
Samarpan shree
@SamarpanShree
Followers
996
Following
1K
Media
15
Statuses
993
आमा ♥️ एक साता एक झिमिकमै बित्यो मुनामायाको, छोरी फर्कने अघिल्लो रात केही उदासीपनाले छोप्यो उनलाई । त्यो बेला साम्बालाई एपीएफमा छनोट भएर पहिलो पटक काठमाडौं आउँदाको क्षण सम्झना आयो । काठमाडौं जाने दिन मुनामायाको आँखा आँसुले भरिएको थियो - @SamarpanShree
https://t.co/1yKFvH5rUw
ekantipur.com
साम्बाका निम्ति फुटबल मैदानभन्दा ठूलो के होला ? लाखौं समर्थकको हुटिङलाई शक्तिमा बदलेर प्रतिस्पर्धीलाई खेलमा परास्त गर्नुजस्तो आनन्द के होला ? कहिलेकाहीँ तिनै ठूला मैदानमा उभिइरहँदा साम्बाभित्र...
0
1
3
प्रकाश सपुतले पत्नी विन्दुलाई लेखेकाे प्रेमपत्र : प्रिय विन्दु,रातको साढे ११ बजे, तिमी हाम्रा दुई मुटुका टुक्राजस्ता छोरी र छोरासँग मस्त निदाइरहेकी छौ । म तिमीहरूको निदाइरहेको निर्दोष अनुहार हेर्दै यो पत्र लेखिरहेको छु । @ekantipur_com
https://t.co/7N4HJdGd5t
ekantipur.com
प्रिय विन्दु,रातको साढे ११ बजे, तिमी हाम्रा दुई मुटुका टुक्राजस्ता छोरी र छोरासँग मस्त निदाइरहेकी छौ । म तिमीहरूको निदाइरहेको निर्दोष अनुहार हेर्दै यो पत्र लेखिरहेको छु । यति विशाल विश्वमा तिमीहरू नै...
0
3
5
‘तँ नाटक गर्, गीत गा, जे जे गर तर अहेब पनि बन् है कान्छा,’ मीना झक्झकाइरहन्थिन् । सायद मीना भइरहन्थिन् भने नाजिरले आमाको यो सपना पनि पूरा गरिदिन सक्थे । तर बीचमै छुटिन् । नाजिर एक्लो भए । पूरा भएन त्यो सपना । https://t.co/CRIyRveVVA
ekantipur.com
‘म त बिहे नगरी आमा पालेर बस्छु भनेको, एउटा केटो आइहाल्यो । मोहनी लाइहाल्यो । फसी त गएँ, गै त गएँ,’ हिउँदको कठ्यांग्रिँदो जाडोमा चुलोमा आगो ताप्दै मीनाले छोरा नाजिर हुसेनलाई एकदिन आफ्नो प्रेमकहानी...
0
3
4
तुलसी घिमिरेका सिर्जनामा निरक्षर आमाको दर्शन @SamarpanShree
https://t.co/E1oIRomXyK
ekantipur.com
निर्देशकले ‘एक्सन’ भनेपछि ‘कट’ भन्न बिर्सिएको क्षण थियो त्यो । जब रणभूमिमा वीरगति प्राप्त गरेका छोराको आमा बोलिन् । हेर्नेहरूका आँखा रसाए । सामुन्ने उभिएका कलाकार स्तब्ध भए । ७३ वर्षको उकालो चढिरहेका...
0
1
1
सधैं पत्रिकामा छोरी सीता राना मगरको नाम र फोटो देखेर गौरवान्वित हुने आमाले एक दिन आफैंलाई देखिन् भने के सोच्छिन् होला ? 🖊️- @SamarpanShree सुन बेचेर छोरीलाई क्रिकेटर बनाएकी मोतीमाया
0
2
19
कलाकारहरूको निजी जीवनमाथि चासो बढ्दै जाँदा उनीहरूले मानसिक तनावको सामना पनि गर्नुपरेको छ, जसले आफ्नो करिअरमै असर पुर्याएको छ https://t.co/4lQitfpPGp
ekantipur.com
सामाजिक सञ्जाल फेसबुकमा केही दिनअघि एउटा भिडियो क्लिपमा आँखा पर्यो । गायिका एलिना चौहानलाई भेट्न आफूलाई पत्रकार बताउने युट्युबरहरू पर्खिरहेका थिए ।
0
1
11
उज्ज्वलले समाजका कमजोर वर्गका लागि निरन्तर सहयोग गर्दै, आफ्नो आमाको शिक्षालाई जीवनमा उतार्न प्रयास गरिरहेका छन्। @SamarpanShree
https://t.co/ZptmXFsJQe
ekantipur.com
जलनको पीडा खेपिरहेकाहरूका जीवनमा ऊनी मलह बन्ने प्रयास गर्छन् । त्यो मलहम साथ, सहयोग र मायाको हुन सक्छ । प्रायःजसो अस्पतालमै दिनचर्या बिताउने उज्ज्वलविक्रम थापा धेरैका आँखामा कहिल्यै नबिझाउने गरी...
0
3
14
गजब प्याकेज लाग्यो @DeepakSapkota18 @samarpanshree
आज र्याप संगीतको #कोसेली र्याप : आवाजमा आँधी, शब्दमा विद्रोह @Sajana_B सांगीतिक ‘ब्याटल’ मा एकसे एक र्यापर @reena_moktan ‘र्याप त केटीहरू पनि बबाल हान्छन्’ @SamarpanShree र्यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म @HimeshRatna र्यापबाट झस्किने समाज, तर्सिने राज्य
0
1
1
आज र्याप संगीतको #कोसेली र्याप : आवाजमा आँधी, शब्दमा विद्रोह @Sajana_B सांगीतिक ‘ब्याटल’ मा एकसे एक र्यापर @reena_moktan ‘र्याप त केटीहरू पनि बबाल हान्छन्’ @SamarpanShree र्यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म @HimeshRatna र्यापबाट झस्किने समाज, तर्सिने राज्य
0
8
8
‘प्यारा भाइबहिनीहरू’का स्मृतिमा बाँचिरहेका वासुदेव मुनाल
ekantipur.com
डाँडामाथि घाम लुक्ने बेलाको समय । ठीक ५ बजे रेडियो नेपालमा एउटा धुन बज्थ्यो । वरिपरि छरिएका बालबालिका रेडियोको धुन नजिक पुग्थे । धुनसँगै रेडियोबाट एउटा परिचित आवाजले बालबालिकालाई प्रेमपूर्वक आह्वान...
1
2
11
बाबा–ममीलाई मेरो प्रतिभामा विश्वास थियो, झापामा संगीत सिक्नका लागि राम्रा ठाउाहरू थिएनन् । त्यसकारण पनि काठमाडौं ल्याउनुभयो : अस्मिता अधिकारी @SamarpanShree
https://t.co/HQaK1ptfin
ekantipur.com
लज्जावती झारजस्तै लजाउँछौखै कसरी यो सिउँदो सजाउँछौअल्लि वर आउ...अल्लि वर आउ माया, बस मेरै छेउजुगै जाने पिरती लाउला, बैना रुमाल देऊ
0
1
3
एलिना चाैहान किन मैदानमा छिन : ‘अब यहाँबाट पछि हटेँ भनेँ मपछिको पुस्ताले झन् धेरै सहनुपर्ने हुन्छ,’ अडानका साथ उनी भन्छिन्, ‘कम्तीमा महिलाहरूलाई नेपालमा बाँच्न सजिलो बनाइदेलान् कि ।’ @SamarpanShree @ekantipur_com
https://t.co/rAqxUBTT8D
ekantipur.com
गायिका एलिना चौहान आफूले भोगेको जीवनको अँध्यारो समयलाई स्मृतिबाट निकाल्न चाहन्थिन् र हाँस्न चाहन्थिन्, आफ्ना सिर्जनाहरूमार्फत अरूलाई हँसाउन चाहन्थिन् ।
0
3
3
बौद्ध धर्मका अग्रणी गुरु खिन्सेका फिल्म अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखाइएका छन्, तिनले निकै चर्चा कमाएका छन् @SamarpanShree
https://t.co/jLNu9X1gCY
ekantipur.com
‘अन्तर्राष्ट्रियस्तरमा सुनिनुपर्ने थुप्रै मौलिक कथा छन् नेपालमा,’ दुई वर्षअघि काठमाडौंमा आयोजित ‘मास्टरक्लास’ मा निर्देशक खिन्से नोर्बु रिम्पोछेले भनेका थिए । त्यतिबेला नेपालको भूगोलभित्र खिचिएको...
0
1
4
थन्किएका फिल्मले अल्झिएका करिअर फिल्म निर्माता–निर्देशकका लागि महत्त्वाकांक्षी प्रोजेक्ट हुन्छ । करोडौंको लगानी भएको हुन्छ । तर छायांकन गर्दागर्दैको फिल्म रोकिँदा अनि सुटिङ सकिएको फिल्म हलमा नलागे उनीहरुको हालत के होला ? @SamarpanShree
https://t.co/fdojkRLqDi
ekantipur.com
१६ असोज, २०६९ मा कान्तिपुर दैनिकमा ‘वनफूल फुलाउँदै’ शीर्षकमा एक रिपोर्ट छापिएको थियो ।
1
2
3
चिनादेवी उमेरले ५० कटिसकिन् । तर विजयलाई आफ्नी आमाको बालसुलभ गुण असाध्यै प्यारो लाग्छ । https://t.co/hNtWAxOzjY
ekantipur.com
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ नेपालभरबाट १७ लाखभन्दा बढी दर्शकहरूले हेरे । फिल्म हेरेर थुप्रै बा–आमाहरू परेलाभित्र टिल्पिलाएका आँसु पुछ्दै हलबाट निस्किए । सन्तानहरू बाका त्याग सम्झँदै भावविह्वल भए ।
0
2
16
साइबर ब्युरोमा चार जनाविरुद्ध उजुरी, एलिना भन्छिन्- 'चरित्र हत्या गर्ने बाँकीविरुद्ध पनि उजुरी हाल्छु’ https://t.co/rnVM0KErPc
3
5
69
दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरिएको हो भने, बोल्ने र लेख्ने स्वतन्त्रता भए पनि, बोलेपछि वा लेखेपछि साइबर कानुनको सिक्रीले बाँध्ने अभ्यास सुरु भयो!
43
32
188