arjun gyawali Profile Banner
arjun gyawali Profile
arjun gyawali

@arjungyawali999

Followers
4,517
Following
4,405
Media
2,574
Statuses
6,752
Explore trending content on Musk Viewer
Pinned Tweet
@arjungyawali999
arjun gyawali
1 year
Tweet media one
4
8
88
@arjungyawali999
arjun gyawali
6 months
काठमाडौ महानगर पालिकाका मेयर बालेन शाहको यो धारणा सहितको तस्वीर कस्तो लाग्यो ?
Tweet media one
225
72
1K
@arjungyawali999
arjun gyawali
6 months
टेलिभिजन पत्रकार भूषण दाहालको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
112
104
1K
@arjungyawali999
arjun gyawali
9 months
मैले नबुझेको चन्द्रमामा हावा छैन भनेर हामिलाइ पढाइयो।भारतीहरुको चन्द्रयान अवतरणको यो तस्वीरमा भारतीय झण्डा फरफराइ रहेकोछ ।हावा छैन भने कसरी फहरायो? जानकारी भएका साथिहरुले बुझाइदिए आभारी हुने थियौ ।
Tweet media one
317
39
1K
@arjungyawali999
arjun gyawali
11 months
काठमाडौ महानगर्पालिकाका मेयर बालेन साहको यो धरणा तपाईंलाई कस्तो लाग्यो ।
Tweet media one
122
47
911
@arjungyawali999
arjun gyawali
1 year
आजकैदिन माओवादी आतंककारी हरुले बाबुराम भट्टराई गण्डक इन्चार्ज हुँदा उसको निर्देशनमा इसाई मिसनरिको योजनामा पण्डित नारायण प्रसाद पोख्रेलको हत्या गरेका थिए।अपराधी जुनसुकै कलरमा भएपनी अपराधीनै हुन।माओवादी हत्याराहरुको सर्बनाशहुदा उहाँको आत्माले सान्तिपाउनेछ। हार्दिक श्रद्धाञ्जली ।
Tweet media one
57
127
843
@arjungyawali999
arjun gyawali
5 months
उहाँ हरुलाइ चिन्नुहुन्छ ?
Tweet media one
46
8
773
@arjungyawali999
arjun gyawali
10 months
काठमाडौ महानगरपालिकाका मेयर बालेन साहको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
173
28
630
@arjungyawali999
arjun gyawali
6 months
काठमाडौ महानगरका मेयर बालेन साहको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
51
49
606
@arjungyawali999
arjun gyawali
1 year
यो कार्टुन गजब लाग्यो ।
Tweet media one
15
142
592
@arjungyawali999
arjun gyawali
9 months
एउटा् नेपाली मुस्लिमको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
20
50
529
@arjungyawali999
arjun gyawali
5 months
राजा महेन्द्रले रक्तदान गर्दाको यो तस्वीर । तर अहिलेका शासक हरुले जनताको रगत पिउछन।फरक यति मात्रै हो।
Tweet media one
10
64
515
@arjungyawali999
arjun gyawali
6 months
वरिष्ठ वकिलको यो भनाइ तपाईंलाई कस्तो लाग्यो ? मलाई ठिकै लाग्यो ।
Tweet media one
23
74
472
@arjungyawali999
arjun gyawali
8 months
मानवताको नाताले हार्दिक श्रद्धाञ्जली।भ्याटिकनमा बास होस् ।२०६४ जेष्ठ ४ गरे इसाई र प्रणामिको योजनामा तत्कालीन गृहमन्त्री कृष्णप्रणामि कृष्ण सिटौलासङ्ग मिलेर चोरबाटोबाट धर्मनिरपेक्षता छिराउने तत्कालीन सभामुख।जन्म पछी मृत्यु निश्चितछ।इतिहास भिडको आवाज होईन।
Tweet media one
Tweet media two
69
48
471
@arjungyawali999
arjun gyawali
6 months
Tweet media one
29
60
446
@arjungyawali999
arjun gyawali
9 months
सामाजिक संजालमा भेटिएको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
64
27
418
@arjungyawali999
arjun gyawali
23 days
हेमराज ज्ञवाली जनकपुरको सिडियो हुँदा यिनका बाबु घासिरामलाई नागरिकता दिए।तिनै घासिरामका छोरा नेपालको१न मिडिया माफिया तस्कर बन्नपुगे।कान्तिपुर देशीविदेशी जासुसहरुको नेपाल बिरोधि अखाडा बनाए। सेतोपाटी,रातोपाटी,इकागज,ब्ररखरी,शिलापत्र आदि अनलाइन युटुबमा सिरोहियाका रेबिज कुकुरहरूछन।
Tweet media one
21
77
419
@arjungyawali999
arjun gyawali
10 months
नेमकिपाका नेता प्रेम सुवालको यो भनाइ तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
18
54
410
@arjungyawali999
arjun gyawali
9 months
प्राध्यापक बन्धु कोइरालाको सामाजिक संजालमा प्राप्त रुखमा फलेका फलहरु । तपाईं हरुलाइ कस्तो लाग्यो ?
Tweet media one
47
73
406
@arjungyawali999
arjun gyawali
1 year
प्रती आना ५० लाख मुल्य पर्ने ३ रोपनी जग्गामा बनेको नयाँ गणतन्त्रका राजा नन्द किशोर पुनको सर्बहारा घर।अझै प्रतिगामी हरु बिकास भएन भन्दैछन।यो बिकास नभएर केहो?सर्बहाराले नयाँ गणतान्त्रिक राजा बनेर गरेको बिकास हेर्नुस् ।
Tweet media one
18
59
393
@arjungyawali999
arjun gyawali
1 year
रास्ट्रपतिमा चरित्र पतन भएका सुबाश नेम्वाङ हुनुहुदैन।उनकी पछील्लि श्रीमति इसाई मेशिनरिमा आबद्द छिन ।सभामुख हुँदा चोर बाटोबाट धर्म निरपेक्षता घुसाउने नेम्वाङ र कृष्ण सिटौला हुन।रास्ट्रपति र सभामुख जस्तो सम्मानित पदमा यस्तो बिवादास्पद ब्यक्ति हुनु घातक हुनेछ ।
22
65
367
@arjungyawali999
arjun gyawali
4 months
Tweet media one
11
45
367
@arjungyawali999
arjun gyawali
8 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
54
50
354
@arjungyawali999
arjun gyawali
4 months
आज राजा महेन्द्रको षड्यन्त्र पुर्बक ( हत्या ) मृत्यु भएको दिन। नेपालले उहाँको मृत्युुबाट ठुलो मुल्य चुकाउनु परेको अहिलेको अवस्थाले प्रमाणित गरेको छ । देशभक्त राजा महेन्द्रमा श्रद्धासुमन ।
Tweet media one
23
28
362
@arjungyawali999
arjun gyawali
4 months
यथार्थ कुरा ।
Tweet media one
16
44
362
@arjungyawali999
arjun gyawali
2 years
क्रियापुत्री मार्ने, नारायण पोख्रेल, मुक्तिनाथ अधिकारी जस्ता धर्मगुरु, शिक्षक हत्या गर्ने, हारजंग रुकुममा ८जना निर्दोष कलाकारलाई जिउँदै आगो लगाएर हत्या गरेका माओबादी र बाबुराम भट्टराईले राजा महेन्द्रलाई हिटलर देख्नु भन्दा आफ्नो रक्तपिपासु खृष्टान् अनुहार एनामा हेर्दा कसो होला।
21
80
355
@arjungyawali999
arjun gyawali
5 months
बाबुराम भट्टराई र उपेन्द्र देवकोटाका सहपाठी कृष्णप्रसाद पोख्रेल।उनलाई२०५७सालमा माओवादीले हत्यागर्ने उद्देश्यले आक्रमण गरे। प्रतिकार गरेर बाच्न सफल भए।२०७४सालमा बाबुरामले फोन गरेर हालखबर सोधेछ।उहाँले तिम्रो योजना सफल भएको भए अहिले मेरो१७औ स्मृति दिवस हुने थियो।उनले फोन राखे।
Tweet media one
10
61
357
@arjungyawali999
arjun gyawali
9 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
18
27
350
@arjungyawali999
arjun gyawali
10 months
यसको नाम के हो ? र नापतौलमा यो कस्तो समयमा प्रचलनमा आएको थियोे ?
Tweet media one
101
16
355
@arjungyawali999
arjun gyawali
10 months
प्राज्ञ डा. जगमान गुरुङको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
34
67
342
@arjungyawali999
arjun gyawali
9 months
यो तस्वीरको सन्देश कस्तो लाग्यो ?
Tweet media one
15
31
328
@arjungyawali999
arjun gyawali
11 months
जन्म स्थान देश भारत ,स्थान मधुवनी जिल्ला धनुषा।यस्तो नागरिकता दिनेहरु लाई आआफ्नो स्थान बाट भण्डाफोर गरौं भारतीय र अमेरिकी दूतावासको एक बोटल रक्सीमा बिकेका कान्तिपुर,नयाँपत्रीका,नागरिक,अन्नपूर्ण पोस्ट,सेतोपाटी,रातोपाटी,हिमाल्,द हिमालयन आदि पत्रीकाका पत्रकार नामक जासुस कता छन?
Tweet media one
88
90
325
@arjungyawali999
arjun gyawali
4 months
४ शयबर्ष पुरानो ताडपत्रमा नेपाली शब्दहरुमा लिखित स्वस्थानी ब्रतकथाको एतिहासिक पुस्तक।दाङको सस्कृत बिश्वबिधालयको ४५० बर्ष पुरानो हस्तलिखित ग्रन्थ जलाउने इसाई आतंककारी नक्कली नेपाली माओवादीहरुले भेटाएका भए यो पनि जलाउने थिए ।
Tweet media one
12
60
321
@arjungyawali999
arjun gyawali
5 months
एमालेका युवा नेता योगेश भट्टराई र युवा राजा पारस शाहमा तपाईंलाई कुन उपयुक्त लाग्छ?स्वस्थ प्रतिक्रिया पाउ । युवा राजा पारस शाहले कहिले कहिँ गाजा सेवन गरेपनि युनिफिकेशन चर्चको होलिवाइन बिर्यपान गर्नुभएको छैन ।
Tweet media one
Tweet media two
89
15
317
@arjungyawali999
arjun gyawali
1 year
आजको पत्रकार सम्मेलनमा रबि लामिछानेले कान्तिपुर लागायतका मिडिया प्रति जुन अभिव्यक्ति दिएका छन सहिनै दिएका छन।
9
28
319
@arjungyawali999
arjun gyawali
1 year
उहाँलाई चिन्नुहुन्छ ? जसले राइट दाजुभाइले विमान बनाउनु भन्दा पहिल्यै बेलायतबात एलोपेथिक चिकित्सक बनेर आउनुभयो।त्यसले उहाँलाई सन्तुष्टि दिएन तत्पश्चात अध्यात्म यात्रामा जिबन बिताउनु भयो। उहाँको परिचयनै फरक भयो । खप्तडबाबा ।
Tweet media one
11
23
314
@arjungyawali999
arjun gyawali
3 months
लिम्पियाधुराको अन्तिम गाउँ कुटि।
Tweet media one
2
24
309
@arjungyawali999
arjun gyawali
10 months
तलको तस्वीर माओवादी आतंककारीले खाडल खनेर जिउँदै पुरेका पत्रकार डेकेन्द्र थापा र माथी रुदै आसु झारेकी उनकी छोरी। त्यतिबेला तिमीहरुको मानवीयता कहाँ थियोे ?
Tweet media one
15
40
302
@arjungyawali999
arjun gyawali
6 months
अरबपति भनिने बिनोद चौधरी त राज्यलाई कर तिर्ने यो सुचीमात कतै देखिदैनन । यी कस्ता ब्यापारी हुन ?
Tweet media one
Tweet media two
58
72
302
@arjungyawali999
arjun gyawali
6 months
काठमाडौ महानगर पालिकाका प्रमुख बालेन शाहले अर्थहीन पलास्टिकका इसाई पाखण्ड प्रदर्शन गर्ने रुख नामको बिक्रीतिमा प्रतिबन्ध लगाएर राम्रो गरेका छन। स्वागत छ ।
Tweet media one
4
25
303
@arjungyawali999
arjun gyawali
2 months
मध्य अफ़्रिकि गणराज्य Republique Centrafrica ले नेपालका राजा बिरेन्द्र र युवराज दिपेन्द्रको हुलाक टिकट सार्बजनिक गरेको छ त्यो पनि नेपालमा गणतन्त्र घोषणा गरेको १५ बर्षपछी ।
Tweet media one
11
80
299
@arjungyawali999
arjun gyawali
10 months
नेमकिपाका अध्यक्षको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
21
35
296
@arjungyawali999
arjun gyawali
5 months
प्रचण्डका मन्त्री सुधन किरातिले प्रचण्डको बिद्रोह जिससको जस्तै हो भनेछन।माओवादी हिंसा इसाई हिंसा थियोे ।१० बर्षपुर्ब हामीले यो पुस्तक मार्फत खुलासा र भण्डाफोर गर्दा धेरैलाई अपाच्य लागेको थियोे।यो पुस्तक ७ औ सस्करण आउदैछ । हामीले त्यतिकै कलम चलाउदैनौ।
Tweet media one
Tweet media two
13
55
295
@arjungyawali999
arjun gyawali
1 year
उहाँलाई चिन्नुहुन्छ ?
Tweet media one
36
7
292
@arjungyawali999
arjun gyawali
4 months
पृथ्वीनारायण शाह सङ्गै नेपाल एकीकरणमा यी योद्धाहरुको पनि महत्त्वपूर्ण भुमिका रहेको छ ।
Tweet media one
14
37
289
@arjungyawali999
arjun gyawali
11 months
यस्तो पनि रहेछ कुरो।
Tweet media one
15
57
285
@arjungyawali999
arjun gyawali
9 months
सामाजिक संजालमा भेटिएको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
43
27
288
@arjungyawali999
arjun gyawali
11 months
दिपक ज्ञवालीको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
34
27
285
@arjungyawali999
arjun gyawali
11 months
उहाँ जिवित देवी कुमारी हुनुहुन्छ।ललितपुरको मङ्गलबजार कुमारी घर नजिग रहनुहुने मातृदेवी उहाँको उमेर ७ दशक बन्दा बढी भएपनि अहिलेसम्म जज्जस्वला नबएकोले कुमारी देवीकै रूपमा हुनुहुन्छ। यो आधुनिक बिज्ञानलाई पनि चुनौती हो । त्यसकारण जब मृत्युको प्रश्न आउँछ बिज्ञान जवाफ विहिन हुन्छ।
Tweet media one
11
12
283
@arjungyawali999
arjun gyawali
9 months
सामाजिक संजालमा भेटिएको यो भनाइ कति सत्य कति असत्य होला ?
Tweet media one
145
57
279
@arjungyawali999
arjun gyawali
3 months
ठिकै लाग्यो ।
Tweet media one
8
54
277
@arjungyawali999
arjun gyawali
1 year
मैले नबुझेको कुरा,सुशील कोइरालालाई महाराजगन्जमा अस्पताल खुलेन।धर्मकर्म नमान्ने कोइरालाका लागी राती१बजे चन्दन लैजानेले मर्नेकुरो कसरी थाहा पाए?चन्द्र भण्डारीको किचनमा ग्यास जस्ताको तस्तैछ कसरी कुन ग्यास पडकेर घाइते भए?होईन के हुदैछ यो देशमा।सिघ्र स्वास्थ लाभको कामना।
Tweet media one
9
23
274
@arjungyawali999
arjun gyawali
9 months
यो तस्बिर तपाईंलाई कस्तो लाग्यो ? यसले कस्तो सन्देश दिइरहेको छ ?
Tweet media one
28
67
269
@arjungyawali999
arjun gyawali
6 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
14
31
272
@arjungyawali999
arjun gyawali
2 months
रास्ट्रपति रामचन्द्र पौडेलका छोरा बेलायतमा अबैध धन्दा गर्दै । लौ सुन्नुस । लोकतान्त्रिक गणतन्त्रको अग्रगामी छलाङ।
13
82
272
@arjungyawali999
arjun gyawali
10 months
जंगली हरुलाइ न लाज छ नत श्रम आतंककारी हरुको यो सालिक तपाईलाई कस्तो लाग्यो ?
Tweet media one
115
23
270
@arjungyawali999
arjun gyawali
9 months
श्रावण महिना आदिनाथ शिबको निवास स्थान कैलाश पर्बतको स्मरण गरौ ।
Tweet media one
3
12
269
@arjungyawali999
arjun gyawali
10 months
आजभन्दा ७० बर्षपुर्ब भारतीय सेना भित्र्याएर तत्कालीन काङ्ग्रेस सरकारले नेपाली सेनाको सहयोगमा सुदुर पश्चिममा उहाँको हत्या गरेको थियोे। उहाँ को हुनुहुन्छ ?
Tweet media one
28
28
264
@arjungyawali999
arjun gyawali
16 days
रामेश ,मोहना अन्सारी ,निर्मला ढकाल ,मुमाराम खनालहरुले के खान्छन् ? किर्ते नागरिक तस्कर मिडिया माफिया कैलाश सिरोहियाको बचाउ गर्नुपर्ने कठै बाध्यता।यी प्रतिबिम्ब उदाहरण मात्रै हुन।समग्र नेपालको पत्रकार र कथित बौद्धिक जगत यस्तै दलाल देशीविदेशी एजेन्सिका जासुसहरुको बाहुल्यता छ ।
Tweet media one
Tweet media two
23
76
265
@arjungyawali999
arjun gyawali
9 months
डा.प्रकशचन्द्र लोहनी पश्चिममै अध्यन गरेका अर्थशास्त्री पनि हुन् । पुर्ब अर्थमन्त्री समेत भैसकेका लोहनीको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
14
46
263
@arjungyawali999
arjun gyawali
1 month
धर्म प्रसाद ढकालको हत्यामा१४बर्ष जेल बस्दाबस्दै राजा बिरेन्द्रले माफिदिएर जेलबाट निस्केको अपराधीलाई युनिफिकेशन चर्चको होलिवाइनको नशाले अहिले सम्म छोडेको छैन।महाकाली सन्धि देखी रास्ट्रघात गर्दै नक्कली भुटानी नागरिक सम्म जोडिएको अपराधीले राजाको होईन आफ्नो कुरुप अपराधी अनुहार हेर।
5
72
261
@arjungyawali999
arjun gyawali
8 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
10
37
252
@arjungyawali999
arjun gyawali
4 months
बेबि किङ भन्ने सौरभ,रबिन्द मिश्र र सुजाता कोइराला हरुले एकपटक हेरुन।
Tweet media one
29
36
255
@arjungyawali999
arjun gyawali
3 months
२०५२ फागुन १ गते देखी शुरु गरिएको जनतामारा माओवादी हिंसाको उपलब्धि ।
Tweet media one
5
67
252
@arjungyawali999
arjun gyawali
5 months
पहिलो सस्करणको ५ हजार प्रती सकिएर पुस्तक दोश्रो सस्करण आउदैछ।पहिलो सस्करणका कमिकमजोरी सुधार्दै भुमिका र अन्तरबार्ता थपिएको छ ।पुस्तक कथ्यमा होईन इभिडेन्स सहित तथ्यमा छ।इतिहास खोजहो तथ्य सहित नजिक पुग्ने हो।
Tweet media one
10
35
244
@arjungyawali999
arjun gyawali
22 days
कैलाश सिरोहिया र कान्तिपुरका बर्तमान र बिगतमा नोकर बनेका दास पत्रकारलाई ४ प्रश्न २०१९सालमा जन्मिएकोले ०३३/०३४मा कसरी नागरिकता पाए?एउटै न.मा२ वटा नागरिकता जारी मिति दिनेको दस्तखत नभएको नागरिकता कसरी मान्य हुन्छ ? एउटै ब्यक्तिको २ वटा नागरिकता कसरी हुन्छ?श्रोत जङ्गेपिलर ।
Tweet media one
17
51
252
@arjungyawali999
arjun gyawali
1 year
आतंककारीहरु यसरी जीउँदै आफ्नो शालिक बनाएर पोज दिन्छन्।यत्रो बिकास हुँदा पनि प्रतिगामीहरु बिकास भएन भन्दैछन।सन्सारमा जीउँदै शालिक बनाएर यसरी पोज दिएको देख्नु भएकोछ ?
Tweet media one
41
55
248
@arjungyawali999
arjun gyawali
1 year
कान्तिपुर नामक मिडिया माफिया कैलाश शिरोहियाको असली परिचय हेर।एफ बि आइ एजेनन्ट भएको उल्लेख गरिएकोछ ।कान्तिपुरमा काम गर्ने मैहु भन्न्रे रेबिज लागेको भुस्या कुकुरजस्तै टोक्दै हिड्ने रेबिज पत्रकार हरु जवाफ दिने हिम्मत छ ?
Tweet media one
41
59
246
@arjungyawali999
arjun gyawali
23 days
श्री ५ ज्ञानेन्द्र शाह र श्री ५ कोमल राज्य लक्ष्मिदेबि शाहलाई बैवाहिक जिबनको ५४ औ बर्षगाठको हार्दिक मङ्गलमय शुभकामना । गोरख ,कालीले रक्षा गरुन् ।
Tweet media one
22
19
248
@arjungyawali999
arjun gyawali
5 months
रन्जित तामाङको यो धारणा कस्तो लाग्यो ?
Tweet media one
9
29
244
@arjungyawali999
arjun gyawali
10 months
कुनै समयमा यस्तो सिक्का पनि रहेछ । तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
7
14
242
@arjungyawali999
arjun gyawali
5 months
राजिबजिको धारणा सङ्ग पुर्णतः सहमति।
Tweet media one
3
48
238
@arjungyawali999
arjun gyawali
1 year
Tweet media one
8
58
238
@arjungyawali999
arjun gyawali
10 months
सामाजिक संजालमा भेटिएको यो तथ्यपुर्ण धारणा कस्तो लाग्यो ?
Tweet media one
17
38
237
@arjungyawali999
arjun gyawali
8 months
यो कार्टुन तपाईंहरुलाई कस्तो लाग्यो ?
Tweet media one
44
35
229
@arjungyawali999
arjun gyawali
5 months
शैलेन्द्र सिम्खडाको यो धारणले सुदन किराँती ,प्रचण्ड मार्का माओवादी तर्फ सङकेत गर्दछ।नेपाल प्रहरीको गुप्तचरमा असैबाट प्रवेश गर्दै इन्डियन दूतावासको कुतेको दानाखाने पत्रकार बुद्धिजीवीहरुले मरिसकेका राजा बिरेन्द्रको बिहे खर्च यति उति भन्दै कुतेको दाना खानेहरुलाई सिम्खडाको धारणा।
Tweet media one
1
68
238
@arjungyawali999
arjun gyawali
10 months
कथित माओवादी नामक पेशेवर अपराधीहरु यी निर्दोष मानवको हत्या गर्दा तिमीहरुको मानवता कहाँ थियोे ?
Tweet media one
16
62
233
@arjungyawali999
arjun gyawali
1 year
गिरिजा र लेण्डुप दोर्जेको अनुहार पनि उस्तैछ र कामपनी उस्तै।भारतले राजतन्त्र बिस्थापन गर्न कण्डमजस्तै प्रयोग गरिएका यी दुबैपात्र एउटाले सिक्किमको स्वतन्त्र अस्तित्वनै समाप्त गर्यो अर्कोले नेपाललाई अफगानिस्तान जस्तै बिदेशी क्रिडास्थल बनाएकोछ।इतिहासका दुई देशद्रोहि लाई यसरी बुझौ
Tweet media one
Tweet media two
12
41
238
@arjungyawali999
arjun gyawali
6 months
पुर्ब माओवादी मन्त्रीको यो धारणा ।
Tweet media one
13
40
235
@arjungyawali999
arjun gyawali
1 year
Tweet media one
4
36
232
@arjungyawali999
arjun gyawali
5 months
कसाइ सङ्ग प्राणीले जीवन बचाइदेउ भन्नु र यिनिहरुलाई देश जोगाउ भन्नु उस्तै हो।रास्ट्रघाती महाकाली सन्धिका हलजोडा देउवा ओलि र इन्डियनको पछील्लो बफादार कारिन्दा छबिलाल दाहाल।भारतीय बिदेशमन्त्री एस जयशङकरको टोलिसङ्ग यी देशद्रोहिहरुले बुझाउने रास्ट्रघातको हिसाब किताब इतिहासमा हुनेछ।
Tweet media one
12
35
228
@arjungyawali999
arjun gyawali
23 days
भारतीय गुप्तचर सस्था रअ को प्रमुख सामन्त गोयललाई के पि ओलि प्रधानमन्त्री हुँदा बालुवारमा ल्याएर भेटाउने अन्नपूर्णपोस्टका मालिक क्याप्टेन रामेश्वर थापा हुन। २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डको समयका सेनापती प्रज्वल शमशेर जबराका अनुचर मिडिया माफिया ।
1
58
231
@arjungyawali999
arjun gyawali
21 days
सिधाकुरा डट कम लाई अदालतमा उपस्थित गराउने न्यायाधीश र न्यायपालिकाले संविधानको यो धारा पढेका छन कि छैनन्? कि माफिया तस्करको अखडा कान्तिपुरनै अदालतको संविधान हो ?
Tweet media one
17
61
228
@arjungyawali999
arjun gyawali
2 months
पृथ्वीनारायण शाहलाई चिन्दिन भन्ने तत्कालीन गृहमन्त्री कृष्ण सिटौला सुडान घोटालाका भ्रष्टाचारि हुन।कृष्णप्रणामि सिटौलाले तत्कालीन सभामुख सुबास नेम्वाङ मार्फत चोरबाटो बाट धर्मनिरपेक्ष घुसाउन कसरी सफल भए बाइबल र माओवाद पुस्तकमा फेहरिस्त उल्लेख छ।रअको एजेन्ट सिटौलाको भ्रष्ट फेहरिस्त।
5
52
229
@arjungyawali999
arjun gyawali
11 months
यी दुईमा फरक केछ ? सिक्किममा पहिलो रास्ट्रपति बन्न हिड्दा देश भारतमा विलय गराउने लेण्डुप दोर्जे र नेपालमा पहिलो रास्ट्रपति बान्ने लालसामा देश भडखालोमा हाल्ने गिरिजाप्रसाद कोइराला ।
Tweet media one
Tweet media two
29
27
224
@arjungyawali999
arjun gyawali
10 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
19
50
218
@arjungyawali999
arjun gyawali
2 months
हाम्रो देशको अवस्था ।
Tweet media one
7
40
223
@arjungyawali999
arjun gyawali
3 months
माओवादी भनेका गाउँका कुखुरा चोरहरु र शहरका पकेटमार अपराधीहरु हुन। मातातिर्थको १३२ रोपनी जग्गा बाबुराम भट्टराई र आहुतिले सुकुम्बासीको नाममा घोटाला गरेकाछन भने ललितानिवासमा माधब नेपाल र बाबुराम सङ्गैछन। यी अपराधीहरुको अग्रगामी छलाङ ।
Tweet media one
4
60
222
@arjungyawali999
arjun gyawali
11 months
यसको नाम केहो? नाप तौलमा यसको चलन कुन शासकको समयमा कस्ले चलाएका थिए ?
Tweet media one
68
3
217
@arjungyawali999
arjun gyawali
11 months
राजकीय सम्मान भनेको देशको लागी मर्यादित भुमिका निभाएका बक्तित्वहरु लाई दिइन्छ।सतामा पुगे भन्दैमा कसैका श्रीमतिलाई दिने विषय होइन।नेपालको इतिहासमा निशलङक देशभक्त जनजातिको छोरा मरिचमान सिह जो कहिल्यै बिदेशी सङ्ग झुकेनन१४महिने भारतीय नाकाबन्दीको सामना गरे नदिनेले सीता दाहाललाई किन?
Tweet media one
9
29
215
@arjungyawali999
arjun gyawali
4 years
पुर्ब प्रधानसेनापती धर्मपालबरसिंह थापा रुकमाङ्गत को भारतको गुडगाउँ मा घर छ ।थापाका ज्वाइँ दिलिप शमसेर जबरा को घरमा दरबारहत्या को समयमा रअ का प्रमुख पि के हर्मिज थाराकन बसेका थिए जो नेपाली सेनाको कर्णेल थिए।बाबुराम भट्टराई थाराकन का जागीरे हुन।बुझनुस यो सेना ले के गर्दोरहे छ।
13
43
212
@arjungyawali999
arjun gyawali
7 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
10
18
216
@arjungyawali999
arjun gyawali
1 year
उहाँहरुलाइ चिन्नु हुन्छ?नेपाली पत्रकारिता,मानबअधिकार र बौद्धिक बिम्ब हुनुहुन्छ।नेपाली समाजलाई बिभाजन, साम्प्रदायिक घृणा,नेपाल एकीकरण,हिन्दूधर्म विरुद्ध विषबमननै उहाँहरुको धर्महो।कान्तिपुर,नागरिकको सम्पादक हुनुभएका वाग्ले,सङ्रौला, सिकेलाल,पाठक,पहाडीत बिम्ब मात्रैहुन।कुरो बुझनुस।
Tweet media one
32
36
215
@arjungyawali999
arjun gyawali
10 months
उहाँलाई चिन्नुहुन्छ ? २०५८ जेष्ठ १९ गते नेपाली सेनाको २ वटा सैनिक गणले सुरक्षा दिएको सुरक्षा घेरा नारायणहिटि राजदरबारमा हत्या भएकी दिवङगत राजकुमारी । सेनाको घेराभित्र तत्कालीन राजा बिरेन्द्र सहित उहाँको परिवारको हत्या गरिएको थियो ।
Tweet media one
11
13
214
@arjungyawali999
arjun gyawali
7 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ? मलाई ठिकै लाग्यो ।
Tweet media one
16
32
212
@arjungyawali999
arjun gyawali
5 months
पहिला गाउँफर्क अभियान थियोे ।अहिले गाउँ छोड देश छोड अभियान चलिरहेको छ । यसैलाई भनिन्छ अग्रगामी छलाङ।
Tweet media one
3
28
211
@arjungyawali999
arjun gyawali
9 months
नेपालका बिगमिडियामा छाउनले क्रमश खगेन्द्र सङ्ग्रौला,किशोर नेपाल ,नारायण वाग्ले ,सिकेलाल,आहुती लाई कसरी चिन्नुहुन्छ ?
Tweet media one
205
18
207
@arjungyawali999
arjun gyawali
1 year
मलाई यो कार्टुन ठिकै लाग्यो ।तपाईं लाई नि?
Tweet media one
3
47
210
@arjungyawali999
arjun gyawali
11 months
यी हुन नेपालको पश्चिम् डडेल्धुराकि उग्रतारा देबिको मन्दिर ।
Tweet media one
5
8
208
@arjungyawali999
arjun gyawali
2 months
म रबि लामिछानेको समर्थक होईन । काङ्ग्रेस नामक रास्ट्रघाती अपराधीक गिरोहलाई रबि लामिछानेको बिरोध गर्ने नैतिकता छैन । आलोचना गर्न पनि नैतिकता चाहिन्छ । काङ्ग्रेस नामका आवारा,गुण्डाहरु यी प्रश्नहरुको जवाफ छ ?
Tweet media one
8
63
205