@arjungyawali999
arjun gyawali
6 months
एमालेका युवा नेता योगेश भट्टराई र युवा राजा पारस शाहमा तपाईंलाई कुन उपयुक्त लाग्छ?स्वस्थ प्रतिक्रिया पाउ । युवा राजा पारस शाहले कहिले कहिँ गाजा सेवन गरेपनि युनिफिकेशन चर्चको होलिवाइन बिर्यपान गर्नुभएको छैन ।
Tweet media one
Tweet media two
89
15
315

Replies

@bp7_koich
चोमोलुंगमा
6 months
@arjungyawali999 तपैले छुट्याईसक्नु भएछ - एऊटा गंजडि, अर्को होलिवाईन । तर यो विर्य कताबाट आयो ? तपाईको प्रश्नमै खोट छ र यस्तो बकवास खोट देखाऊने काम त खोटिले मात्र गर्छ 😜😜😜
1
0
16
@Amiable40411422
MR.HURHUR
6 months
@arjungyawali999 जे जे खाए नि जस्लाई जस्लाई गोलि हानेनि पारस नै ठिक लाग्छ , स्वभाब र स्वाभिन जिबित छ ?
0
0
11
@MaheshMal71294
Mahesh Mal
6 months
@arjungyawali999 नक्कली फुलमा सुगन्ध हुदैन दुर्गन्ध मात्रै हुन्छ।मेरो रोजाइ पारस शाह
0
0
24
@BishalN83128488
Bishal Neupane
6 months
@arjungyawali999 Malai Pani Paras nai thik lagcha
0
0
4
@SymonBhandary
Symon Bhandari
6 months
@arjungyawali999 Yogesh vanda dherai rastrawadi chan paras
0
0
5
@Bipin28751235
सुसन
6 months
@arjungyawali999 यि दुबै बाहेक केहि तेस्रो।
1
0
1
@Rudraveer1990
गुगल डाक्टर
6 months
@arjungyawali999 कहाँको हिरा अनि अर्को कहाँ झुसिलकिरा।
0
0
2
@Uranium_01
बिक्रम आचार्य
6 months
@arjungyawali999 थाइ कनिकाको पान गर्नु भएको भिडियो आको थ्यो त !
0
0
5
@rabinsuwal
रविन सुवाल
6 months
@arjungyawali999 दुईटै देशकालागि हानिकारक छन्।
0
0
3
@theKINGDOMNEPAL
🇳🇵 राजसंस्था नेपाल🇳🇵
6 months
@arjungyawali999 सबै चोर नेता भन्दा। पारस ठिक छन् ।
0
0
1
@nppaudyalstwite
Nagendra Pd Paudyal
6 months
@arjungyawali999 ठीक । कुनै राजनैतिक, सत्ताजन्य अहम्, सम्पत्तिजन्य दुराचार र यस्ता कुनै पनि लालचा समेत रहेको देखिदैन । सार्वजनिक कोणबाट तुलनाको जहाँसम्म प्रसङ्ग उठ्छ, यिनलाई योगेश मात्र होईन उनका फादर र गडफादरहरू सँग समेत तुलना गरेर आक्नु आफैमा भ्रम प्रमाणित हुने देखिन्छ ।
0
0
1
@PharakaB35777
फरक बाटो
6 months
@arjungyawali999 पारस शाह शीत एस्ता मनव तस्कर हरुको फोटो जोरेर किन पारस को बिज्जेत र आफ्नो हैसियत घटाउनु हुन्छ दाइ
0
0
3
@maheshpokh2299
बेराेजगारि 😋
6 months
@arjungyawali999 गजडि करुप भएपनि नेपालकाे झन्डा बाेक्ने पारस नै ठिक छ ताे पार्टिकाे झन्डा बाेकेर बिदेशिकाे हलि भएर हिडेकाे दलाल याेगेश भन्दा
0
0
4
@Princesaru3
PRINCE
6 months
@arjungyawali999 जनतामा समर्पितको हिसावले 100 % yogesh
0
0
2
@joinanimesh
Animesh Kumar Mishra
6 months
@arjungyawali999 पारस भने पछि घृणा लाग्छ।
0
0
1
@kishworacharya
नेपाली केटो
6 months
@arjungyawali999 मलाइ चै पारस साह है। ब्यक्तिगत रुपमा हैन सस्थागत रुपमा तर ब्यक्तिगत रुपमा चै योगेस है।
0
0
1
@PatroticNepali
संवैधानिक राजसंस्था जिन्दावाद !
6 months
@arjungyawali999 कहाँ राजा भोज कहाँ गंगु तेली ! यो पनि सोध्ने कुरा हो र ?
0
0
9
@ErtrZs
शून्य ^000^
6 months
@arjungyawali999 कहाँ जनताको छोरो, कहा राजा नामको एउटा विर्य पुत्र ?
0
0
4
@ChhetrySit17229
MR. MAX
6 months
@arjungyawali999 कहाँको राजाराम कहाँको गुले भण्डारी king is king 🙏
0
0
2
@NarendraBikram4
✍️ Narendra Bikram Chand
6 months
@arjungyawali999 गाजा खाए पनि देश खाएको छैन युवराजले
1
0
7