@arjungyawali999
arjun gyawali
1 year
आजको पत्रकार सम्मेलनमा रबि लामिछानेले कान्तिपुर लागायतका मिडिया प्रति जुन अभिव्यक्ति दिएका छन सहिनै दिएका छन।
9
28
317

Replies

@dipak_gyawali
Dipak Gyawali
1 year
@arjungyawali999 भनेसी यो ८ठौँ पार्टी बारे तुलसी गिरी पथमा रवि लामिछाने?
0
0
12
@HypocriteNepali
Hypocrite Nepali
1 year
@arjungyawali999 पुलिस भ्रष्ट नै होला, तर चोर्दा चोर्दै समातिएको चोरले पुलिस भ्रष्ट भयो भनेर कसैले पत्याउँदैन।
0
0
4
@udhdavpaudel
खान पुगोस, दिन पुगोस
1 year
0
0
1
@SarojPa03717386
Saroj Parajuli
1 year
@arjungyawali999 रबि सरप्रति धेरै सुराकीहरु बिषबमन गर्दा रहेछन तर वहाँप्रति बैचारिक हस्तक्षेप गर्ने पात्रहरुलाई साधुबाद। धेरै पहिलादेखी चर्चित पात्र रबिजिले नागरिकता मुद्दा र मिडियाकाे बहश सबैले बुझ्नेगरी सतहमा ल्याउनु भएकोमा धन्यबाद दिनुपर्छ।🙏🙏🙏
0
0
3
@dhirajkrn
ᴅʜɪʀᴀᴊ ᴀ ɢʟᴏʙᴀʟ ᴇʟɪᴛᴇ
1 year
Tweet media one
0
0
2
@Khagend03372202
Khagendra Neupane
1 year
@arjungyawali999 कान्तिपुर र अन्नपूर्ण नेगेटिभिटीका राम्रा व्यापारी हुन् । राज्यलाई अस्थिर बनाउँन यीनीहरुकाे पनि महत्वपूर्ण मिसन छ ।
0
0
1
@BadriShrestha16
Badri Shrestha
1 year
@arjungyawali999 @PPANDEYMR छानविन पनि भए गजव हुन्थ्यो।
0
0
0
@BirvadraR
Birvadra Ranajit
1 year
@arjungyawali999 अँ सर रबि लाई सुधारेर सहकर्मी बनाउनसकिने संभावना कति छ ?
0
0
0