@arjungyawali999
arjun gyawali
1 year
प्रती आना ५० लाख मुल्य पर्ने ३ रोपनी जग्गामा बनेको नयाँ गणतन्त्रका राजा नन्द किशोर पुनको सर्बहारा घर।अझै प्रतिगामी हरु बिकास भएन भन्दैछन।यो बिकास नभएर केहो?सर्बहाराले नयाँ गणतान्त्रिक राजा बनेर गरेको बिकास हेर्नुस् ।
Tweet media one
18
58
391

Replies

@thapaprabhat63
प्रभात जङ्ग थापा
1 year
@arjungyawali999 १५ बर्ष अगाडी दहचोक डाडोमा ५० लाख आना पर्ने रहेछ तेसो भए न्युरोडमा १ अर्ब होला नि हैन आनाको😜 दले सम्म बेहोस पार्ने पोस्ट गर्छ मन्डले 😀😀
3
0
16
@arjungyawali999
arjun gyawali
1 year
Tweet media one
1
0
1
@arjungyawali999
arjun gyawali
1 year
@sosadbutanyway प्रमाणित हो। थानकोट मा छ
2
0
0
@hello_acharya
Binod Acharya
1 year
@arjungyawali999 बिकास हेर्नुस✊✊
0
0
3
@ShameerDhungel
Shamir
1 year
@arjungyawali999 जाबो तीन रोपनी , लाज मर्नु हाम्रा नयाँ राजा साढे २,३ करोडका मान्छे हुन ? हेप्नी ?
0
0
1
@prasad_skt
Lamichhane Purna, सुर्खेत
1 year
@arjungyawali999 रोल्पा कुन अन्चल मा पर्छ विर्से हुन यी भीआई पी ले
0
0
0
@Dull_guy25
Thе Мooṉ̲ᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠtravelfreak
1 year
@arjungyawali999 Aana ko 50 lakh?10 lakh Pani kasaile dinna tyo jungle maa..
0
0
1
@blamichhane42
Lamichhane
1 year
@arjungyawali999 दुःखद्
0
0
0
@SarojPa03717386
Saroj Parajuli
1 year
@arjungyawali999 यिनकाे सम्पति जफत गरेर यिनलाई घाेडाले खाने दाना एकछाकमात्र खान दिएर १६ घण्टा कठाेर श्रम कराबास पठाउने दिनपनि अाउँछ धैर्य गराैँ। भ्रष्टहरुकाे सम्पति जफत गरेर राष्ट्रियकरण गर्नुपर्छ ।याे मुद्दा ब्यापक उठाअाैँ।
0
0
3
@Sirg4you
Nirmal
1 year
@arjungyawali999 उनले आजैको मूल्यमा किनेका हुन त…!! १० बर्ष अगाडि कति मूल्य थियो होला त्यताको, अहिले पनि त्यो ठाउँ मुल शहर बाट दुर-दराज मै पर्दछ, एउटा कमान्डर भएपनि हालसम्म औषधोपचार मा बिदेश गएको र बिबादित भएको सुनिएन, तरपनि…!! एउटा रोल्पालि मगर ले काठमांडू मा घर बनाउनु नै किन पर्यो र…!!
0
0
3
@ojaswigautam
ojaswi gautam
1 year
@arjungyawali999 ६१/६२ का क्रान्तिकारीको यो अवस्थाको समृद्धि? विजनेस चै के रहेछ उहांको ? स्रोत छैन भने राज्यको के दायित्व हुन्छ ?
0
0
0
@elitethakuri
अभिजात बर्ग
1 year
@arjungyawali999 याे गाँणतन्त्र असंख्य राजारानीकाे बाेझ नेपाली जनताले भाेग्नु पर्नेछ । पदमा हुँदा र नहुँदा बाँचुञ्जेल सम्म । बठै हाम्राे गाँणतन्त्र, राजतन्त्रमा कम्तिमा एउटा मात्र राजा पाल्नु पर्थ्याे । रामवरण, परमानन्द, विद्या देवी, नन्द बहादुर, भविष्यमा कतिकति ।
0
0
2
@JanataKaaKura
नेपाली मन
1 year
@arjungyawali999 Uthe dekhi maobadi lai gali nagari vat napachne ko raixa yo mandale?
0
0
1
@SKGM19428592
SK GM
1 year
@arjungyawali999 कहाँ रहेछ यो ठाउँचाहिँ ???
1
0
0
@DurgaPParajuli2
झापाली घाँडो
1 year
@arjungyawali999 झुपडी मा बस्ने सर्वहारा र गरिब उचाल्दै नेपालमा राजनीति गर्ने सर्वहारे नेताहरु आज आलिसान महलमा बिराजन छ्न।यो भन्दा उपलब्धि गणतन्त्रमा अरुके खोज्नु?
0
0
2
@sailesh7
$@iLE$H K@NT : @IQ Level
1 year
@arjungyawali999 लूट को धन। झल्लु र यिनका छोरा बड्का ठेकेदार हुने रे नी त ..🤔🤔
0
0
1
@sregmi108
Subodh regmi
1 year
@arjungyawali999 देश सक्ने भए।
0
0
0
@abhimanyuSidda2
abhimanyu Siddartha
1 year
@arjungyawali999 तैपनि ती म्याउवादी का कर्जेकर्ताले महान कमरेड ले गरेको बिकास भनेर बुर्कुसी मार्छन् सर कसो गरौ!
0
0
0
@Harikrishnashky
Hari krishna shakya
1 year
@arjungyawali999 नेताको बिकास लडाकुको निकास। जनयुध्दको योध्दालाई लडाकु भनेर सम्झौता गरे यहाँ भन्दा धोका अरु के होला।
0
0
0