@arjungyawali999
arjun gyawali
5 months
बेबि किङ भन्ने सौरभ,रबिन्द मिश्र र सुजाता कोइराला हरुले एकपटक हेरुन।
Tweet media one
29
36
253

Replies

@Oum108
5 months
@arjungyawali999 हावादारी कुरो शेयर नगरौ !
1
0
0
@arjungyawali999
arjun gyawali
5 months
@Oum108 सत्य पचाउन अलि गार्‍हो हुन्छ ।
1
0
1
@bij_biswas93232
Biswas Bij
5 months
0
0
0
@chaitanya_atman
वसन्त ऋतम्
5 months
@arjungyawali999 उतिबेलाको बालक भएको नै हृदयेन्द्र नै बालिग भइसके! ज्ञानेन्द्रको अभिभावकत्व राखेर उसैलाई राजा बनाए पनि भो। कुनै न कुनै रूपमा टेक्न सकियो भने त बल्ल स्थान बलियो पार्दै लान सकिन्छ। किस्तीमा राखेर अब कुनै शक्तिले दिनेवाला छैन नै,न आन्तरिक न बाह्य! तपाईंको कुन मोडेल हो प्रष्ट पार्नु!
0
0
2
@NextAngle
✊☭ 🇳🇵𝓝𝓮𝔁𝓽 𝓐𝓷𝓰𝓵𝓮 🇳🇵☭🙏
5 months
@arjungyawali999 यो अभिव्यक्ति हिमानी कै भएको प्रमाण के छ?
0
0
1
@Narayan12146458
❤️मनको राजा❤️🕉️( देव भुमि )
5 months
@arjungyawali999 हिमानी शाह को अहिलेसम्म कुनै संजाल मा आफ्नो id छैन
0
0
4
@narayanpathak41
E.narayan pathak
5 months
@arjungyawali999 कस्तो तोरी हो तपाई फेक एकाउन्ट पनि नचिन्ने😀
0
0
1
@Gtmsuresh
सुरेश गौतम 'गोठालो'
5 months
@arjungyawali999 सर त्यो किताब हजुर आफै ले लेख्नुभएको हो??
0
0
2
@IshwariC
Ishwari Prasad Chapagain
5 months
@arjungyawali999 यस्तो गफ कताबाट आयो ?
0
0
0
@kcdipak_77
दिपक के सि
5 months
@arjungyawali999 हिमानी शाह र राजपरिवार का धेरै नकल्ली खाता हरु बनाएका छ्न । मनमा घुम्सिएका कुराहरु जुन राजपरिवार सार्बजनिक गर्न सक्दैन यस्ता अभिव्यक्ति हरु कतै बाट प्रकट हुनसक्छ्न।
0
0
4
@kcdipak_77
दिपक के सि
5 months
@arjungyawali999 सामाजिक सन्जाल छैन भनिसकेपछि अधिकारिक मान सक्दिन ।
0
0
0
@MANI72759860
MANI GHIMIRE
5 months
@arjungyawali999 तपाईको बीचारको समाधान चाही के हो अहिलेको नेपालको अबस्था बाट हेरदामा⁉️
0
0
0
@bikasdai
Bikashraj Pokharel
5 months
@arjungyawali999 हिमानी शाहाको नक्कली एकाउन्ट भन्ने थाहा नपाउने काट्टेकणहरू ! 🤣
0
0
1
@aaksahgole
Rishank
5 months
@arjungyawali999 यस्ता साला कूकुरहरु नकली र सक्कली छुट्याउन नसक्ने पनि के को स्टाटस राख्छ
0
0
0
@HemrajK61640873
Raz khadka
5 months
@arjungyawali999 रबिन्द्रले बेबि किङ मान्नु भएन राजाले भनेको हो । उल्टो भ्रम नछर्नुस।
0
0
0
@BksShres
Bihari Krishna Shres
5 months
@arjungyawali999 The restored king must act categorically differently from how former presidents, RB Yadav and BD Bhandari acted and the incumbent RC Poudel is doing just now. Reinstated King Gyanendra must be mandated to oversee the strengthening and deepening of our democratic polity.
0
0
2
@chapagain_gokul
🇳🇵गोcool (GLB)
5 months
@arjungyawali999 भने पछि हिन्दू धर्मको पक्ष मा रहेनछ हैन त?
0
0
0
@pokharelramhari
Ram Hari Pokharel
5 months
@arjungyawali999 फेक एकाउन्ट हो यो ।
0
0
0
@mpsharma202
Sharmaji
5 months
@arjungyawali999 यहाँ निर मीडिया लिटरेसि भन्ने के हो वुझ्न आबस्यक देखियो।
0
0
2
@arjungyawali999 गिरिजा देखि कांग्रेसले माग्दै आएको बेबी किङ्ग को मोडेल मेड इन इंडिया हो र सौरभ,रबिन्द मिश्र र सुजाता कोइराला हरु नेपालि मन भएका हुन्थे भने अरु नै धेरै कुरा गर्थे हामीलाई नेपाली किङ्ग चाहिएको छ
0
0
1