@arjungyawali999
arjun gyawali
9 months
यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
54
50
353

Replies

@Mookoonda
Balancing the West for Humanity
9 months
@arjungyawali999 So meaning what we are doing is right- is that what you want to say?
0
1
0
@hello_acharya
Binod Acharya
9 months
@arjungyawali999 देखी आएको सबै तहमा उप जातिय तहको कुरिती
0
0
1
@Manish2Rai
Manish Rai
9 months
@arjungyawali999 यो मित्रे दाज़ुलाई पठाई दिनुन
0
0
1
@regmisurendra
Surendra Regmi
9 months
@arjungyawali999 नेपालमा छुवाछुत होइन यसको राजनीति गरिन्छ।हरेक समाजमा सामाजिक बिभेद छन तर ति प्राकृतिक होइन प्रायोजित हुन। धर्मशास्त्र भन्छ सबै मानब एकै इस्वरका सन्तान अनि को निच को उच।यो जातजातिमा आधारित राजनिति हट्नुपर्छ। हुन त लोकतन्त्र भनेकै यहि रहेछ।भारतमा पनि त राजनिति भनेकै जातीय धुर्बिकरण
0
0
1
@mekhrajuday
मेखराज उदय
9 months
@arjungyawali999 यो व्यवस्था बादी र कामीले बनाएको हो र ? निर्माता आविष्कार गर्ने बाहुन पुर्खा हुन् नि । उपदेश हैन व्यवहार सच्याउँ मित्र !
1
0
2
@HypocriteNepali
Hypocrite Nepali
9 months
@arjungyawali999 ए! कामीले छुवाछुत गर्यो भने बाहुनले पनी गर्न पाउनु पर्याे भन्ने तर्क हो?
1
1
13
@BijayWizay
Wizay Bijay
9 months
@arjungyawali999 सिकाएको बाहुनले नै होला नि! भने पछि अझै दबाउन नै चाहान्छौ??
0
0
2
@SagendraR
राई (सगेन) थुलुङ्ग
9 months
@arjungyawali999 यो ज्ञवाली कहाँको हो रछ । बुद्धि चैं गेडामा छ कि के हो? कस्तो कुरा ल्याउँछ भने नि
0
0
1
@naamra3
lakshya
9 months
@arjungyawali999 U can’t defend the fact that your caste pandits created that discrimination for their benefits
1
0
2
@AcharyaShwor
Mahamuni Shwor Acharya
9 months
@arjungyawali999 अशिक्षा
0
0
1
@sagarmathaa123
समतामूलक
9 months
@arjungyawali999 उपाद्देले छोएको जैसीले नखाने छेत्री ले छोएको बाहुन ले नखाने बैष्णवले कसैले छोएको नखाने आखिर शिक्षा दिने को रैछ त हजुर
0
0
2
@subodhfreenep
Subodh Pyakurel
9 months
@arjungyawali999 सबैखाले छूवाछुत गैरकानुनीमात्र होइन अधर्मी र अमानवीय पनि हो।कर्मकाण्डीहरुले यस्ता कुकर्मलाई धार्मिक भन्दै आफ्नो ब्यवसाय चलाएका हुन।छूवाछुतको विरुद्ध अरुलाई बताउनु पर्छ र जानी नजानी कसैले पनि छूवाछुत गर्नु हुन्न।सबै धार्मिक गुरु र प्रवचनकर्ताहरुले यो काममा एकतावद्ध भएर लाग्नुपर्छ।
0
0
5
@shivakc130
शिव के. सी. (Shiva KC)
9 months
@arjungyawali999 @MitraPariyar जी के यो सत्य हो?
1
0
0
@jailal_marasini
JaiLal Marasini
9 months
@arjungyawali999 मैले आज भन्दा १० बर्ष अगाडी डोमको घरमा पानी पिएको थिय बिचराहरु डराएका थिय ! ! तसर्थ यो जातपात बिस्तारै हराउने कुरो हो ! पहिला उनीहरुलाइ राम्रो शिक्षादिक्षा सस्कार दिन सरकार लाग्नुपर्छ ! !
0
0
2
@RajkumarSarkee1
Rajkumar Sarkee
9 months
@arjungyawali999 हिन्दु धर्मको कमाल हाे याे सब र ब्राह्मम्ण बादिले गर्दा जातीयता बनउँदा आज हिन्दुरास्ट्र १ पनि छैन त्यो पनि ५००० बर्ष पुरानो धर्म पतन तिर जाँदैछ जात बेवास्ता ले गर्दा
1
0
2
@JayeshPoudel
Jayesh Poudel
9 months
@arjungyawali999 खुब राम्रो कुरा उठाउनुभयो मुजी भन्न चाहन्छु 🖕
0
0
1
@RameshKhattri65
chham bahadur khattri
9 months
@arjungyawali999 यो धारणा हैन सामान्य समाज बिज्ञान पनि था नभएका काइतेहरुले गर्नी कु तर्क हो ।
0
0
1
@Dehang_07
देहाङ ⛎️
9 months
@arjungyawali999 कुबुद्दी सिकाउने बाहुन नै हुन नी तौ गांठे!!!
0
0
1
@IndraTamata
Indra Tamata
9 months
@arjungyawali999 दलित समुदाय भित्र एकले छोएको अर्कोले नखाएको भन्ने छैन। तिनिहरु बिच अंतर्जातीय विवाह हुन्छ। विवाह पछी लखेटी लखेटी हत्या हुदैन। घर जलाईदैन । डर धम्की त्रास हुदैन। यो दोष अरुलाई देखाएर आफुले गर्ने अपराधलाई लुकाउने पंचायती धारणा हो । दलित बिच फुट पारेर आफु अपराधिक रजाई गर्ने खेल हो
0
0
4
@premthapaA
Prem Thapa
9 months
@arjungyawali999 तिमीहरु ले त वासाल्देको होनी कानुन
0
0
1