Shilapatra Profile Banner
Shilapatra Profile
Shilapatra

@Shilapatra

Followers
25K
Following
611
Media
6K
Statuses
135K

Shilapatra - making its news a brand in itself !! https://t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
Don't wanna be here? Send us removal request.
@Shilapatra
Shilapatra
9 hours
RT @KavitaSherchan: My take on empty nest in @Shilapatra @yodhakal.
0
2
0
@Shilapatra
Shilapatra
10 hours
हङकङमा सम्पन्न रोमाञ्चक खेलमा अल अहलीले दुईपटक पछि परेको अवस्थाबाट फर्किंदै जित दर्ता गर्‍यो ।.
Tweet card summary image
shilapatra.com
साउदी सुपर कपको फाइनलमा आज अल अहलीसँग २-२ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएपछि अल नसरको उपाधि आशा फेरि अधुरो रह्यो ।
0
0
0
@Shilapatra
Shilapatra
10 hours
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मिक्लाजुङ गाउँपालिकाको मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने घोषणा गरेका छन् ।.
Tweet card summary image
shilapatra.com
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मिक्लाजुङ गाउँपालिकाको मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने घोषणा गरेका छन् ।
0
0
0
@Shilapatra
Shilapatra
10 hours
रोजगारी लगाइदिने प्रलोभनमा नेटवर्क सञ्जाल विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न कम्पनीका सञ्चालक तथा कर्मचारीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।.
Tweet card summary image
shilapatra.com
रोजगारी लगाइदिने प्रलोभनमा नेटवर्क सञ्जाल विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न कम्पनीका सञ्चालक तथा कर्मचारीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
0
0
0
@Shilapatra
Shilapatra
11 hours
नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् ।.
Tweet card summary image
shilapatra.com
नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् ।
0
0
0
@Shilapatra
Shilapatra
11 hours
भर्खर संगीत क्षेत्रमा पाइला चाल्दै गरेकी एक युवतीले भजन गाएर विश्वकै चर्चित म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा नेपाली संगीतकर्मीको इतिहास रच्ने कल्पना कसले पो गर्ला र ? तर, सिम्पल खरेलले त्यही कसैले कल्पना नगरेको चमत्कार गरिदिएकी छिन् ।.
Tweet card summary image
shilapatra.com
स्पोटिफाईमा झण्डै १६ लाख स्रोता ।  युट्युबको एउटै भिडियोमा २ सय ३३ मिलियन अर्थात् २३ करोड ३० लाख दर्शक । के तपाईं विश्वास गर्नुहुन्छ ? यो कुनै रियालिटी शोले प्राप्त गरेको उपलब्धि होइन, न त यो कुनै...
0
1
10
@Shilapatra
Shilapatra
12 hours
नेकपा (एमाले) जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई आज यहाँ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।.
Tweet card summary image
shilapatra.com
नेकपा (एमाले) जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई आज यहाँ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
0
0
0
@Shilapatra
Shilapatra
12 hours
म्याक्रोनले युक्रेनमा युरोपेली सेनाहरू पनि पठाउन सकिने भनेकोमा उपप्रधानमन्त्री साल्भोनीले म्याक्रोन आफैँ जान भन्दै खिसिट्युरी गरेका थिए ।.
Tweet card summary image
shilapatra.com
इटालीका उपप्रधानमन्त्री मातेओ साल्भेनीले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको खिसिट्यिुरी गरेको भन्दै फ्रान्सले इटालीका राजदूत बोलाएर आपत्ति प्रकट गरेको छ ।
0
0
1
@Shilapatra
Shilapatra
12 hours
उत्तर कोरियाका सैनिकहरू दक्षिण कोरियाली सीमा पार गर्दा दक्षिण कोरियाले चेतावनी गोली चलाएको छ ।.
Tweet card summary image
shilapatra.com
उत्तर कोरियाका सैनिकहरू दक्षिण कोरियाली सीमा पार गर्दा दक्षिण कोरियाले चेतावनी गोली चलाएको छ ।
0
0
0
@Shilapatra
Shilapatra
12 hours
कोट बिग्रोस् कि सप्रियोस्, गिरिधरलाई मतलब थिएन । उनलाई त छोराको बिहे सप्रे संसार जितेझैँ हुने थियो । रघुलाई चाहिँ विवाह होस् कि नहोस्, मतलब थिएन, कोट गतिलो भए संसार जितेझैँ हुने थियो ।. – डा. टीकाराम पोखरेल.
Tweet card summary image
shilapatra.com
तेह्र वर्ष पार गर्नै लाग्दा ८ कक्षामा पढ्दै गरेको छोरो रघुलाई गिरिधरले भने, ‘ए रघे ! अब तँ पनि लक्का जवान हुन लागिस् । घरजम गर्नुपर्‍यो । बिहे भन्ने कुरा बेलैमा गर्नुपर्छ, बुझिस् ।’गिरिधरको कुरा...
0
0
1
@Shilapatra
Shilapatra
13 hours
भूमि विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन जसपा नेपालको आव्हान, नरोके मधेस मरुभूमि हुने दाबी 
Tweet card summary image
shilapatra.com
संसदीय समितिबाट पारित भइसकेको भूमिसम्बन्धी विधेयकको विरोधमा जनता समाजवादी पार्टी, नेपालले आन्दोलन गर्ने भएको छ ।
0
0
2
@Shilapatra
Shilapatra
13 hours
भियतनामी उपराष्ट्रपतिसँगको कुराकानीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि आग्रह गरिन्
Tweet card summary image
shilapatra.com
समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाडौंमा शिष्टाचार भेटवार्ता गरेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्र...
0
0
1
@Shilapatra
Shilapatra
14 hours
इजरायलले भनेका २० जनाभित्र नेपाली युवक विपिन पनि रहेको बताइएको छ । उनी पनि दुई वर्षअघि इजरायलबाटै हमासको अपहरणमा परेका थिए ।.
Tweet card summary image
shilapatra.com
प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा कञ्चनपुरका नेपाली युवक विपिन जोशी पनि छन् ।
0
0
1