@arjungyawali999
arjun gyawali
11 months
उहाँलाई चिन्नुहुन्छ ? २०५८ जेष्ठ १९ गते नेपाली सेनाको २ वटा सैनिक गणले सुरक्षा दिएको सुरक्षा घेरा नारायणहिटि राजदरबारमा हत्या भएकी दिवङगत राजकुमारी । सेनाको घेराभित्र तत्कालीन राजा बिरेन्द्र सहित उहाँको परिवारको हत्या गरिएको थियो ।
Tweet media one
11
13
213

Replies

@PanditBroking
broking pandit
11 months
@arjungyawali999 Kun kun gand thiyo,kati jana sainik thiya tyaha,arjun sir?
1
0
0
@arjungyawali999
arjun gyawali
11 months
0
0
1
@SarojPa5387921
Saroj Parajuli
11 months
@arjungyawali999 वहाँकाे जनताकाे छाेराछाेरीसँग प्रशस्तै तस्बिरहरु देख्न सकिन्छ । राजकुमारी श्रृति जनताकाे मनमनमा बस्नुभएकाे छ।
0
0
4
@Ujjawalnepal
Ujjwal Nepal
11 months
@arjungyawali999 हार्दिक श्रद्धाञ्जली ।🙏🙏🇳🇵
0
0
0
@LamaSingha
Singha
11 months
@arjungyawali999 सुरक्षा दिएकाे?
0
0
0
@spk_karki
sandip karki
11 months
@arjungyawali999 India ko under command ma hola yo nepal army kaam xaina yo daat navako baagh
0
0
0
@ShreeBidari
shree
11 months
@arjungyawali999 Jaba nepal pahilako ruwanda bandaina taba samma hami le bolne kunai kura ko value hudaina (kangal vaye pachi hos aune hamro samaaj)
0
0
0
@LBPant
LBP
11 months
@arjungyawali999 हार्दिक श्रद्धाञ्जली।
0
0
0
@r_rimal3
@Rimal3_ram
11 months
@arjungyawali999 @DanKatuwal1 सेना नै देश द्रोही भएको देशमा अरु के आसा गर्न सकिन्छ र जुन सेनापती अहिले अमेरिकामा आरामले लाजले नेपाल नेपालीसग आँखा जुधाउने नसकेर लाजले अमेरिका पलायन भएको छ उस्को पूरा परिवार अमेरिका छन।
0
0
1
@Purusho35496813
Purushottam
11 months
@arjungyawali999 सुदूर मॉ खॉन नपॉउने कस्ता कस्ता गरीब बिचराहरू छन तिन्को फोटा हरूको महत्व भऐन ? अब बलेकाआगाको निभेको सपनॉ कती रटीराखेको हो ला छ्या!
0
0
0
@rappeed
शूदर्शन शास्त्री
11 months
@arjungyawali999 वहाँको बलिदानले नेपालमा गणतन्त्र आयो, सहिद श्रुति शाह को सपना आफू मरे पछि पूरा भयो
0
0
0