@arjungyawali999
arjun gyawali
4 years
पुर्ब प्रधानसेनापती धर्मपालबरसिंह थापा रुकमाङ्गत को भारतको गुडगाउँ मा घर छ ।थापाका ज्वाइँ दिलिप शमसेर जबरा को घरमा दरबारहत्या को समयमा रअ का प्रमुख पि के हर्मिज थाराकन बसेका थिए जो नेपाली सेनाको कर्णेल थिए।बाबुराम भट्टराई थाराकन का जागीरे हुन।बुझनुस यो सेना ले के गर्दोरहे छ।
12
43
212

Replies

@sagarppudasaini
Sagar Pudasaini
4 years
@arjungyawali999 यस्तो संबेदनसिल कुरामा नेपाली सेनाले पनि बोल्ला नि । सेना प्रती अविस्वास र आरोप लागाउँदा पनि एथेस्ठ प्रमाण त चाहिएला । आरोप लगाउने सित त्यस्तो प्रमाण सुरक्षित छ त ?
1
0
0
@arjungyawali999
arjun gyawali
4 years
@sagarppudasaini सरोज अधिकारी को जासुसी को जालो मा छ
0
0
0
@arjungyawali999
arjun gyawali
4 years
@MohanGu62119908 @hello_acharya अहिले दिए भैगो नि
0
0
3
@Laganshil
Poudel
4 years
@arjungyawali999 @BinodKadel67 गांठि कुरा यसरी बुझम् है !
0
0
1
@Kamala933
Kamala 93
4 years
@arjungyawali999 भाडामा बसेर के भयो त ?उनी नभएको भए अरु कोही बाथ्यो होला
0
0
0
@gurunglenin
✍️ 🇱‌🇪‌🇳‌🇮‌🇳‌ 🇬‌🇺‌🇷‌🇺‌🇳‌🇬
4 years
@arjungyawali999 अरुले भन्या सुन्या कि आफैंले देख्याको नि ?
0
0
0
@PathakSanoj
लिम्पियाधुरा🇳🇵San
4 years
@arjungyawali999 Suddha lekh. Dharmapal rukmanggaat ghar gudgauu vaneko k ho??😏😏👎👎
0
0
0
@salik_wagle
Salik Wagle
4 years
@arjungyawali999 दरबारलाई कोल्याप्स नपारेसम्म भारत यसरी खेल्न कहाँ सक्थ्यो त? भनिन्छ राजा महेन्द्रको मृत्युु स्वभाविक होइन न त शुशिल कोइरालाको! सिमा बिवादको वारेमा कोही चुँ किन बोल्दैनन् जवाफ त्यसैको वरिपरि छ झैं लाग्छ।
0
0
4
@rimalprakash
Prakash Rimal
4 years
@arjungyawali999 खै कसको त छोरी पनि उतै दिएका छन् भन्न् सुनिएको हो
0
0
0
@RegmiMangal
Mangal Regmi
4 years
@arjungyawali999 What is the source ?? How do you know all these things? How and why to trust you??
0
0
0
@Krishna28004988
Krishna Sattmargi.
4 years
@arjungyawali999 यो सेना नेपालको राजश्व राशीमा अमनचयन रजाई गरीरहन्छ।सचेत नेपाली छन्ताहरूलाई 10 कक्षे बिद्वान साषकहरूलाई सुरक्षा दिन्छ। ठेक्कापटा र कमाशन हात पार्छ। देशको सीमा बिदेशीले अतिक्रमण गर्दा रात्री भोजमा सलाम् गर्दै अंग्रेजी भाषामा बैल्छ। फिधुवी र अपुतालीका रक्षक हुन
0
0
0
@Krishna28004988
Krishna Sattmargi.
4 years
@arjungyawali999 महत्वपूर्मण तथ्यलाई सचेत बर्ग होशियार हुने औशर दिनु भयेको मा,धेरै धन्यबाद दिद छौं!
0
0
0