Pradeep Gyawali Profile Banner
Pradeep Gyawali Profile
Pradeep Gyawali

@PradeepgyawaliK

Followers
416,497
Following
2,315
Media
997
Statuses
7,397

Deputy-General Secretary, CPN UML

Nepal
Joined June 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।
1K
1K
7K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
The House of Representatives unanimously adopted the Constitution Amendment Bill, paving the way for accommodating the updated political-administrative map in the national emblem.
Tweet media one
348
839
4K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
धन्यवाद तथा आभार !
Tweet media one
555
457
4K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Deeply saddened to learn about the tragic loss of lives and devastation of infrastructure in the Indian States of West Bengal and Orissa caused by cyclone Amphan. Heartfelt condolences to the Government and friendly people of India.
119
259
3K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Deeply saddened to learn about the tragic plane crash in Karachi today. Heartfelt condolences to the government and friendly people of Pakistan as well as the bereaved family members. I wish the injured a speedy recovery. @SMQureshiPTI
88
312
3K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
परराष्ट्र मन्त्रालयको गरिमामय ज़िम्मेवारी सम्हाल्ने मौका पाएकोमा खुशी छु ।यो अवसर प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू,नेकपा (एमाले) र ग़ुल्मी १ का सम्पूर्ण मतदाताहरूमा आभार व्यक्त गर्दै यो ज़िम्मेवारी पूरा गर्न यहाँहरूको निरन्तर सद्भाव, सह��ोग र सुझावका लागि आग्रह गर्छु ।
474
215
3K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
धन्यवाद सहयात्री, ३४ वर्ष लामो यो निस्वार्थ साथ, भरोसा र समर्पणका लागि !
Tweet media one
261
71
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
कमरेडहरू,गत:निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो-स्थिरता र समृद्धिको अपिल।तर कहिले आलोपालो प्रमं त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस। के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?
256
433
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
अत्यावश्यक स्वास्थ्यसामग्री आइपुगेका छन्।धरानबाट नमूना परीक्षण सुरू भएको छ,छिटै अन्यत्र पनि विस्तार गरिँदैछ ।सीमा होलान्,तर विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारी विरुध्द सरकार सम्पूर्ण शक्तिकासाथ लागेको छ। विनम्र अनुरोध-अहोरात्र खटिरहेकाहरूलाई साथ दिनोस्, हौसला दिनोस् !
191
378
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Thanks 300K followers !
393
45
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
जन्मदिनको सन्दर्भमा मलाई शुभकामना दिनुहुने सबै प्रियजनप्रति आभारी छु ।यहाँहरूले व्यक्त गर्नुभएको भरोसाले ममा अझ जिम्मेवारीवोध र दिनुभएको स्नेहले नयाँ ऊर्जा थपिदिएको छ । विश्वास दिलाउँछु- यहाँहरूलाई निराश बनाउने छैन ।बस्, तपाईँहरूबाट सधैभरि यस्तै माया पाइरहूँ !
346
55
2K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं ।जिन्दगीको त के भरोसा छ र !जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्-बस् यत्ति कामना छ।
302
236
2K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
धरहरा !
Tweet media one
165
127
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
दैनिक संक्रमितको संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै जाँदा (आजको नयाँ संक्रमण ८२ र डिस्चार्ज १४७) र कूल संक्रमितको ५१.१ प्रतिशत ( कूल संक्रमित १६,८०१ मध्ये ८,५८९) कोरोना मुक्त हुँदा महामारीविरुध्दको हाम्रो लडाइँमा आशा जागेको छ ।तर उच्च जोखिम कायमै छ-सतर्क रहौँ,ढुक्क नबसौँ ।
264
155
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
नागढुंगा सुरूंग मार्गको निर्माण कार्य तीव्र गतिमा अघि बढ्दै ।
Tweet media one
Tweet media two
133
190
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
High-Level Video Conference on Belt and Road International Cooperation.
Tweet media one
171
196
2K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
श्रध्दान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन् । कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ? अलविदा रवीन्द्र कमरेड ! हाम्राे सम्झनाको क्यानभासमा तपाईँ सधैभरि बाँचिरहनु हुनेछ । यस दुखद दुर्घटनामा परी दिवंगत हुनुहुने सबैमा श्रध्दासुमन ।
Tweet media one
267
440
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
परिवारमा सीमित यस वर्षको दशैँ !
Tweet media one
Tweet media two
103
16
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
गणतन्त्र दिवसको हार्दिक शुभकामना !
209
99
2K
@PradeepgyawaliK
Pradeep Gyawali
2 years
राप्ती जस्तै शान्त बगिरहन सकूँ!
Tweet media one
137
36
2K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
धन्यवाद वाग्ले सर, मेरो पढाइबारे केही शव्द खर्चिनु भएकोमा । सुकरातले भनेका थिए रे- म एउटै क़ुरा जान्दछु, त्यो के हो भने म केही पनि जान्दिनँ ।’ उनको यही भनाइले मलाई प्रेरित गरिरहन्छ र म सरहरूसँग सिकिरहन चाहन्छु, ज़िन्दगी भर ।
292
486
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
सम्माननीय प्रधानमन्त्रीज्यूबाट आयोजित विज्ञहरूसँगको परामर्श कार्यक्रम । कार्यक्रममा जनस्वास्थ्यविद्, अर्थशास्त्री, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका विशेषज्ञहरूले कोरोना महामारी विरूद्धका आगामी कदमबारे सुझाव दिइरहनु भएको छ ।
Tweet media one
198
103
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
सधै सम्झिरहने छौं !
Tweet media one
212
109
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
We express solidarity with the Government and friendly people of Bangladesh in their efforts to overcome the tragic situation caused by cyclone Amphan. Heartfelt condolences on the loss of precious lives and destruction of material properties.
20
124
2K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
सदनमा एकजना माननीयले भन्नु भा' थ्यो-सरकार कसरी चलाउनु पर्छ,हामी देखाउने छौं। ठिकै भन्नु भा' रैछ।भूमि आयोग खारेजी,जयसिंह थामी बेपत्ता,१४ सय सड़क आयोजना रद्द,कालो धन सेतो पार्ने प्रपन्च,न्यायाधीशलाई मन्त्री उपहार,अनि मोतीपुर गोली काण्ड! सय दिनमै यति देखेपछि पछि बांकी के नै रह्यो र?
197
229
2K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना ! कोरोना संक्रमणबाट सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित रहन उत्प्रेरित र सहयोग गरौँ । यो विश्वव्यापी महामारी परास्त हुने र मानवजाति नयाँ गतिका साथ अगाडि बढ्ने कुरामा विश्वस्त बनौँ, मनोबल दृढ़ पारौँ ।
145
90
2K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
पार्टी एकताको एेतिहासिक घोषणामा हस्ताक्षर गर्दै केपी शर्मा ओली र पुष्पकमल दहाल 'प्रचण्ड' । समय ठिक १०.३० राति ।
Tweet media one
Tweet media two
Tweet media three
161
283
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
२४ वर्ष भइसकेछ आमा, तपाईँले छाडेर गएको पनि । तैपनि, तपाईँ यतै कतै हुनुहुन्छ कि झैँ लाग्छ । थाहा छ, यो भ्रम मात्रै हो । र पनि, कतिपय भ्रमहरूले सान्त्वनाको बेग्लै अनुभूति दिँदारहेछन्- सपनाले जस्तै ।
Tweet media one
49
30
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Nepal is re-elected in UN Human Right Council for second term with 150 votes. We are grateful to the friendly nations for their support. Thanks to the Nepali Missions in New York and Geneva for hard work.
71
177
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Sincere thanks to the Government of India for providing medical logistics and testing kits for 30,000 tests which were handed over to the Ministry of Health and Population today as a part of ongoing cooperation to fight the pandemic.
285
166
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
कति राम्रो रहेछ कोटेश्वर महादेव स्थान स्थित मदन भण्डारी स्मृति पार्क ! सानो तर व्यवस्थित! यसका परिकल्पनाकार र व्यवस्थापक हरूलाई बधाई! तपाई पनि समय मिलाएर जाने कि?
Tweet media one
42
79
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं सिध्दहस्त स्रष्टा वीपी कोइरालाप्रति भावपूर्ण श्रद्धान्जली !
Tweet media one
34
78
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
ईद मुबारक ! इस्लाम धर्मावलम्बी सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूमा ईद्- उल् - फित्रको हार्दिक शुभकामना !
33
80
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Congratulations to the Government and people of the UAE for successfully launching their first interplanetary mission to Mars- Hope Probe. I am confident that this project will contribute to the expansion of human knowledge in the area of space science.
101
59
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
वैवाहिक जीवनका सुखद ३३ वर्षहरू । वधाइ सरू !
Tweet media one
Tweet media two
194
26
1K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
दशैँमा हाम्रो परिवार।
Tweet media one
84
18
1K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
वार्ताको सफलताका लागि हार्दिक शुभकामना ! ( फोटो सौजन्य- नेपाल प्रेस)
Tweet media one
45
70
1K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
मित्रराष्ट्र चीनका राष्ट्रपति महामहिम सि चिनफिंग नेपालको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ।भ्रमणका अवसरमा व्यक्त सद्भाव, आत्मीयता र नेपालको विकासमा व्यक्त निरन्तर सहयोगको प्रतिवद्धताका लागि महामहिमप्रति हार्दिक आभार।भ्रमणलाई भव्य पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद।
83
113
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
कार्यदलको प्रतिवेदनमाथि आधारित विशेष प्रस्तावलाई पारित गर्दै नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।यससँगै पार्टीभित्र देखा परेकाे विवाद समाप्त भएकाे छ र पार्टीको एकता सुदृढ़ भएको छ ।यस प्रक्रियामा योगदान गर्नुहुने अध्यक्षद्वय, कार्यदल र सिंगो पार्टी पंक्तिलाई हार्दिक वधाइ !
102
74
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
संविधान दिवस तथा राष्ट्रिय दिवसको हार्दिक शुभकामना ।
109
53
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
Tweet media one
125
366
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
१३औं SAGको सन्दर्भमा मेरो नामसमेत जोडेर नयाँ पत्रिकामा प्रकाशित समाचारबाट अचम्भित भएको छु।त्यस्तो सुविधा दिने निर्णय भएको भए त्यस सम्बन्धमा कुनै जानकारी समेत नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक समाचार प्रकाशित नगर्नुहुन अनुरोध गर्दछु।
81
200
1K
@PradeepgyawaliK
Pradeep Gyawali
2 years
नेपालको एकीकरणका नायक, तत्कालीन राजा पृथ्वीनारायण शाहप्रति भावपूर्ण श्रध्दासुमन !
Tweet media one
41
60
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
जन्म दिनको शुभकामना दिनु हुने सबैमा धेरै धेरै धन्यवाद । बस्, सधैभरि यसै गरी यहाँहरूको माया पाइरहन सकूँ !
163
31
1K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
एउटा सुन्दर पल ! आठ महिना पछि मिलेका मन र एउटै लयमा चलायमान पाइलाहरू । नेकपा ( एमाले ) एकताबध्द भएको छ र चुनौतीहरूको सामना गर्न तम्तयार ।एक महिनाभित्र विधान महाधिवेशन र तीन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर पार्टी नयां उर्जाका साथ अगाडि बढ्ने छ ।
Tweet media one
178
94
1K
@PradeepgyawaliK
Pradeep Gyawali
2 years
“ माछापुच्छ्रे फेवा तालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकैको पोखरा नै रैछ !”
Tweet media one
68
18
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
डा. केसीका माग र विरोधको शैली सम्बन्धमा वहस हुन सक्छ । तर अदालत उहाँको विरुध्द जसरी प्रस्तुत भयो/ भइरहेको छ, त्यसलाई किमार्थ उचित मान्न सकिन्न । काम/ निर्णयमा प्रतिशोध, पूर्वाग्रह या अन्यथा गन्ध भेटियो भने न्यायालयको मान बढ्दैन, उल्टो घट्छ ।
41
237
1K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।
168
94
1K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
Big congratulations team Nepal !
Tweet media one
17
71
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
वधाइ सम्माननीय प्रधानमन्त्रीज्यू ! धेरै धेरै धन्यवाद र वधाइ समीक्षा ! वधाइ र आभार डा. प्रेम ज्ञवाली र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक टिम !!
Tweet media one
43
96
1K
@PradeepgyawaliK
Pradeep Gyawali
7 years
प्रधानमन्त्रीज्यू, कसैलाई रिझाउन तपाइँले चाल्नुभएको गलत कदमविरूध्द कसरी जनसागर उर्लिँदैछ, हेर्नुभएको छ ?
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
73
477
1K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
हार्दिक वधाइ र सफल कार्यकालको शुभकामना !
Tweet media one
81
58
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे .....' 'आजै र राति के देखेँ सपना मै मरी गएको बतास बिनु हाँगाको फूल भुईँ झरी गएको ....' हार्दिक श्रद्धान्जली राष्ट्रकवि माधव घिमिरे ! हृदयस्पर्शी सिर्जनाहरूमा सधै बाँचिरहनु हुने छ ।
Tweet media one
61
103
1K
@PradeepgyawaliK
Pradeep Gyawali
7 years
हार्ने निश्चित भइसकेपछि मतपत्र च्यात्ने दलका प्रतिनिधि । त्यसलाई संरक्षण गर्ने निर्वाचन आयोग । त्यही प्रवृत्तिलाई सघाउने अदालती फ़ैसला ।
118
277
1K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
Hearty congratulations to Prime Minister @narendramodi , Minister for External Affairs @SushmaSwaraj and Bharatiya Janata Party on the resounding victory in 17th Lok Sabha election.
26
204
1K
@PradeepgyawaliK
Pradeep Gyawali
2 years
Tweet media one
140
21
1K
@PradeepgyawaliK
Pradeep Gyawali
2 years
कहिल्यै बिर्सने छैनौं कमरेड !
Tweet media one
69
26
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
धौवादी फलाम खानीको औद्योगिक उत्पादन परीक्षण सफल, चीनले पठायो प्रारम्भिक प्रतिवेदन
70
143
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
Indian Foreign Affairs minister Srimati Sushma Swaraj just made a telephone call and congratulate me for taking the responsibility of MOFA, Nepal. In a brief conversation, we talked on our bilateral relation and further strengthening it.
137
70
1K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
नेकपा वागमती प्रदेशद्वारा आज आयोजित वृहद् जनसभा ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
182
81
1K
@PradeepgyawaliK
Pradeep Gyawali
2 years
निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको छ । आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला?
228
130
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
आहा, कस्तो सुन्दर ठाउँ, कति मनोरम दृश्य ! ( अन्नपूर्ण बेस क्याम्प )
Tweet media one
Tweet media two
Tweet media three
56
23
1K
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Nepal’s biggest solar power plant
55
99
1K
@PradeepgyawaliK
Pradeep Gyawali
7 years
सूर्य उदाउँदै । ��हा, कति सुन्दर ! (कालिगण्डकी-२, गुल्मी ।)
Tweet media one
42
114
999
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
हार्दिक वधाइ तथा शुभकामना सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू!
Tweet media one
143
90
1K
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
दुई महिना लामो चुनावी 'म्याराथुन' पछि काठमाडौं आइपुगेको छु । फ़ोन, म्यासेज र सोसल मिडिया मार्फ़त बधाइ र शुभकामना दिनुहुने सबैलाई धन्यवाद र आभार प्रकट गर्दछु । समयमा प्रत्युत्तर दिन नसकेकोमा क्षमा चाहन्छु ।
65
45
1K
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
Thanks to the 200K followers! I found Twitter world full of colors. Where-  some are philosophical and some are funny, most are informative and few are illusionary, many raise hope and few spread hatred and mostly balanced but few too  biased. yet it is  interesting!
81
60
1K
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
नयाँ वर्ष २०७८ को धेरै धेरै शुभकामना !
79
29
990
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
सिध्दबाबामा सुरूंग निर्माणका लागि टेण्डर आह्वान ।
Tweet media one
122
105
981
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
असारदेखि धरहरा चढ्न पाइने, २०औं तलासम्मको निर्माण सकियो
127
73
987
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
डाभोसमा आइपुगियो !
Tweet media one
85
30
981
@PradeepgyawaliK
Pradeep Gyawali
1 year
अग्रीम वधाइ एवं शुभकामना कमरेड!
Tweet media one
Tweet media two
Tweet media three
78
26
977
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
Deeply saddened by the news of Air India Express aircraft's accident in Kerala, India last night. Nepal extends deep condolences to the bereaved families and wishes for speedy recovery of those injured.
32
80
942
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
लकडाउनमा रूप फेरे काठमाडौंका सडकले (फोटोफिचर) via @nepalkhabar
123
103
960
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
निर्वाचन सकिएको तीन महिनापछि बल्ल शपथ ग्रहणको तयारी ।
Tweet media one
93
19
954
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्नुभएकोमा सबै मतदाताहरूमा आभार व्यक्त गर्दछु । स्थिरता र समृध्दिका पक्षमा प्रकट यस अभिमतलाई सधै शिरमा राख्नेछौं । स्वस्थ प्रतिस्पर्धाका लागि मित्र चन्द्रजीलाई धन्यवाद, सहकार्यको अपेक्षा । चार बर्षपछि उदाएको सूर्यलाई न्यानो स्वागत !
123
90
956
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
पार्टी एकताका लागि अध्यक्ष कमरेडको आह्वान ।
Tweet media one
Tweet media two
189
89
942
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
केही मान्छेका भ्रम नि ! ठान्छन्- ‘दुनियाँको मेधा, प्रज्ञा र ज्ञानमध्ये तीन चौथाइ त मैसँग छ । बाँकी एक चौथाइका भरमा अन्य मनुवाहरू कसरी गुजारा चलाइरहेका होलान् ?’
94
140
920
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
मे दिवस ( अन्तर्राष्ट्रिय श्रमिक दिवस) को हार्दिक शुभकामना !
82
41
921
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
अप्रतिम पोखरा । तर यसपटक मन रमाएन । किनभने पोखराको प्राकृतिक सौन्दर्यमा मानव- निर्मित सौन्दर्य थप्नअविश्रान्त खटिरहेका स्वप्नद्रष्टा रवीन्द्र अधिकारी त्यहाँ थिएनन् । अब कहिल्यै हुने छैनन्। उनको अभाव सधैभरि खट्किरहने छ । तर उनी बाँचिरहने छन्- असल कर्महरूमा, समृध्दिका सपनाहरूमा ।
Tweet media one
26
122
917
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
पोखरा विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न। गौतमबुद्ध विमानस्थल, भैरहवाको धावन मार्गको काम एक महिनाभित्रै सम्पन्न हुने। कमरेड रवीन्द्र, यी कामहरू तीव्र गतिमा अगाडि बढिरहेको बेला तपाईँलाई संझिरहेका छौँ।
22
99
923
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
When Nepal is battling a dreadful wave of the pandemic, what can be a more welcome news than announcement by United States of COVID-19 vaccine support! Thank you @SecBlinken and the American people for this friendly gesture!
58
134
922
@PradeepgyawaliK
Pradeep Gyawali
5 years
करिष्मा र धनी तरामु ।साउन ७ गतेको भीषण पहिरोसँगै बगेका यी घाइते नानीलाई भोलिपल्ट काठमाडौं ल्याइएको थियो। शिक्षण अस्पतालका चिकित्सकको उपचारबाट पुनर्जीवन पाएका उनीहरूले आमा र भाइ गुमाएका छन्। आज उनीहरूलाई ठूलोलुम्पेकमा भेट्दा खुशी लाग्यो।अब उनीहरूले SOS बालग्राममा अध्ययन गर्नेछन्।
Tweet media one
67
82
920
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
जब अध्याँरोमा जून देखियो
14
76
914
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
If you have only a hammer, every problem looks like a nail. - An old adage
115
73
908
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
खर्ज्याङ - दरबार - घुम्ती - गौंडाकोट-जुभुंग-मजुवा- शान्तिपुर सडक रणनीतिक सडकमा स्तरोन्नत भएको छ र यसलाई कालोपत्र गर्न रू ४० करोड विनियोजन भएको छ। गुल्मी दरबार र चन्द्रकोट गाउँपालिका निवासी सबैमा हार्दिक वधाइ।
62
66
905
@PradeepgyawaliK
Pradeep Gyawali
6 years
नयाँ वर्ष २०७५ को हार्दिक शुभकामना ! तीनै तहको निर्वाचन, संविधानको सफल कार्यान्वयन र राजनीतिक स्थायित्वको आधारशिला निर्माण जस्ता २०७४ सालमा अार्जित उपलव्धिका जगमा नयाँ वर्षले सामाजिक-आर्थिक समृध्दिको यात्रालाई नयाँ गति दिन सकोस् !
49
68
905
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकी सरकारद्वारा राजदूत खतिवडालाई वासिंगटनमा हस्तान्तरण
41
73
892
@PradeepgyawaliK
Pradeep Gyawali
1 year
हार्दिक शुभकामना कमरेड!
Tweet media one
64
16
891
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
सबै दिदीबहिनीहरूमा तीजको हार्दिक शुभकामना । यस पटकको तीज परिवारकै माझमा मनाऔँ । कोरोनाबाट आफू बचौँ, अरूलाई पनि बचाऔँ ।
44
45
873
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
होस्मादी झरना, कालीगण्डकी गाउँपालिका - ३, गुल्मी।
Tweet media one
Tweet media two
65
19
886
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
नयाँ वर्ष सन् २०२१ को हार्दिक शुभकामना !
90
28
877
@PradeepgyawaliK
Pradeep Gyawali
4 years
वुहानबाट फर्किएकाहरु भन्छन्- 'क्‍वारेन्टाइनमा खानेबस्‍ने व्यवस्था सोचेभन्दा राम्रो'- समाचार - कान्तिपुर समाचार
40
84
859
@PradeepgyawaliK
Pradeep Gyawali
3 years
धन्यवाद युनिसेफ नेपाल !
@unicef_nepal
UNICEF Nepal
3 years
"हामीले दिने माया, संरक्षण र त्यो संरक्षणपछि उनीहरूको व्यक्त अव्यक्त जुन खुसी हुन्छ, त्योभन्दा ठूलो सन्तुष्टि त अरू के हुन्छ र?" अपांगता भएकी छोरीको हेरचाहको अनुभव र सिकाइ @PradeepgyawaliK ले हामीसँग बाँड्नुभएको छ । #IDPD2020 @UN_Nepal @UNICEFROSA
18
66
435
47
80
874