Bhimarjun Acharya
@BhimarjunPhD
Followers
110K
Following
24K
Media
129
Statuses
2K
Constitutionalist/Author/Analyst
Kathmandu
Joined February 2013
राष्ट्रिय सभामा जेनजीले खोजे उपस्थिति, मनोनीतबाट मात्रै सम्भव
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
16
12
91
गृह मन्त्रालयको विज्ञप्तिमा संविधानविदहरूको विरोध, के भन्छन् उ��ीहरू?
setopati.com
जाँचबुझ आयोगका नाममा आगजानी र लुटपाटको कारबाहीलाई पन्छाउन खोजेको उनीहरूको टिप्पणी।
29
49
266
जेनजी प्रदर्शनमा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न जाँचबुझ प्रतिवेदन कुर्नुपर्दैन : डा. आचार्य
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
36
102
477
भीमार्जुन भन्छन्–भदौ २४ का विध्वंशकारीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन
nepalpress.com
Nepal Press
36
75
413
आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही काम लाग्ला तर २४ को मा त प्रचलित कानून नै प्रयाप्त छ ।
75
193
576
Style built for the spotlight. Crafted for performance. Blake Snell wears JAXXON.
0
12
120
भीमार्जुन आचार्यलाई ३ प्रश्न
nayapatrikadaily.com
अब बन्ने नयाँ सरकार कसरी अघि बढ्नुपर्ला ? यो अन्तरिम सरकार भएकाले यसका संवैधानिक सीमा त हुन्छन् नै । उसले
9
27
185
यो संबिधानमा धेरै कुरा असहमति छ | तर एकैपटक सरकार ,संसद र संबिधान नरहे देश कसरी रहन सक्छ ? यो हामीले विचार गरेका छौँ ? जेंजिको माग तत्काल सम्बोधन गर्न संसद विघटन गरेर नागरिक सरकार गर्नुपर्दछ | राष्ट्रपतिले अल्मलाएर फेरी त्यहि भ्रष्ट कांग्रेस एमाले माओबादीको हातमा सत्ता पुग्यो
8
46
194
भिमार्जुन जी @BhimarjunPhD को यो कुरा सुन्नुपर्छ। शायद ९९% प्रतिशत मतदाता जो कुनै दलसँग आबद्ध छैनन् र इमानदार सोचेर मत दिएका थिए, ति सबैको विचार आज यही छ।
13
106
399
This is one of the most powerful interviews I have ever seen in Nepali media. Thank you, @BhimarjunPhD, for the selfless and invaluable suggestions you have shared. My respect for you has grown even more than ever before. @tikaramyatri thank you for the interview 🙏
0
7
27
दुईमा एक रोज्नुहोस्: संविधान र संसद दुबैसँग जान सक्दैनन् - DR. BHIMARJUN... https://t.co/SXTzRCCGpw via @YouTube
20
51
202
कुनै शक्तिले गर्न नसकेको काम तपाई युवाहरूले गर्नु भयो, यसका लागि सादुवाद् । तर, राष्ट्रका सम्पदा र सार्वजनिक सम्पति त हामी सबैका साझा सम्पति हुन। सिंहदरबार एउटा उदाहरण हो । संयमित बनौं ।
35
242
858
Smart enough to detect your calls. Fast enough to capture every detail. Designed to turn conversations into insights you can use right away.
2
4
7
आज एक कार्यक्रममा नेपाल र भारतका सम्माननीय प्रधानन्यायाधीश र न्यायाधीशको साथमा । शायद् कमन ल ट्रेडिसनले हुन सक्छ भारत र नेपालका कानूनी र संवैधानिक परम्पराहरूमा धेरै साझा कुरा भेटिन्छ ।
5
5
110
सरकार हो, अलिअलि सरकार जस्तो बन्न खोजेको हो। मलाई यी संजालहरू बन्द भैहाल्लान जस्तो लाग्दैन । यसका संचालकहरू कानूनको दायरामा आउॅंछन नै । अन्तत: अदालत पनि जनता कै पक्षमा आउनु पर्छ ।
11
27
235
भीमार्जुन आचार्यलाई ३ प्रश्न
nayapatrikadaily.com
नेताहरूबारे लेखेको या धम्क्याएको भनेर वेलावेलामा सर्वसाधारण नागरिक पक्राउ पर्नुले के संकेत गर्छ ? हाम्रो
1
18
94
हामीले अंगिकार गरेको जवाफदेहीपूर्ण व्यवस्था हो । तर, यहाॅं जवाफदिने कोही छैन ! प्रदेश बने मन्त्री उत्पादन गर्ने ‘कारखाना’- साढे दुई वर्षमा २५ मुख्यमन्त्री, २६६ मन्त्री
nayapatrikadaily.com
पहिलो कार्यकाल अस्थिरतामै बिताएका प्रदेशहरूको दोस्र�� कार्यकाल पनि सत्ता खिचातानीमै बित्दै छ । सत्ता समीकरणका
13
61
235
कुलिङ पिरियड छानबिन समितिको विवेकमाथि प्रश्न
deshsanchar.com
काठमाडौँ – संघीय निजाम��ी विधेयकमा ‘कुलिङ अफ पिरियड’माथि भएको जालझेलबारे...
3
25
118
भीमार्जुन आचार्यलाई ३ प्रश्न
nayapatrikadaily.com
काठमाडौं, ललितपुर र उच्च अदालतका बार एकाइमा दलीय सिन्डिकेट छ भनिन्छ नि ? एक हदसम्म यसमा वास्तविकता छ ।
0
23
128
What the special court said about CIAA chief Prem Rai is 100% correct - ... https://t.co/g68M0FZ43n via @YouTube
3
18
96
Vectors are great, but hybrid search is better for AI! 💡 On the Six Five Decode Summit, Steve Kearns (GM of Search Solutions at @Elastic) joined @Brad_Shimmin to discuss redefining relevance. He explains that combining keyword and vector search yields the best results, and
7
0
6
‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’
setopati.com
‘राज्यका निकायहरू कानुनी र नैतिक बन्धनमा हुन्छन्। त्यसलाई अनुशरण गर्ने हो भने अख्तियार स्वयमले आफ्नो प्रमुखमाथि छानबिन सुरू गर्नुपर्छ। उहाँले छानबिनका लागि मार्गप्रशस्त गरी पदबाट बाहिर बस्नुपर्ने...
19
95
422
@BhimarjunPhD: “यो एकदमै असाधारण, असामान्य र मेरो बुझाइमा नियतवश नै गरिए जस्तो लाग्छ।”
निजामती विधेयकमा हेरफेर गर्न ‘उच्च ओहदा’को संलग्नता? 🎧संविधानविद् भीमार्जुन आचार्यसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी #BBCNepali #NepalPolitics #CoolingOffPeriod
1
9
23