@arjungyawali999
arjun gyawali
1 month
सिधाकुरा डट कम लाई अदालतमा उपस्थित गराउने न्यायाधीश र न्यायपालिकाले संविधानको यो धारा पढेका छन कि छैनन्? कि माफिया तस्करको अखडा कान्तिपुरनै अदालतको संविधान हो ?
Tweet media one
17
60
226

Replies

@bhola_duwadi
Duwadi B
1 month
@arjungyawali999 Keep going !
0
0
0
@i8zORyQPj6FKDN2
तोरिलाहुरे
1 month
@arjungyawali999 पढ्न आउदैन होला नि
0
0
1
@arjungyawali999 @kghimire1 न्यायाधीश नै कैलासिराेहियाकाे लगाेटिमा रहेछन । त्यसैले उसले चाहेको फैसला हुन्छ !
0
0
2
@DabadiSunita
Sunita Dabadi
1 month
@arjungyawali999 Kantipur, and leaders of Nepal are above constitution.
0
0
0
@SandilyaMadhur
Madhur sandilya
1 month
@arjungyawali999 यो माफिया कैलाशे सिरोहियाको चङ्गुलमा अदालत र त्यहाँका न्यायाधीश रहेको सर्बबिदितै छ।
0
0
1
@W227432X
ई. बहुला काजी©
1 month
@arjungyawali999 त्यो स्टिङ्ग अपरेसनको अडियो सहि हो या गलत हो पछि थाह होला तर अहिले थाह भएको भनेको अदालत भ्रष्टाचारिको इसारामा चल्छ, हैन भने त्यो केश फौजदारी मा दर्ता हुनु, दर्ता हुनेबित्तिकै पेशी चढ्नु सामाग्री हटाउने आदेस दिनु, यति चाँडो २४ घण्टा भित्रमा अदालतमा कुनै पनि काम हुन्न।।
0
0
4
@jirendrajoshi1
सचेत नागरिक
1 month
@arjungyawali999 उपधारा १ काे प्रतिबन्धात्मक बाक्य पनि पठम है । अफवाह नफैलाउ ।
1
0
1
@NirendraAryal
Nirendra Aryal
1 month
@arjungyawali999 Sambhidhan bhanda mathi ko kura nai hundaina .
0
0
0
@Abhishe37877485
Abhishek Ghimire
1 month
@arjungyawali999 Ahileko kanun adalat nai kantipur ho ni ta
0
0
0
@BimalSa25433184
Bimal Sapkota
1 month
@arjungyawali999 आफूलाई जति चाहियो त्यति पढेर भएन हजुर ति धारामा लेखिएका सबै कुरा पढनु पर्योनी
0
0
1
@Yogendr44635002
Yogendra Rawal
1 month
@arjungyawali999 भेडा बाख्रालाई न्यायाधीश नियुक्ति गरे पछि यस्तै हो नेपालको कानुन दैबल जानुन हजुर पढे लेखेका जम्मै बिदेश पलान अनि अनपढ र अशिक्षितलाई न्यायाधीशमा नियुक्ति गर्छन भन्न मेरो देश
0
0
1
@Dheraj79374421
Dheraj
1 month
@arjungyawali999 अर्जुन जि तपाईं हरुलाई यस्ता कुरा पहिल्यै जानकारी हुनुपर्छ ।किन दिनुहुन् ।गुनासाे
0
0
0
@somnath9
Somnath Lamichhane
1 month
@arjungyawali999 तर ......... भन्ने वाक्य पनि थियो । त्योचाहिँ किन नछाप्नु भएको महोदय ???
0
0
1
@shibkantha
शिव स्वामी
1 month
@arjungyawali999 मूर्खको दुष्चेष्टा न्यायाधीश र न्यायालयलाई कानूनको ज्ञान!!!
0
0
0
@pasapuru
purushottam Raj Shrestha
1 month
@arjungyawali999 पार्टीगत तथा वैदेशिक ईसारामा नियुक्ति गरे पछि यस्तै हो ।
0
0
0
@ishwari_raj
घाचोके कान्छा
1 month
@arjungyawali999 नेपाल हो यहाँ जे पनि हुन्छ अनि बोल्नेको पिठो बिक्छ । अनि बलेकै आगो सबैले ताप्छन।
0
0
0