Puspa_RPant Profile Banner
Puspa Raj Pant, PhD Profile
Puspa Raj Pant, PhD

@Puspa_RPant

Followers
4K
Following
17K
Media
1K
Statuses
13K

Injury Prevention #RoadSafety & Drowning Prevention Researcher ।। RF @UWEBristol/@NIRC_Nepal ।। @nirinepal, NPLSA ।। @BritainNepalAC Repost≠ Endorsement.

Bristol, UK; Dadeldhura, Nepal
Joined February 2012
Don't wanna be here? Send us removal request.
@Sidhakura_
Sidhakura
4 days
ऐन कानुनले अड्काएर मैले काम गर्न सकिन, ऐन खरेज नगरी देश बन्दैन
21
26
124
@gbudhathoki
Gajendra Budhathoki ♿
23 days
आज अलिकति गम्भीर कुरा- नेपालमा स्पाइनल कर्ड इन्जुरी (मेरूदण्डमा चोट लागि सुषुम्नामा असर परेर हुने पक्षघात) भएका नागरिकहरूको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन । एक अनुमान अनुसार नेपालभर २२-२५ हजार नागरिकहरू सुषुम्नाको चोटबाट प्रभावित भइ अपांगताको अवस्थाबाट गुज्रिरहेका छन ।
3
15
80
@samathapa
Sama Thapa
1 month
हाम्रोमा मम्दानी जस्तै चर्चित मेयर वा अरु कुनै ठूला नेताले पदमा चुनिएको भोलीपल्टै नेपाली रेस्टुरेन्टमा नखाएर अरु देशको खानामा रमाएको भए हामीले त राष्ट्रघातीको बिल्ला भिडाई सक्थ्यौ होला ।
44
20
219
@Puspa_RPant
Puspa Raj Pant, PhD
1 month
विगत ३३ वर्षमा नेपालमा सडक दुर्घटनाबाट मृत्यु भएको जम्मा जनसंख्या, १५-४९ वर्ष समूह र सो समूहका महिला र पुरुष देखाउने दुई चित्र @IHME_UW. GBD Compare Data Visualization. Global Burden of Disease Study 2023. Seattle, WA: IHME, University of Washington, 2025.  https://t.co/jbojyrpnof
1
6
7
@Puspa_RPant
Puspa Raj Pant, PhD
1 month
दाम्पत्य जीवनको अदृश्य समस्या, पुरुषहरुले जान्नै पर्ने ! #menopause
@GraceGym_
Grace Gym🏋️‍♀️
2 months
🚨96% of married men NEVER heard about this 😱 (Listen carefully and share it with your husband!!) 🧏‍♀️
0
0
0
@GraceGym_
Grace Gym🏋️‍♀️
2 months
🚨96% of married men NEVER heard about this 😱 (Listen carefully and share it with your husband!!) 🧏‍♀️
731
7K
20K
@BhagirathYogi
Bhagirath Yogi
1 month
Time to Act: (नेपालमा ) सडक दुर्घटनाका कारण दैनिक औसत कम्तीमा १२ जनाले ज्यान गुमाउने गरेका छन् । देशको अर्थतन्त्रमा करिब तीन प्रतिशतसम्म क्षति भइरहेको छ: @Puspa_RPant को आलेख #Nepal #RoadSafety https://t.co/aKKpt0Rs2j
Tweet card summary image
gorkhapatraonline.com
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनमा नेपालमा वार्षिक आठ हजार ��ाँच सय जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको उल्लेख छ । दैनिक औसत कम्तीमा १२ जनाले यात्राको दौरान ज्यान गुमाउने गरेका छन् ।...
1
5
5
@MahabirPun
Mahabir Pun
2 months
37
64
496
@gbudhathoki
Gajendra Budhathoki ♿
2 months
पूर्वप्रशासक शारदाप्रसाद त्रिताल फेसबुकमा लेख्नुहुन्छ - जेन-जी आन्दोलनको माग सम्बोधन गर्ने कार्य यहाँबाट शुरु गर्न सकिन्छ ! मिति २०७५।६।२ मा प्रमाणित भएर तुरुन्त प्रारम्भ भएको जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा यस्तो भनिएकोछ – "३०. वैदेशिक उपचार वापत खर्च उपलब्ध नहुने:
7
78
228
@ashish_gajurel
Ashish Gajurel
2 months
ड्राइवर/खलासी जस्तो ब्यबहार नगर भनेको के हो ? @DhakalSaurav @sharma14828 @Samaya290 @rupajoshi
0
2
5
@Aarzaai_Ishq
Aarz-e-ishq
2 months
Jab Woh Chalaa Jaaye...❤️‍🩹 In frame lovelysharmaofficial
20
305
2K
@Puspa_RPant
Puspa Raj Pant, PhD
2 months
पुल तर्न मात्रै हो हतार ! पारी पुगेपछि त मज्जाले उभिएर हेर्ने हो !!
@omnamosivaye
शशांक घिमिरे 🇳🇵🇦🇺
2 months
कोसि ब्यारेजमा पानीको बहाव ऐले सम्म कै उच्च 👇️
0
0
0
@OneCricketApp
OneCricket
2 months
Nepal creates history by defeating two-time T20 World Champions West Indies to clinch the T20I series. Nepal cricket has arrived on the big stage.🔥 PC: X #NEPvsWI #T20Iseries #NepalCricket #Cricket
3
5
25
@MahabirPun
Mahabir Pun
2 months
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्- १) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी
162
239
2K
@subhash521260
Humanity,Neutrality,Impartiality!
2 months
@hello_sarkar @kathmandupost @Annapurna_Post @mailalama @arundadhikary @Puspa_RPant हाम्रो बिज्ज्प्ती।
1
1
3
@gbudhathoki
Gajendra Budhathoki ♿
3 months
प्रिय भाइ जगदीश, अब मन्त्रीजी भन्नुपर्ने होला। म माननीन नभन्ने पक्षधर। प्रेस काउन्सिलको अध्यक्षमा चाहिँ सर्वोच्च अदालतका पूर्वन्यायाधीशमध्येबाटै नियुक्ति गराउनु। निष्पक्ष पत्रकारिताको थालनी त्यही हुनेछ।
10
33
392
@Puspa_RPant
Puspa Raj Pant, PhD
3 months
कुनै प्रश्नको उत्तर भोगाइबाट पाइन्छ त कुनै प्रश्नको उत्तर आफै खोज्ने हो। प्रश्नैप्रश्नले भरिएको छ मानव जीवन र उन्नति यसबाटै हुन्छ। त्यसैले प्रश्न निरन्तर गरिरहनु पर्छ। @KajNepali Source @ukaalonews
Tweet card summary image
ukaalo.com
लोकतन्त्रबाट प्राप्त अधिकारको प्रयोग गर्दै जेनजीहरूले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग राख्दै आन्दोलन गरेका हुन्। यसले लोकतन्त्रलाई थप उन्नत बनाउने अपेक्षा गर्न सकिन्छ।
0
0
0
@Puspa_RPant
Puspa Raj Pant, PhD
3 months
Hospitality above everything else! In #Nepal, there is almost no evidence of deliberate harm done to tourists, even during any armed and violent political unrests; therefore, it's safe to travel there. Facebook video; https://t.co/kd79Ksfcsa
0
0
0