mailalama Profile Banner
सुरेश तामाङ Sur Esh Tamang, PhD Profile
सुरेश तामाङ Sur Esh Tamang, PhD

@mailalama

Followers
4K
Following
210K
Media
5K
Statuses
29K

Social & climate justice, indigenous affairs & human rights, disaster & public health🌏️ सचेत मनुवा, सफा मन, सिधा कुरा तर अन्याय नसहने प्राणी !

Lalitpur, Nepal
Joined March 2011
Don't wanna be here? Send us removal request.
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
14 hours
Madhesh has 2 urgent needs but Not the talks and Jokes!.1. Safe/ clean drinking water immediately 😫.2. Food security and livelihood support in longer term🤔.
@Kishore_chandra
Chandrakishore चन्द्रकिशोर
20 hours
Could the deep boring, proposed as a populist solution to the water crisis in the Terai, eventually turn out to be a time bomb buried underground?.#watercrisis #Terai #Madhesh #climatecrisis.
0
0
1
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
14 hours
RT @Online_khabar: काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ ।. #online….
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
15
0
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
20 hours
उनको निजी भए पनि कसरी आयो?.यदि सरकारि सुबिधा हो भने जनताको रगत पसिना चुसेको हो ! यस्तो थिति गलत छ !.
@bk_man2
Dr. Man Bk
21 hours
एक भुपु कम्युनिष्ट मंत्रिको ग्यारेजमा गाडिको लस्कर। एक जनालाई कति गाडि चाहिन्छ होला!! @mailalama @tikaramyatri @RONBupdates @belakoboli @brb1954 @drckraut @MahabirPun #Nepal #nepali #governance #ethical #socialmedia
Tweet media one
0
1
2
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
22 hours
यो सत्य कुरा हो 🙏 जनताको दु:खमा रमाउनेहरु देखी सावधान ! 😁🙏.
@Kishore_chandra
Chandrakishore चन्द्रकिशोर
23 hours
तराईमा पानी संकट ( विपद)सरकारका लागि उत्सव, नेताहरूका लागि पर्यटन र कर्मचारीहरूका लागि लाभांश हो ।
Tweet media one
0
0
3
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
22 hours
पितृ सत्ताद्वारा निर्मित चिहान !🙏.@mohpnep @radhapaudel @Ankalabaram89 @cbidhya @kandelnirmal @DrMingmaSherpa @bheribas @Puspa_RPant @Nirmaladhakal44.
@belakoboli
Khagendra Sangroula
23 hours
छाउगोठ: संस्कार कि पितृसत्ताद्वारा निर्मित चिहान?
3
3
8
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
22 hours
कादे ज्यावा ताम! सुभाय, पासा 🙏 छु ख:?.
@RoshanMjn
Roshan Maharjan
23 hours
@BhismaK62 नेपाल भाषा, नेपाली, तामाङ्ग, मैथली, भोजपुरी, हिन्दी, अङ्ग्रेजी, जापानी, कोरियन, चिनियाँ, स्पेनिस, जर्मन, फ्रेन्च(थोरै) गर्दा कतिवटा भएछ? 😉😉😜😛.
0
0
2
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
24 hours
कसको कडा परिश्रमले को धनी बन्छ?.नेपाल हेरे पुग्छ !.🙏😂.
@anarchistart_
Anarchist Art
1 day
Tweet media one
0
0
1
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
24 hours
Tweet media one
0
4K
0
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
RT @kapeed: नेपाल सरकारसमक्ष अपिलपत्र. सम्माननीय प्रधानमन्त्रीज्यू .सिंहदरबार, काठमाडौँ, नेपाल. विषय: विदेशमा समस्यामा परेकी तनहुँ जिल्ला….
0
56
0
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
RT @kathmandupost: 126 women in Kathmandu metropolis tested positive for HPV infection. Types 16 and 18 of human papillomavirus, responsibl….
Tweet card summary image
kathmandupost.com
Types 16 and 18 of human papillomavirus, responsible for 70 percent of cervical cancers, were found to be responsible for the infection in 28 women.
0
1
0
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
नेपालमा ठुलो माछो पक्रन गाह्रो छ ! .कथन्कदाचित पक्राउ परे पनि चिप्लिन्छ्😁!.
@SGnepal
सुमन !!
2 days
नेपालको न्यायलय अनि न्यायाधीश 😡. टोखाको २५ करोड प्रकरण : भरिया थुनामा, मालिकलाई सुटुक्क उन्मुक्ति
0
0
2
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
देश भर झोलुङ्गे पुल बने, पानीजहाज र रेल चले, चुलोमा ग्यास आयो, अस्पताल बने अब मधेसमा गाउँ गाउँमा दीप बोरिङ बन्नेछ ! सबैलाई आशा छ !.
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 day
यो पक्कै खुसीको समाचार हो । तर नेपालमा बिकास निर्माणको प्रक्रिया कति लम्बेतान छन भन्ने कुरा सबैलाई थाह छ । डिप बोरिङ जडान भइसक्दा अर्को बर्खा नलागोस ।
Tweet media one
0
0
1
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
RT @JoshBulriss: “Change is never painful. Only resistance to change is painful.”
Tweet media one
0
85
0
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
किनकि १० औं वर्ष बिदेशमा रगत पसिना बगाउनेहरु भन्दा पठाउनेहरु मालामाल ! अर्को कुरा यो मानव बेचबिखन कै अर्को रुप हो! यो बन्द गरेको राम्रो ! #सरकारको चेत आओस् !.
@ukaalonews
Ukaalo
1 day
मानव तस्करका विभिन्न गिरोहमार्फत घरेलु कामदारका रूपमा कुवेत जान सुनौली नाका हुँदै दिल्ली पुगेका ती महिलाहरूमध्ये कतिपय १०-१२ वर्ष साउदी–कतारमा काम गरी फर्किएकाहरू पनि छन्।.
0
0
1
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
Scuba diver हो 🙏 समुन्द्र नभएको देशको सामान्य ज्ञान पनि कम हुने 😁.
@ekantipur_com
Kantipur
1 day
मिस नेपाल २०२५ मा डाक्टरदेखि स्कुबा ड्राइभरसम्म
0
0
2
@mailalama
सुरेश तामाङ Sur Esh Tamang, PhD
1 day
राज्यको कुनै धर्म हुदैन तर ब्यक्तिगत कुरा उसको स्वतन्त्रता हो । अहिले पनि धेरै दलित आदिवासी र मुस्लिमहरु गौबधको आरोपमा कैदी छन् अझ कडा गर्ने रे ! यिनलाई धर्म निरपेक्षता पचेको छैन ! @MohnaAnsari @bk_man2 @MitraPariyar @hark_sampang @belakoboli @brb1954.
@Rato_pati
RatoPati
2 days
राष्ट्रिय जनावर गाई संरक्षणका लागि सर्वोच्च अदालतको परमादेश
1
1
3