anujrajd Profile Banner
Anuj Raj Profile
Anuj Raj

@anujrajd

Followers
2K
Following
89K
Media
343
Statuses
12K

सूचना प्रविधिको विषयमा लेख्छु। Writing about ICT and Technology. Editor, @Tech_Khabar, Twits are personal.

Nepal
Joined March 2011
Don't wanna be here? Send us removal request.
@gbudhathoki
Gajendra Budhathoki ♿
1 day
यात्रा त जसरी पनि जारी राख्नु नै छ। तस्विर: किशोर श्रेष्ठ
7
8
122
@anujrajd
Anuj Raj
3 days
विद्युत प्राधिकरणमा २५/२५ लाख बुझााएर सरुवा गराएकाहरुको दिन अदालतले फर्काईदिनु महत्वपूर्ण हो !
0
0
0
@anujrajd
Anuj Raj
3 days
प्रमुख अनलाइनका प्रमुखले समेत अपुरो जानकारीको भरैमा ओली पक्षमा कलम चलाएछन् !! जय कमरेड !!
0
0
0
@anilkathmandu
Anil Giri
5 days
It was China's strategic blunder to declare Pokhara airport as the flagship project of China-Nepal BRI cooperation despite Nepal's reservation. Now, the international media get a solid case to prove how corruption is prevailing and fueling in BRI projects.
7
6
58
@anujrajd
Anuj Raj
5 days
हेलिप्याड निर्माणमा भ्रष्ट्राचारको मुद्दामा प्रदीप अधिकारीलाई थुनामा पठाउने र मुरारी भण्डारीबाट ५ लाख धरौटी माग गर्ने आदेश !
0
0
0
@anujrajd
Anuj Raj
5 days
"भावी अध्यक्ष" भन्ने पद पनि रैछ एफएनसीसीआई तिर !!??? 😁😂🤣🤣 जे भएपनि बेला बेलामा हाइकिङ जानुपर्छ !
1
1
1
@anujrajd
Anuj Raj
6 days
क्यानका महानिर्देशकलाई सानो मुद्दामा सुनपानीले पखालेर पोखरा/भैरहवा चोख्याउने योजना हो भन्ने भित्री कुरो सुनियो त !!???
0
0
0
@amritna
Narayan Amrit
7 days
हामीलाई नेता, लोकतन्त्र र सिस्टम पो चाहिएको हो त! हामीलाई सिण्डिकेटर भ्रष्टहरु चाहिएको हो र! कि के हो?
13
16
84
@anujrajd
Anuj Raj
8 days
"फुल अडिट" रोकियो भनेर मन्त्रीजीले "फुल" बनाए की क्याहो ? पूर्ण कर परीक्षण नियमित नै छ रे !!
0
0
1
@gbudhathoki
Gajendra Budhathoki ♿
8 days
यसमा सबै पहाडेलाई जोड्न जुरुरी छैन । हामी मधेशमै हुर्केका पहाडेलाई थाह भएकाले हत्तपत्त साँस्कृतिक कुरामा टिप्पणी गरिहाल्दैनौं।
@magical_key
जादू
9 days
“प्राय पहाडेहरुलाई उही घाटमै कपाल खौरीने मात्र चलन भएको र सबैले त्यही मान्न पार्च जस्तो रच. तराई मधेसकाले १० दिनको दिन खौरीन्छन! पहाडेल�� नुन बारे झै बेसार बार्चन।” “पर्वते राष्ट्रवादले गाजेको सानो उदाहरण”
1
4
30
@anujrajd
Anuj Raj
9 days
प्रभु बैंकका सीईओसहितका उच्च अधिकारी पक्राउ परेको समाचार प्रकाशित गर्न नेपालको एक प्रमुख आर्थिक अनलाइन किन डरायो- भन्ने प्रश्न बजारभरी छरिएछ !! आज बिहानै त्यहि प्रश्न मलाई पनि सोधियो। मेरो जवाफ थियो -तिनै अनलाइनका साहुजी र सम्पादकलाई सोध्नुस्।
0
0
1
@anujrajd
Anuj Raj
9 days
कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएछ। घोडा चढ्नेजस्तो सडक र जाम हटाउन राम्रो प्रयास भएपनि अब हामीले कम्तिमा आधा दशक थप धुलो खाँदै आयोजनालाई सहयोग गर्नुपर्ने होला !!
1
0
2
@anujrajd
Anuj Raj
11 days
जेनजी आन्दोलन पछि प्रकाशित सेजनको वार्षिकोत्सब स्मारिका "अर्थनीति" लेखहरूमा पनि रूपान्तरण आयो कि भनेको। अझैपनि #नेपोबेबी र #नेपोफादर कै हालिमुहालि देखिएछ !! 🤔🤗😛 @SejonNepal
0
0
0
@anujrajd
Anuj Raj
11 days
आज यता अर्थमन्त्री ज्यू को सुझाव सुन्दैl
0
0
1
@anujrajd
Anuj Raj
12 days
प्रभु बैंकका उच्च अधिकारीहरु पक्राउ परेछन् । अब उनीहरुको प्रारम्भिक लगानी र सहयोग भएको न्यूज पोर्टलले के गर्लान?!!
1
0
1
@anujrajd
Anuj Raj
14 days
राजनीतिमा अब फेरी छिटै नयाँ 'पोलिटिकल ट्विस्ट' हुने छनक देखियो रे ! आशा गरौं त्यसले आगामी निर्वाचनमा असर नपारोस् ।।
0
0
1
@anujrajd
Anuj Raj
14 days
हाम्रा मन्त्री ज्यू कति व्यस्त र मिहिनेत गरिरहेका छन भने- करिब ४० मिनेटमा सकिने चलचित्र सम्बन्धि नीतिगत छलफल कार्यक्रमको बिचमा थप २ घण्टा २७ मिनेटको सिनेमा हेरेर मात्र बिताउने रैछन् !!
0
0
2
@anujrajd
Anuj Raj
14 days
यता कुरा सुनियो। केही ज्ञान बढाइयो ।
0
0
0
@MrRshahi
Rabindra Shahi
16 days
लडेरै भए पनि लिपुलेक फिर्ता ल्याउनुपर्छ पनि भन्छन् अनि जेलेन्स्कीलाई चाहि रसियासामू सुरुमै आत्मसमर्पन नगरेकोमा सरापेर पनि बसेका छन् नेपालका मसाले-मण्डले विद्धानहरू।
3
5
28
@anujrajd
Anuj Raj
17 days
हितेन्द्र देव शाक्य र कुलमान घिसिङ दुबैले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सरकार विरुद्ध हालेको ४ मुद्दा एउटै इजलासमा परेछन र हेर्न नमिल्ने भएछन् !
0
0
0