bindeshkhanal Profile Banner
Bindesh Khanal Profile
Bindesh Khanal

@bindeshkhanal

Followers
237
Following
19K
Media
350
Statuses
5K

Positive attitude with B Negative Blood group.

Nepal
Joined May 2011
Don't wanna be here? Send us removal request.
@bindeshkhanal
Bindesh Khanal
19 days
नयाँ क्रियाशील बनाउन वडा कार्यसमितिको लागि सटर भाडा खोज्दै हिँड्दा पार्टीको कार्यालय राख्न त नदिने भन्ने जवाफ पाइयो ।यता नेताहरूलाई हामीले नगरे कसले गर्छ त भन्ने भ्रम छ। #हालको_यथार्थ @thapagk @bishodip @ptkums
0
0
4
@bindeshkhanal
Bindesh Khanal
23 days
साँच्चै त्यो ललिता निवासका जग्गाहरू फिर्ता ल्याउने काम कहाँ पुग्यो होला?🤔 कताकता सुने अनुसार त्यसैको जग्गामा भाटभटिनीले गोदाम बनाएको थियो। हिजो जलेको चलेको गोदाम फेरि उद्घाटन भन्ने देखे के हो? त्यस्तै एनआरएनएको भवन पनि त्यही जग्गामा थियो जस्तो लाग्छ। @oaryal
0
0
0
@bindeshkhanal
Bindesh Khanal
24 days
हेत्तेरिका ....अस्तिअस्ति गाडी खसेको ठाउँ (मदन भण्डारी कलेज छेउको पुल) आज एकजना साइकल यात्री धोबीखोलामा खसेर बिते 😥 लौ न बार लगाउ भनेर वडामा भन्दा यो KVDA को हो मिल्दैन भने KVDA भन्दा बजेट छैन भने आज एकजनाको ज्यान नै गयो। अब त केही गर्लान् @DhakalSaurav @kulman7D
1
3
1
@bindeshkhanal
Bindesh Khanal
1 month
https://t.co/BlxdnRf7z6 @nepathya_band @amritnepathya @Birgunj अमृत दाई बेलायतमा छलिनुभएकी के हो ? 🤔😂
@historyinmemes
Historic Vids
1 month
No amount of security could stop this man from getting where he needed to go, casually walking past the British Royalty
0
0
1
@bindeshkhanal
Bindesh Khanal
1 month
बारामा गएर राष्ट्रिय झण्डा काँधमा हालेर प्रहरी थर्काउने सुदन गुरुङ होस् या माइतीघरमा रातो टोपी लगाएर सुरक्षा संयन्त्रलाई लल्कार्ने महेश बस्नेत हुन् यस्तो प्रवृत्ति दुवै गलत हो।🙏🙏🙏
0
0
0
@bindeshkhanal
Bindesh Khanal
1 month
सबैजना जस लिने नै होडमा छन्। काम समयमै सम्पन्न गर्न ठेकदारलाई दैनिक २ लाख रुपैयाँ जरिवाना गराएर दिनरात काम गराउन लगाउने तत्कालीन सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आज कसैले नसम्झेको देख्दा कता कता नमिठो लाग्दो रहेछ। @Sirjana_Singh @bishodip @ptkums
Tweet card summary image
himalpress.com
Himal Press
2
2
11
@bindeshkhanal
Bindesh Khanal
2 months
न्युयोर्क सिटी मेयरको चुनावको परिणाम पछि हाम्रा पिपलपाते नेताहरूको मनलाई समर्पित 🙏🙏🙏 https://t.co/cKeIg7XgDn
0
0
0
@bindeshkhanal
Bindesh Khanal
3 months
सधैँ छोटो लेखेर कटाक्ष गर्ने हाम्रा नगर प्रमुखले यसपटक भने लामो लेख नै लेखेछन्। नेपालीमा एउटा उखान छ एउटा झुट लुकाउन १००वटा अरु झुट बोल्नुपर्छ सायद हो कि?🤔 @Sirjana_Singh
0
0
0
@bindeshkhanal
Bindesh Khanal
3 months
सर्वप्रथम दुई चार दिनमै पार्टी संरचना परिवर्तन भएको आभास हुनेगरी काम गर। युवाको आवाज सुन। @thapagk पहिलो दिनको भिडियोमा भनेझैँ बोल्ने मात्र नभएर भनेअनुसार काम गर। विश्वास बढ्छ नत्र यो बलक्कडै मात्रै हो भन्छन। नसकिने भए विद्रोह गर... तर केही देखाउ
0
0
0
@bindeshkhanal
Bindesh Khanal
3 months
#gen_z सर्वप्रथम हेलो सरकार @hello_sarkar लाई सुचारु गर। त्यहाँ आउने सुझावहरूलाई २४ घण्टाभित्रै जे मा गुनासो आएको थियो त्यसमै कार्यान्वयन भएको जवाफ देउ। यस बारेमा धेरै प्रचार भइसकेको हुँदा हामी जस्तालाई नासो वा सुझाव दिन त्यो माध्यम सजिलो हुन्छ। @oaryal @ShahBalen @RONBupdates
0
0
0
@bindeshkhanal
Bindesh Khanal
4 months
प्रिय दलका नेताहरू कम्तिमा अहिले केही नबोल .... बरु सक्छौ भने तीनवटै प्रमुख दलका प्रमुख नेताले राजीनामा दिएर सल्लाहकार भइ बस। जसले गर्दा grass root मा काम गर्ने हामी जस्ता लाई सहज होस्।हामीहरूलाई हिँड्न डुल्न नै गाह्रो भइसक्यो। @thapagk @bishodip
0
0
4
@bindeshkhanal
Bindesh Khanal
4 months
एक्लै भएजस्तो लाग्छ ठूलो सहरमाझ तिम्रो प्रेमी जिउँदै मर्‍यो यो संसारमा आज सलाईको काँटीजस्तै यो अभागी जल्न थाल्यो मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्ग्याइहाल्यो सामाजिक सञ्जाल बन्द भएपछि धेरैको अवस्था 🤣 चले फेरि भेटौंला 🙏
0
0
0
@bindeshkhanal
Bindesh Khanal
5 months
#हैट फेरि बिहे गर्ला भनेर सबैजनालाई राखी नै बाध्न पो लगाएछन् जानेकै हो .... माने🙏 @ptkums 😂🤣
0
0
0
@bindeshkhanal
Bindesh Khanal
5 months
होइन यो मोहित दाइले कसलाई भन्न खोजेको ? कता कता के केवमिलेको जस्तो पो लाग्यो 🤔🤣😂
@mohitlaws
Mohit Chauhan
5 months
जो व्यक्ति अपनी पत्नी को छोड़कर भागता है, वो कभी देशभक्त नहीं हो सकता, वह हमेशा राष्ट्र का पतन करेगा। —चाणक्य
0
0
0
@bindeshkhanal
Bindesh Khanal
5 months
निर्माणाधीन सर्वोच्च अदालतमा ठूलाठूला घडी नै घडी रहेछन् अब जनताले समयमै न्याय पाउँछन् कि?
1
0
0
@bindeshkhanal
Bindesh Khanal
8 months
फिल्म खेल्न तयार एउटा ठिटोलाई हल्लै गरेर फिल्म खेल्न नदिने भए 🤔😂
0
0
0
@bindeshkhanal
Bindesh Khanal
8 months
मोडल अस्पताल छेउमा भव्य कन्सर्ट रहेछ। खै के हो? कसरी दिन्छन् स्वीकृति 🤔😡
1
0
1
@bindeshkhanal
Bindesh Khanal
8 months
साँच्चै दरबारमार्गको ग्रेनाईटमा कतिजना लडे कसैसँग रिपोर्ट छ ? @baral_bishal लाई त पक्कै थाहा होला।🤔🤣
1
1
0
@bindeshkhanal
Bindesh Khanal
11 months
हे डोनाल्ड ट्रम्प ! त्यो खण्डहर भएको गाजा किन लिन्छौ बरु नेपाललाई लिएर अमेरिका बनाउ अनि इन्डिया र चाइनामा डण्डा वर्षाउ भन्दा राष्ट्रवादीहरूले के भन्लान् कुन्नी ? मन मन मा त सन्तान भेट्न जान सजिलै हुन्थ्यो भन्लान् कि कसो ? 🤔🤣😂 @baral_bishal
1
0
0
@bindeshkhanal
Bindesh Khanal
11 months
अलि वर्षको अन्तरालमा आज प्रधानमन्त्रीबाट नै सहिद गेटमा शहीदहरूको सम्मानमा माल्यार्पण भयो@@ तर एउटा कुरा साह्रै खड्कियो। चारैजना सहिदहरूको माला फेरिएको रहेछ माथि टुप्पामा भएका राजा त्रिभुवनको माला पुरानै र सरसफाई पनि नगरिएको रहेछ।सफाई गर्दा त राम्रै हुने थियो होला नि @ktm_metro
0
0
0