,आन्दोलन गरेर हुन्छ अथवा अरु के गर्दा हुन्छ यो टुकुचा खोल्सो नै थियो र सधैंभरी येस्तै गनाउने खोल्सो कै रूपमा रहिरहन पर्दछ भनेर संविधानमै घोषणा गर्न ढिला नगरौँ
0
0
1
@manushiyb
Manushi Yami Bhattarai
2 years
@sudeepshree द्रव्यरत्न स्थापित—हाम्रो छिमेकी बाज्या 😍
0
0
3
@riksawala
रिक्सावाला
2 years
@sudeepshree मुख्य कुरो मा केन्द्रित भएर लेख्नुको सट्टा 50 वटा कहानी जोडिएको rahechha पढ्दापढ्दै अल्छि लाग्यो। 🥱
0
0
1
@Parkasharyal
Prakash प्रकाश
2 years
@sudeepshree उनले राणाकालीन दरबारहरू बनाउन कुनै तालिम पनि लिएका रैछन् वा आफ्नै सोच होला?
0
0
0
@sumanay_
S U M A N
2 years
@sudeepshree टुकुचा सुरुङ्गको पुरातात्त्विक सार्थकता भनेको त्यस्को माथि अवस्थित जग्गाको मूल्य १.१०करोड+ प्रति आना बाहेक केहि छैन रहेछ!!
0
0
0
@jungeroshan
Dr. Roshan Jung Thapa
2 years
@sudeepshree Stop justifying your mission and yellow journalism
0
0
0