Sirjana Singh Profile Banner
Sirjana Singh Profile
Sirjana Singh

@Sirjana_Singh

Followers
31,279
Following
3,541
Media
2,426
Statuses
13,692

SocialWork•M.A•AdvisorNWA Homemaker•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu

Chaksibari,kathmandu.
Joined December 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Sirjana_Singh
Sirjana Singh
2 years
घरदैलो तथा बिभिन्न कार्यक्रममा उपस्थित भै मलाई साथ हौसला प्रदान गर्नुहुने सम्पुर्ण मतदाता तथा सुभेच्छूक हरूमा हार्दिक आभार।बैसाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजे भित्र मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु। सिर्जना सिंह मेंयर पदको उम्मेदवार काठमाडौं महानगर चुनाव चिन्हः रूख 🌳
35
40
421
@Sirjana_Singh
Sirjana Singh
3 years
If you are born in 2020, everything look like a hand sanitizer! #COVIDSecondWave #StaySafe
92
15K
22K
@Sirjana_Singh
Sirjana Singh
5 years
सिंहदरबारको भित्तामा तस्वीर नटांगिएको एक सिंह ! कांग्रेसले पनी बिर्सदै गयको एक सिहं !! तर जिवित सदैब… नागरिकको हृदयमा !!! (स्मृति दिवसमा श्रद्धाञ्जलि)
Tweet media one
208
336
3K
@Sirjana_Singh
Sirjana Singh
4 years
जनतालाई तपाईं भन्न सिकाउने नेता र जनतालाई तपाईं भन्ने राजा : हृदयमा ..सम्झनामा...#जेठ१९
Tweet media one
29
106
2K
@Sirjana_Singh
Sirjana Singh
4 years
गणेशमान बाॅ ले सुन्दरीजल जेलमा बस्नुहुदा छोरा प्रकाशमानलाई लेख्नुभएको चिठ्ठी।यो चिठ्ठी 1968 मा लेखिएको हो।कतीलाई थाहानहुनसक्छ वहालाई Oxford Dictionary कण्ठ थियो।छोराछोरीहरू English medium school मा पढ्ने तर grammer भने वहाले correction गर्नुहुन्थ्यो रे .. @PMSinghNC
Tweet media one
Tweet media two
90
169
1K
@Sirjana_Singh
Sirjana Singh
2 years
Thank yo god ! Thank you Voters of Kathmandu 1 & well wishers 🙏🙏
Tweet media one
273
39
1K
@Sirjana_Singh
Sirjana Singh
2 years
हामीले जित्यौ 🙏🙏
445
44
1K
@Sirjana_Singh
Sirjana Singh
2 years
आमा को ❤️❤️
Tweet media one
17
16
1K
@Sirjana_Singh
Sirjana Singh
2 years
चर्चित कलाकार जोगीन्दर जी संग 🙏
Tweet media one
23
8
981
@Sirjana_Singh
Sirjana Singh
4 years
आज भन्दा चौतीस वर्ष अगाडी मेरो माईती जिल्ला गोरखामा मलाई जन्त भएर लीन जानुहुने आदरणीय व्यक्तित्वहरू #Gorkha #34thAnniversay
Tweet media one
108
22
869
@Sirjana_Singh
Sirjana Singh
2 years
आभार, सम्मान र बधाई बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु l विजयी हुने गरि निस्चयनै मत जित्न सकिन तर ..१/२
49
74
844
@Sirjana_Singh
Sirjana Singh
2 years
मेयर बालेनको सय दिन ! #प्रतिक्रिया
Tweet media one
66
45
840
@Sirjana_Singh
Sirjana Singh
4 years
मनमोहन अधिकारीज्यू एकदम भलादमी र सरल हुनुहुन्थ्यो बराबर हाम्रो घर आईराख्नुहुन्थ्यो गणेशमान बाँ लाई भेट्न..प्रधानमंत्रीको सफदग्रहण पश्चात सिधै किशुनजी पछी वहानै हुनुहुन्छ गणेशमान सिंह लाई भेट्न आउनुहुने नेता र गणेशमान बित्नुहुदा धेरैबेर रुनुहनुहुने नेता मैले देखेको #श्रद्दाशुमन🙏
Tweet media one
Tweet media two
23
51
811
@Sirjana_Singh
Sirjana Singh
4 years
यो फोटो कहिले र कहा ? र को हुनुहुन्छ ? थाहा छ तपाईं हरूलाई ..ऐतिहासिक क्षणका फ़ोटो हुन .. #HistoricalPhoto
Tweet media one
49
42
804
@Sirjana_Singh
Sirjana Singh
4 years
१९९७ सालमा गंगालाल र म एकैदिन गिरफ्तार भएका थियौ , र हामीमाथी एउटै मुद्दा चलेको थियो । उनलाई फाॅसीको सजाय दिन लैजान लाग्दा उनले मलाई भनेका थिए..’Don’t forget my blood ‘ उनको त्यही वाक्य मेरो भविष्यको राजनीतिक प्रेरणा बनेको थियो । -गणेशमान सिॅह
19
90
800
@Sirjana_Singh
Sirjana Singh
3 years
जनतालाई तपाईं भन्न सिकाउने नेता र जनतालाई तपाईं भन्ने राजा...हार्दिक श्रद्दाशुमन 💐💐 #राजावीरेन्द्र #गणेशमानसिह 🙏🙏
Tweet media one
19
36
798
@Sirjana_Singh
Sirjana Singh
4 years
भर्खर भेटेको फोटो ..धुर्बराम भन्डारी दाईको छोराले Facebook मा post गर्नुभएको 🙏🙏
Tweet media one
38
24
784
@Sirjana_Singh
Sirjana Singh
3 years
मेरो जन्म घर, गोरखा !
Tweet media one
48
12
769
@Sirjana_Singh
Sirjana Singh
3 years
यो जन्मदिन मनाउदै गरेको पुरानो फोटो हो ..सन्दर्भ मिलेर पोष्ट गरेको #जन्मजयन्ती 🙏🙏
Tweet media one
40
33
766
@Sirjana_Singh
Sirjana Singh
4 years
गोरखापत्र ११९ वर्षमा: गणेशम��न सिंह बि.सं.२००१ सालमा जेल तोडेर भाग्नुहुदा गोरखापत्रमा छापीएको समाचार यस्तो थियो। #नेपालआमाकासपुत #गणेशमानसिह
Tweet media one
Tweet media two
27
151
743
@Sirjana_Singh
Sirjana Singh
3 years
समय सान्दर्भिक !
Tweet media one
10
96
731
@Sirjana_Singh
Sirjana Singh
2 years
आजैबाट फोहोर व्यस्थापन घरबाटै सुरू गरौ …सहयोग गरौ ..मलजन्य एकठाउॅमा ..पल्ाष्टिकजन्य एकठाउमा र नष्ट गर्नुपर्ने एकठाउमा जम्मा गरौ .. व्यवस्थापनलाई सजिलो र सुलभ बनाऔ ..स्वच्छ सफा सुन्दर काठमाण्डौ शहर बनाऔ #हाम्रोकाठमान्डुराम्रोकाठमान्डुसफाकाठमान्डु लाई मुर्तरूप दिऔ 🙏
23
59
722
@Sirjana_Singh
Sirjana Singh
2 years
सार्वजनिक रूपमै उत्रेर प्रकाशमान सिंह को मूल्य र मान्यतालाई आत्मसात गरी साथ र सहयोग दिने नेता विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी हुनु भएकोमा धेरै खुसी छु तपाईलाई धेरै शुभकामना र बधाई तपाईको कार्यकाल सफल होस 💐🙏 @bishwaprakash77
Tweet media one
159
30
715
@Sirjana_Singh
Sirjana Singh
2 years
०६२/६३ को आन्दोलन पश्चात खुल्ला वातावरणमा आउनु भएपछीको लगत्तै प्रचण्डलाई गणेशमान सिंहको घर चाक्सिवारी देखाउन ल्याउनु हुने प्रदीप गिरी 🙏 फोटो: @bikasrauniar
Tweet media one
54
43
720
@Sirjana_Singh
Sirjana Singh
3 years
नरोत्तम बैध भन्ने मानिस नचिन्ने बिरलै होलान ..दिन रात दीनदुखीको सेवामा तल्लीन हुने धर देखि घाट सम्मका लाई सेवा पुर्याउने मानिसले मार्ने भन्ने कुरा त कल्पना बाहीरका कुरा हुन । मलाई त अती भयो भन्न खोजेको जस्तो लाग्छ । शव्द चयन मात्र नमिलेको हो भन्नेमा म पुर्ण विश्वस्त छु।
111
41
709
@Sirjana_Singh
Sirjana Singh
4 years
मेरो जन्मदिनमा शुभकामना ब्यक्त गर्नुहुने हजुरहरू सम्पुर्णमा धेरै धेरै धन्यवाद । संयोग पनी कस्तो अचम्म पर्न गयो भने म जन्मेको तिथी, नेपाली गते र अग्रेजी क्यालेण्डर को गते पनी एकै दिन पर्न गयो .... मेरो अठासी बर्षको आमा बाट आशिर्वाद 💕💕 🙏🙏
Tweet media one
148
9
677
@Sirjana_Singh
Sirjana Singh
4 years
What a beautiful message !!
29
157
681
@Sirjana_Singh
Sirjana Singh
4 years
जनताको मनमा बसेको नेता ...🙏🙏
Tweet media one
31
27
670
@Sirjana_Singh
Sirjana Singh
3 years
राजनितीक बिचार र आश्था को मलाई मतलव भएन..तर मलाई @Jhakri_didi जी को राजनीतिक अडान र राजनितीक परिपक्वता मन पर्यो ..तपाईको भविष्य उज्जवल होस ..शुभकामना 🙏
38
55
662
@Sirjana_Singh
Sirjana Singh
4 years
जहा खोटो सिक्का चल्छ, त्यस्तो बजारबाट असली सिक्का गायब हुन्छ । -गणेशमान सिॅह
Tweet media one
14
52
663
@Sirjana_Singh
Sirjana Singh
4 years
२१ बर्ष
Tweet media one
42
7
647
@Sirjana_Singh
Sirjana Singh
2 years
Voted!
Tweet media one
63
15
645
@Sirjana_Singh
Sirjana Singh
2 years
मेरो राजनितीक यात्रा प्रकाशमानले भन्दा तपाईले पैला चिन्नु भएको थाहापाउनु भएको (हामी छिमेकी जिल्लावासी पनी )।मेरो बिहे अघी तपाई गोरखामा जेल पर्नुहुदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई ? यो कुरा तपाईको मुखबाट आउदा भन्दा अली सुहाएन की दाई 🙏
@PahiloPost
PahiloPost
2 years
सिर्जना सिंहले 'वंशवाद' का आधारमा टिकट पाएकोले काठमाडौंमा कांग्रेस हार्‍यो : रामचन्द्र पौडेल
22
3
45
99
75
631
@Sirjana_Singh
Sirjana Singh
3 years
उज्जवल थापा र उहाको परिवार संग उहाको स्कूले जीवन देखी नै परिचीत छु।विशेषगरी उहाको आमा शान्ता थापा दिदी संग।उहाको परिवार पुरै प्रजातान्त्रिक र नैतीकवान परिवार।जस्का कारण उहालाई नैतिकवान बन्न सिकायो।तपाई बाच्नुपर्छ यो देशको लागी।शिध्र स्वास्थ्य लाभ को कामना🙏 @himabista @ujwalthapa
Tweet media one
23
43
621
@Sirjana_Singh
Sirjana Singh
2 years
यो देशमा प्रजातन्त्र ल्याउन यो परिवार संग सम्वन्ध नजोडिदै नचिन्दै सम्पुर्ण यूवा अवस्था आन्दोलनमा होमिएर आएकी महिला हु।मेरो आफ्नै योगदान र पहिचान छ।कसैसंग बिवाह हुनु नाता जोडिनु त्यो पनी मागी बिवाह के मेरो दोष हो ? कृपयो मलाई मेरै व्यक्तित्व र अस्तित्व बाट पहिचान गर्नुहुन अनुरोध🙏
102
45
616
@Sirjana_Singh
Sirjana Singh
4 years
राष्ट्रपति पद को गरिमालाई बुझेको ब्यक्ति ..डा. रामबरण यादव 🙏
Tweet media one
33
25
605
@Sirjana_Singh
Sirjana Singh
1 year
Blessed with a baby boy ❤️ हजुरआमा भईयो ❤️❤️
192
5
595
@Sirjana_Singh
Sirjana Singh
4 years
गणेशमान सिॅहले मंगला आमालाई जेलबाट भागेर कलकत्ता पुगेपछि चिठ्ठी लेख्नुभयो ‘मेरो केहि ठेगान छैन तिमी अरूसग विवाह गरेर जान्छ्यौ भने जाउ’ म सहर्ष स्वीकार्छु भन्दा मंगला आमाको जवाफ ‘त्यो त मेरो ईच्छाको कुरा हो।ईच्छा भयो भने म तिमीलाई छाडौला नत्र संगै बसौला।तिमीले दखल दिनुपर्दैन’।
Tweet media one
Tweet media two
22
60
594
@Sirjana_Singh
Sirjana Singh
3 years
नाङ्ग्लो रेष्टुरेन्ट का मालिक श्याम कक्षपतीको निधन । जस्ले Fast-food को concept र रेष्टुरेन्टमा गएर खाने चलन नेपाल भित्राएका थिए । हार्दिक श्रद्दान्जलि श्याम दाई 🙏
Tweet media one
122
28
596
@Sirjana_Singh
Sirjana Singh
3 years
नविन्द्र राज जोशी प्रति आएका खबरहरू सबै झुट र भ्रामक हुन ...उहा जिवितै हुनुहुन्छ र ventilator मै हुनुहुन्छ -#जानकारीकोलागी
67
99
598
@Sirjana_Singh
Sirjana Singh
2 years
मेरो Valentine’s Day कान्छो छोराको बिहेको तयारी शुरू day 1 साईपाटा ❤️❤️
Tweet media one
Tweet media two
117
5
600
@Sirjana_Singh
Sirjana Singh
2 years
Proud to be Gorkhali !!
Tweet media one
14
30
584
@Sirjana_Singh
Sirjana Singh
3 years
यस्तो महान व्यक्ति पनी जन्मिएको थियो हाम्रो देश नेपालमा 🙏🙏 #गणेशमानसिह #त्यागकाप्रतिमु्र्ति #सर्वमान्यनेता #ईतिहास
Tweet media one
25
42
591
@Sirjana_Singh
Sirjana Singh
2 years
राजनितीक कुरा गर्न मन लाग्यो ..आउदा गरेको संसदीय चूनावमा आफ्आफ्नो पार्टि आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आफ्आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ।स्थानिय चूनावमा देखेको भोगेको गठवन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केहि गर्दैन #सुझाव #नेपालीकांग्रेस
93
43
585
@Sirjana_Singh
Sirjana Singh
2 years
Tweet media one
71
68
586
@Sirjana_Singh
Sirjana Singh
3 years
"नेपालमा अर्को निर्वाचनको मात्र चिन्ता गर्ने नेताहरु छन हामिलाइ त अर्को पुस्ताको चिन्ता गर्ने राजनेताको जरुरत छ"-गणेशमान सिंह
Tweet media one
15
26
580
@Sirjana_Singh
Sirjana Singh
3 years
मलाई नेपाली कांग्रेस १४औ महाधिवेशनको लागी महाघिवेशन प्रतिनिधीमा सर्वसम्मत चयन गरिदिनु हुने काठमान्डु क्षेत्र नं ७ का सम्पुर्ण प्रतिनिधी साथीहरूलाई धेरै धेरै धन्यवाद र हृदय देखि नै आभार व्यक्त गर्न चाहान्छु । जय नेपाल ।
Tweet media one
113
31
578
@Sirjana_Singh
Sirjana Singh
3 years
महाकविको अन्तिम ईच्छा 🙏
Tweet media one
10
51
575
@Sirjana_Singh
Sirjana Singh
4 years
राजा वीरेन्द्र गणेशमान बा र मंगला आमाको स्वास्थ्य स्थिती बारे जानकारी लिनुहुदै 🙏🙏 #memorablephoto
Tweet media one
19
26
574
@Sirjana_Singh
Sirjana Singh
2 years
सातवटा नेपालका हिमाल सफलततापुर्बक आरोहण गर्न सफल हुनुभएका @poornimashresth बैनी लाई धेरै बधाई ❤️💐
Tweet media one
22
9
569
@Sirjana_Singh
Sirjana Singh
3 years
बारीमा #नासपाती
Tweet media one
36
9
552
@Sirjana_Singh
Sirjana Singh
2 years
आज दुई बुहारी बाट टिका र सगुन ले साईत #स्थानीयचूनाब #votingday
Tweet media one
Tweet media two
40
10
552
@Sirjana_Singh
Sirjana Singh
4 years
सिंहदरबारको भित्तामा तस्वीर नटांगिएको एक सिंह ! कांग्रेसले पनी बिर्सदै गयको एक सिहं !! तर जिवित सदैब… नागरिकको हृदयमा !!! स्मृति दिवसमा भावपुर्ण श्रद्धाञ्जलि !!!!
Tweet media one
50
52
547
@Sirjana_Singh
Sirjana Singh
3 years
सामाजिक संनजालमा भेटेको !
Tweet media one
10
62
543
@Sirjana_Singh
Sirjana Singh
2 years
सधै हामीले घरमा चरा चुरूङ्गी लाई नियमीत चारा खुवाउने गरेकौ छौ ..तर आज धम्मावती गुरूमालाई भेट्न जादा धेरै परेवाहरू देखे ..चारा पनी किन्न पाउने रहेछ ..मन मानेन #birdslover
36
27
538
@Sirjana_Singh
Sirjana Singh
3 years
यो ०३६ सालको फोटो हो । गोरखाको चोरकाटेमा आमसभा सकेर फर्किदा आबु खैरेनीमा लिएको फोटो हो रे ।हाम्रा धादिङका नेता लक्ष्मी प्रसाद पौडेल दाई बाट प्राप्त भएको 🙏🙏 #ऐतिहासीकफोटो
Tweet media one
19
23
541
@Sirjana_Singh
Sirjana Singh
2 years
Tweet media one
82
20
532
@Sirjana_Singh
Sirjana Singh
3 years
जहा खोटो सिक्का चल्छ, त्यस्तो बजारबाट असली सिक्का गायब हुन्छ । -गणेशमान सिॅह
Tweet media one
17
47
531
@Sirjana_Singh
Sirjana Singh
4 years
गणेशमान सिंहका हजुरबुवा बडाकाजी रत्नमान सिॅह र सरदार गुन्जमान सिॅह काका बुवा।आफ्नो बुवा उहा दुधे बालख हुदै बित्नु भएको भएर हजुर बुवा रत्नमान सिॅहको रेखदेखमा हुर्कनु भएको हो।चितवनको रत्न नगर रत्नमान सिॅहको नाममा र गुन्ज नगर गुन्जमान सिंहको नामा नामाकरण भएको हो। #जानकारीकोलागी
Tweet media one
Tweet media two
20
33
528
@Sirjana_Singh
Sirjana Singh
4 years
सासु बुहारी #तीजबिशेष #चाक्सीबारी
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
48
6
522
@Sirjana_Singh
Sirjana Singh
3 years
मेरो अठासी बर्षको आमा छोराछोरीलाई खुवाउन सेल रोटी पोल्दै 🤭💕 #आमाकोमाया #माघेसक्रान्ती #HappyMakarSankranti
37
7
528
@Sirjana_Singh
Sirjana Singh
4 years
आज वी पी कोइरालाको स्मृतिदिवस ...महानायकको अन्तिम विदाइको स्मरण ....शंकरदेवमा पढ्दै थिए ...बिध्धार्थी राजनीतिमा थिए ..म पनी वहाको शवयात्रामा शुरूदेखी अन्तसम्म सहभागी भएको थिए.. भावपुर्ण श्रद्दाशुमन 💐🙏#स्मरण
Tweet media one
Tweet media two
28
37
520
@Sirjana_Singh
Sirjana Singh
3 years
राजनितिक उतारचढावको वहावमा परेर घोर नारकीय यातना झेल्नु परेका बेला होस् अथवा सफलताको शिखरमा पुग्दा होस् जनताको विश्वासको त्यो निधिलाई कहिल्यै खल्बलिन दिईन र कहिल्यै खेलवाड गरिन -गणेशमान सिंह हार्दिक श्रद्दाशुमन 🙏🙏 #सन्दर्भस्मृतीदिवस
Tweet media one
53
41
512
@Sirjana_Singh
Sirjana Singh
3 years
जनताको मनमा बसेको नेता !! #गणेशमानसिॅह 🙏🙏
Tweet media one
21
18
507
@Sirjana_Singh
Sirjana Singh
2 years
And Today Truth & Hardwork has spoken through this Victorious Win .
Tweet media one
154
16
484
@Sirjana_Singh
Sirjana Singh
4 years
न्हुदया भिन्तुना : म्ह पूजाको शुभकामना। 🙏🙏
Tweet media one
Tweet media two
57
9
516
@Sirjana_Singh
Sirjana Singh
4 years
यो सबै ०३६ सालको सेरोफेरोको फोटोहरू हुन् ..खुलामन्च टुडिखेलको..यो फोटोमा प्रयोग भएको सोफाहरू सबै चाक्सिबारीबाट लगीएको हो ..विभीन्न घट्नाक्रमहरूमा प्रयोग गरिएको भएर अहिलेसम्म पनी हामीहरूले सुरक्षीत साथ राखेका छौ सम्झनाकोलागी #HistoricalPhoto #MemorablePhoto
Tweet media one
Tweet media two
Tweet media three
23
35
514
@Sirjana_Singh
Sirjana Singh
3 years
श्री कृष्ण जन्माअष्टमी को शुभकामना 🙏🙏
Tweet media one
39
3
505
@Sirjana_Singh
Sirjana Singh
2 years
महिला संघ काठमाडौंको निर्णय– सिर्जना सिंहलाई मेयर उमेदवार बनाऔँ
86
37
502
@Sirjana_Singh
Sirjana Singh
2 years
राजनितिक उतारचढावको वहावमा परेर घोर नारकीय यातना झेल्नु परेका बेला होस् अथवा सफलताको शिखरमा पुग्दा होस् जनताको विश्वासको त्यो निधिलाई कहिल्यै खल्बलिन दिईन र कहिल्यै खेलवाड गरिन। -गणेशमान सिंह #२५औस्मृतीदिवस 🙏🙏
Tweet media one
59
39
504
@Sirjana_Singh
Sirjana Singh
4 years
बोली अस्पष्ट तर बिचार स्पष्ट ...त्यसैले मलाई शुसील कोईराला मन पर्थ्यो ... हार्दिक श्रद्दाशुमन शुसील दाई 🙏🙏
Tweet media one
23
15
497
@Sirjana_Singh
Sirjana Singh
3 years
सात बर्ष अघी आङसान सु की नेपाल आउनुहुदा खिचेको फोटो .. Facebook ले सम्झाको 👍🙏
Tweet media one
22
4
486
@Sirjana_Singh
Sirjana Singh
4 years
नवौ महाधिवेशन पोखरामा अत्यधिक मतले केन्द्रिय सदस्य पदमा विजयी भएपछी घरमा फर्किदा ..बाबा भन्दा छोरा झनै खुशी #कान्छाछोराभाष्कर
Tweet media one
17
3
485
@Sirjana_Singh
Sirjana Singh
4 years
सर्वमान्य नेता गणेशमान सिंह मज्जाले हास्नुभएको फोटो देख्नुभएको छ ? #Lockdownworks
Tweet media one
6
28
487
@Sirjana_Singh
Sirjana Singh
4 years
🙏🙏
17
19
479
@Sirjana_Singh
Sirjana Singh
3 years
गणेशमान बा को आमा सुभद्रा कुमारी 🙏
Tweet media one
16
6
465
@Sirjana_Singh
Sirjana Singh
4 years
🙏🙏 Memorable photo 🙏🙏
Tweet media one
28
8
465
@Sirjana_Singh
Sirjana Singh
3 years
Tweet media one
66
3
455
@Sirjana_Singh
Sirjana Singh
2 years
आजको घरदैलो बैङ्कटेस मन्दिरमा पूजा अर्जना बाट 🙏🙏
Tweet media one
Tweet media two
48
26
461
@Sirjana_Singh
Sirjana Singh
2 years
मेयरको धेरै चर्चा भयो ..काठमान्डुमा धेरै मेयर भए ..पिएल सिॅहको पालामा मात्र केहि सुधार भए …अब बाकी सुधार गर्न महिला मेयरको माग राखौ ..पुरूष मेयर धेरै हेर्यौ अब महिला मेयर हेरौ रोजौ..सोच बदलौ..काठमान्डुको मुहार बदलौ ..व्यस्थित शहर बनाऔ ..जय काठमान्डु ..जय नेपाल 🙏
74
40
457
@Sirjana_Singh
Sirjana Singh
4 years
राजनेता चाहियो ! देशलाई माया गर्ने नेता चाहियो ! राष्ट्रवादि नेता चाहियो ! राष्ट्रको हितलाई सर्वोपरी ठान्ने नेता चाहियो ! #समयकोमाग
40
31
455
@Sirjana_Singh
Sirjana Singh
2 years
दाई तपाई यो देशको लागी धेरै खाचो छ जरूरत छ। तपाईका बिचारहरू अझ नया पिढीले सुन्नै पाएका छैनन उनीहरूलाई सुनाउनै बाकी छ बाच्नुपर्छ हाम्रालागी देशका लागी र नया पिढीका लागी । शिध्र स्वास्थ्य लाभको भगवान संग प्राथना 🙏
Tweet media one
54
17
455
@Sirjana_Singh
Sirjana Singh
4 years
राष्ट्रपति भनेको राष्ट्र को लागी हो की ? पार्टिको लागी ? छुट्टाउनै सकिन मैले ..राष्ट्र र जनताको लागी हुनुपर्ने होईन र ? ... #हाम्रोनेपालमा #पद #मर्यादा 🇳🇵🤭
36
19
449
@Sirjana_Singh
Sirjana Singh
2 years
काठमान्डुमा फोहोर त उठ्यो यो खुशीको खवर हो ..उठ्यो फोहोर तर पुरानै शैलीमा ..नया शैलीको शुरूवात गरौ #कामपा #सुझाव
77
21
451
@Sirjana_Singh
Sirjana Singh
2 years
स्वक्ष,सफा,सुरक्षित र सुन्दर काठमाडौं सहर निर्माण गर्ने मेरो लक्ष्य, रुख चिन्हमा मतदान गरि विजयी गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु। जय नेपाल #sirjanaformayor
38
73
451
@Sirjana_Singh
Sirjana Singh
3 years
मेलमिलाप दिवस: पुष १६: विपी कोईराला र गणेशमान सिॅह जब मेलमिलापको निति लिएर नेपाल फर्कनु भयो।उहाहरूलाई सिधै एरपोर्टबाटै महाराजगंजपुलीस ट्रेनिङ सेन्टर र पेशीको लागी सिंहदरबार लगीयो।यो फोटो सोही समयको सिहॅदरबार पुतलीबैगैचाको हो । #ऐतिहासीकफोटो #विपीकोईराला #गणेशमानसिॅह #दुर्लभतस्वीर
Tweet media one
18
31
446
@Sirjana_Singh
Sirjana Singh
2 years
लडेर भिडेर दुख कष्ट गरेर ज्यानै जोखिममा पारेर कति त सदाहत नै भए कतिको सिउदोको सीन्दुर पुछीयो कति परिवारको बिचल्ली भयो।प्रजातन्त्र ल्याईदिए ति पुराना पार्टि हरूले।अहिले किस्तीमा बनिबनाउ पाएका छन लोकतन्त्र,वाक स्वतन्त्रता।कति बोल्नु छ बोल्नु।यसैका लागी हामी लडेका हौ लडिरहने छौ 🙏
189
27
441
@Sirjana_Singh
Sirjana Singh
3 years
आज फाल्गुन ७ ... प्रजातन्त्र दिवसको उपलक्ष्यमा सवैमा हार्दिक शुभकामना ! #ऐतिहासीकफोटो #दुर्लभतस्वीर #historicalphoto #History
Tweet media one
28
38
442
@Sirjana_Singh
Sirjana Singh
3 years
तीज : हामी सासुबुहारी
Tweet media one
25
2
442
@Sirjana_Singh
Sirjana Singh
4 years
🙏🙏
Tweet media one
28
16
435
@Sirjana_Singh
Sirjana Singh
2 years
“गीता” मे लिखा है ....
Tweet media one
38
17
441
@Sirjana_Singh
Sirjana Singh
3 years
उज्जवल सार्है ज्ञानी र असल मान्छे भगवानलाई पनी प्यारो हुने रहेछ।आमा अली अशक्त।स्कूलबाट छुट्टीमा आउदा आमालाई दुख हुन्छ भनेर घरको सफाई देखि भान्साको सबै बन्दोबस्त गरेर फर्किने।छोरा होस त शान्ता दिदीको जस्तो भनेर हामी कुरा गर्थ्यौ।सबैको मन र मुटुमा बसेर गयौ।स्वर्गमा बास होस तिम्रो💐
Tweet media one
48
21
432
@Sirjana_Singh
Sirjana Singh
4 years
मन परेको videoclip 💕
12
62
436
@Sirjana_Singh
Sirjana Singh
3 years
गैर संसद लाई मन्त्री बनाउनुको साटो काठमान्डुको निर्वाचीत (प्रकाशमान बाहेक) एकजनालाई मन्त्री बनाएको भए राम्रो सन्दैश जान्थ्यो ..जस्ले (काठमान्डुले) कांग्रेसको शाख: बचाईदिएको छ ..प्रतिकूल अवस्थामा पनी #नेपालीकांग्रेस
37
29
439
@Sirjana_Singh
Sirjana Singh
3 years
हार्दिक श्रद्दाशुमन किशुनजी ....my all time favorite leader !! 💐💐🙏🙏
Tweet media one
24
17
430
@Sirjana_Singh
Sirjana Singh
3 years
गणेशमान सिंह र बिवाहको निमन्त्रणा : अन्तिम समयमा(भरतपुर विमानस्थलमा मेचबाट लड्नुभए पछी) बा असक्त हुनुहुन्थ्यो तर साथीभाई नाताकुटुम्भले बिवाहको निम्तो दिन आयोभने बरू गाडीबाटै भएपनी वरवधुलाई आशिर्वाद दिएर फर्कनुहुन्थ्यो।यस्तो हुनुहुन्थ्यो गणेशमान बा 🙏🙏 #सबैलेअनुशरणगर्नुपर्नेकुरा
Tweet media one
14
9
426
@Sirjana_Singh
Sirjana Singh
4 years
राजनितिक उतारचढावको वहावमा परेर घोर नारकीय यातना झेल्नु परेका बेला होस् अथवा सफलताको शिखरमा पुग्दा होस् जनताको विश्वासको त्यो निधिलाई कहिल्यै खल्बलिन दिईन र कहिल्यै खेलवाड गरिन -गणेशमान सिंह हार्दिक श्रद्दाशुमन बा 🙏🙏 #१०६औजन्मजयन्ती🙏🙏
Tweet media one
Tweet media two
50
33
420
@Sirjana_Singh
Sirjana Singh
2 years
सेल्फी !!!
Tweet media one
18
7
419
@Sirjana_Singh
Sirjana Singh
4 years
S.L.C. को result हुने बित्तिकै काठमानंडुमा entrance exams को लागी विभिन्न colleges हरूमा form भर्न आउदा मेरो दिदी संग गएर खिचेको फोटो ..मेरो दिदी भने Ascol मा पढ्दैथ्यो .. #memories
Tweet media one
28
3
411
@Sirjana_Singh
Sirjana Singh
1 year
राजाको शासनमा झुठ्टा मुद्दा लगाउदा त राजालाई नै हराउने व्यक्ती हुन प्रकाशमान।कहिकतै संलग्न नभएको कुरामा आरोप लगाउने काम भएको छ।कानुनीराज प्रक्रिया छ जानुहोला यसरी बाढीपैर्हो सरी सामाजिक सन्जालमा आउनुभन्दा समुह मिलेरै त्यतातीर जानुहोला।यसरी कसैलाई पनी चरीत्रहत्या गर्न पाईदैन 🙏
132
31
411