@arjungyawali999
arjun gyawali
10 months
डा.प्रकशचन्द्र लोहनी पश्चिममै अध्यन गरेका अर्थशास्त्री पनि हुन् । पुर्ब अर्थमन्त्री समेत भैसकेका लोहनीको यो धारणा तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
14
46
262

Replies

@Bartaula5
Bartaula@ram_mani
10 months
@arjungyawali999 २००१ मा १लाख़ परने जग्गाअहिले ३५ लाख भयेकों छ त्याई अनुपातमा बड़ेंन छ
0
0
0
@ShaktiNepaleic
Shakti Prasad Pandit
10 months
@arjungyawali999 यदि यो कुरा सत्य हो भने विडम्बनापूर्ण हो ।
0
0
0
@blamichhane42
Lamichhane
10 months
@arjungyawali999 खोज्नुपर्ने थो तर कस्ले सबै सुन तस्करले फेरी नेपाल ल्याउदै छ्न् ।
0
0
0
@AkshaykumarBc7
Akshay kumar Bc
10 months
@arjungyawali999 एक जना NRN(बेलाएत) को भनाइमा अहिले सम्म 71 अर्व जम्मा भएको छ रे नेपालिको।(स्रोत:-जनता जान्न चाहन्छन)
0
0
0
@RpPoudel17
®p~Poudel.
10 months
@arjungyawali999 देश लुटपाट गर्ने उनिहरु नै त हुन्!
0
0
0
@Surya3752
Surya
10 months
@arjungyawali999 छ होला त छ भने के गल्ती गरे फिर्ता ल्याउने पो अब कसोरी कोस्लेसोच्ने ?
0
0
1
@gazalprakash
Prakash Khatri
10 months
@arjungyawali999 यो हो नि त देश र जनताको अवस्था परिवर्तन भएको।
0
0
0
@SushantShr72596
shrestha s
10 months
@arjungyawali999 पञ्चायतकालमा पम्फा देवी को पैसा भन्थे अब गणतन्त्र कालमा कुनचाहिँ पम्फा देवीले यति रकम स्वीस बैंकमा जम्मा गरेछन। नामै उल्लेख गरेर लेख्न मिल्दैन डाक्टर साहब
0
0
0
@regmisurendra
Surendra Regmi
10 months
@arjungyawali999 अहिले ७० अर्ब भन्दा बढि छ रे।नाम नखुले पनि डिपोजिट by country थाहा हुन्छ रे।यत्रो बेनामी पैसा कस्का हुन?अनुसन्धान गर सरकार।पक्कैपनि सर्बसाधारण नागरिकले त राख्न सक्दैनन।भ्रष्टाचारि, कालोबजारी अपराधि बाहेक अरू कस्को हुनसक्छ।अब G2G माध्यम प्रयोग गरि सबै कालो धन नेपाल ल्याउनु पर्यो।
0
0
0
@ImanBista
IMAN SINGH BISTA
10 months
@arjungyawali999 येस लाई सरकार बाट रोकथाम र छानबिन गर्ने उपाय छ कि छैन नि।
0
0
0
@PharakaB35777
फरक बाटो
10 months
@arjungyawali999 ब्याङ्ग्यातमक भनाइ ।
0
0
0
@ShoesOn3
🇳🇵बाहुन🇳🇵
10 months
@arjungyawali999 पक्कै राजाको हुनु पर्छ। यो बेला सबै भन्दा बढी पैसा कमाउने राजा त हुन नि। देश लुटेरै सक्काउने भए राजा, राज कुमार, ज्यादा, ज्यादी, चम्चा, डाडु, पन्यु सबैले।😋😋
0
0
1
@kd_np
Krishna Dev Joshi
10 months
@arjungyawali999 @BhusalJhavindra लोकतंत्र = लूटतंत्र =अग्रगामी छलांग = समृद्ध नेपाल
0
0
0
@RamesPaude41663
Rames Paudel
10 months
@arjungyawali999 K garnu jhole haru parti fal ho hjr
0
0
0