@arjungyawali999
arjun gyawali
1 year
रास्ट्रपतिमा चरित्र पतन भएका सुबाश नेम्वाङ हुनुहुदैन।उनकी पछील्लि श्रीमति इसाई मेशिनरिमा आबद्द छिन ।सभामुख हुँदा चोर बाटोबाट धर्म निरपेक्षता घुसाउने नेम्वाङ र कृष्ण सिटौला हुन।रास्ट्रपति र सभामुख जस्तो सम्मानित पदमा यस्तो बिवादास्पद ब्यक्ति हुनु घातक हुनेछ ।
22
65
365

Replies

@NextAngle
✊☭ 🇳🇵𝓝𝓮𝔁𝓽 𝓐𝓷𝓰𝓵𝓮 🇳🇵☭🙏
1 year
@arjungyawali999 ब्यक्तिका राम्रा नराम्रा कुराको बारेमा सचेत हुनु राम्रो हो तर राष्ट्रपति हुन हिन्दु हुनुपर्छ, बाहुन हुनुपर्छ, पहाडे हुनुपर्छ भन्ने जस्ता जंगली बर्बता तथा नस्लवादी र रुढीबादीहरुलाई तह लगाउन नै हो देश धर्म निरपेक्ष बनाएको।
2
0
5
@arjungyawali999
arjun gyawali
1 year
@NextAngle कुबुद्दि
1
0
1
@SarojPa03717386
Saroj Parajuli
1 year
@arjungyawali999 राष्ट्रपतिमा केपिले अष्टलक्ष्मीलाई अघिबढाउनु पर्छ। नेम्वाङलाई बनाउनु पर्ने भनेर एमालेका केही नेताहरु बाेल्न थालिसके। नेम्वाङलाई राष्ट्रपति बनाएमा देश धरापमा पर्छ।
1
0
4
@dhrubahari
Dhruba H. Adhikary
1 year
@arjungyawali999 हो, विवादास्पद व्यक्तिलाई राष्ट्रपति बनाउनु उचित हॅुदैन ।
3
1
17
@blamichhane42
Lamichhane
1 year
@arjungyawali999 @kpsharmaoli कुरो बुझौं ।
0
0
1
@SantaKumarLim10
Santa Kumar Limbu
1 year
@arjungyawali999 गगने चाहिँ के बिबादित छैना ।नश्चिलयबादिहरु सबै बिबादित र भ्रष्टचार ब्याक्ति हाै ।अहँकार र घमण्ड नदेखाउ ।
1
0
0
@GajendramanSh14
Gajendraman Shrestha.
1 year
@arjungyawali999 नेपालमा यस्तैहरुकाे फलिफाप छ,सिटौला पछाडिको ढाेकाबाट १७०००का लागि काङ्ग्रेस डुबाउनमा तल्लिन छ।
0
0
2
@arjungyawali999 सिधै भन्नू न हिन्दुबादी बाहुन रास्ट्रपति चाहिन्छ भनेर
0
0
6
@Mukunda_Omkar
Mukunda Sharma Omkar Dhoni
1 year
@arjungyawali999 यहाँ हेने नै नहुनुपर्ने भयो ।
0
0
0
@IshwarP56007032
Ishwar Pandey
1 year
@arjungyawali999 धर्मछाडा यहाँ धेरै छन् । यहाँ न जनताले चाहेको हुन्छ न नचाहेको देख्नु पर्दैन ।
0
0
0
@RamprakashAdhi6
Ramprakash Adhikari
1 year
@arjungyawali999 सहमत तर के गर्ने प्रभु दाहिना भए सि
0
0
0
@hKmgOvT1bwyoFAS
बिकल्प क्षेत्री
1 year
@arjungyawali999 सहमत
0
0
0
@afnobato
Ghumante
1 year
@arjungyawali999 तपाईलाई यस्ता कुरा के खाएर आउछ ? धतुरो ...सोधेको..
0
0
0
@BishnuBhattar_
Bishnu Bhattarai
1 year
@arjungyawali999 के धर्मको बारेमा कुरै नगर्नु राम्रो हुँदैन? न कुनै धर्म, न धर्म निरुपेक्षता। मान्छेको चरित्र मात्रै हेरे भएन?
0
0
0
@sudinbhusal1
sudin bhusal
1 year
@arjungyawali999 kalo axxer vaisi barabar..ajhai pani dharma ko naam ma vram parne desdrohi
0
0
0
@tweetiebuddha
tweetiebuddha
1 year
@arjungyawali999 दुई स्वास्नी को पोई कसरी होला राष्ट्रपति खोई??
0
0
0
@JanataKaaKura
नेपाली मन
1 year
@arjungyawali999 @neupanearjun Samanti tapareharuko mutu kapeko xa 🤣
0
0
0
@sunchas52102598
sun chaser
1 year
@arjungyawali999 Kura gahiro chaa sahamat 👍
0
0
1
@zafarja99292060
zafar jamali
1 year
@arjungyawali999 तिमी जस्ता भांडे ज
0
0
0
@CZ51T8urbrSzyXM
वैकुण्ठ नाथ पाैडेल
1 year
@arjungyawali999 नेपालकाे परंपरादेखी चल्दैआएकाे धर्म संकृतीकाे रक्षागर्न पर्ने गरिमामय पदमा विश्वभरिका चर्जहरुघुम्दै पादरीहरुकाे भेलागराई कार्यकर्ता लाई हाेलीवाईन खुवाउदै सफतखान वाध्यपारी जिल्ला जिल्ला, ठाेलमा कृस्चियन प्रचार प्रचार गर्न पठाउने नेतालाई भाेली पशुपति मन्दिरमा कसरी हुल्ने ?
0
0
0