Bikash_PJ Profile Banner
Bikash karki Profile
Bikash karki

@Bikash_PJ

Followers
4K
Following
8K
Media
890
Statuses
13K

Director of Operation-CMR Nepal Journalism Academy. Photojournalist, MoJo Trainer & Researcher at Center for Media Research Nepal.Central committe member-FNJ.

Kathmandu
Joined March 2009
Don't wanna be here? Send us removal request.
@Bikash_PJ
Bikash karki
5 days
नेपाली केही मिडियालाई पार्टी भित्र अधिबेशन भन्दा नी आफुले चाहेको तत नेताहरु सभापति र अध्यक्ष होस भन्ने भुत सवार छ र अनि ABC भन्नेलाई भुत लागीसक्यो।
0
1
0
@Bikash_PJ
Bikash karki
5 days
अनलाईन खबर आएको समाचार अनुसार भारतिय दूतावासका अधिकारीका फोन च्वाट्ट फोन काट्ने एमाले नेता को थिए ??
0
0
0
@Bikash_PJ
Bikash karki
5 days
महामन्त्रीहरु समितिको बैठक बस्नुपर्ने दिनमा कार्यबाहकको पनि फोन समेत रिसिभ नगरी बैठकलाई बन्क गरी बिहे भोजतिर गए भन्ने कुरा पो सुनियो। के यस्तो भएको होला र ? 🤔🤔🤔 @bishodip
4
0
6
@Bikash_PJ
Bikash karki
7 days
आएछ है हुनुपर्ने आयो है भएछ। 😉😉
0
0
0
@Bikash_PJ
Bikash karki
7 days
आयो है ।
3
2
4
@Bikash_PJ
Bikash karki
7 days
हिजो खाजा गएको एउटा सामान्य रेस्टुरामा गएको थिए। टिभी स्क्रिनमा @OfficialNPLT20 चल्दै थियो।४-५ जना युवाहरु थिए । उनीहरु क्रीकेटमा भन्दा त्यसको १ को ६० पैसा यसको १ को २ भन्दै बाजीमै ब्यस्त थिए। धन्यवाद @CricketNep डाफा बेटको बिज्ञापनको लागी।
1
0
0
@Bikash_PJ
Bikash karki
8 days
नेपाली कांग्रेसको महाधिवेशनको प्रभाव। नेता बन्ने छाट आयो है। @SaugatWrites @abhi_esque @bishodip @ptkums @3sssgautam
@AnupGaule
Anup Acharya
8 days
अब देशमा बिक्ने कुराको थोरै ज्ञान लिनु पर्यो !
1
2
7
@Bikash_PJ
Bikash karki
11 days
"रुखो बोल्छु झुठो बोल्दिन"। क्या बात हर्क साम्पाङ । अब माटो, घण्टी, बिजुलीको चिम र लौरोले सके एकता गरि एउटै चिन्ह नसके कार्यगत वा चुनावी गठबन्धन गरे परिवर्तन होला। नत्र रातभरी करायो उहीँ पुराना हुनेछ।
@Saralsuman1
Saral Suman🇳🇵
12 days
हर्क साङपाङ राई जी को चुनावी अभियान सुरु भइसकेछ। राम्रै दनक पो छ त!
0
0
0
@Bikash_PJ
Bikash karki
14 days
रास्वपमा उपाध्यक्ष भन्ने पद छ र ? सभापति,उपसभापति पो छ त ? मर्यादाक्रम उस्तै भएतापनी जे पद नाम सही लेख्न पर्छ है रातोपाटी।
@Rato_pati
RatoPati
14 days
रास्वपासँग एकताका लागि उज्यालो नेपालको प्रस्ताव : चुनाव चिह्न ‘घण्टी’ मान्छौँ, कार्यकारी वरिष्ठ उपाध्यक्ष चाहियो
0
0
0
@Bikash_PJ
Bikash karki
14 days
0
1
0
@Bikash_PJ
Bikash karki
15 days
According to the Sugauli Treaty, the Kali River was established as the boundary between Nepal and India. Based on this, the areas of Limpiyadhura, Lipulek, and Kalapani which is currently used by Indifall within Nepal’s territory. https://t.co/niluAfU90W
@INCIndia
Congress
15 days
नेपाल ने अपने 100 रुपए के नए नोट पर जो मैप लगाया है, उसमें भारत के कई इलाकों को अपना बताया है। ये हरकत कहीं से भी बर्दाश्त नहीं की जा सकती है। मोदी सरकार को इस पर सख्त लहजे में नेपाल को जवाब देना चाहिए। आज मोदी सरकार की विफल विदेश नीति का खामियाजा पूरा देश भुगत रह है। कभी चीन
0
0
3
@Bikash_PJ
Bikash karki
15 days
A truly inspiring and unique experience. @gijn @pressfreedom @InterlinkAca @CMR_Academy #GIJC25
0
0
4
@Factschaser
Facts Chaser 🌎 🤦🏻‍♂️
19 days
Elon Musk skipped Guangzhou Auto Show because he knew his aging models would be shamed by new EVs from China, Japan, Korea, Germany… This $41,000 BYD Leopard 5 (50” AR HUD, fridge, active suspension) tackling 45 degree course embarrasses $TSLA Cybertruck
995
2K
23K
@Bikash_PJ
Bikash karki
18 days
कांग्रेसीहरुको संजालमा पोखिएका भावनाहरु आआफु निकट पत्रकारहरु मार्फत लेखाईएका समाचारहरुलाई मुल्यांकनगर्दा खाली पद कसरी लिने/सुरक्षीत गर्नेभन्ने मात्रै ध्याउन्न रहेछ नेताहरुलाई।पार्टी रहोस् नरहोस नाई मलाई त्यही चाहिन्छ स्टाईलमा पदचाहिँ चाहियो चाहियो भन्दै एक अर्कालाई खुईलाउदै छन्।
1
1
3
@KANepal
उज्ज्वल आचार्य
19 days
मिथ्या सूचनाको परिवेशमा पत्रकारिता -- @kantipurdaily मा प्रकाशित मेरो आलेख 👇👇 https://t.co/8OBJ1lmUD5
0
2
1
@Bikash_PJ
Bikash karki
19 days
२ भाईका पक्षधरहरुले ७ भाईहरुको खेदो खनाई जोडतोडले लाग्दै गर्दा ७ भाईका मान्छेहरुले चाहिँ ५-६ जना पनि केन्द्रिय सद्स्य नभएको म्यामन्त्रीहरुका हनुहरु उफ्रिने भनेकै संजालमा हो बैठकमा त मान्छेनी हुनपर्ला नी रे । #हैट
1
0
3
@Bikash_PJ
Bikash karki
19 days
अहिले भर्खरै एअरपोर्टमा अस्ट्रेलियाबाट आएको एक बहिनील१ नयाँ र १ प्रयोगगरि रहेको आईफोन ल्याएकिरैछिन। नयाँको भन्सारतिर भनेर राखिदिएछ। अर्को एकजनाको पनि त्यसै गर्‍यो रे। ३ बर्ष बिदेश बसेर फर्कदा जबो १ थान मोबाइल पनि ल्याउन नपाउने कस्तो देश @rameshore @hello_sarkar @pmsushilakarki
@tikaramyatri
Tika Ram Yatri
19 days
विमानस्थलमा मोबाइल ल्याएको भन्सारले देश चलाउने ?
1
0
1
@Bikash_PJ
Bikash karki
19 days
यता @NepalPoliceHQ चाही नेपाली अबैध जुवाबाट बचाउन दिनरात मेहनत गर्दै गर्दा @CricketNep चाही #NPL मा बेटिङ्ग कम्पनीकै सरोगेटलाई खुलेआम प्रचार गर्दै छ। कानुनी छिर्द्रता छलेर कार्य गर्नु झनमहाअपराध हो ।
@deshsanchar1
Deshsanchar
19 days
एनपीएलमा अवैध सट्टेबाजीः दुई करोडभन्दा माथिको कारोबार, १० जना पक्राउ https://t.co/jE3Zdd9nfg
1
3
0
@Bikash_PJ
Bikash karki
19 days
यसैगरी @SherBDeuba , @Shekharnc @NCPurnaKhadka हरुलाई उनका साथीहरू कार्यकर्ता चाहिँ के सोध्छन् होला ? यसो लेखीदिए हुने।
@ptkums
स्वारी ;))
19 days
हस्ताक्षर राजनीति 😂😂
0
0
0
@kpdhungana
KP Dhungana
19 days
जेनजीहरुले सम्बन्ध भन्दा पनि क्षमताको आधारमा अवसरको मुद्दा उठाए पनि आदर्श आफैँ पनि क्षमता भन्दा पनि कल्याण र सुशीलासँगको सम्बन्धकै आधारमा प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव नियुक्त भएको देखिन्छ।
Tweet card summary image
ukeraa.com
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको मुख्य स्वकीय सचिव आदर्श श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नो श्रीमती नियुक्त गरेको विरोधमा ज्ञापन पत्र बुझाउन सिंहदरबार पुगेका मिरज ढुंगानासहितका जेनजी...
1
15
39