@arjungyawali999
arjun gyawali
1 year
उहाँ जिवित देवी कुमारी हुनुहुन्छ।ललितपुरको मङ्गलबजार कुमारी घर नजिग रहनुहुने मातृदेवी उहाँको उमेर ७ दशक बन्दा बढी भएपनि अहिलेसम्म जज्जस्वला नबएकोले कुमारी देवीकै रूपमा हुनुहुन्छ। यो आधुनिक बिज्ञानलाई पनि चुनौती हो । त्यसकारण जब मृत्युको प्रश्न आउँछ बिज्ञान जवाफ विहिन हुन्छ।
Tweet media one
11
12
282

Replies

@broken_bad
MOTISUYA
1 year
@arjungyawali999 रजस्वला नहुनु आश्चर्य होइन। यो एक किसिमको बिमारी हो जुन धेरै मानिसमा हुन्छ
1
0
3
@arjungyawali999
arjun gyawali
1 year
@broken_bad For example
1
0
0
@meghraj_joshi
मेघराज जोशी(meghraj joshi)
1 year
@arjungyawali999 अचम्म! कुमारी भएकैले रजस्वला नभएकि वा लाखौँमा एकमा हुने घटना? के कुमारी बनाइएकि कोहि पनि रजस्वला हुँदिनन् ?
1
0
0
@arjungyawali999
arjun gyawali
1 year
@meghraj_joshi हुन्छन् ।उहाँ हुनुभएन।
1
0
0
@Ujjawalnepal
Ujjwal Nepal
1 year
0
0
0
@SocuialLearnee
Anand समाज बुझ्नेक्रममा
1 year
@arjungyawali999 Is she a medically verified female? Or, some genetic disorder takes place in her body?
0
0
0
@megharajaadhik1
मेघराज अधिकारी
1 year
@arjungyawali999 🙏🙏🙏🙏🙏
0
0
0
@BisnuNepal
असतेामा सद्गमय
1 year
@arjungyawali999 नमेा देव्यै ।
0
0
0
@gautamrajan705
रिटार गौतम
1 year
@arjungyawali999 हुन सक्छ सबै कुरा काहा बिग्यानको भर गरेर हुने भय किन हस्पिटलले बिसक पर्न नसकेको बिरामी धामी झाकृकोमा गय पछि ठिक हुन्छ ।केही सत्यता पकै छ ।
0
0
0
@GopalBasant
Gopal 'Basant
1 year
@arjungyawali999 Is it true so far not nature follow?.
0
0
0
@LamaSingha
Singha
1 year
@arjungyawali999 जय कुमारी माता।।।
0
0
0
@KedarUpadhyay15
Kedar Upadhyay
1 year
@arjungyawali999 नमन ।
0
0
0